नेपालमा वन्द भएका पाँच ठुला उद्योगहरु | Closed factory in Nepal | Nepali facts | Jagat khaber

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • नेपालमा वन्द भएका पाँच ठुला उद्योगहरु को बारेमा चर्चा गर्यौ, जसले हजारौं नेपाली लाई रोजगारीको सिर्जना गर्थे र अर्बौंको फाइदा मा चलिरहेका थिए ।
    Don't forget to like share & subscribe if you liked this video ! enjoy
    Copyright Disclaimer :-
    Clips used in this video are for educational purposes, under section 107 of the copyright act 1976. allowance is made for for "fair use" purposes such as reporting, information, teaching and research etc.!
    Nepali Rochak Jankari :-
    Thanks for visiting our channel,keep coming
    background music credit :-
    Martain Cowboy Kevin MacLeod (incompetech.com)
    audionautix.com/

Комментарии • 191

  • @Drishya025
    @Drishya025  2 года назад +7

    Watch our other video :- ruclips.net/video/YLioOCrXchI/видео.html

    • @sabinthapa7884
      @sabinthapa7884 Год назад

      basbari xala jutta udhyog ko ni vjdeo launus na please

  • @sapanakami8365
    @sapanakami8365 2 года назад +17

    कुरा सहिँ हो राजनीतिक दल भन्दा जनता नै भेडा भए पछि यस्तै हो सानोतिनो कुरा मा आन्दोलन गर्न तयार हुने

  • @hiratamang946
    @hiratamang946 2 года назад +21

    सहि कुरा हो नेता हरु बिदेशी को पैसामा बिकेर नै बन्ध भको हो भ्रस्टाचार नेता हरुलाई मार्नु पर्नी हो

  • @rajdhungel1894
    @rajdhungel1894 2 года назад +12

    सहि भन्नू भयो साथी हामिलाइ बाटो होइन रोजगार चाहिएको छ सरकार

  • @MilanPanchakoti
    @MilanPanchakoti 2 года назад +10

    तेही राजतन्त्र पञ्चायत ब्यवस्था मा राजा महेन्द्र ले नेपाली जनताहरू लाई रोजगारी को लागी तेत्रा उद्योग कलकारखाना बनाई दिनु भयो अहीले जनता को व्यवस्था गणतन्त्र भन्छन १५ बर्ष भयो यो गणतन्त्र ले जनताहरू को लागी रोजगारी दिन एउटा उद्योग कलकारखाना खोलेको छैन भएका पनी बन्द गरेर युवाहरु लाई अरब को मरभुमी र मलेसिया को जंगल मा बेचिरहेको छ यो गणतन्त्र ब्यवस्था ले😭

  • @binabina7708
    @binabina7708 7 месяцев назад +3

    याे देशका उध्याेग कल,कारखाना बन्द गराउने मुख्य नाईके नेपाली काङ्ग्रेस हाे ।

  • @Nepalchronicles24
    @Nepalchronicles24 2 года назад +3

    राजाका कालमा इस्थापित उध्योग कलकारखानाहरु बहुदालका नेताहरले बेचेर खाए अनि तिनै राजाहरुलाई चाहिँ देश बिकासका बाधक भनेर जनता लाई उचालेर दरबारमा ढुङ्गा हन्न लगाए आज तेस्को परिनाम नेपालीले भोग्दैछन ।

  • @anchalmahat9194
    @anchalmahat9194 10 месяцев назад +2

    Rajtantra zindabad.🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @surajrajdhami4170
    @surajrajdhami4170 9 месяцев назад +2

    Feri start garnu parxa❤❤❤

  • @architaryal5927
    @architaryal5927 3 года назад +24

    Why are you worried about this, brother? It is difficult for these industries to come into operation by your concern or just your voice alone. Instead, be proud that when all these were closed, the corruption industry flourished! Thousands, even millions, have found employment. These are the finest and exceptional industries in Nepal irrespective of situation whatever the crisis. Let's hope many more will get employment from this and make Nepal as unemployment free country.

