मिठो गीत गाएर गाउँबाटै भाईरल भएकी प्रिती रिमाल काठमाडौ आईन । शिशिर भण्डारीलाई भेटेर गीत र दुख सुनाईन

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 727

  • @shankarkc7731
    @shankarkc7731 2 года назад +2

    आहा कस्तो मीठो र सुरीलो आवाज। साथै सबै प्रकारको गीतहरू गाउन सक्ने क्षमता रैछ। Best of luck प्रिति।

  • @tulsioli5534
    @tulsioli5534 2 года назад +85

    अब आउँने समय गीत संगीत मा तहल्का पिट्ने
    र सबै दर्सक को कान कान मा प्रिती बैनी को गित को मिठो स्वर गुन्जियोस सुभकामना छ,

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +141

    अहा कति मिठो स्वर उहाँको आवाज ☺️
    कुनै नाम चालेको गायिका भन्दा कम छैन
    आशा छ शिशिर दाजु ले उहाँ लाई अवसर
    दिनुहुनेछ प्रीती सिस् धेरै शुभकामना 🇳🇵🙏

    • @Ramanlama569
      @Ramanlama569 2 года назад +4

      हो

    • @dipchnadra4515
      @dipchnadra4515 2 года назад +4

      Shantiko khojima m lae add garanu na facebook ma

    • @sujankunwarkunwar5960
      @sujankunwarkunwar5960 2 года назад +3

      सुमधुर स्वर को धनी

    • @deviprasai2837
      @deviprasai2837 2 года назад +4

      Best of luck

    • @kamaladhungel7550
      @kamaladhungel7550 2 года назад +1

      @@dipchnadra4515 आहा ़़़़ंंंंंंंंंंंंपरगतीहोस चेलीको सर

  • @dambarprasaddahaldahal3149
    @dambarprasaddahaldahal3149 2 года назад

    अतिनै मीठो स्वर लय रहेछ प्रिती नानुको हजुर पत्रकार युट्यूब चेनल मार्फत सबैजनामाझ पराइदिनु भएकोमा हजुर सबैजनालाई धेरै धेरै धन्यवाद छ सर

  • @rairamjit
    @rairamjit 2 года назад +89

    उहाँ न्याचुरल प्रतिभा भएको एउटा राम्रो कलाकार हुनुहुन्छ । उहाको स्वर अत्यन्तै राम्रो छ । आशा छ उहाको प्रतिभाले चाडै उचित ठाउ पाउनेछ । उहालाई उतर उतर प्रगतिको कामना छ ।

  • @bhaktabk4230
    @bhaktabk4230 2 года назад +60

    स्वर को धनि बहिनि लाई उज्ज्वल भविष्य को शुभकामना ❤️🙏🏼

  • @prakashthapa1182
    @prakashthapa1182 2 года назад +51

    अब देश खानी भो बहिनीको प्रतिभाले ।❤️❤️❤️❤️❤️शुभकामना बहिनीलाई ।

  • @prajnakharel8126
    @prajnakharel8126 2 года назад +17

    कस्सम अन्जु पन्त पछी को राम्रो लागेको स्वोर कति मिठो हो के …preeti बैनी लाई उज्वल भबिस्य को कामना छिट्टै गीत सुन्न पाउ 🙏🥰🥰

  • @user-lv1iy5sz7d
    @user-lv1iy5sz7d 2 года назад +7

    sweet voice अब उहाकै पालो शिशिर सर अघाडी बडाउने हजुरको सपोर्ट अत्यन्तै आबस्यक्ता छ सर

  • @sushillamasushillama5146
    @sushillamasushillama5146 2 года назад +2

    आहाँ सारै प्रतिभा भएको एउटा राम्रो शैलि सहनशीलता कलाकार हुनुहुन्छ।बैनिको यो आवाज कुनै गायिका भन्दा कम देखिएन सारै मीठो गाउनु हुन्छ ल अब शिशिर दादा भाट पुगनि मोैका पाउनु भए छ यो प्रिति बहिनी खुशिको कुरो हो।अब यसरी नै अगाडि बढ्नुस शुभकामना छ बहिनिलाई👏👏👏👏👏🙏🙏🙏🤝???

