9 legal cases against Rabi Lamichhane in USA? बास्तबिकता के हो?
HTML-код
- Опубликовано: 4 окт 2024
- #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india #rabilamichhane #usa #entertainment
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/
यो video हेर्नु भन्दा अघि :
१. रबि जी को हार्डकोर फ्यान हुनुहुन्छ र सफाई मात्र सुन्ने हो भने सिधै यहा गएर हेर्नु होला, रविको पक्षको कुरा छ त्यहाँ, रविको लागि सफाई छ : ७:३२ देखि १०:५१ सम्म
२. रबिको बिरोधि हुनु हुन्छ र उसका गल्ति के रहेछन त्यो सुन्ने हो भने, यहाँ देखि यहाँ सम्म हेर्नु होला : ७:३२ भन्दा अगाडी र ११:०७ पछाडी
३. यदि निस्पक्ष रुपमा दुवै पक्षको कुरा सुन्ने हो भने पुरै video हेर्नुहोला।
तिमीलाई देख्दा सन्दीप महेश्वरीको याद आयो। उहाँ पनि तपाईंजस्तै सच्चा व्यक्ति हुनुहुन्छ 👍 ।
सत्य तथ्य जानकारीकाे लागि धेरै धेरै धन्यवाद सर🙏🙏🙏
@Tank dahal ज्यु! तपाईंलाई हृदयदेखि नै सल्युट गर्न चाहान्छु। 100% real base मा भिडियो बनाउनु भएकोमा। 🙏🙏
Tanka jiu nepal ma vayeko madesh andolan bare ma video banaunu Na..
Indian derae citizenship pare hare madesh pradesh ma k ho kura
यो प्रतिवेदनले मासिक १ लाख आमदानीको प्रश्न खडा गरेको छ ।
पत्रकार भनेको यस्तो हुनुपर्छ जे छ जस्ताको तेस्तै प्रस्तुत गर्ने।👍️
हिजो पत्रकार हुँदा रवि नि यस्तै थिए कसैको थुतुनाको दाग देख्न सकिदैन दुबै अनागरिक जस्तै हुन थिए र छन
Jhutta ho Nepali consumers chhor hoo
Ho Hajur Nepali and Nepali congress chhor haru laie Sakai’s denu chhor congress harulaie Hajur ko media batta
@@BalGurung-l4g काङ्ग्रेसलाई कुनै मेडियाले सकाछैन काङ्ग्रेस आफ्नो कर्तुतले साकिन्छ।
भिडीयो बिश्वासीलो र सटीक हुने भएकोले सबै हेरीन्छ । तपाई र अपील त्रिपाठीको प्रस्तुति निष्पक्ष र सत्यतामा आधारीत हुन्छन ।
असल पत्रकार त्यो होइन जसले मानिसहरूले के भन्छन् त्यो लेख्छ. Great video dai. Sabai angel bata hernu parcha.
टंक सर तपाईलाई धन्यवाद, सहि र यथार्थ सबै सामु निकाल्नु भयो।
Great sir ..नेपाली जनता लाई क्यलिरीफिकेसन दिनु भयो।
धेरै धेरै धन्यवाद सर स्याल हुईया मच्चाउनेलाई सत्य तथ्य समाचारकाे लागि सर।
अन्त्यम सम्म हेरे शर 👍️सबै कुरा इस्पस्ट र प्रमाण सहित प्रस्तुत भएका छन | Thank you sir 💜💜
यहि कारणले हो त नेपाल आएको अब देश बनाउन पर्छ रबि दाई जय देश
धेरै धेरै धन्यबाद .. Great Work Sir
Yesta le desh banauchan ???
@@GitaGharti-z5e Jo manchhe sangharsha garna daraudaina. Tyehi manchhe le jiwan ma safalta hasil garchha. Euta aam manchhe le bachna ko lagi ki ta jaagir khanchha ki ta bussiness garchha. Tyesta manchhe nai sabaibhanda anubhabi manchhe hunchha. Business garna loan liyinchha. Business nachalda loan ko rakam tirna sakidaina. Jaagir khainchha paisa jamma garinchha ra bistarai loan chukta garinchha. Euta sadharan manchhe ko jindagi estai hunchha. Yestai sangharsha ko jiwan bachdai aayeko Rabi Lamichhane le aam janata ko dukha sajilai bujhna sakchha. Yestai anubhabi byekti le desh banauna sakchha.
