Sauteni Aama || सौतेनी आमा || Episode 165 || महा एपिसोड || Social Serial October 06 - 2024

Поделиться
HTML-код
  • Опубликовано: 5 окт 2024
  • Sauteni Aama || सौतेनी आमा || Episode 165 || महा एपिसोड || Social Serial October 06 - 2024
    Artists: , Narayan Nepal,
    Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
    Gokarna Acharya, Niraj Rajhaure , RajKumar parajuli, Shyam Nepal, Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar, Rajesh Chaudhary
    Child Artist :
    Diyani Giri
    Aarohi Karki
    Paridhi Nepal
    सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
    #SauteniAama #SauteniAamaEpisode165
    Post Production : -
    Paridhi Media
    Camera man : -
    Binod Puri
    Production Advisor: -
    Narayan Nepal
    Make up:-
    Laxman roka
    Singer :
    Pasang Doma Sherpa
    Lyrics :
    Keriya Budhathoki
    Music / Arrange / Mixing / Mastering :
    Binay Karki
    Background Score : Binay Karki
    Audio : Aarohi Entertainment
    Aalap Voice :
    Pasang Doma Sherpa
    Nandani Adhikari
    Binay Karki
    Editor : Sandip Chaudhary
    Creativ Person : Ansul Dangi
    Story / Write : Narayan Nepal
    Direction : Binod Pariyar
    © Paridhi Media, 2024
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6...
    RUclips:- tinyurl.com/y6...
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Sauteni Aama Official. Embedding to a website is allowed.

Комментарии • 262

  • @SauteniAamaOfficial
    @SauteniAamaOfficial  7 часов назад +142

    हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला हजुर 🙏

  • @youbarajkshetri
    @youbarajkshetri 5 часов назад +49

    टुल्किले बिहे गर्नु हुदैन भन्ने जति हाजिर हुम त यता

  • @yogeshsinjali6874
    @yogeshsinjali6874 5 часов назад +21

    माया गरेर सौतेनी आमा सिरियल हेर्नु हुने सम्पुर्णलाई। दशैं को शुभकामना! ❤❤❤ ❤❤❤❤❤

  • @bashudevadhikari3591
    @bashudevadhikari3591 4 часа назад +33

    मामा माईजुले टुल्किकाे विवाह गर्ने निर्णय गरे तर त्याे घरकाे वास्तविक कुरा मामाले वुज्नु पर्छ पहिला पनि साैतेनि अामाकाे चक्करमा परेकि टुल्किलाइ फेरि साैतेनि सासू व्यहाेर्न पर्ने अवस्था अाउनु हुदैन तर टुल्किकाे विवाह हतारमा गराउने हाेइन टुल्किले पुरानाे शक्ति फेरि प्राप्त गरेर धर्म बाबू अामाकाे उद्दार गर्ने लगायेतका टुल्किले गर्नुपर्ने काम धेरैछ सल्लाहा सुझाव माग्ने हामिले भनेकाे कुरामा वास्ता नगर्ने हाे भने साेधि रहनु र सल्लाहा सुझाव माग्नुकाेके अर्थ हुन्छ जे जस्ताे भये पनि टुल्किकाे त्याे घरमा विवाह गर्न हुदैन सवैलाइ चेतना भया ।

  • @nirukhadka8402
    @nirukhadka8402 4 часа назад +11

    राम्रो त धेरै राम्रो छ तर साउदीनी आमा कता गई आएर चाहिँ उसले सौतेनी आमा आएर उसले दुःख पाएको टुल्कीले सुख पाएको हेर्न पाइयोस् भन्छु है। राम्रो धेरै राम्रो छ। अघि बढ्दै जानुहोला सम्पूर्ण टिमलाई धेरै धन्यवाद एकदम राम्रो छ।🤔🤔🤔 दुःख पाएको। झनै राम्रो हुन्थ्यो

    • @fukaravlogeer
      @fukaravlogeer 50 минут назад

      😢टुलकी को बिहे यो केटा सित भो भन्न म यो सिरियल नै हेर्दिन 😢😢

  • @Ushasigdelkhadka
    @Ushasigdelkhadka 4 часа назад +27

    टुलकी ले यो विवहा गर्नु हुदैन यदि विब हा गर्नु परे पनि आदित्य संग गर्नु पर्छ नत्र आज देखिन हरेदिन यो श्रीयल भने जाति यता हाजिरी हुनम त साथीहरु❤❤