  • @nepali-xori1994
    @nepali-xori1994 2 года назад +30

    यो आवाज लाई चाहिँ पक्कै पनि स्थान दिनु पर्छ 🙏🙏

  • @depakdhungana1882
    @depakdhungana1882 2 года назад +29

    शिशिर ब्रो बहिनी को लागि यौटा गीत को अबसर दिनु पर्यो

  • @educationaltrainingcentrem3474
    @educationaltrainingcentrem3474 2 года назад

    स्वर अतिनै राम्रो छ । मेहनत गर्नुहोला भविष्य राम्रो छ ।

  • @dipakpokharel5071
    @dipakpokharel5071 2 года назад +29

    पैसाकाे खेलाे नहुने हाे भने अगाडि बड्ने प्लेटफर्महरु धेरै छन उहाँ जस्तो मिठाे स्वरकि धनीलाई पनि अगाडि बड्ने अवसर दिनु पर्छ।Best wishes & support u.

  • @dharamjoshi589
    @dharamjoshi589 2 года назад +6

    अब को tha voice of Nepal मा जाँदा हुन्छ यो दिदी ले best off luck 🤞 पिर्ती रिमाल जी 👍❤️

  • @km4589
    @km4589 2 года назад +1

    शीसीर भाई ले पक्कै पनी बैनी लाई अबसर दिनुहुनेछ। वाहां को साथ र सपोट ले पक्कै पनि बैनी सफल हुनेछिन्। 🇳🇵🇳🇵🌹🙏

  • @gkofficial6166
    @gkofficial6166 2 года назад +16

    “प्रिती रिमाल”
    अब यो स्वरले नेपाली संगीतमा स्थान् पाऊनेछ॥❤❤

  • @rajankanxo6894
    @rajankanxo6894 2 года назад +4

    यति राम्रो प्राकृति स्वर कि धनी अनि बोली तेतिनै मिठो चाडै उहाँ को आवाज सुन्न पाइने छ भन्न्ने आश छ❤

  • @ichchharamthapa4184
    @ichchharamthapa4184 2 года назад +13

    हार्दिक बधाइ तथा उतरोत्तर प्रगतिको शुभकामना।।।।
    नेपाली गित संगितमा एउटा नयाँ स्वर।।।।। best wishes nanu

  • @milantamu3252
    @milantamu3252 2 года назад

    कती राम्रो स्वर रहेछ

  • @Paaku1522
    @Paaku1522 2 года назад +1

    स्वरकी धनी प्रीति दि सफलताको धेरै धेरै शुभकामना

  • @lekhanathgautam7728
    @lekhanathgautam7728 2 года назад

    शिशिर भाइ धन्यवाद।

  • @menukamijar4770
    @menukamijar4770 2 года назад

    उल्कै राम्रो शोर छ दिदि को मन पर्यो राम्रो गर्नु होला

  • @hirabahadur156
    @hirabahadur156 2 года назад

    रिमाल बहिनी लाई धेरै धेरै बधाई छ

  • @Pranab77786mahadev
    @Pranab77786mahadev 2 года назад +1

    धेरै धेरै राम्रो स्वोर नानी को बधाइ छ पृती लाइ

  • @bijayraghubanshi4697
    @bijayraghubanshi4697 2 года назад

    Thank you priti rimal jyou. Swar ekdam dami chha.

  • @ratnabc
    @ratnabc 2 года назад +16

    भेट्न मन लायो यी नानीलाई। उनको स्वर , पाएको दुख सुन्दा 😍😍😍😍

  • @kumarbik5465
    @kumarbik5465 2 года назад +13

    बहिनी को आवाज रेकर्डिङ को लागि १००% ओके छ

  • @indragurung1512
    @indragurung1512 2 года назад +4

    प्रिती नामै काफी छ आमा गितले सार्है मन हुन्छ❤️🙏

  • @shibrajghartimagar107
    @shibrajghartimagar107 2 года назад +1

    साच्चिकै उहाँ nature प्रतिभा भएको ब्यक्ती हो नेपाली गीत संगीत क्षेत्रमा चाहिएको ब्यक्ती हो सम्मान छ उहाँको प्रतिभालाई

  • @jhamakbahadurlimbu7678
    @jhamakbahadurlimbu7678 2 года назад +2

    अर्गानिक स्वरकी धनी रहेछिन् बैनी
    अझै मेहनत गर्दै जानु
    शुभकामना छ

  • @rameskumar1949
    @rameskumar1949 2 года назад +5

    बहिनीको स्वर अत्यन्तै राम्रो छ।

  • @RamKumar-jg6xx
    @RamKumar-jg6xx 2 года назад +7

    शिसिर सर हजुर लाइ धेरै धन्न्याबाद !

