पाल्पा ह त्या काण्ड: पधेरा गएकी पदमाको छि या छि या पारि ह त्या, ब लात्कारको प्रयास।

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

Комментарии • 140

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h 5 месяцев назад +34

    पुन मिडिया लाईनमा फर्किनु भएछ खुसी लाग्यो,अब भने रबीको बिरोध नगरी पहिलेको भन्दा खरो र दरो भएर समाजलाई फाईदा हुने काम गर्नु होला शुभकामना मेरो 🎉🎉

  • @surendrakhadka1234
    @surendrakhadka1234 5 месяцев назад +15

    एउटा योनी ले गर्दा महीलाहरुले दीनानुदीन ज्यान गुमाइरहेकाछन😥😥😥😥😥
    ए पुरुस जाती आखीर के मझा आउँछ अर्काको ज्यानमाथी जबर्जती गर्दा 🤔कुनखुसी मील्छ ए पापीहरु, थुक्क मुलाहरु तीमार्को घरमै आमा र दीदीबैनी छन, नारी जाती सब्बै एउटै हुन क्या तेहा सुनको टुक्रो हुदैन पापी हो😭😭😭😭😭

    • @parshurampaudel3483
      @parshurampaudel3483 5 месяцев назад

      100% सहिकुरा हजुर तर पापि हरुले याे साेचेनन नि,

  • @bishalthapa4065
    @bishalthapa4065 5 месяцев назад +19

    तेस्तो नरपिचासहरुलाई सजाय हैन सिधै सिध्याईदिए बेस हुन्छ । Rip Nanu 😢😢😍😍

  • @user-dn6yr9dy8f
    @user-dn6yr9dy8f 5 месяцев назад +30

    अब मार्ने मार्ने जस्तो जे गरे पनि रोकिँदैन ।खुन को बतली खुन हुनु पर्छ ।अनि मात्रै रोकिन्छ जाई प्रचण्ड जाई रबि

  • @lamasamina5161
    @lamasamina5161 5 месяцев назад +12

    यस्ता अपराधीलाई जस्ताको तस्तै सजाय होस।

  • @ishworiprasadbhandari9079
    @ishworiprasadbhandari9079 5 месяцев назад +8

    नेपालमा कानुन संसोधनको धेरै खांचो देखिई रहेको भयो
    कडाईका साथ दोषीलाई कारवाही होस् !

  • @krishnadhong7825
    @krishnadhong7825 5 месяцев назад +6

    जब सम्मा खुनकाे बदल खुन लिदैन तब सम्मा याे घटना भैनैरन्छ बलत्कार गर्ने र हत्यागर्ने लइ पनि फाँसीनै दिनुपर्छ जेल रख्ने धराैटीमा छाेड्ने गरेर हुदैन उस्लइ पनि मार्नै पर्छ अनि मात्र मान्छे हरु सचेतमा आँउछ

  • @sumankhadka2161
    @sumankhadka2161 5 месяцев назад +7

    सुन्दा पनि डर लाग्छ कस्तो निर्दयी होला मान्छे पापिहरुलाइ कहिले सजाय हुने रिप बहिनी तिम्रो आत्माले सान्ती पावस 😢😢😢😢😢😢

  • @Opkhabar.
    @Opkhabar. 5 месяцев назад +2

    रवि दाई अझैं पनि चेली हरु सुरक्षित रहेनन

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 5 месяцев назад +8

    हत्यारा दोसि लाई कडा कारबाही होस

  • @damodarrasali4554
    @damodarrasali4554 5 месяцев назад +4

    जबसम्म फासी को सजाय बन्दैन तबसम्म नेपालमा यस्ता घटना को कमि हुनेछैन ।

  • @reshmapkmagar9028
    @reshmapkmagar9028 5 месяцев назад +4

    हेर्दाहेर्दै आफनै गाउँ ठाउँमा पनि येस्तो घटना हुन थाल्यो छिटोभन्दा छिटो यो बहिनिले justice पावस।😢😢😢

    • @simarai123
      @simarai123 5 месяцев назад

      Ribdi kot kha hora ?