  • @BipanaPuri-nx7mp
    @BipanaPuri-nx7mp 3 часа назад +11

    केटा को आमा को सोभाप चाहिँ राम्राे भयन तेसहिले यो बिहे हुनुहुदेन

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 4 часа назад +33

    त्यो कडा सासु सग दिनुहुँदैन 🎉🎉

  • @amritthapa-d3f
    @amritthapa-d3f 4 часа назад +13

    याे चाेथाले साैताने अामा रहिछा केटाकाे अामात खतम रहिछा चनडालनि टुलकिले सुखा पाउना परछा पापिनि छ बिचार अामा ता❤😂😂

  • @mohankumarsharma7237
    @mohankumarsharma7237 4 часа назад +7

    अब जावलामुखी लाई पनी ॐ भिम क्रिम चमुन्ददाय बिजय नमः मन्तर जपने दिन आयको जस्तो छ तुलकी नानीलाई।🎉

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 6 часов назад +19

    अबका दिनमा टुल्कीले सु:ख पाउनुपर्छ । 💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘

  • @punmayamaharjan8029
    @punmayamaharjan8029 5 часов назад +29

    केटाकाे अामा ठिक लागेन धेरै पित्ने तुल्किलाई सुख हुुनुपर्छ

  • @PravoBhaiseason2ff123
    @PravoBhaiseason2ff123 4 часа назад +28

    य‍ो बिहे गरनु हुदैन टुलकिले❤❤

  • @nirmalatamang4132
    @nirmalatamang4132 4 часа назад +18

    टुल्कीले त्यो घरमा बिहे गर्नु हुँदैन टुलकीले दुःख पाउँछ

  • @BishnuKhatri-r7p
    @BishnuKhatri-r7p 2 часа назад +7

    टुलकि बिहे गरन नमान पिलिज सासू करा छिन दुख पाउछउ ❤❤❤❤❤

  • @ParidhiMedia
    @ParidhiMedia 7 часов назад +30

    को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला❤❤

  • @anamikamohara3411
    @anamikamohara3411 6 часов назад +10

    राम्रो लाग्छ ❤ टुल्किले सपा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 4 часа назад +5

    यो सिरीयल अती राम्रो छ १देखी भाग १६५ सम्म हेर्ने म हु झापाको दमक बाट❤❤❤❤❤

  • @GopalKumar-zp9xz
    @GopalKumar-zp9xz 4 часа назад +17

    तूलकिको बिहे आडिति सित हूनू परेको यो सित होईन

  • @RudrasenThakuri
    @RudrasenThakuri 4 часа назад +10

    टुल्किलाई अझैबिभागरहुदैन

  • @RudraLama-n9n
    @RudraLama-n9n 5 часов назад +15

    मेरो ठुलो र रहर छ सौतनी आमा तिम सँग भेट्न❤❤

  • @BhimBhattarai-i5z
    @BhimBhattarai-i5z 5 часов назад +13

    टुल की ले फेरि दुःख पाउँने भई

  • @PuspaTamang-ex5jc
    @PuspaTamang-ex5jc 5 часов назад +8

    Tulki ko bihe Aditya sang hunu parx

  • @MinaPaudel-cx6vq
    @MinaPaudel-cx6vq 4 часа назад +9

    पनि टुहुरी 😢😢😢😢

  • @saritaparajuli2980
    @saritaparajuli2980 4 часа назад +2

    कन्या हेर्न जाने तिन जनाको साइत गर्नुभएको छ क्यान्सिल हुन् सक्छ है

  • @shantibaral6769
    @shantibaral6769 4 часа назад +7

    धेरै धेरै राम्रो सिरियल साैतेनि आमा

  • @panugharti371
    @panugharti371 3 часа назад +3

    तुल्कि ले सुख पाउनु पर्छ ❤❤❤❤

  • @saraswatisambahangphey9626
    @saraswatisambahangphey9626 4 часа назад +6

    रामो पनि ❤❤🥰🥰💕💕😍😍😘😘

  • @nirukhadka8402
    @nirukhadka8402 4 часа назад +1

    त्यस्ती छुच्ची सासु छ सानीमा भन्दा बढ्ताको के बिहे गर्ला र दुख पाउँछ होला

  • @HakkuMy
    @HakkuMy 6 часов назад +5

    सबै जना मिलेर छित्तै 1k पुराम है साथीहरू ❤❤

  • @thosamkingyt9903
    @thosamkingyt9903 4 часа назад +3

    पोहिलि पनि दुख अब पनि दुख अब त मन पर्दैन मलाई त

  • @raijaan4195
    @raijaan4195 13 минут назад

    अहिले टुल्किले बिहे गर्नु हुदैन।धेरै दुख पाउछ।आफ्नो खुट्टामा पहिले आफै उभिनु पर्छ टुल्कि।