  • @umeshbhandari3706
    @umeshbhandari3706 2 года назад +1

    राम्रो स्वर छ शिशिर जि मौका दिनुहोला हजुर को कल्याण हुनेछ।

  • @tmgbdr68
    @tmgbdr68 2 года назад +6

    भबिस्यको होनहार गायिका बन्नुहुन्छ भन्ने मलाई बिश्वास छ l Best of luck .

  • @SupadeuraliKhabar
    @SupadeuraliKhabar 2 года назад +3

    आहा कति राम्रो स्वर सारै राम्रो लाग्यो बहिनीको प्रतिभा यसै मर्नु हुँदैन होई शिशिर सर बहिनीले पनि राम्रो ठाउँ पाउनु पर्छ। शिशिर सर बहिनीलाई पनि तपाईंले अरु बहिनीलाई जस्तै एक चान्स दिनु पर्छ।

  • @kishworkhand8943
    @kishworkhand8943 2 года назад +11

    बहिनी को आवाज जादु ले भरिएको छ साथै सफलता र प्रगति को कामना ❤️❤️

  • @diwantamang3678
    @diwantamang3678 2 года назад +1

    बिना सिकाईको, उत्कृष्ट नतिजा आउने वाला छ,सार्है मन पर्यो,बधाई छ बहिनीलाई,,,,

  • @CHULBULEMEDIA
    @CHULBULEMEDIA 2 года назад +33

    बधाई छ

  • @kailashbist4490
    @kailashbist4490 2 года назад +1

    स्वर एक दमै राम्रो छ सफलताको शुभकामना

  • @gangabhatta5260
    @gangabhatta5260 2 года назад +2

    कति मिठो स्वर रहेछ । छिटै सुमधुर आवाज़ सबै सामु सुन्न पाईवोस 🙏

  • @safalsharmasafalsharma2522
    @safalsharmasafalsharma2522 2 года назад +1

    आहा कती मिठो आवाज एकदम राम्रो सुनी रहौ जस्तो

  • @dipennagarkoti
    @dipennagarkoti 2 года назад +5

    शिशिर सर यो नानीलाई पनि गाउने मौउका दिनु पर्यो कति मिठो सोर 😍😍

  • @jevanchaudhary3674
    @jevanchaudhary3674 2 года назад

    Kati mitho voice

  • @badrisunar5223
    @badrisunar5223 2 года назад

    कति मिठो सोर हो बहिनी को

  • @roshanbista3749
    @roshanbista3749 2 года назад +3

    अब नआत्तिनु बुनु शिशिर भणडारि सर संग भेट भयो अब सबै काम पूरा हुन्छ साथै धेरै -धेरै सुभकामना सांगेतिक क्षेत्रमा 👌👌🙏🙏

  • @lamjungekta8104
    @lamjungekta8104 2 года назад +33

    जस्तो मान्छे उस्तै आवाज 👏👏👏आउने दिन को शुभकामना छ

  • @mangalshrestha7753
    @mangalshrestha7753 2 года назад +4

    Voice Atinai ramro lagyo Priti baini lai derai derai subhakamana dinachahanchhu......💐💐👍👍👏👏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦Nepal Idol season 4th januparchha Aba

  • @NG-Tennyson
    @NG-Tennyson 2 года назад +1

    Kati man xune voice marmik kahani ko saathma ramailo ani khushi laayo

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 2 года назад +6

    मीठो भोईस छ सिस को अगाडि बद्नु हुला सफल्ताको सुभ कामना 🙏🙏👏👏

  • @sheshashah3728
    @sheshashah3728 2 года назад +2

    Well done beloved sister Priti obviously you have a God gift voice you just need a little bit of classical guidelines in order to keep its rhythm into right tracks. Now you are in good hands and right place definitely you will be our rising star in our musical industry keep it up with your full dedication and perseverance. Chetana Vahaya jai Nepal 🇳🇵

