Malai pani yo sireal man parxa bt aaja yo sireal thik lagena maitimani sauteni aamako pir feri bihe gatne ghatmani testai yo chahi vayena maitima dhukha vayeni gharmata ramro hosna
जति दुःख पाऐ अब चै सुःख पाउन पर्यो अद्वितीय संग भये कस्तो होला हामी लाई त त्यहि मन पर्छ फेरि आफ्नै इच्छा ले बिहे गरेको राम्रो हो भन्दै सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद ❤
हुदैन है हुदैन चनडिका को बराजु रैछ केटा को आमा हुदैन बिचारा हजुर आमा मतै राम्रो लाग्यो टुलकि को हुनेवाला सासु त नामैत जुवलामुखि रछ बेहोरा पनि ज्वालामुखि नै रहिछ नि हुदैन टुलकि को बिहे गरनु परदैन झन दुख पाउछ टुलकिले त्यो घरमा परयो भने त सबै थाहा भैसकयो मलाइ
उफ फेरि अर्कि चोथाले आइ कस्ता कस्ता चोथाले लाइ खेलायको हो यो सौतेनी आमा अनि कान्छि मा यो चोथाले नकचरि आमाइ आयछन अब खासै राम्रो हुने भयन किन कि धेरै नराम्रो मात्र भो अनि यो हेरेर खासै फाइदा छैन जति बेलानि धेरै नराम्रो मात्र
हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला हजुर 🙏
Nice siriyal ❤
Ramro lagxa❤❤❤🎉🎉
Yo siriyal deraii ramro xa sauteni aama ko family lai thank you❤❤❤
Malai pani yo sireal man parxa bt aaja yo sireal thik lagena maitimani sauteni aamako pir feri bihe gatne ghatmani testai yo chahi vayena maitima dhukha vayeni gharmata ramro hosna
So good serials my favourite second serial ho😊😊😊❤❤🎉😊
आदित्या र तुल्की को बीहे हुनु पर्छ भने को को हुनु हुन्छ
आदित्य लाई फेरि लाउनु परो
धेरै राम्रो छ साैतेनि आमा सिरेल ❤❤❤❤
नमस्कार म कलाकार समिप निरौला। मलाई यो सिरियल धेरै मनपर्छ। म नियमित हेर्ने गर्छु।😮🎉❤ सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤
राम्रो छ
धेरै राम्रो छ अजै अगाडी बदौउ नु पर्छ मलाई हर्न मन लागि सक्यो
ठुलकिलेय सुख पाउनु पर छ
साैतेनि आमा सम्पुर्ण कलाकार लाइ 🙏🙏🙏🙏🙏🙏🥰🥰🥰
यो पार्ट राम्रो भएन।
टुलकि अब चाहि सोचेर मात्र अघि बड है नत्र दुखपउलि❤❤❤
जति दुःख पाऐ अब चै सुःख पाउन पर्यो अद्वितीय संग भये कस्तो होला हामी लाई त त्यहि मन पर्छ फेरि आफ्नै इच्छा ले बिहे गरेको राम्रो हो भन्दै सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद ❤
१ देखी १६४ भाग सम्म हेर्ने म हु झापाको दमक बाट यो सिरीयल अती राम्रो छ नछुटाईकन हेर्छु ❤❤❤❤
यो नयाँ पात्र भन्दा त आदित्य को रोल हरियो आदित्य को रोल चाहियो नयाँ पात्र राम्रो भयन
धेरै धेरै राम्रो सिरियल साैतेनि आमा
हुदैन है हुदैन चनडिका को बराजु रैछ केटा को आमा हुदैन बिचारा हजुर आमा मतै राम्रो लाग्यो टुलकि को हुनेवाला सासु त नामैत जुवलामुखि रछ बेहोरा पनि ज्वालामुखि नै रहिछ नि हुदैन टुलकि को बिहे गरनु परदैन झन दुख पाउछ टुलकिले त्यो घरमा परयो भने त सबै थाहा भैसकयो मलाइ
अब त टुल्की सिरियल पनि खुल्की हुन्छ यस्तै हो भने
सौतेनी आमाको सीरियल मन पराउने को को हुनु हुन्छ यता हाजिर हुन है ❤❤
म मिलन तामाङ
म धरान बाट मैले सीरील १ देखि १६४ सम नछुटाई हेरी रहेको छु मलाइ धेरै राम्रो लागेको छ
Ramaro x
धेरै रामो् लाकछ
टुल्किले शुख पाउनुपर्छ ,अस्तिको शकी फिर्ता,ल्याउनुपर्छ ,र,टुल्की यो,केटा सङ्ग नहोस,सासू कडा पर्छ