    • @krishtamang5962
      @krishtamang5962 2 года назад +1

      Aja bholi kaslie na sunnla Tra akdin sunuche xa yo daju ko awaj tasile sabile le sath dinu parcha uha Lai

  • @bharatgurung7778
    @bharatgurung7778 2 года назад +3

    बहुदलिय ब्यवस्थामा मौलाएको निजिकरणले देशमा बनेका उद्ध्योगहरुको यो हालत्,नयाँ बनाउने त कल्पनै नगरौ////////

  • @Sachinvlogs-nt9lv
    @Sachinvlogs-nt9lv Год назад +2

    यो उधोग बन्द हुनुको कारण देशले राम्रो नेता नपाउनु हो।

  • @uttamkumar2067
    @uttamkumar2067 2 года назад +1

    येस्तै हुनाले आज आम जनता ले राजतन्त्र जिन्दाबाद गणतन्त्र मु.....भनेको हुन

  • @shyambahadurbahadur8144
    @shyambahadurbahadur8144 2 года назад +1

    नेपाली हरु धेरै बुजने अनि जान्ने बनेर

  • @deepakthapamagar465
    @deepakthapamagar465 6 месяцев назад

    Thanks you sir for good information video

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 Год назад +2

    जे कारण देउ । तर मुख तितो बनाएर भन्नै पर्छ । जब बहुदलीय ब्यबस्था र गणतन्त्र आयो तब खुल्ला अर्थ तन्त्र र आर्थिक उदरबाद ले देश एक हिसाब ले परजीवी नै भयो । फेरि नेपाली हरु को बानी बिदेशी भगवान देखि बिदेशी कमाइ हुँदा हुँदा राजनीति पनि बिदेशी औला बाट चले पछि देश का युवाहरू बिदेश नगै के गर्ने? अनि देश कहाँ जान्छ ?

  • @mamatarai5659
    @mamatarai5659 Год назад +1

    जन्ताले रोजगार पाउथियो ।फेरि सन्चालन अुन जरुरी छ ।

  • @kashirampoudel6897
    @kashirampoudel6897 2 года назад +1

    मलाई त रुन मन लाग्याे

  • @devbahadur6610
    @devbahadur6610 2 года назад +1

    भारतीय बाट परिचालित माअेाबादि कान्ग्रेस बाट नेपाली कलकारखाना बन्ध गराउन सफल भयो सबै जन्ताले बुझेका छन

  • @jitendrachaudhary2974
    @jitendrachaudhary2974 Год назад +1

    Hamro desh ko raajniti ramro banau ke garnu parchha esko video baidinuhuna tapai sanag binamra parthna gardai chhu.