  • @padam__pariyar_official1270
    @padam__pariyar_official1270 2 года назад +9

    कति राम्रो स्वर नानि को 🙏🙏♥️♥️👈

  • @newvision1236
    @newvision1236 2 года назад

    साच्चिकै मन छोयो बहिनीको आवाजले

  • @rajendrakc4016
    @rajendrakc4016 2 года назад +3

    सार्है मिठो अग्रिम शुभकामना बैनी

  • @deepeshjungrana7733
    @deepeshjungrana7733 2 года назад

    यी नानीलाई उपयुक्त मौका अनिबार्य छ । कृपया शिशिर जि सपोर्ट हर ।

  • @karanrai9302
    @karanrai9302 2 года назад

    वा वा प्रिती रिमाल बहिनीकाे स्वार एकदमै रामाे छ।अौरजिनल छ।अब मेलिना बन्न सक्छ।

  • @haridewan6737
    @haridewan6737 2 года назад

    so sweet voice best wishes

  • @shovakhadka7896
    @shovakhadka7896 2 года назад +1

    कति मीठो स्वर nani को 👍👍👍👍

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 2 года назад +2

    Wowwwwwwwww बुनु सफलताको अती नै कामना ब्याक्त गर्दछु।।कसले भन्छ नानू को स्वर कलाकार को भन्दा कमि छ र??

  • @lilgc9728
    @lilgc9728 2 года назад

    धन्न अहिले यु टुबे हरु छ्याप छ्याप्ती भएर लुकेका प्रतिभा हरु फस्टिने मौका पाएको छन thank u shishir g ani सुभकामना बहिनिलाइ

  • @hemrajkawor6755
    @hemrajkawor6755 2 года назад

    God gift🎁 hoxa. Agadi badhnus hjr pakka thulo singer🎤 bannu hunxa.

  • @bhuwanrai914
    @bhuwanrai914 2 года назад +8

    Voice of queen... all the best preeti

  • @yyo8716
    @yyo8716 2 года назад +2

    Badai xa bunu ..timi lai dherai ramro singer vannu hai..👌👌👌❤❤❤

  • @ishworthapa1257
    @ishworthapa1257 2 года назад +1

    बहिनीको स्वर सारै मीठो छ।
    गित गाउदै जानु एकदिन अवश्य लक्ष्यमा पुगिन्छ

  • @baniyanarayan156
    @baniyanarayan156 2 года назад +20

    साँगितिक क्षेत्रमा एउटा ध्वनि तरङ्ग छाईरहेकाे छ सधैंभरि यसरी नै तपाईं अावाज गुन्जिरहाेस शुभकामना बुनु।

  • @bibekthakuri4558
    @bibekthakuri4558 2 года назад +1

    म सानो सर्जकको तर्फबाट नमस्कार छ सबैलाई निकै मिठो स्बर लाग्यो मैले धनले त सहयोग नसकुला तर शब्द संगित बाट म पुरा सपोट गर्ने छु

  • @rahamatali
    @rahamatali 2 года назад +6

    धेरै राम्रो छ है हजुर को आवाज अनि सिसिर सर एकचोटी मौका दिनु होला है हजुर!🙏❤

  • @रमेशपोखरेलपीडित

    शफलताकाे शुभकामना छ बुनुलाइ 🤗🤗🤗🤗

  • @madanchaudhary2003
    @madanchaudhary2003 2 года назад +6

    उज्ज्वल भबिष्यको लागि धेरै धेरै शुभकामना

  • @Malta_info
    @Malta_info 2 года назад +7

    Very very nice sweet voice beautiful singing amazing best of luck🥰🥰

  • @phurpasherpa2932
    @phurpasherpa2932 2 года назад

    अति राम्रो सोर लाग्यो बैनी को

  • @prembudha1589
    @prembudha1589 2 года назад +1

    उज्ज्वल भविष्यको धेरै धेरै शुभ-कामना

  • @sujankhati3848
    @sujankhati3848 2 года назад +5

    धेरै राम्रो भ्वाइस छ बुनु को उच्च शिखरमा पुग्नु को लागि कामना गर्दछु

  • @prabashkc8335
    @prabashkc8335 2 года назад

    कति राम्रो हजुरको voice

  • @mybookismylife.2798
    @mybookismylife.2798 2 года назад

    Wow...sarai ramro mitho awaz..All the best..esto real talent haru lae thauu dinu parcha..damii

