नमस्कार म कमल सरगमको, लोक गायक बद्री पंगेनीको बारेमा निर्माण गरिएको यो भिडियो तपाईलाइ कस्तो लाग्यो ? अब तपाईलाइ कुन कलाकारको जानकरि लिन मन छ कृपया कमेन्ट गर्नुहोला
कलाकार हुनत बद्री बाबु जस्तो हुनुपर्छ ,,आफ्नो घर परिवार रात दिन सम्झि रहनु हुन्छ गर्ब लाग्छ ,, सारा नेपाली जनतालाई आफ्नै परिवार सम्झिनु हुन्छ ,,कोहि कोहि कलाकारले त आफ्नो परिवारसंग नजिकै हुन / चिनाउन समेत सक्दैनन।
शीर्षक एकतिर प्रसङ्ग आर्को तिर भयन र भने??? आनि खोईत आमहारुको कुरो किन इ कलाकारहारु युतुबर ज्युले देख्नु सुन्नु चिन्नु भन्दा हामी कोइले त आगदी नै चिनेको थियोकी हिहिहिहिहिहिही जे होस बदाइ छ ।
नमस्कार म कमल सरगमको, लोक गायक बद्री पंगेनीको बारेमा निर्माण गरिएको यो भिडियो तपाईलाइ कस्तो लाग्यो ? अब तपाईलाइ कुन कलाकारको जानकरि लिन मन छ कृपया कमेन्ट गर्नुहोला
Badri raju sarmila pukar ka hun doban ko raju sila sakuntala hun ki jasto lagxa
video ta ramro x tara step by step vayena ki tala mathi vaye jasto lagyo.thikai x aru ta .aba bima kumari dura dd ko sunaunu na hai.
aba puskal sharma ko jiban kahani sunaunu ❤️🙏
सहपाठीको अर्थ नेपाली शब्दकोशमा हेर्न अनुरोध छ, संधै सहपाठी भन्छन्, सहकर्मी भन्छन्
Kamal sir namaskar yadi tapai Pani aura asal patrakar ho ma Pani gauna chahancu plz help me ma nawalparasi
Ramro xa dada
नमस्कार मेरो तर्फबाट पनि र पाल्पाली भएको नाताले पनि म कतार बाट हेर्न तप्पर छु है
धेरै राम्रो काम तपाईंको
सारै राम्रो लाग्यो
कलाकार राष्ट्रको हुनुपर्छ कि कुनै पाटी को झोले होइन
म पनि सुन्दैछु है !!
राजु दाई र बद्री जी लाई सगै राखेर pragramme गर्न पर्यो हो कमल जी।
Namskar kamal sargam bhai hajur ko kam yakdam ramro chha. 👍👍👍👍👍
Malai man prne gayak badri pangani
Kml dai🙏🙏hjrko bolima midas x hoi
धेरै राम्रो काम सर काे बदाई छ तपाईं लाई
म हाल मलेसिया बाट हेरिएको छु
धेरै राम्रो प्रोग्राम भाइ कमल
कलाकार हुनत बद्री बाबु जस्तो हुनुपर्छ ,,आफ्नो घर परिवार रात दिन सम्झि रहनु हुन्छ गर्ब लाग्छ ,, सारा नेपाली जनतालाई आफ्नै परिवार सम्झिनु हुन्छ ,,कोहि कोहि कलाकारले त आफ्नो परिवारसंग नजिकै हुन / चिनाउन समेत सक्दैनन।
Ramro xa Beautiful video good jab all
Good 👍
Kama navako kamala sarke
Baglung bata herdai xu hae dae ghar chae okhaldhunga ho
Heartly I like n respected to him.he is a
telanted n popular singer in folk song
𝓜𝓪 𝓱𝓪𝓵 𝓲𝓷𝓭𝓲𝓪 𝓫𝓪𝓽𝓪 𝓼𝓲𝓻
हाम्रो रामपुरे दाजु केही कथा त थाहा छ मलाई पनि
Kati late
Lok dohori ko super star ⭐️ badhri dai 🙏🙏💚❤️
नारायण रायमाझीको बारेमा जानकारी पाऊ
Raju pariyar r bardhi Pangeni ko antrabaat herna 6ahana 6
दरैंठाटी हो
Badri daju, purusottam neupane, pasupati sharma raju paiyar, Haridevi koirala jasta kalakarharu kamai pain6n..
Badri dai vannasath sarbotkrista git gaune, farasilo mijaska dhani kalakar. Puranoma Bambahadur karki, premraja mahat, dharmaraj thapako pani pauna.
Miss
Malaysiabat herdy xu hae sir moh
शीर्षक एकतिर प्रसङ्ग आर्को तिर भयन र भने??? आनि खोईत आमहारुको कुरो किन इ कलाकारहारु युतुबर ज्युले देख्नु सुन्नु चिन्नु भन्दा हामी कोइले त आगदी नै चिनेको थियोकी हिहिहिहिहिहिही जे होस बदाइ छ ।
🙏🙏❤️❤️🙏💟
♥️♥️♥️❤️❤️🙏🙏🙏🙏🙏😍😍
बर्दि पंगेनी गायक तर राजनीतिक गित गाएकाे कारण ले मलाई मनपर्दैन ॥
Kina ho badri pagani he is king of lok dohori
किन् कलाकार हुन् जस्तो गित पनि गाउनु पार्यो नि त अरूले पनि त गाउँछन् भो
Manisha limbu mangena lyaunu paro sar kahaxna aaja bholi herai bho nedhekhe ko