@@GitaGharti-z5e ANI KO PRACHANDA KP MADHAV DEUBA LE BANAUCHA HO ???? JHOLE
@@lezzugurung2998sahi ho,honestly bhanne ho vane desh bigarekai party ko jhole haru le ho ani murkha bheda janta haru le ho. Ramro lai vanda ni hamro lai support garnu parxa vanne soch le desh paxadi pareko xa,ajha vayena vanera jaat bhaat maa ladi raakhxa ku buddhi vayeko haru...
Jasle jayez 2 bachha na jayez 1 aafani bachha lai here na usle desh herchha?
यो रिपोर्ट को लागी धन्यवाद।
सत्यतथ्य कुरा बाहिर ल्याउनु भएकोमा धन्यवाद हजुर लाई
तपाइ ले बहुत राम्रो राष्ट्र बादी काम गर्नु भयेको छ टंक दाहाल जी धन्यबाद छ।
I agreed tank ji tapai le hunu parcha PM ..
एकदमै सही बिष्लेशण गर्नु भएको छ । बधाई छ,
अब आर्जु राणा को बारेमा चिर फार गर्नु पर्यो सर
ho ho garnai parxa
Ho sir
Yes
पर्यो, अब त सबको हात - हातमा मोबाइल छ, जन्ता लाटा छैनन्, जन्तामा अब चेतना आइसक्यो । जय देश 🇳🇵
मुटु छ होला त टंक काका के
येति depths मा study गर्ने presentor अरु कोहि छैन ❤❤ Hats off to U Mr Dahal. Love u❤
अब आर्जु राणा र एक एक गरि पुराना सबै नेता हरुको क्यास खोतल्न पर्छ सर
अमेरिकामा सबै अनलाइनमा आफ्ना वेबसाइटहरूमा सबै राखेका हुन्छन्। खोज्दाखेरि भेटिन्छ। नेपालमा कहाँ भेटिन्छ सजिलो छैन।
सबै भ्रष्टाचार गर्नेहरूको !!
सत्य कुराको लागि धन्यबाद टँक सर
जनताको नेता बन्न लायक मानिसको चरित्रमा कुनै पनि खराब दाग सुहाँउदैन । जानकारी गराईदिनु भयो धन्यवाद । विश्वास छ वहाँले यो कुरा चाँडै निवारण गर्नु हुनेछ ।
Tero bau bakamfus
सत्य जानकारीको लागी धन्यवाद टंक ज्यु।
प्रष्ट पारिनु भयो ,हार्दिक धन्यवाद सर 🙏
टंक जि दूध काे दूध , पानी काे पानी रबि काे केष जानकारि गराउनु भएकाे मा धन्यवाद छ , गृहमन्त्री रबिले गलत प्रचार रबिको गरेको छ रबिले त्येस्ता प्रचार गर्ने लाई कार्बाही गरियोस ता कि त्येस्ले बानी सुधार्न बाध्य होस माफ र जरिवाना तिराइयोस।
बानि त रबिले सुधार्नु पर्छ जस्तो छ याहा पनि सहकारिमा यस्तै केस परिरा छ बानि कतै पनि छाड्ने देखिदैन । र तिर्ने बानि पनि रहेछ त के ताल हो यो ?😅😂
Choor ho rabi korea huda mero sathi haru le ni yesai garera natiri vageko xa paisa yesta le desh banauxa jabo 4-5 lakh ko credit card bata paisa jhikera natirni korea ko paisa ni yesai garera vageka sathi dherai xa thukka
Ghrihamatri ko name and documents banayera yesto chalkhel kasle gardi 6, teslai 6itto punished garna paryo Tanka ji…😊
पत्रकार भनेको त यस्तो हुनु पर्छ
राम्रो जानकारी छ भाइ । Keep up the good work ❤️
धेरै धेरै धन्यबाद ट्ङ्क सर, हामिलाइ एथार्थ र निस्वार्थ सुचना पाउन तपाईं र स्वागत नेपाल पाएकोमा गौरवान्वित छौ।
सत्यतथ्य जानकारी र रबिको लागि उत्तम सुझाब।हो बिदेशमा कसैले एउटा मिठाइ चोर्यो र त्यसको पैसा तिर्न पनि अदालत मार्फत नै तिर्नु पर्छ।
तथ्य जानकारी पस्किनु भएको मा हार्दिक धन्यवाद ।येस्तै अरु पनि हेर्न पाइयोस् हजुर।
रबिकाे हाईट बढाउने छ यश भिडियाेले जय घण्टि जय रवि
Are you sure ?
