कतारका राजा छक्क पर्दै हास्दै आए काठमाण्डौ।अहिलेसम्मकै कडा सुरक्षा र सम्मान।Qatar King Came To Nepal

Поделиться
HTML-код
  • Опубликовано: 18 ноя 2024

Комментарии • 439

  • @rabikadariya2538
    @rabikadariya2538 6 месяцев назад +29

    बालेनले बाटाे हेर्ने लायककाे बनाइदियकाे छ ,टाउकेहरुले नाक फुलायर भन्दा हुन ,हाम्राे देश।

  • @dhankutelirai6605
    @dhankutelirai6605 6 месяцев назад +34

    स्वागत छ कतारका राजालाई हाम्रो नेपाली श्रमिकहरुलाई जे भए नि रोजगार दिएको छ

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 6 месяцев назад +97

    विश्वमा सबभन्दा गौरवशाली राजा हाम्रा नेपालका थियो कुनै देशमा जाँदाखेरि शान र मर्जाद हाम्रा देशको थियो जनताको पनिशान थियो राजा हुँदाखेरि देशको पनि शान थियो।

    • @srenee2585
      @srenee2585 6 месяцев назад

      Kasle chinch ra hamro raja lai ? Sandra gourabsali vanna? Raja haru le janeko vaye desh ko bikash katar ko raja le jasto

    • @shreerisidev4427
      @shreerisidev4427 6 месяцев назад +1

      Ahele p I hunx ta xkka le welcome 😂😂hunx to

    • @dreams11-111
      @dreams11-111 6 месяцев назад

      kole ra kun khalko manxeharule yo halat banayo hola..

    • @yelossingh9160
      @yelossingh9160 6 месяцев назад +2

      @@srenee2585muji history her.. Nepal ko raja huda Ko ra ahile chor neta huda ko fara..

    • @PamBahadur-bu8yx
      @PamBahadur-bu8yx 6 месяцев назад +2

      ​@@srenee2585khate muji birendra raja hudako history haru her Kati San man thiyo Nepal ko

  • @NarthRai
    @NarthRai Месяц назад +1

    QATAR. KING. IS. MY HEART. GREAT. POPULAR ITY. KING

  • @MyNepal
    @MyNepal 6 месяцев назад +76

    राजा नभएको देशमा केको स्वागत?गणतन्त्रमा राजा को स्वागत हेला स्वागत हुन्छ,फटाहा नेताहरुको स्वागतले स्वागत हुदैन

    • @dineshrijal5286
      @dineshrijal5286 6 месяцев назад +1

      Geopolitical vhanne alikati Pani thaha X? Gobar vhareko dimakh le aru le j bolyo tai bujx tai sochxau.ushlai America le ni china le ni yo vhnda ramro samman dinx bujau

    • @Osanbantawa
      @Osanbantawa 6 месяцев назад

      Hoit 😂😂😂😂😂 k khanu hunx hau saathi tapai, yaso jankari paun.... Dimakhma ta Sab gobar matrai bhareko jsto po lagyo ta.... Pahunlai swagat nagarer k garnu ta hau...

    • @dineshrijal5286
      @dineshrijal5286 6 месяцев назад +1

      @@Osanbantawa Sahi brother tyo muji KO dimakh nai gobar x tw k garau.joshle bau ama maryo ushlai hamle raja mandina parne re.vhutro KO ajavoli janajati le hamlai kina hepeka astai kaput le Garda honi.ani janajati Pani bauhun KO khedo matra kina khnxan sabai jaat ma ramro naramro manxe hunxan.koe le dharma KO vote pauna rajniti garxan koe le jaat KO vote magna rajniti.educated manxe le sadhai education, health,road, technology KO barema matra vote magxan.kunai din Testo party janmiyo vhane .Jun jaat KO Vaya ni sabai jatiko le vote Dina parx Nepal banauna

  • @KullBahadur-d9s
    @KullBahadur-d9s 6 месяцев назад +19

    जनतालाई दुख दिएर राजालाई नेपाली संस्कृति देखाएर स्वागत रमाइलो छ

    • @KirtikaLamichhane
      @KirtikaLamichhane 6 месяцев назад +1

      यो देश का जन्ता नै राक्षस हुन किन कि जन्ता ले जे खोजे नेता ले तेहि खाना पस्किय

    • @KirtikaLamichhane
      @KirtikaLamichhane 6 месяцев назад

      किन कि म नेता पनि होइन सिस्टम पनि होइन शिक्षा पनि होइन म येक नागरिक हु अनि आर्को कुरा म कुनै पनि पार्टी को होइन राजा बादी पनि होइन म येक सच्चा नेपाली हु