  • @balkumarithapa3416
    @balkumarithapa3416 2 года назад

    Dherai maya diju lai, dukhi garib ko Ni din auxa vanne suneko thiye sachi kai ho rahexa ABA ddko bright future ko dhoka khulisakko xa dherai badhai xa

  • @sagarghimire5962
    @sagarghimire5962 2 года назад +2

    मान्छे जति राम्री छिन आवाज तेति नै मिठो छ कमेन्ट् गर्न बाध्य भए म तिम्रो त्यो आवाज ले आगामी दिन को लागि धेरै धेरै सुभाकामाना है🙏🙏🙏🙏

  • @laxmanbohara4190
    @laxmanbohara4190 2 года назад

    Keep up the good work bunu

  • @rajendragurung6831
    @rajendragurung6831 2 года назад +1

    Very sweet voice Bahini. You have bright future in Nepali music industry. early congratulation.

  • @ourchhanelnepal4896
    @ourchhanelnepal4896 2 года назад

    कत्ती राम्रो स्वर।।।

  • @bhaskarthakuri83
    @bhaskarthakuri83 2 года назад +5

    ❤️❤️ कति हँसिलो अनुहार

  • @prabinarai3566
    @prabinarai3566 2 года назад +2

    Kati mitho voice 👌

  • @phadkarajgurung5672
    @phadkarajgurung5672 2 года назад

    अहा कती मिठो आवज सारै मजा आयो god blessed sister

  • @raiak2002
    @raiak2002 2 года назад +10

    Nice vocal. Very best wishes to both Sishir and Priti.

  • @aashis26
    @aashis26 2 года назад

    अति राम्रो स्वर बहिनी को

  • @akasholiyoutopchenellrukum3012
    @akasholiyoutopchenellrukum3012 2 года назад

    Wow supeer giril आँखा बाट आँसु नाइ आयो सोर सुनेर

  • @rameshmagar614
    @rameshmagar614 2 года назад

    Aatii Ramro perti rimal ko voice/ molaii ta dheraii mon paro perti sis ko voice

  • @nirmalkarki4474
    @nirmalkarki4474 2 года назад

    शुभकामना

  • @AshokRai
    @AshokRai 2 года назад

    साच्चीकै आवज भनेको यो बैनिको होके wow जुन सुकै गित पनि गाउन सक्ने अचम्मको प्रतीभा

  • @khemgurung5455
    @khemgurung5455 2 года назад +8

    So sweet voice congratulations ❤️❤️❤️

  • @Manisha_basyal
    @Manisha_basyal 2 года назад

    Dheraiii ramroo xa dd ko aawaj ma fida vya😍😍

  • @eakbahadur8859
    @eakbahadur8859 2 года назад

    धेरै मिठो साेर छ सबैले साथसपाेट गरदिनु हाेला धेरै धेरै शुभकामना छ बहिनी

  • @jibanraison9439
    @jibanraison9439 2 года назад

    natural sweet voice yasto prativa vayeko manxele sthaan paunu parxa sabaile support garau

  • @kamalrana8525
    @kamalrana8525 2 года назад

    आबो झनै भाईरल हुने भो बैनी सिर सिर सर सङ्ग पुगेसित सफल्ता को शुभ कामना छ ल

  • @pembasherpa45
    @pembasherpa45 2 года назад

    Ek damai ramro shor ra taal vayea ko partiva ho preeti bhaini ra Hami lay yesto partiva lai gumaunu hudai na so be support guys ....

  • @punteygaming9899
    @punteygaming9899 2 года назад

    Aaja samma maile suneko swat mddyama supper sound voice pritee rimal nanu, god bless him.

  • @dineshrai6575
    @dineshrai6575 2 года назад +1

    आहा... कति मीठो स्वर ... एकदम दाम्मि Wow

  • @subashgurungvlogs2165
    @subashgurungvlogs2165 2 года назад

    Malai dherai maan pareyo yo baini ko voice ....all the best sister

  • @thevoiceofnepal9097
    @thevoiceofnepal9097 2 года назад +1

    राम्रो आवाज छ नानिको सबै ले सपोत गरूओ

  • @shilasen6286
    @shilasen6286 2 года назад +7

    Very Beautiful Voice n keep up the good work👍🏾