बढायो ठग ले नाम कमायो
देश कै बेइज्जत गर्यो
Amerika lai tax natirne Le Nepal lai fubauxa
4 ओटा मुद्दा त खुल्ला रहेछ नि कान्छा? अनि हाइट बढ्यो कि बेइज्जत भयो?😂
नेपाली जनता लाई क्यलिरीफिकेसन दिनु भयो। thanks sir
रबि सर को त तिथि मिति सहित पुरै ब्याख्या गर्नु भयो तपाइलाइ धन्यवाद ।।
अब काङ्ग्रेस, एमाले र माओवादी को पनि अदालत मा गएर यसैगरी सत्य तत्य तिथि मिति सहित बाहिर ल्याउनु पर्यो ।तपाई सत्त्यतत्य मात्र बोल्नु हुदो रहेछ हामी लाइ सबै को सुन्न मन लयो।।
हाल कतार देखि
धन्यबाद टंकजी सटिक बिश्लेषण । अलि डराउनु भयाे यहाँका विबेकहीन जनतासंग तथापि निकै सन्तुलित छ ।
जानकारी का लागि हजुरलाई धन्यवाद 🙏🙏🙏
नेपाली मिडिया सब बिक्रीमा रहेछ हजुरले सबै छर्लङ्ग हुनेगरी बुझाई दिनु भयो धेरै धेरै आभारि अनि धन्यवाद जय टंक सर।
एकदम सटिक मुल्यांकन सदा झैं, धन्यवाद टंक जि ।
काण्डै काण्डको नेपालमा काण्डै काण्डको गृहमन्त्री ok cha ta 😢
रबिसंग डराएकाहरूले एस्तो एस्तो फन्डा झिक्छन्।❤🙏
Xa ho muddha haru real mai
Rabi thag nai ho ke sahakari ko ni ho kunai birodhi hoina
को हो यो भेडा फेरि😂
राम्रो एपिसोड र त्यसको लागि धन्यवाद।
Good and useful information! Thank you
तटस्थ विचारको लागि धन्यवाद सर❤❤❤
यसरी तथ्यमा आधारित मिडियाको भरपुर प्रयोग गर्नुपर्छ धन्यवाद टंक सर
Salam sar sar
टंक जि लाई सधै धन्यावाद भन्न पाइयोस।यो रफ्तार अनि निस्पक्षता सदै कायम रहोस।
अन्तर्राष्ट्रिय ठग नै रहेछ सहकारी पार्टीको सभापति
Shi ho
हजुरको आसा र बिश्वास छ किनकि बैज्ञानिक तथ्य सहितको सामाचार सम्प्रेषण गर्नुहुन्छ । नेपालका १२ भाई मिडियाको बिश्वास गर्न सकिएन सयौं बर्ष झुठो सामाचार दिए।
टंक सर ..सलुट 😊😊😊
सही हो..