  • @SaruRai-ig1hg5rv9r
    @SaruRai-ig1hg5rv9r 50 минут назад

    टुल्की को बिबाह त हुनु पर्छ तर आदिते सङ भए राम्रो त्यो सासु धन को लागि जेय पनि गर्छ छ मामा र माईजु को आँखा को नानी हो टुल्की ❤❤miss you अल टिम्लाई happy dasai ❤❤

  • @menukaBan-z1s
    @menukaBan-z1s 2 часа назад

    टुलकीले दुख पाउछ बिहा गरनु हुन अहीलेनै केटाकाे आमा खराब छ👍️👍️👍️👍️👍️

  • @TinaGurung-n2z
    @TinaGurung-n2z Час назад

    यो चोथाले आईमाई सौतनी आमा भन्दो कति बिना विचरा तोहुको छोरा र सासु लाई अन्याय गरेको देखेर सारै रिस् उठ्छ ❤❤

  • @devigyawali-ur8dl
    @devigyawali-ur8dl 5 часов назад +4

    Yo nakati dekhda ni ris uthxa kanxi lai khup sukha dixe aba asma Pani aauxe raxesni

  • @ghimiredevi7113
    @ghimiredevi7113 5 часов назад +3

    रपाे याे साैतेनि बेबहारगरेकाे हाे

  • @magarnimenuka9774
    @magarnimenuka9774 41 минуту назад

    टुक्लिले यो केटा सङ बिहे गर्नु हुदैन अनि टुल्किलाई आदित्य सङ भेटाईदेउ भगवान टुल्की र आदित्य को बिहे भाको हेर्ने रहर छ भगवान 🙏🙏🙏त्यो केटा सङ बिहे भयो भने यो सिरियल जिन्दगी हेर्दिन कति हेर्नु त टुल्किको दुख 😭😭😭

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 2 часа назад

    जे हुन्छ राम्रै हुनेछ सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् हरेक मानिस हरू को जीवनमा यस्ता घटना हरू लाई समेटेर बनाइएको कथा वस्तु सिरियल एक दम राम्रो लाग्छ मलाई पनि सुरु देखि नै हार्दै आए को छू सौतेनी आमा सिरियल टुलकी ❤❤❤

  • @NarayanNepal-kv8dv
    @NarayanNepal-kv8dv 7 часов назад +17

    टुल्किले सुख पाउनु पर्छ भन्निजती येता आउनु होला 🙏❤️

  • @binarai7159
    @binarai7159 3 часа назад

    From Darjeeling india ❤ सौतेनी आमा ऐपीसोट पनि हेरीयो तर सोचेर मात्र बिहे गर्नु होला पछि अझै दुःख त पाउने होइन टुलकी ले केटा त राम्रो नै हो तर उसको सौतेनी आमा ठिक लागेन् सोचेर कदम उठाने भन्दै सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद ❤

  • @binakarki7260
    @binakarki7260 2 часа назад

    यो बहे नगरेक्ै रामों टुहुरिले चन्डिका भन्दा डबल छुचिछे है सासु होस गर

  • @manisharai6204
    @manisharai6204 2 часа назад

    यो बिहे गर्नुहुन्न टुल्कीले फेरि दुःख पाउँछे❤❤❤

  • @MayaKhaling246
    @MayaKhaling246 3 часа назад

    टुल्किको मामा माइजु र अध्यक्ष देखेर अति खुशी लागेकोछ🎉❤

  • @sitaGurung-ps6fw
    @sitaGurung-ps6fw 2 часа назад

    छि कस्तो आमा हो तेस्तो बिहे नगर है टुल्की गरि हाल्यो भने बेस्सरी भुतल्देउ त्यो सासू भनाउदी लाई

  • @RimalKrishna-y4o
    @RimalKrishna-y4o 6 часов назад +2

    Hjurko Vidiyo Hern Vni Aula Vachi Gnnnu Prne Hptako 2 CHOTI Bsnu Prne Hamile❤

  • @sanumayarana2477
    @sanumayarana2477 2 часа назад

    यो बिहे हुनुहुदैन ।केटा को सौतेनी आमा ले सम्पती को आश मा बिहे गर्न लागेको हो सम्पती पाएन भने टुल्की लाई हेला गर्छ ।