  • @shivarimal8011
    @shivarimal8011 5 месяцев назад +3

    छोरी भएर जनमनु पाप हो ।बलतकारी नरपिचासी हतियारा तियो हतियारा लाई छिटो भनदा छिटो सार्वजनिक गरि जिउदै जलाउनु परछ थुकक हतियारा पापी तेरा आफन्त लाई यसतो भयो भने के गरथिस हतियारा ।

  • @Ganesh-iv5fc
    @Ganesh-iv5fc 5 месяцев назад +3

    होइट नेपालमा यो के भै रहेको छ 😥फाँसी को सजाय हुनु पर्छ नत्र खुनको बदला खुन लिनु पर्छ नत्र यो सब भै रहन्छ 😢नेपालको सरकार किन चुप 😠😡😠😡के कानुन धनी हरु को लागि मात्र हो 🤔यो सब किन गरीब लाई मात्र हुन्छ 😥😥😥छोरी मान्छे भएर जिउन सार्है गह्रौ हुन थलो 😥😥

  • @shyamshrestha4491
    @shyamshrestha4491 5 месяцев назад +3

    हत्यारा लाई फाँसी दिनु के ले राेक्याे ? त्यहि हत्यारा नेताहरु कै कारण ले सयौ निर्दाेष ले ज्यान गुमाएका छन्।

  • @MonanKhadka
    @MonanKhadka 5 месяцев назад +3

    निकैदुखलाग्याे काेकाेहाेला ती नरपिचासहरु भेटिय सिधैगाेलिहान्दियहुन्छ जेलमाराखेरपाल्नेहैन

  • @Gaau-sahar
    @Gaau-sahar 5 месяцев назад +1

    जबसम्म एस्ता अपराधिलाइ हत्याको बदला कानुनले अपराधिको पनि हत्यानै नगरेसम्म एस्तो घटना भैरहनेछ।नानिको आत्माले शान्ती पावोस।

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 5 месяцев назад +1

    यो हत्या हिंसा बारे कडा नियम।कानुन को कुरा किन कुनै नेताहरुले निकाल्दैनन् ? हत्याराहरुलाई जब सम्म ज्यान को बदला ज्यान मार्ने कानुन बन्दैन तब सम्म यो रोकिने वाला छैन ।

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 5 месяцев назад

    अति दु:खद खबर हार्दिक श्रन्द्धान्जली कानुन बमोजिम कारबाही होस् हरि ॐ नम शिबाय

  • @yagyaadhikari6079
    @yagyaadhikari6079 5 месяцев назад

    नानी तिम्रो आत्मा ले शान्ति पाओस् ।यसमा संलग्न क्रूर आततायी हरु लाई कडा भन्दा कडा कारबाही गरियोस् ।हार्दिक श्रद्धान्जली नानु।

  • @nainasinghaidi3475
    @nainasinghaidi3475 5 месяцев назад +10

    प्रचण्ड सरकार जिन्दावाद। अपराधीलाई कारवाही गर

  • @KamalaSunar-cp7is
    @KamalaSunar-cp7is 5 месяцев назад +2

    तिम्रो आत्मा ले सान्ती पयोस नानु😢😢miss you😭😭😭😭

  • @sher5556
    @sher5556 5 месяцев назад +2

    अपराधि छिट‌ै पत्ता लागोस

  • @sanumagarsanumagar2365
    @sanumagarsanumagar2365 5 месяцев назад +2

    हतयारा दाेसि लाई कडा कारबाहि हाेस

  • @kumariu2b683
    @kumariu2b683 5 месяцев назад +2

    के भको यो नेपालमा विश्वको नम्बर वान कन्ट्रीमा पर्ने भो मेरो देश हत्या जस्तो मुटु काप्ने अपराध को सुचिमा

  • @indrakhati3465
    @indrakhati3465 5 месяцев назад +1

    हत्यारा दोसीलाई कडा कारबाही गर सरकार

  • @user-gh6pz7sd7u
    @user-gh6pz7sd7u 5 месяцев назад +1

    Hoina tapai ka Jani vko thiyo ra Santosh jyu aaj dekhe kati baad ma miss you ❤❤❤❤muchh love from India sikkim

  • @SmitaBudhathoki-pt1iz
    @SmitaBudhathoki-pt1iz 5 месяцев назад +2

    कहिले सम्म हामी नारी यसरी मारिनूर्पर्ने 😢
    छोरी भएर जन्मलिनु हाम्रो गल्ती हो र.😭

  • @basantarai2682
    @basantarai2682 5 месяцев назад +1

    अब त हाम्राे देश नेपाल हाे भन्न पनि लाजमर्दाे भयाे फेरि घरमै धारा हुदाहुदै किन त्यति टाढा जानू पर्याे यहाँ केही न केही नयाँ काहानी लुकेकाे देखिन्छ।त्यसैले सत्य तथ्य छानबिन हाेस र यसरी ज्यानै लिने हत्यारालाई चाहिँ कडा भन्दा कडा सजय हाेस। र पदमाले न्याय पाओस अनि मृत आत्मकाे लागि चिर शान्तिकाे कामना ब्यक्त गर्दछ।

