ड्रागन-फ्रुट खेतीबाट मनग्ये आम्दानी भाउ झरेर सुन्तला बराबरी। ड्रागन खेतीमा पुग्दा यस्तो भेटियो। Dang

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • ड्रागन-फ्रुट खेतीबाट मनग्ये आम्दानी भाउ झरेर सुन्तला बराबरी। ड्रागन खेतीमा पुग्दा यस्तो भेटियो। Dang
    #dragun
    #news
    #new
    #videos

Комментарии • 2

  • @itsme-op4cs
    @itsme-op4cs 2 месяца назад

    यस फलकाे नेपालमा कामछैन म नुवाकाेट बाट हेरदैछु नुवाकाेटमा k.g.काे 300 मा पाईनछ कसैले किनेकाे छैन रातै प्रजातिकाे हाे अहिले अाप 80 /90 रुपे k.g मा पाईन छ माल्डा टन्न पेटनि अगाउने ड्रागन फुट भन्दा पाेस्टिक त्तत्वपनि बडिपाईने अब याे फल राेप्ने मानिस डुबे हावामा अरुकाे पछिलागेर म पनि याे फलकाे बिसयमा 10/12 बरसभाे अनुगमन गरेकाे मपनि खेतिगरम भनेकाे अरुकाे रिपाेट देखेपछि काबु बेहाेस पहिले k.g.काे1000 रे बाटा टाठाले कुरा बुज्नेले बगान बेचिसके नेपाली उपभाेक्ताकाे बानि टन्न पेट अगाउने र मुखमा स्वाद अाउने फलकाे उपभाेग गरने बानिछ तेसकारन ड्रागनकाे भबिस्य छैन खेति लगानि गरन भन्दा पहिले बजार उपभाेक्ताकाे बानि अनुसन्धान गरेर लगानि गर नेपाली हाे

  • @suryabhujel505
    @suryabhujel505 3 месяца назад

    कुन ठाउँ को फार्म हो राम्रो लाग्यो !?