  • @gangalama9401
    @gangalama9401 3 часа назад

    😂😂जुला मुखिले के गरने हाेला अबा 😂😂टुलकि ले कहिले सुख्खा न पउने भयाे जिन्दगी म

  • @jamunamukhiya3960
    @jamunamukhiya3960 2 часа назад

    टुल्किले बिहे गर्यो भने पहिले जस्तै दुख हुनेछ

  • @indirathebe7625
    @indirathebe7625 5 часов назад +3

    My favourite serial ❤❤🎉🎉❤❤

  • @मायालु
    @मायालु Час назад

    टुल्किको मन नहुदा नहुदै बिहे नगर्दिनु है तो घर ठिक छैन दुख्ख पाउछिन

  • @kalpanachaulagain260
    @kalpanachaulagain260 5 часов назад +4

    सुभ कामना

  • @NilamSherpa-j5t
    @NilamSherpa-j5t 4 часа назад +3

    Talking ko biha adeteya sanga hunu parxa khoi aadeteya abo adeteya aaunu parxa

  • @yamumalimbu6883
    @yamumalimbu6883 4 часа назад +1

    tulki le yo kta sg bihe garyo vane fery tulkile dukha paux kin vane tyo kta ko aama maha xuchi xa

  • @NainaDumiRai
    @NainaDumiRai 3 часа назад

    टुल्कीले फेरि दु:ख पाउनु भएन 😢❤

  • @Bisakha-s2f
    @Bisakha-s2f 4 часа назад +2

    My favorite serial❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @JemshTamang-km6jx
    @JemshTamang-km6jx 3 часа назад

    फेरि टुल्की ले दुःख पाउने भइन 😢😢😢😢

  • @nirmaladevi9876
    @nirmaladevi9876 3 часа назад

    तस्तिसासु भको घरमा टुलकको विहा हुनु हुँदैन

  • @LakamiLam
    @LakamiLam 5 часов назад +2

    Yo sirelma aditya aownu parew ❤😢

  • @ReshmaThami-pv9fd
    @ReshmaThami-pv9fd 5 часов назад +2

    Tulkei ra milite la sukka pawnu parcha ❤❤❤❤

  • @Batuli-kj3hd
    @Batuli-kj3hd 4 часа назад +2

    My favourite ❤❤serial

  • @YamKumar-p3m
    @YamKumar-p3m Час назад

    टुल्किले विहे गार्यो भाने फेरि दुखा आऊछ

  • @apsarachhantyal2213
    @apsarachhantyal2213 3 часа назад

    Aboi Anshul jii tw paila tulki ko mama hunu huntheyo tw❤ chandikako vai❤
    Miss you Aditya ❤❤

  • @renukabiswakarma8341
    @renukabiswakarma8341 34 минуты назад

    Namaskar,Souteni Ama serial kunai bhag ramro lagchha, kunai bhag alchhi lagchha,aajako bhag ramro lagyo 👍🙏 Thankyou

  • @KaranBk-oe5mf
    @KaranBk-oe5mf 6 часов назад +3

    ❤❤

  • @GopalSget
    @GopalSget 5 часов назад +2

    Ramro lagxa ❤❤❤❤

  • @yanukhawas1264
    @yanukhawas1264 3 часа назад +1

    Aaditya kata harayo tulkira aadityako bihe hunuparx

  • @DilmayaKhadka-g4k
    @DilmayaKhadka-g4k 2 часа назад

    टुल्कीले आदित्य सँग बिहे नगरे पछि आज देखि याे सिरियल नहेर्ने निर्णय गरे मैले

  • @user-pranisha-p7o
    @user-pranisha-p7o 56 минут назад

    पहिले मामा थियो होइन ! यो केटा त सानो मा कस्लाइ कस्लाइ याद छ

  • @KamalaDevi-fm9nk
    @KamalaDevi-fm9nk 3 часа назад

    अब टुल्की ले दुखपाउन हुदैन

  • @AmritaTamang-uz4kk
    @AmritaTamang-uz4kk 5 часов назад +3

    यो सम्पति भने पछि त मान्छे को सास नेै अड्किने के ❤❤❤

  • @NeruGotama
    @NeruGotama 24 минуты назад

    अब अक्को दूखहूनी होला सानि मासासु लेकती दूपाउँनी होला

  • @DilsarabudhaMagar
    @DilsarabudhaMagar 2 минуты назад

    अर्कि अल्छिनि आईमाई आई यउटि हराएकि थिई 😂😂

  • @saralasarala2886
    @saralasarala2886 3 часа назад

    Sauteni aama siryalma pani chandalni huna ayachani यो tulki नानी बिहे nagare हुन्छ kita लक्ष्मण ले antai lagera rakhe हुन्छ