  • @bkassnr2180
    @bkassnr2180 5 месяцев назад

    हत्यारालाई कडा भन्दा कडा कारवाही होस्। Rip 😢Padma baini

  • @ganeshsunar9547
    @ganeshsunar9547 5 месяцев назад +1

    नेपाल देश को मनुबाद कानुन ले हत्यारा लाई जन्म कहिद सजाय दिनुपर्छ । यदि हत्यारा तागाधारी आर्य भएपनि सजाय दिन अनुरोध गर्द छु।

  • @nirkumarnk-fr9rf
    @nirkumarnk-fr9rf 5 месяцев назад

    अपराधी लाई हदै सम्मको कारवाही हुनुपर्छ

  • @ranjitahitanga9593
    @ranjitahitanga9593 5 месяцев назад +1

    यो नानि को फोन चेक गरनु अनि नानि को साथि होला ईनिहरु सङ सोधपुछ गरनु परछ पत्रकार जिउ

  • @user-so8sn5nj2n
    @user-so8sn5nj2n 5 месяцев назад

    हाम्रो नेपालमा के भैरहेछ यस्तो कानुन नयाँ बन्नु पर्यो।

  • @Bk1990vlog
    @Bk1990vlog 5 месяцев назад +1

    Aagadiko ni khabr hos Santosh sir

  • @yamthapa666
    @yamthapa666 5 месяцев назад

    यसरि मान्छे मारने लाइ जब सम्म फासि दिने कानुन देशमा बन्दैन तबसम्म यस्ता घटना बदिरहनेछन यस्ता अपराधि लाइ तदपाइ तदपाइ नुन खुरसानि लाएर मार्नु परछ

  • @Aafnaisansar123entertainment
    @Aafnaisansar123entertainment 5 месяцев назад +1

    यो देशमा बलात्कारी हत्यारा लाइ कुनै कानुन छैन ? के यसरी नै चल्छ यो देस किन मृतु दण्ड को कानुन छैन अरब देसको जस्तै कानुन बनाउन सकिदैन ? देसको ठुलो भनाउदा टाउके हरु के हेरेर बसेको छ म यदी ठाउमा भएको भय जे जे होला होला यस्तालाई मृतु दण्ड को कानुन बनाई दिन्थे 😡😡😡😡😡

  • @damanthakuri3760
    @damanthakuri3760 5 месяцев назад

    त्यसलाई पनि त्यही हसियाले काटनु परछ यस्तो नियम गराउनु परछ😊

  • @SyangdanPuskal
    @SyangdanPuskal 5 месяцев назад +1

    Kasto dukhad khber 😢 yo hamro Nepal m Kannun xaina jhe Garda poni huney raixa
    Chor sarkar xito nai kaanunu vanaunu pareu🇳🇵🥺👈

  • @ManBhadhur-kd5wt
    @ManBhadhur-kd5wt 5 месяцев назад

    हार्दिकसर्दानजली
    दोसिलाइ छितोभन्दाछितो पतालगाइ कदाभन्दा कदा कार्बाहिगरिनुपर्छ जनतालाइ देखाइ सार्बजनिकगर्नुपर्छ

  • @john-xettri8921
    @john-xettri8921 5 месяцев назад

    यो देश के भयो एस्तो हत्यारा हरुले देश हाकिराको छ जनता छोरी चेलीबेटी कुनै ठाउँ मा सुरक्षित छैनन्् सन्सार मा नेपाली जनता जस्तो खराब सायद कुनै देश मा छैनन्