  • @rambiraj3143
    @rambiraj3143 Год назад +1

    तुरुन्त सँन्चालमा ल्याउनु पर्छ

  • @MjDaa777
    @MjDaa777 2 года назад +7

    I m proud to hulas motor fast car manufacturers company only one hulas motor in Nepal Made in Nepal 🇳🇵wow be promote hulas motor i salute all hulas staff यो एउटा राष्ट्रिय गौरब साली कार्य हो केही अबुझ का कारण हाम्रो देश का nonsense मुखिया हरु ले साथ support ना दिदा यो गौरबशाली कार्य मा केहि समय को लागि बाधा आए नि मेरो बिनम्र अनुरोध छ hulas motor लाई यो कार्य continue राख्नलाई र हाम्रा देश का अचम्म का देश बासी हरुलाई पनि विनम्र आग्रह छ आफ्नो रा आफ्ना लाई साथ support गर्ने बानी राखम विदेशी चिज लाई अनगिन्ती tax तिरेर रमाउनु भन्दा आफ्नो देश को उत्पादन लाई साथ support र promote गर्ने गरम भईरहेको गौरव शाली कार्य लाई बाधा हाली एक अर्का को खुट्टा तानी आफ्नै खुट्टा मा बन्चरो हान्ने काम ना गरम आज हाम्रो यही अबुझ ले गर्दा हाम्रो देश को हालत यस्तो भै सक्यो हाम्रो देश का legend company
    गोरखकाली टाएर हुलास मोटर्स जस्ता अन्य कम्पनी हरु कुनै बन्द छन् त कुनै बेबस् अनि लाचार हालात मा छन् अनि हाम्रो देश मा बिदेशी कम्पनी हरु का car गाडी टाएर अन्य धेरै प्रकार का कम्पनी हरु ले राज गरी रका छन् I don't know मेरो देशको अर्थव्यवस्था नै किन यस्तो होला मेरो देश🇳🇵 भन्दा पनि साना धेरै देश हरु छन् जहाँ मेरो देश भन्दा develop धेरैं राम्रो छ? अनि हाम्रो देश मा आफ्नो देश मा भा का manufacture company हरु लाचार र बन्द छन् अनि देश का graduation भा का New generation विदेश मा रोजगारी का लागि भट्टकी रकाछन् 😡
    देश मा भई रहेका गौरवशाली कार्य हरु मा किन मेरो देश मा मात्र बाधा आई रहन्छ के हामी जति जान्ने भए पनि किन यसरी अबुझ भई रहेका क्षम किन आफ्नै दाई भाई ले गरेको कार्य लाई साबाशी दिई साथ र saport गरी हौसला दिने ठाउँ मा उल्टै उस्को कार्य मा हामी आफै बाधा बनी गरि रएको कार्य लाई भताभिङई बनाई बाँदर को जस्तो हर्कत गरी ना आफ्नो घर बनाउने ना अरूको घर बन्न दिने जस्ता हर्कत गरी हामी देश लाई अगाडि develop गर्ने ठाउँ मा अझैं पछाडि धकाली रहेका छम किन यस्तो मेरो प्रश्न छ ती देश का मुखिया हरुलाई या really सतिले सरापेको देश हो भन्छन् के really श्राप नै लागे को हो त हामी सब लाई त्यही भएरा होला ता सब उलाटा र असफल भइरको त्यही भएर होला त हाम्रो देश develop ना भा को I question to देश का चंखे हरुलाई 🇳🇵 जय नेपाल हाम्रो देश ना रहे हामी कहा रहमला घर हुन्जेल यो चिन्ता सानु लाग्न सक्छ तर घर ना हुनु को पीडा घर ना हुने लाई मात्र था हुन्छ यही पारा ले हामी हिन्यौ भने यसरी नै राम्रो कार्य लाई पछाडि दबाउने कोशिस गरि हामी यसरी नै धासिदै गएँम भने हामी सारा नेपाली बासी ले एक दिन refugee को जिन्दगि जिउँनु पर्ने हुन्छ 🇳🇵 safe my heart my country Jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🎉🎂

  • @alemail7040
    @alemail7040 2 года назад +4

    We need such video and also expose our leaders characters too

  • @bikramdumre6326
    @bikramdumre6326 2 года назад +1

    फोहोर राजनिति भएकाले।

  • @manshithapa3585
    @manshithapa3585 Год назад

    यसकाे जिम्यबारि ई नेपालका भारततिय नेपालका चम्चा दाहाल बाबुराम केपि र गिरिजा प्रमुख हाे उस्ले त यमराकाे दन्दमा छ तर जिबित नेताहरुले चाहिँ जन्ताबात पाउदै छन दन्द

  • @gobindarai6484
    @gobindarai6484 Год назад +1

    कारखामात अरुपनिथियो बिराटनगर जुटमिल हेटौडाकपडाउधोग औषधिकारखाना धागोकारखाना ईसवै नेतागिरीबाट गिरेको अवस्था। यस्तोहुनमा ठूलानेताकोमात्र हातछैन त्यहाँकामगर्ने जजदुर हरूपनि सबैछोटे नेताभयरहो कर्मचारीको पनिठुलोगल्तीछ। तेस्ता उधोगमा कामपायपछि महुँकी कोहुँभन्ने हामी नेपाली कोस्वाभावछ र ईसबै उधोग कलकारखाना बन्दभयकोहो।

  • @user-uq8dh1ke3r
    @user-uq8dh1ke3r Год назад

    Ramro jankari ko lagi thanks

  • @ranamagar5706
    @ranamagar5706 2 года назад +1

    उद्योग बन्द हुनमा नेपाली जनता काम गरने मजदुर युनियनको पनि गल्ती र देश चलाउनेको पनि दुवै थरीको गल्ती देखियो

  • @RajKumar-eb5dl
    @RajKumar-eb5dl 2 года назад +1

    नेपालि राजनीति

  • @denishthakuri8108
    @denishthakuri8108 2 года назад +3

    Bhrikuti paper factory Ra Gorakhkali rubber factory feri suru vaye desh lai papers Ra tyres ma self reliant banauthyo🥺

  • @introvert187
    @introvert187 2 года назад +2

    जो कोही पनि यो कमेन्ट पढदै हुनुहुन्छ हामीहरू एक अर्क लाई चिनदैनौ फेरि पनि म भगवानसंग हात जोडदछु कि हजुरहरूको घर-परिवार बाबा आमा सदैव खुशी रहोस 🥰