  • @deepakshahithakuri7487
    @deepakshahithakuri7487 6 месяцев назад +5

    तेतिबेला हाम्रो देश को राजा लाई यस्तै समान थियोे बिदेसी मुलुक मार्फत अहिले सारै मन छोयो देश का राजा को इतिहास जिबित रहेको छ । हाम्रो देश को सिर माथी रहोस कतार का राजा को र नेपाल को समन्ध बलियो रहोस राजा को सवारी भर्मन सफल र सव्व्य रहोस नेपाल का नगरिक लाई कतार सरकार दारा उदार मा पहल होस जय नेपाल् 👩‍❤️‍💋‍👨🇳🇵🇳🇵🇳🇵🇳🇵✈️✌️

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 6 месяцев назад +68

    नेपालका भेडा बाख्राहरू आफ्नो देशको राजालाई फ्याँकेर अरुको देशको राजालाई स्वागत गर्ने ।धन्न राजा भनेको राजै हो भन्ने कुरो बिर्सेका रहेनछन्।

    • @MoneyMaker-pu1rj
      @MoneyMaker-pu1rj 6 месяцев назад +3

      bikash garna paryo ni desh ko paila khate. Desh chai sansar ko garib desh ani talai Raja rakhera k garxas. aile fyakera balla bandai cha desh.

    • @nawarajadhikari5930
      @nawarajadhikari5930 6 месяцев назад

      yasare pagal ghai bole paxi ban xa des yastai pagal haru vayara des bancha raaja gaya pachi des banira yati ramro vayako xa dakhiyako xa....kaha bata aauxan yasta namuna khate haru

    • @nirajmann6707
      @nirajmann6707 6 месяцев назад +6

      @money maker ए पतित तेरो नेताले देश बनायो त ? के बिकाश गर्यो खै ?
      म आफै बिदेश्मा छु मुजी कतारमा ।।
      त पनि बेल्चा हान्न आईज ।।

    • @nawarajadhikari5930
      @nawarajadhikari5930 6 месяцев назад +1

      Qatar ko rajalai saaman xa aafnu des ko halat dakhda naramailo lageko matai ho

    • @subhash7408
      @subhash7408 6 месяцев назад

      ❤❤

  • @गोरखामनकामनाधादिङ

    धेरै खुशी लाग्यो कतारको राजाको स्वागतमा हाम्रो ॐकारेश्वर भजन समूहले देखाएको प्रस्तुति आहा🌺🥀🥀💐💐🇳🇵🇳🇵❤️

  • @MohanKhatari
    @MohanKhatari 6 месяцев назад +53

    अरु देश को राजा को सम्मान छ तर हाम्रो देश को राजा को पहिचान छैन

    • @JhabindraPun-w2e
      @JhabindraPun-w2e 6 месяцев назад

      Raja navayko desh ma k ko swagat???? Aafno deshko rajalai esarinai swagat gare desh bannethiyo ki???

  • @drsiconicstar1628
    @drsiconicstar1628 6 месяцев назад +1

    राजा लाई मात्र हैन!!बिदेशी खेलाडीहरु लाई नि सम्मान गर्नु पार्‍यो🙄🙄

  • @रुपेशबोगटी
    @रुपेशबोगटी 6 месяцев назад +9

    सबै भन्दा पहिला त यी नाच्नेहरुका छोरा छोरी कता छन् कुनि थाहा छैन तर देख्दा अचम्म। लाग्यो???

  • @govindakandel2275
    @govindakandel2275 6 месяцев назад +2

    बिदेसी पाउना लाई स्वोगतम् गर्नुनै हॉमी नेपाली हरू को पनि स्वोगत हो

  • @krishnaghimire9454
    @krishnaghimire9454 6 месяцев назад +22

    थुक नालाए हो , आफनो राजा लाई पाखा लगाएर कतारि राजा लाई स्वगत गरन लाज नलाएको नाङाहरु

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 6 месяцев назад +3

    हाम्रो देशमा पनि अहिले राजसंस्था र राजाले स्वागत गर्न पाएको भए कति रमाइलो हुँदो हो .......नेपाल र नेपालीको इज्ज़त्को उचाई कति माथि हुँदो हो ? राज द्रोहिले राजाको सम्मान गरेको अलि सुहाएन कि ? यस्तै सम्मान नेपालका राजाले गरेको भए सामन्तीको बिल्ला लगाइदिने थिए यी बिदेशी दलाल ले .... आफ्नो राजा सामन्ती अर्काको राजा देवता ........