  • @user-ly8iv9bc7p
    @user-ly8iv9bc7p 5 месяцев назад

    Hatyara lai pattalagai daroo sajaya dinuparxa umer keda ya fasi dinuparxa

  • @paritakulung3438
    @paritakulung3438 5 месяцев назад

    खुनको बद्ला खुन लिनु पर्छ

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 5 месяцев назад +2

    पशु भन्दा नि अत्यन्तै घृणित निच भए यी दुई खुट्टे जनावर 😡

  • @Faauday
    @Faauday 5 месяцев назад +1

    मार्नुको कारण चाहिँ के रहेछ सर😮

  • @pradeepkarki462
    @pradeepkarki462 5 месяцев назад +4

    अब प्रसासन अपराध बिरुद्ध कठाेर बनेर अघि नबडे समाज झन झन अपराधी हुँदै जाने छ ॥

  • @rechalpariyar5566
    @rechalpariyar5566 5 месяцев назад

    Abha ta jhyan jogaunai garo hune vo kati bela k hunx thaha nai nahune vo😭😭

  • @kaugurung8414
    @kaugurung8414 5 месяцев назад +1

    So sad news

  • @lalbilla896
    @lalbilla896 5 месяцев назад

    अहिले लाइनमा आएछ देउजा ब्रो ।

  • @kusumtamang6636
    @kusumtamang6636 5 месяцев назад +1

    नेपालमा हत्यारालाई फासिदिने नियम लागू हुनुपर्यो ।।😢😢😢

  • @krishnakhanal4648
    @krishnakhanal4648 5 месяцев назад

    तिम्राे आत्माले शान्ति पवाेस ,हार्दिक श्रद्धाञ्जलि

  • @lilakhanal4826
    @lilakhanal4826 5 месяцев назад

    Balla aafno kamma farkinu bhayacha santosh bhai 🙏

  • @user-dn6yr9dy8f
    @user-dn6yr9dy8f 5 месяцев назад +2

    Nepal ma aba Khun ko batla Khun chaiyo aba

  • @user-dc1fn7oz8e
    @user-dc1fn7oz8e 5 месяцев назад

    अब पधेरो मा पनि सुरक्षित नहुने भयो छोरी मान्छे😢

  • @officialprem5588
    @officialprem5588 5 месяцев назад

    फासी 🙏🙏🙏

  • @nirmalaadhikari9374
    @nirmalaadhikari9374 5 месяцев назад +1

    Aparadhilai fasi hunun prax 1700 manxe mara danbko sasn ma hune yahi ho

  • @shyamkhatri4903
    @shyamkhatri4903 5 месяцев назад

    पाल्पा का निरि को घटना हो यो साला हत्त्या रलाइ कड़ा भन्दा कड़ा सजाये होस 🙏🙏🙏

  • @reenaShris
    @reenaShris 5 месяцев назад

    Kada sajay hunu parxa papi apradhi lai😢

  • @laxmanbiswakarma9536
    @laxmanbiswakarma9536 5 месяцев назад

    हे भगवान के यो यस्तो😥😥

  • @bibeklama7517
    @bibeklama7517 5 месяцев назад +2

    गुड लक रबि दाइ भनने रबिकाे भाेले कता मराे अाबाज उठाउ

  • @bandanagh1373
    @bandanagh1373 5 месяцев назад

    Fasi dinu parxa papi lie 😡😡😡😡

  • @Mina-Rai
    @Mina-Rai 5 месяцев назад

    ए बरै के जमाना आयो यास्तो😢

  • @mayasubba6868
    @mayasubba6868 5 месяцев назад

    Haitt garoo x hou rip

  • @krishmadk1744
    @krishmadk1744 5 месяцев назад

    Rip😢😢😢

  • @meedomeedo9826
    @meedomeedo9826 5 месяцев назад

    Santos sir dherai paxi midiya maa dekhna paiyo tehi pani hamro palpa maa dukhad khabar

  • @punamgurung7995
    @punamgurung7995 5 месяцев назад

    Oh my God that's sad news

  • @user-mm2fq2ui3q
    @user-mm2fq2ui3q 5 месяцев назад

    पोइले त यो जलगैंडा को भिडियो खोजी खोजी हेर्थे आज भोलि ठीक लाउन यो जलगैंडा लाई ?दोषी कडा भन्दा कडा कार्रवाई होस्

  • @lokgurung7325
    @lokgurung7325 5 месяцев назад +1

    Rip

  • @user-gh6pz7sd7u
    @user-gh6pz7sd7u 5 месяцев назад +1

    Ko hun yrr arka ko jyan line 😢😢 bicha ra

  • @user-tx6gi8cj1s
    @user-tx6gi8cj1s 5 месяцев назад

    K hudai cha hamro Nepal ma xya 😭😭

  • @jiwanpoudel5775
    @jiwanpoudel5775 5 месяцев назад

    Kapurbote Solti tapai ko niyamit darshak..namaskar..aafnai aatma aalochana garnus pahila tapai ko boli Bich ma k bhayeko thiyo bhanne..Hami tapai ko grahak hau ra kohi dukhha ma pareka Lai hepera nabolnus..content tapai ko ramro hunxa..Tara kunai bela Nepal ko kanun bhanda Mathi aafu Lai sochdai nyadhis nai bannu hunthyo tyo nagarnu hola..tapai content khojnu hunxa content liyara aaune Lai nai utpidan garnuhunxa bhane kasle herxa..tyo Pani khyal rakhnus..hus dhanyabaad