  • @luxmanmagar103
    @luxmanmagar103 Год назад

    बिदेशमा यतीको धेरै काम नेपालमा गरेको भये अहिले नेपाल कहाँ पुग्थ्यो जस्तो लाग्छ अहिले बिदेशमा

  • @n-pgammerfanclup1793
    @n-pgammerfanclup1793 2 года назад

    नेपालको राजनिती चलखेल नै घातक छ

  • @aatriyaproduction3275
    @aatriyaproduction3275 3 года назад +4

    Wow balo daju , You again rock on content 😂

  • @Freedsandu
    @Freedsandu Год назад +1

    Raw material bideshko, technique bideshko, machinary bideshko ani kaamdaar bidesi nai (jaha pani indian nai dekhxu) jasle garda export vanda import badi xa, consumption badi xa asthir rajniti ani thodina nepalko industrilization safal hunxa
    hami production mukhi bannu parxa, natural resources optimum utillization garaune avadharana lyaunu parxa- jastoki tourism sector smart ani reliable banaune, hydro energy production ma dhyan dine, kirshi samanko sahajata garaune prosahan dine ani main ta educationlai focus garaune environment banaune. kamsekam padesi ma yo garna sakxu vanne confidence dine khalko technical ideas wala practical base education chaiyo etc

  • @adishwarkathariya8473
    @adishwarkathariya8473 3 дня назад

    यो सबै कारखाना चालू भए पछि बहिरा जनै पर्दैन

  • @L.S.G.ThapaMagar9276
    @L.S.G.ThapaMagar9276 2 года назад

    नेपाल को घडी,चिया,जूट, गोरखकाली टायर र अन्य उद्योग को बारेमा बताउनु भयेन तपाई ले।

  • @sunMoon-vp1zh
    @sunMoon-vp1zh 4 месяца назад

    Jai Gagan Thapa, Sarkar Dhalnu paro chado tanab vaisako hamlai

  • @NAKHEGAMER
    @NAKHEGAMER 3 года назад

    Wow dami

  • @prakashgm2817
    @prakashgm2817 Год назад

    Godavari marble industry ko case ma auta video banou hos na dai

  • @tekmantamang2157
    @tekmantamang2157 Год назад

    Yo sabai rajniti ko karan le garda ho hjr

  • @rajbanshisantosh167
    @rajbanshisantosh167 6 месяцев назад

    Text dherai line rw bijuli ko unit mahanggo hunu...

  • @rupeshpun5432
    @rupeshpun5432 Год назад

    देशका नेताहरु देश लुटेरा दलाल र भ्रष्ट ठगहरु चोर र गद्दारहरु भएर नै यस्तो भएको हो।।

  • @krishnashah7270
    @krishnashah7270 2 года назад

    mitra ye karkhanaharu banauna help garne country, capacity, lagani amount place,rojgari capacity sabai kura detailma dinu bhaye ramro hune thiyo. sabaiko detail dinus. adhuro jankari nadinus.

  • @raeentertainment7845
    @raeentertainment7845 9 месяцев назад

    Aba srampita HARKA SAMPANG le sabun rabesuwar factory ko suruwat garera naya kranti suru gqreko x..
    Jai hos HARKASAMPANG❤

  • @indirapaudel3332
    @indirapaudel3332 2 года назад

    ,thank you sir

  • @parbatiadhikari5643
    @parbatiadhikari5643 Год назад

    भारतीहरुको सितोखाएत आफ्नो देशको कारखाना धरासाहो बनाउन उद्दत २046 पछिका भ्रष्ट नेता र्बिबेक सिल मजदुर नहुनू नेपाल कोउद्धोग को दुरगतिकोकारण्हो

  • @ytalex2287
    @ytalex2287 Год назад

    जबसम्म हामी जस्तो भेडा जनताको दिमागमा घाम लाग्दैन र नेताको झोले बन्न छोड्दैनन् तब सम्म नेपाल कहिले बिकासित हुदैन ।

  • @zicob2536
    @zicob2536 Год назад

    But average Nepalis are more prosperous than ever before. 30 वर्ष अघिको नेपाल भन्दा अहिलेको नेपाल धेरै नै सम्पन्न छ l हो कि हैन?

