यो दोहोरी प्रक्ग्यात कलाकार हरु को अति छुद्र बचन्ले भरियेको निकृश्ठ सुनियो । यो जाती नाम बोलेको गित ठिक होला र ? गितमा प्रेम हुन्छ, प्रेममा जाती पाती होच्याउने खिज्याउने सारै शब्दहरु गितराजा राजु सङै नै खै के खै के जस्तो भो ! सबै गायक गायिकालाई चेतना किन आयेन होला ?ज्यादै खल्लो भो ।
Lok dhohori kaa raja raju daai mero trfa bat namskar
ammmmmm lok dohori ko king Raju daju ko kaile xutautaina mota geet sunna
Very nice dhohori
Madhu chhetri ra raju pariyar ko jattiko mitho ra ramailo lagena..
raju dada🙏👍️👌👍️👌👏
Aayusma ji ko fhyan yataa hajir hunu
King of Nepal only one is raju pariyar
आहा कति रमाईलो
हाम्रो दोहोरी
Wow nice
Ava kamala nanilaini layuni holani dai chitwan
raju jasto kalakar ta ajhai kohi ni janmeko xaina
Madhu ko khasai khas lagen
यो दोहोरी प्रक्ग्यात कलाकार हरु को अति छुद्र बचन्ले भरियेको निकृश्ठ सुनियो । यो जाती नाम बोलेको गित ठिक होला र ? गितमा प्रेम हुन्छ, प्रेममा जाती पाती होच्याउने खिज्याउने सारै शब्दहरु गितराजा राजु सङै
नै खै के खै के जस्तो भो ! सबै गायक गायिकालाई चेतना किन आयेन होला ?ज्यादै खल्लो भो ।
सबै दोहोरिका सब्दहरु यथार्थ हुदैनन,,,एक्छिनलाइ मनोरञ्जन को लागि गाइन्छ, सकारात्मक ढङ्गले सोचौ