  • @RaghuNepal-jx7nu
    @RaghuNepal-jx7nu 5 месяцев назад

    यो जाॅठाको कुरा पानीमा पादे जस्तै।

  • @user-nb8hl2lp2p
    @user-nb8hl2lp2p 5 месяцев назад

    Rip Didi😰😰😰😰😰😰😢

  • @AnuTamang-ls4ex
    @AnuTamang-ls4ex 4 месяца назад

    Hajurko Number kasari painda sir

  • @shishirgiri8811
    @shishirgiri8811 5 месяцев назад

    केटो औकातमा आयछ😂 कुरो बुझेछ मेरो जिन्दगी जेनतेन यसै बाट मात्र गुजरा चल्छ भनेर😂😂

  • @rojilama4798
    @rojilama4798 5 месяцев назад +1

    जहिले सम्म मिर्तु दण्ड को कानुन बन्दैन एस्तैको हो कति खेर कस्लाइ मर्नु पर्ने हो था हुन्न

  • @user-ds6fo5pp1k
    @user-ds6fo5pp1k 5 месяцев назад

    Santosh sir yo hatyara Lai khojnu paryo Ani fasi hunu paryo hamro Nepal ma Pani Saudi ma jasto fasi ko sajaye hunu paryo

  • @pujarai2506
    @pujarai2506 5 месяцев назад

    😭😭😭😭😭😭

  • @bharatmagar310
    @bharatmagar310 5 месяцев назад +1

    Santose aja kaha bata dekhiyo

  • @radheshyamchaudhary7391
    @radheshyamchaudhary7391 5 месяцев назад

    CCTV nabhako thauma k criminal pakdiyela?

  • @krishnagiri5649
    @krishnagiri5649 5 месяцев назад

    Kina aesto huncha hamro deshma

  • @minaadhikari
    @minaadhikari 5 месяцев назад +1

    😢😢😢😢😢

  • @user-gh9pc1zu7x
    @user-gh9pc1zu7x 5 месяцев назад

    😭😭😭😭

  • @jasudagyawali
    @jasudagyawali 5 месяцев назад

    कसरी गर्न सक्छन के मान्छेले यो हद सम्मको अपराध 😭😭😭😭😭😭

  • @GION---2080
    @GION---2080 5 месяцев назад +1

    😢😢😢

  • @MayaMaya-dt6ov
    @MayaMaya-dt6ov 5 месяцев назад

    Santosh deuja ko news nahereko jamdai 1 sal jasto bayo kata harayo hola banera soche ma chai santosh deuja ko patra karitako fan ❤

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 5 месяцев назад

    के हुन लाग्या नेपाल मा के सारो पापि हरु हुन्छ हो

  • @tantrichill192
    @tantrichill192 5 месяцев назад

    Death sentence apply garnu parcha Nepal ma. Jyan Mara harulai death sentence dinu parcha.

  • @rapperarik120
    @rapperarik120 5 месяцев назад

    Ramrosng chanbin hos 😢

  • @tikadarlami5315
    @tikadarlami5315 5 месяцев назад +1

    कडा कारबाही होस

  • @Opkhabar.
    @Opkhabar. 5 месяцев назад

    Salako Saman nei katidinu parxa 😢

  • @BishanSunar-yu7hz
    @BishanSunar-yu7hz 5 месяцев назад

    Fasi ko sajaya hunu parxa

  • @gyanbahadurdarlami364
    @gyanbahadurdarlami364 5 месяцев назад +1

    rip

  • @premgurung2511
    @premgurung2511 5 месяцев назад

    Nepal ma Ava yasto manis haru lai fasi ko sajay ko kanun hunu parcha ani matra control huncha natra garo cha

  • @user-tm8jd7qr6m
    @user-tm8jd7qr6m 5 месяцев назад

    Ab nepal ma fasi hunai parxa

  • @AnuTamang-ls4ex
    @AnuTamang-ls4ex 4 месяца назад

    Malai Hajur ko Number kasari pauna sakinxa ??

  • @Radharani7kr
    @Radharani7kr 5 месяцев назад

    Sabai milera maridiye hunthyo

  • @susilasilwal7962
    @susilasilwal7962 5 месяцев назад +1

    दु:खद खबर 😪😪

  • @balmagarati3108
    @balmagarati3108 5 месяцев назад

    aba nepalama hatyaralai kada sajaya abasek bhaisakeko dekhinchh nepalama dheraiko hatya bhaisakyo ki kaso ?

  • @KrishnaRayamajhi-ez5ml
    @KrishnaRayamajhi-ez5ml 5 месяцев назад

    Kal khojera gaye jastaixa.
    Aaja bholi Gau Ghar ma Jhankri koi seva Puja garna xod diyexan tes karan kehi na kehi bahanama Hatya hunxa.