बिचर सैउतेनि आमा भनेको सैउतेनीनै हो रारी म भाता तैस्को हात ठन्कै हुने गरी मर्ने गरी दिन्थै त्यस को नि हात ठनकै हात भाचि देउन बाबु रारी को 😢😢😢बिचर
टुल्किले सुख पाउनु पर्छ भन्निजती येता आउनु होला 🙏❤️
M xu tulki sukh paunu parxa bhanne❤🎉
Ma xu❤
Ma xu
Ma xu
Ma xu❤❤❤❤❤
Yo serial ma Sante Aditya ko Kami vyo Lyaunu paryo❤❤
टुल्कीले सुख पाउनु पर्छ❤
कहाँ बाट आयो चाेठाले आइमाई छाेराेमान्छे कुट्ने यस्तालाई त गाउँबाट निकाल्नुपर्छ
तुल्कीले बिहे गर्नु हुँदैन दुःख पाउँछे बरु त्यो आदित्य आउनुपर्यो के सिरियलमा
तर।तुल्कि।बिहे।चाहि।लछि।सँग।जिदि।मिल्छ।दुइ।जनाको।नै।आमा।नभऐको।।तर।सुरेल।राम्रो छ।सबजनालाई।सुभकामना।छ
राम्रो छ😢😢😂😂😂😂❤❤❤
टुलकिले सुखपाको अनि खइले देखउ भनि याहि पिरछ हरु भनदा सुख पाउने कहिलेहोनि 😘😘😍😍😭😭😭
Aru kura थाह। chaina tulki ले shukha पाउन पर्छ नत्र hernai alchi पो लाग्छ त ❤❤
टुल्कीले सुख पाई भने त कथा सकिन्छ नि मित्र
अब आदित्ते आउनु पर्छ भन्नी कति हुनुन्छ आदित्ते र टुल्की मिलेको हेर्न चाहानु हुन्छ ❤❤
सारै मजाको अदछेजुउ नरमले बोल्नु हुदो रहेछ
टुलकी को बिहे आदित्य सँग गराउनु पर्यो नी आदित्य कहाँ जानु भयो ल्याउनु पर्यो के❤❤❤❤
अादित्य र टुल्कि को बिहे हुनु पर्छ अादित्य लाई ल्याउनु पर्यो🙏
आदित्य फेरी आउनू पर्छ है, अनी। आदित्य सगै टुल्की को बिहे हुनुपर्छ,,,।यो नया रोलले पनी टूल्की लाई बचाको हो,,नि,, त,, फेरी,,,,,,😊❤🎉
यस्तो,आमा हुनु भन्दा त नभय कै बेस 😢😢😢😢
यो बाबुले बिहे गर्नुभएन यसको बिहे हुनुभएन यसको सपनाहरू जे छ त्यही पुरा होस्।❤😊😊 हजुरआमा पनि कस्तो सबैसँग ठिक्क होइजनी😊
को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला❤❤
M xu ❤
Ma xu
Manixu😊
अब टुलकी को बिहे खानु आउनु पर्ला कीन की यो सैतेनि आमा त महिले भाक १। बाट हेरेको थिए 😅अब हेरने दर्सक लाई पनि दिनु पर्दछ नि 😂😂😂❤ धन्यवाद 🙏🏽🙏🏽
टुल्किको बिबाह आदित्य सङ्ग हुनुपर्छ भन्ने जति यता आउनुस❤🎉🙏
आहा,कति,राम्रो,हो,यो,सिरियल,राम्रो,हो,टुल्की,पनि,राम्रि,हौ भने,को,को,हुनुहन्छ,बन्नी,को,को,हुनुहन्छ,❤❤❤😅😅
किन,होला,तपाई,नेपाली,हो,की,को,हो,❤❤❤❤
हजुर आमा घर छिटैजाउन नातिले पिटाई खायो
छि कस्तो खालको आईमाई हो आखिर मा सौतेनी आमा यस्तै चोथाले पापिनी जन्तु जस्तो अनुहार तस्तै मिल्ने रोल पनि खतेनी यसको कुनै सिरियल मा मनै पर्दैन 😂😂
अब नटुल्किले शुख पाउँनु पछ सते काहाँ।हराएछ❤❤❤🎉🎉
Yo sautini aama siriyel ab kasai le pani nhernu hola kin vane jahile pani bacca haru lai dhukha dine herna man lagna xodeyo
टुल्कीको शहरका बाउआमाको भूमिका सकियो र
ma pani xu hai GAINDAKOT bat ho❤❤❤❤❤
बिचरा यो लक्षु भन्ने लाई देख्दा नि सारै मन रोयो
Yasma kaxu keta ramro vayara k garnu sasu karb xa dukka puxe tulkile Jan. Bihe nagarda ramro hunxa ahe yo serial anusar vaneko maile
आफ्नो आमा पनि यस्ता हुन्छन सौतेनी आमा नै हैछ क्या
Tulki abo ysukka pawnu parcha ❤❤❤❤
My favourite ❤❤❤serial
टुल्किलाई सौताने सासू भको मा गर्नु हुदैन
फेरि को बौलाही आयो अर्को 😡😡😣😫😫😫😫
Teii tak
Tehi ta ho bohulae 😡😡😡😡😡😡😡🤣🤣
Kanxi serial ko baulai ho😔😔😔
❤❤❤😂😂😂🎉🎉🎉@@Anitathapa-re8lq
