गोलभेँडा खेती गर्दा यस्ता विधिहरु अपनाऔँ || Samridda Krishi || Dr. Kedar Budhathoki || Ashim Sapkota

Поделиться
HTML-код
  • Опубликовано: 18 апр 2023
  • Welcome To Our RUclips Channel Space 4K Television
    Guest: Dr. Kedar Budhathoki
    Presenter: Ashim Sapkota
    Editor: Sajan Rasaili
    🔔 Subscribe our channel @space4ktv 🔔
    Like👍, Share 🤳 & Comment 💬
    📩 : info@space4ktv.com
    ☎: +977-1-5911097/5911098
    Also get connected with SPACE 4K Television on other social platforms:
    Facebook: / space4k
    TikTok: / space4ktv
    Twitter: / 4kspace
    RUclips: www.youtube.com/
    Official Website: www.www.space4ktv.com
    #space4ktv #space4k #space4ktelevision#interaction #experts #experiences #questions #informative #effort #success #knowledge #television #everywhere #foreveryone #Ashim Sapkota #Dr. Kedar Budhathoki
    Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 8

  • @user-xn2nm8yh7r
    @user-xn2nm8yh7r 5 месяцев назад +1

    कृषि तालिम लिनकाे लागि कन्टाय नम्बर दिनु हाला

  • @gopalkshetry4320
    @gopalkshetry4320 11 месяцев назад

    Where can we get training?

  • @indraoli4495
    @indraoli4495 7 месяцев назад +1

    यिनिहरु पनि कृषि दलाली हुन अब नेपालको कृषि क्षेत्रलाई पनि सिध्याउन लागिपरेका छन , सुन्नुहोला बिसादिको, बिउको , सामाग्रीका कति प्रचार गरिरहेका हुन्छन , किसानका लागि जैविक बिसादी , मल, भिटामिनका बारेमा कहिल्यै पनि बोल्न हिम्मत राख्दैनन।

  • @user-ur1yq6ey2s
    @user-ur1yq6ey2s 10 месяцев назад

    गोलभेडा र अन्य तरकारी खेती सम्बन्धी तालीम लिन म डाक्टर केदार बुढाथोकी संग लिन चाहन्छु मैले कांहा सम्पर्क गर्ने

  • @gopalkshetry4320
    @gopalkshetry4320 11 месяцев назад

    Where can we Tomato training Budathoki sir?

  • @indrasinghbist5148
    @indrasinghbist5148 Год назад

    हजुर नमस्कार मेरो दुखेसो सुन्न बिन्ति गर्छु म एकदम गरिब छु हजुर तर मलाई गरिबीले पिरोलिएको अवस्था मा छु म एकदम बिसस्त छु कि मैले पनि कृषि गरेर आफ्नो गरिबिपन हटाउन सक्थे भनेर लागि परेको छु तर मेरो फर्म मा काम गर्नको लागि के गरु कसरी गरु भनी छ्ट्पटि रहेको छु मेरो समस्या भनेको म संघ एक पैसा छैन न त म कहिँ बाट पनि रिन कर्जा पाउन सक्छु न त अनुदान पाउन सकेको छु मेरो गरिबि हालतले मलाई धेरै पिरोलिअको छ म लाइ जस्ता अरु यस्तै साथीहरू लाइ पनि काम सन्चालन गर्न के गर्नु पर्ला के सुझाव तथा सल्लाह पाउन सकिन्छ होला सर हजुर कोले हामी जस्ता गरीब हरु लाइ सहयोग गरिदेलान यो मेरो दुखेसो कसलाई कसरी हुनेहो सहयोग गरिदिनु हुनु hajur dactor साहब लगायत सबै लाई म अनुरोध गर्द्छु

    • @indraoli4495
      @indraoli4495 7 месяцев назад

      यति ठूलो बिसय बस्तु पस्कनु भएको रहेछ , तर किसानका लागि काम गर्छै भन्ने मनुवा कोहिले त हेर्न सम्म पनि भ्याएका रहेनछन । अब भन्नुस यी भतुवाहरुले निम्न स्तर्का गरिबी किसानका लागि काम कहाँ गर्छन ??? बकवास मात्रै लाग्छ र रिस उठेर आउँछ यिनिहरुलाइ देखेर 😡😡😡😡

    • @indraoli4495
      @indraoli4495 7 месяцев назад

      यिनिहरु पनि कृषि दलाली हुन अब नेपालको कृषि क्षेत्रलाई पनि सिध्याउन लागिपरेका छन , सुन्नुहोला बिसादिको, बिउको , सामाग्रीका कति प्रचार गरिरहेका हुन्छन , किसानका लागि जैविक बिसादी , मल, भिटामिनका बारेमा कहिल्यै पनि बोल्न हिम्मत राख्दैनन।