Thank you Tanka Sir 😊
टंक सर, हजुरका भिडियाे सारै नै महत्वपूर्ण हुन्छ । हजुरकाे जय हाेस् । रवि सर यति पैसा तिरिदिनुस है चाँडै ।
यस्तो केस सामन्या हो हरेक नेपालिको हुन्छ । जे होस १२ भाइ मिडियालाइ चारो भयो दुई चार दिनको लागि । तपाईंको भिडियो नि चल्ने भयो । काङ्ग्रेस माओबादी एमाल्व राप्रपा हरुले दुई चार दिन रडाको मचाउने भए । बधाइ छ तपाईंलाई । अनि अन्तिममा राप्रपा जिन्दबाद भन्न छुटाउनुभएछ
Great news 👍
देश अन्धकारमा रोमालिएको बेला क्षितिजको आशा लाग्दो उज्यालो किरण हो वर्तमान गृह मंत्री रवि लामेछाने ज्यू आश गरौँ पुरै पुज्यलो हुनेछ ।
जय नेपाल ।
राम्रो समाचारका लागि धन्यबाद टंक सर ।
अत्यन्त राम्रो कार्यक्रम छ । अब रबी ज्यूले सरकारबाट र ज्ञानेन्द्र ज्यू , दुर्गा प्रसाई र देश भक्तहरूले बाहीरबाट आमुल परिवर्तन गर्नुपर्छ ।
Solti ko gyanendra shahi le khyaseko khyasai ho 😂😂
@@nibarp-c6cduiwata naagrikta duiwata passport sahakaari thag natwar laal ko jholey 😂
🤣🤣🤣🤣🤣🤣🤣 हसाएँ
@@manighale5607 ujuri haalisakya xa xaanbin samiti banaauna kina daraaye ko ghanta hru? Galti xaina bhaney kina daraaye ko? Xaanbin samiti ko naam sunney bitikai kina daraaye ko ghanta hru?
❤धेरै धेरै धन्यवाद भाइ
Very good job sir thank you so much....
धन्यवाद Tanka सर नेपालीहरुको आखा खोलिदिएको मा
thank you sir. Ur work is awesome.❤
रविको नामले चलेका मिडिया धेरै छन् गरिखाने भय,,,😮😢😊
Thank you for the truth. Good luck Rabi
सत्य तथ्य ल्याईदिनु भयकाेमा धन्यबाद।
Great news sir
धेरै धेरै राम्रो खोज हजुर
यस्ता साना झिना मसिना मुद्दामा पछि परिदैँन, हाम्रो रवि दाइ । याे त देशभक्त वा स्वयमले नै तिरेर सकाइ भइहाल्याे नि 😊
राम्रो कुरो tq so much
Excellent analysis! Now please do for Sujata Koirala and other crooks! This lead our nation to good governance by good people. Dirty hands in legal perspective is always dirty unless until proved innocent. Impunity has gone too extreme in Nepal! Millions Salute Tanka Ji!
सही विश्लेषण गर्नुभएकोमा धन्यवाद सर।
Good job for fact information.
यस्तो हुनु पर्छ पत्रकारीता भनेको👏👏
Ur the man bro fact is fact which everyone must know thanks for info brother
Good information यो video हेर्ने हरूको sabaiko चिता भुल्यौ होला
देश र जनता ले खोजेको नेता रबि जय घण्टी
सहि कुरा आयो सर धन्यवाद !!
Dhanyabad 13:19 naya janakariko lagi .
सत्य तथ्य यसरी बाहिर ल्याउनु धेरै राम्रो काम हो,सलाम छ हजुर लाई
कङ्रेस यमाले माओबादी अनि सार्बजनिक पदमा बसेका सबैको यसैगरी भित्री केलाउन सक्नु हुन्छ महोदय ?
सहि बिश्लेसन
राम्रो भयो सबै किलेर भयो सर 🙏। रबि गलत होइन काम गर्न दिनु पर्छ
प्रमाण सहित तथ्य उजागर गर्नुभएकोमा साधुवाद, यहाँ सदाचाीको तेजोवध गर्नेभ्रष्टाचारीहरुको संगठित मिसन रहेको छ ।
Big fan .