  • @KamalMoktan-lg1bk
    @KamalMoktan-lg1bk 3 часа назад

    tulkiko bihe aditya sangga hunuparyo hajur😢😢😢 hainavane feri tulkile dukha pauxa😢😢😢

  • @komalkatwal9284
    @komalkatwal9284 9 минут назад

    म पनि पर्देश बाट हेरेको छु ल

  • @KarismaStha-u4p
    @KarismaStha-u4p 5 часов назад +2

    😊😊😊

  • @AayushaBhattarai-v3b
    @AayushaBhattarai-v3b 4 часа назад

    Tulkile feri dherai dukha paune vai tyo pariwarmab bihe navako vae ramro hune thiyo

  • @MickchenLama
    @MickchenLama 5 часов назад +2

    ❤❤❤Nice

  • @JanukaHamal-pl2xb
    @JanukaHamal-pl2xb 4 часа назад

    Sabaijanale herera maya gardinus hai h hjukai mayara satha saportle hami bachiraxau herdinus maya garidinus hai miss you all

  • @ganeshD-s5z
    @ganeshD-s5z 4 часа назад

    टुल्कीले सुख पाउनु पछ,

  • @KamalMoktan-lg1bk
    @KamalMoktan-lg1bk 4 часа назад

    tulkiko bihe tyo keta sanga navayeko vaye ramro hunthyo bichari tulkile feri dukha paunu vayena😢😢😢

  • @GomaDevi-fn1pk
    @GomaDevi-fn1pk 3 часа назад

    Tulki le biya hunu hudaina tiyo keta saga aaditya saga hunu parxa aaditya ka gaya aaj voli❤

  • @रुकुमकाेराजाहाे

    साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु।

  • @sakuntalapanditpoudel7631
    @sakuntalapanditpoudel7631 3 часа назад

    टुहुरि पनि😭😭❤️❤️❤️❤️

  • @jaihind3059
    @jaihind3059 Час назад

    My Bowing Outstanding History Lovely Serial ❤❤❤❤

  • @LoveKwi-w9u
    @LoveKwi-w9u 2 часа назад

    ढुलकिबिचारगर हई कान्छि सासू छे हेरहई फेरि उईदिनउईबार नआउला भन्सकिन हेर

  • @LoveKwi-w9u
    @LoveKwi-w9u 2 часа назад

    केटासईछ तर घर चाई माईति समजिउ कान्छि सासु

  • @HimajyotiMagar
    @HimajyotiMagar 6 часов назад +1

    keep support gyes...😢

  • @user-wwkalpanatamang
    @user-wwkalpanatamang 3 часа назад

    Tulki sanga bihe garxu baneko kta ta pahila chandikako bai thiyo tulki lai sanu belama maya garne mama

  • @parasregmi6338
    @parasregmi6338 4 часа назад

    धेरै राम्रो लाग्छ ❤❤❤❤❤❤❤❤❤

  • @Rakeshbam-il1yx
    @Rakeshbam-il1yx 4 часа назад

    एक दम रामो् लागछ ❤❤❤

  • @IndraprasadAdhikari-gk7rb
    @IndraprasadAdhikari-gk7rb 3 часа назад

    Tulki lai sukha hunu parx plz😢😢😢❤❤

  • @ayesharai4688
    @ayesharai4688 30 минут назад

    Tyo kta ta pahile tulkiko mama ko role thyo aile chai feri tulkilai bihe garne role vayexa😂....

  • @JunaMagar-i2g
    @JunaMagar-i2g 4 часа назад

    टुल्को को पहिलो केटा कहाँ गयो आज भोलि

  • @khakaraj5568
    @khakaraj5568 3 часа назад

    राम्रो छ

  • @AdityaPandeya-db6hw
    @AdityaPandeya-db6hw 3 часа назад

    आदित्य पाण्डेय 😊😊😊😊😊😅😅😅😅

  • @karansubedi6340
    @karansubedi6340 3 часа назад

    राम्रो छ ❤❤❤

  • @sanskarPradhan-s9p
    @sanskarPradhan-s9p 5 часов назад +1

    के टुल्किले सुखपाउछ त

  • @NilamSherpa-j5t
    @NilamSherpa-j5t 4 часа назад

    Tulki ko bhiha hunu hudaena vhayo vhani adeteya sanga hunu parxa jsari ni adeteya aaunu parxa aadeteya bina siral nai ramro lagdaena