  • @user-mq6es1dt6u
    @user-mq6es1dt6u 6 месяцев назад

    Political instability

  • @grrai1087
    @grrai1087 2 года назад

    कांग्रेसको निजिकरण नीति,राजनीतिक पार्टीहरुको भर्ती केन्द्र भए पछि यस्ता उध्योगहरुको पतन भएको हो।

  • @paljangsherpa6313
    @paljangsherpa6313 2 года назад +1

    Feri pani to company haru puna sucharu garnu jaruri xa

  • @uff1961
    @uff1961 Год назад

    Bnadh bhakasabai udhyogh kholum jalsorodh bidhut upayog garum bhatabhat

  • @amitshrestha2817
    @amitshrestha2817 2 года назад

    यस्लाइ फेरि सन्चालन गर्नु पर्यो,

  • @shyambahadurbahadur8144
    @shyambahadurbahadur8144 2 года назад

    मज्दुर संगठन जिन्दा बात बोल्न सिकाउने नेतनहरु अफ्नो हक खोज्न सिकाउने नेताहरु जन्तालाई फेरि रमाइलो काम नगरि खान पर्ने दुखनगरि पैसा झर्ने ठाउँ चाइने भोलि केहोला बुज्ने कस्ले

  • @dilsunwar3911
    @dilsunwar3911 Год назад

    Hoina 2 pardesh hatayera sanchalanma leunu parcha e sab sanchalan bhaye rajkar sahit desh ko rakam bahira janna ra nepali le abo afno desh ko utpadan upabhog gare 5 barshama nepal dhaniko suchima auchha dhannebat 🙏

  • @NIMONVANEKOMA
    @NIMONVANEKOMA 2 года назад

    Kasto lagnu ni sunda ni laj lagera aucha 😅😅laj kina baba?😅vako kura haruni upayog nagarera kera tasdai busda maja auchata 🤣🤣🤣🤣❤️❤️❤️❤️ from DHARAN

  • @bhaktashakya6385
    @bhaktashakya6385 2 года назад

    Result of ganatantra !

  • @narayandhakal2304
    @narayandhakal2304 2 года назад +1

    WHAT WE THOUGHT ABOUT COUNTRY VIEW'S.....?.

  • @user-kk3km5lh4j
    @user-kk3km5lh4j 7 месяцев назад

    Rajnitik ho

  • @nikeshtomng4314
    @nikeshtomng4314 2 года назад

    Yo sabai chalnu parxa nepal mai rojgari des banauna parxa

  • @sujansubedi2345
    @sujansubedi2345 2 года назад

    thik ho

  • @user-zp1pr6ff7u
    @user-zp1pr6ff7u 11 месяцев назад

    Yo start bhayo bhane 10 percent samridhi hun6

  • @CGyancom
    @CGyancom Год назад

    जब सम्म नेपाल र इंडिया को सिमाना बाट हुने गैरकानुनी ओसारपसार बन्द हुदैन तब सम्म नेपाल को कुनै उद्योग कलकारखानाहरु राम्रो गति लिन सक्दैन |
    सिमाना पारि गुणस्तर हिन खाद्य सामग्रीहरु सस्तो मूल्यमा इन्डियन ब्यापारीहरुले बेचिरहेको छन र हाम्रै नेपाली दाजु भाई र दिदि बहिनीहरुले पारि इंडियामा गएरा त्यहाँको बजार गर्न जानु हुन्छा
    नेपाली उद्योगी ले लोन लिएरा अथवा घर जग्गा बेचेर उद्योग संचालन गर्छन फलस्वरुप उद्योग को उत्त्पादन बिक्दैन र उद्योगीले जिन्दिगी भर कित उसले बैंकको ब्याज बुझाउदै बस्छा कित आत्महत्या गर्छा
    यो सिमान तिर सरकार को नजर गएन भने देश कहिले पनि बन्दैन |
    जेजस्तो छ तेस्तै राख्नुस तर यो गैरकानुनी रुपले भैरहेको ओसार पसार बन्द गराउनुस्|
    मेरो सरकार बाट यही निबेदन छ |
    जय नेपाल

  • @dipendrachaudhary4644
    @dipendrachaudhary4644 2 года назад

    Political revolutions agains development

  • @jitendrachaudhary2974
    @jitendrachaudhary2974 Год назад +1

    Desh lai aatm nirbhar banau udhog dhanda badhau.