धन्यवाद अनि नमस्कार
1400 मा नि मुद्दा हाल्ने मुलाहरु,बिराेधि त नेपालमा मात्रै hoin अमेरिकामा पनि रहेछन
$25 ko pani muddaa hunchha
सामान्य कुरा हो यो यसलाई ठुलो बनाउन जरुरी छैन ।
एउटा रवि उपप्रधान तथा गृहमन्त्रीमा आउँदा भ्रष्टहरुमा यत्रो रुवाबासी र भागाभाग छ, यदि प्रधानमन्त्री भएभने हर्टफेल नैं हुने रहेछ । कति हर्टअट्याक भएर मर्ने रहेछन् । गीतामा लेखिएको छ, पापको घडा फुट्छ..., फुट्छ....।
प्रधान मन्त्रि हुन्थे पनि हाेला तर अब त्याे सपना राती निन्द्रामा मात्र पूरा हुन्छ। रवीकाे छवि पुरै ध्वस्त भै सक्याे। उनकाे टेक्ने जमिन भास्सिई सक्याे अब कहाँ टेक्ने हाे। अब चितवनमा चुनाव लड्ने हैन चिताउने मात्रै हाे।😂😂😂
Pahila pni party khulxu vnda tmi haru asari nai udayau Ani jityo feri faleu feri city r home minister vyar dekhaidiyo tmi haru le sapnama socheko thiyanau r feri faleu feri home minister vyo aba Primeminister pni sure hunx lekher rakhaxu m jay rabi
सलाम टन्क दाइ
अमेरिका जस्तो ठाउँ सम्म फटाहा गर्न सक्नेले नेपाल जस्ता भेँडाहरुलाई त सजिलै ठग्ने भईगो नि
Hoina tyo k fataha kam hora..sabaiko hunxa testo.video mai vaneko xata..pura video hernu .rabi galat dekhidaina..samanne ho tyo.
अनपढको विचार
Sahi ho
Ani tah euta chai batho?😂 Harkey jasto chatakey ko guu khane haru lae arulai bheda re aba😂😂😂
धरै राम्रो भिडियो ❤❤❤❤
फटाहा भए पछि
लेन देन पैसा सम्बन्धि कारोबार मुद्दा चल्दैछ भने फैसला नहुंदै कसरी तिर्नु त पैसा
Great journalism salute
अनि घर पुर्व श्रीमतीलाई छोडेर गए पछि घरको Tax, utilities bills त उनैले तिर्नु पर्ने होला नि । Reinhart Foodservice बाट Subway Restaurant को लागी Food delivery हुन्छ सायद उहाले Subway own गर्द केही भयो होला नि तै पनि केही हुन्न अलि अलि 😊 Trump ले त 6 पटक Bankruptcy गरेर त America को राष्ट्रपति भयो अझै हुन्छु भन्दैछ । जे भए पनि नेपालको लागी राम्रो गरे हुन्छ । व्यापारमा समय परिस्थितिले भुलचुक लिनेदिने हुन्छ ।
👍🏼
😂😂😂 neyat thik hunu jurari6 j bhayaneee
मुलासाग नेपालकाे नागरिकतालाई लात्तले हानेर mcc काे दलालहरू घण्टेहरू देख्दानि लाज लाग्छ हाे😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
यो अम्रीका मा सामान्य हो…. तिल लाई पहाड नबनाऊ
yadi sadharan manchhe bhaeko bhae samanya ho, griha mantri ko lagi samanya hoina
Napis muji
सत्य तथ्यको प्रस्तुति❤
तिल लाई पहाड बनाउने नेपाली को बानी....
भक्त राज
Right
अर्काको देस को तलाइ किन टाउको दुखाइ होके माग्ने
यो मुजिलाइ किन यसरी हेर्नू परिरको होला
Thank you Tank ji
नेपालको भ्रस्टाचार नेताहरुको खोजी नीति छैन।काम गरिरहेको नेताको खेतो खन्ने झोले चम्छे काम नगरी पछि लागि खान पल्केका धुपौरेहरु थुक्क थुक्क3
❤❤❤❤❤❤❤jai hos tank ji🎉🎉🎉🎉🎉🎉🎉
अनि अमेरिकी पासपोर्ट त्यागेको बेला यो यस्ता कुरा ले फरक परेन?? जुन अहिले भन्दै हुनुहुन्छ ,,???त्याग्ने बेला मा यस्तो fraud गरेको भनेर MBC ले action लिनु पर्ने होइन र,?? कुरो बुझिएन
त्यही हो नि हावा मुला हरु
सलाम छ हजुर लाई ।
मेरो/हाम्रो देश नेपालको ग्रिहमन्त्रि😂😂😂
घण्टि होनि “स्वतन्त्र”
अमेरिका बाट स्वतन्त्र, बधाई छ।
अब, रबिले …पादेको हैन, छेरेकै रैच, भन्लान्🤣