❤❤❤😂😂😂🎉🎉🎉 13:39
टुल्कीले अब सु:ख पाउनुपर्छ । 😊😊😊😊😊😊😊😊😊😊😊😊
सौतेनी आमा सिरियल १देखी १६४ सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ ❤❤❤
Ma xu
टुल्के को सानो बहिनीलाई स्कुल पनि पठाउनु पार्यो के सधै घरमा मात्र राखेर भएन के को को सहमति हुनुहुन्छ
आज सम्म यो सिरीयल मन पर्ने सबै साथिहरूले नछुटाईकन लाइक गरेर जिताउनु होस् र कहा बाट हेर्दै हुनुहुन्छ कमेन्टमा बताउनु होस् 💓💓💓💓
कीन रोकी राछ यो सीरीयल आज हेर्न मजा नै आएन
Aaaj ko vag hern majaa Aaen
छि यो आइमाइ ठिक छैन दुखपाउछ यो घरमाटुलकिले बिचरि😭😭😭😭
yo chandike mrer fry juni paiyo 😆aakhir ysko bani sudhrine vyn hae
राक्षासनि साैचाने अामा जलामुखि जसताे मानछे उसतै नामा रहिछा 😢😢😢😂
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका रीणाॅ होनी
aaditya lai layaunu paryo tulkiko lagi 🙏🙏🙏
म पनि छु हैं सिक्किम बाट
M ni
Hy
लछुको सौतेनी आमालाई यो सिरियल बाट ननिकाले अब यो सिरियल नै हेरिन्न त्यस्ता आईमाई लाई किन राखेको छ्या 😡😡
❤nice serial🥰🥰🥰🥰🥰👌👌👌👌👌👍👍👍👍stay blessed all🙏💐
Waiting.......❤😊
9:36 9:39 9:40
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
यो लछे सग टुलकिको जोडी मिल्दैन🤨🤨आदित्य सग जोडी मिल्थो टुलकिको♥️♥️♥️
उफ फेरि अर्कि चोथाले आइ कस्ता कस्ता चोथाले लाइ खेलायको हो यो सौतेनी आमा अनि कान्छि मा यो चोथाले नकचरि आमाइ आयछन अब खासै राम्रो हुने भयन किन कि धेरै नराम्रो मात्र भो अनि यो हेरेर खासै फाइदा छैन जति बेलानि धेरै नराम्रो मात्र
राम्रो
😊😊😊😊😊❤❤❤❤
Sauteni aamako acting Ali badhi vayo
सौतेनी सासु हुनेठाउमा बिहे गर्नु हुंदैन टुल्की बहिनी सानैदेखि सौतेनी ब्बहार सहनुभयकोबिहेपछीपनि त्सतै के भोग्नु
❤❤❤
Tulki ko adhyata sanga biha hunu garxa vani koko hunuxa hjr hajir hum tw❤😊
अनुहार नि मिलेछ बेहोरा नि. 2ta Sauteni aama भनाउदा को. 😊
❤❤❤❤❤❤Nice siriyal wow wow very nice❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
टुल्किले सुख पाउनु पर्छ अब
यो ज्वालामुखी लाई अब बुहारी आयर ठिक पार्नु पर्यो
🎉🎉🎉🎉🎉
फेरि अर्काे चोथाले आईमाई आई अब यसलाई पनि ठीक पार्नु पर्छ
Thanks for 140 subscribers 😢😢
Back plz🎉
कीन बीच मा आवाज रोकी राछ त हौ
aaditya sanga bihe hunu parxa tulkiko
धेरै धेरै रामो् सिरेल सौतेनी आमा
आदित्य आउनु परेऔ फेरि❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
i like this serial ❤❤❤
अब यो टुल्किको सौतेनी आमा मरेकि नै होर्😁😁😁😁मैले बुझ्न अकिन कोइ साथी हरुले बुझ्नु भएको भए बुझाइदिनु है 😁😁😁
आदित्य आउनु परो
दिमाग त कान्छी ले अर्को हप्ता घुमाउदै छिन😂😂😂
टुल्कुलाइ यो दुख पाको केटा सङग बिए गर्नु हुसैन टुल्कीलाइ झन दुख भाको कस्ले हेरछर
आदीत्यसित बीहे हुन पर्छ टुल्कीको
Tulki rw aaditya ko bihe hunu hunx ❤❤❤❤
नमस्कार सबै जना मा ❤️❤️♥️
आमाको नामै जंवालमुखीछ तेती ठुलो छोरालैत मान्छे अनी बुहारीलै कसरी राखेर टुलकीले सुकाउनु परछ अबत
xee tho kto saga bha vaya ma t yo siral hardina aba t😮😮😮😮
❤❤❤❤❤❤❤❤🎉🎉🎉
I like 💗🤩💗🤩💗🤩 this channel my name is saanvi Dahal ❤❤❤❤❤❤❤❤❤❤i live in lalitpur rata makai chok 😊😊😊😊😊
33:40