  • @bikashthakuri9232
    @bikashthakuri9232 Год назад

    its should be open and its our property

  • @khairachaudhary2334
    @khairachaudhary2334 9 месяцев назад

    Rajniri chalkhel

  • @DevRaj-wb9gh
    @DevRaj-wb9gh 2 года назад +1

    We need reopen as soon as possible.....

    • @bhumikamager5343
      @bhumikamager5343 Год назад

      हाम्रो देश को राजनिति कस्तो छ विकास गर्ने नाममा भषतचार गरेका छन्

  • @rammagar4197
    @rammagar4197 Год назад

    Yesto udhyokharu kholna news harule badi fokas prachar prasharma dhan dinu paryo

  • @rameshkhanal8123
    @rameshkhanal8123 3 года назад

    Yestai content haru uplod garnnu holaa

  • @ajayshakya001
    @ajayshakya001 2 года назад

    नेताहरु चोर ले गर्दा हो

  • @Manasbibimali
    @Manasbibimali 6 месяцев назад

    सुचारू गर्नुपर्छ फेरि

  • @rupmuktan2715
    @rupmuktan2715 Год назад +2

    All need to reopen please 🥺❤️🥺❤️❤️

  • @chandrapulami7285
    @chandrapulami7285 2 года назад +1

    yo neta haru ko khane bato napyeko karan le ho band vako.

  • @birendranrl6396
    @birendranrl6396 2 года назад

    अझै पनि यी कारखाना बेचेर खाने लाई हाल भाेट

  • @rajipyadav8006
    @rajipyadav8006 2 года назад

    Beman neta ko karan le ho

  • @cnepal1
    @cnepal1 2 года назад

    Hi

  • @anubhavgautam9281
    @anubhavgautam9281 3 года назад

    Hera bijokk

  • @ghanshyambimali
    @ghanshyambimali Год назад

    kholnu parcha

  • @nikeshrai7102
    @nikeshrai7102 2 года назад

    Nepal sarkar lachari panle garda banda bhaeko ho

  • @blzzardunik3996
    @blzzardunik3996 2 года назад

    Make This company Now time

  • @kishanrajbhandari192
    @kishanrajbhandari192 3 года назад

    Hera hamro vabissya

  • @lusang3980
    @lusang3980 Год назад

    Vote for rabi

  • @bhaktashakya6385
    @bhaktashakya6385 2 года назад

    Brasta neta ko upaj ra indian grand design plus nalayak sarkar Ani udyogpati ...

  • @abdulkalammiya5357
    @abdulkalammiya5357 Год назад

    Ti Company haru feri chalu gare nepli harule rojgar paune xan

  • @deepakkumardhaneshkumar9934
    @deepakkumardhaneshkumar9934 2 года назад

    नेता चोर हरु ले गर्दा हो

  • @chandrakumarchandrakumar2133
    @chandrakumarchandrakumar2133 2 года назад

    Netaharuko karanle garda yesto bhayo

  • @rupmuktan2715
    @rupmuktan2715 Год назад

    Must be reopen a

  • @roshangurung1758
    @roshangurung1758 2 года назад

    Bharastachar

  • @purnalimbu1576
    @purnalimbu1576 2 года назад

    नेताबाठाभएरहाे,?

  • @jibachhsharma6980
    @jibachhsharma6980 2 года назад

    Deshma dherai neta bhayko karn

  • @binodkarki643
    @binodkarki643 2 года назад

    vartiya hastxep ani moto rakam kamisan mantri harule paune vayer

  • @_sarthak07
    @_sarthak07 3 года назад

    Ramro content dekhna paincha

  • @aleurmila1012
    @aleurmila1012 Год назад

    Bhasthachari netaharule garda banda vayko ho sab udyog dhanda

  • @rochakchand7757
    @rochakchand7757 2 года назад

    Vote for balen

  • @indrasada4508
    @indrasada4508 Год назад

    Kura shahi ho

  • @bishalparihaar8570
    @bishalparihaar8570 2 года назад

    Kaikali ko sugar karkhana pani Ahile bamda vayako x

  • @asishshreesh7713
    @asishshreesh7713 2 года назад

    Sabai kam bigareko deskalobhipapiharuko karan

  • @mrgorkhali8020
    @mrgorkhali8020 2 года назад

    Nepali government is the mane couses