  • @DangiKiran-bg7xi
    @DangiKiran-bg7xi 6 месяцев назад +6

    आफ्नाे देशकाे राजा लाई मरेर के गर्व गरछौ नेपाली अलिकति श्रम लाज छ र तिमी विवेकि हौ भने याे नाङ्गाे नाच बन्द गर। किन भने याेराजा काे भन्दा १०००० गुणा सम्मान हाम्राे राजाकाे थियाे ।याे राजाले तिम्रा लाखौ दाइ भाइ लाई गुलाम वनाकाे छ भने लाखौ दिदी वैनि लाई आफ्नाे हवस काे सिकार वनाकाे छ

    • @NepaliSlowedEditz17
      @NepaliSlowedEditz17 6 месяцев назад

      खोइ राजा हो कि खाजा हो के हो काठ्मान्दौ मा हग्न आयो केहो।कतार मा तोइलेत न भयेर

  • @umababi1
    @umababi1 6 месяцев назад +8

    कतारी राजाको सम्मानमा हाम्रो ॐकारेश्वर टिम🙏

  • @KabitaKabita-q7e
    @KabitaKabita-q7e 6 месяцев назад

    धन्यवादछ कतारि राजालाई जेभए पनि नेपाली जनतालाई रोजगार दिएkoछ🤔

  • @janakbartaula1940
    @janakbartaula1940 6 месяцев назад +3

    पाउनालाई स्वागत गर्नुहामी नेपालीको संस्कार नै हो, मेरो पनि कतारी राजालाई स्वागत छ, अहिले जति गरेको छ अहिलेको नेपाल सरकारले त्यो रेमिटेन्स स्वागत हो भन्दै थिए चिया गफमा सुनेको

  • @uddhabchand3901
    @uddhabchand3901 6 месяцев назад +1

    राजा सबका साझा हामि सबै नेपाली का सबै राजा एउटै हुनु नेपाल का राजा आउदा जादा एस्तै स्वागत हुन्छ बिदेश मा

  • @SujanTamang-lg3dh
    @SujanTamang-lg3dh 6 месяцев назад

    आफ्नो देस्को राजा लाई त सुरक्षा गर्न सकेनौ अब कतार को राजा लाई राम धुलाइ सुरक्षा गर्न जानेको रैछ नेपाल प्रहरी अनि नेता जिउ हरु धन्नेबाद

  • @sawshankuphadhaya4215
    @sawshankuphadhaya4215 6 месяцев назад +3

    हाम्रो देश को हिरा चिन्न नसक्ने भेडा ले अर्काको देश को सुन को महततो बुझेर के काम आफ्नो देश को राजा को महततो बुझ्न नसक्ने ले अर्काको देश को राजा बुझेर के काम यो इज्जत हाम्रो नेपाल को राजा ले नि कमाएका थिए यु न मा हम्रो राजा को खुट्टै ढोग्ने गर्थिये एक जवाना मा याद राखेस खाते नेपाल सरकार

  • @dhanbahadur4391
    @dhanbahadur4391 6 месяцев назад

    किमजोन कोरिया क नेता भन्दा कडा सुरक्षा गाड देखेयो त कतरी राजा लाइ स्वगत छ नेपाल म किनकि हामी नेपाली हरु लाखौं काम गरेरा खनी देश हो कतार्🇳🇵💐🇧🇭

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 6 месяцев назад +3

    कतारको राजा आउँदाखेरि स्वागत गरेको धेरै राम्रो कुरा हो। तर हाम्रो आफ्नो देशको राजालाई अपमानित गर्ने यो गणतन्त्रवादीहरु कतारको राजाको स्वागत गर्न कारण के कतारको राजाबाट केही ठग्ने कार्यक्रम मात्रै छ यो गणतन्त्रवादीहरू सिकिसकेछ अन्तर्राष्ट्रिय वा र ठगेर झुक्याएर ऋण ल्याएर आफू चाहिँ मोजमस्तीमा हुन्छ जनता चाहिँ दुःखी हुन्छ। भोकभोकै हाम्रो देशका जनता मरिराखेको छ

  • @bikalrai3745
    @bikalrai3745 6 месяцев назад +2

    राजा भनेको राजा नै हो तर जुन देसमा राजा नमान्ने चोर नेता भनाउँदाहारु छन तै देसमा नातक हेर हाम्रो राजालाई यसरी मान्दा के हुन्छ ठुक्क

  • @kishorgiri1144
    @kishorgiri1144 6 месяцев назад +1

    Wel come nepal.

  • @anuragjwala24
    @anuragjwala24 6 месяцев назад +1

    कतार को राजाले गर्दा कयौं नेपाली काम दर ले रोजगार पाएका छन I love Qatar i am from Qatar 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @niranjanadhikarn9372
    @niranjanadhikarn9372 6 месяцев назад +2

    गणे दलाली अगाडि नेपाली राजाको पनि विश्वमा यस्तै रवाफ थियो

  • @mohanbhattarai1159
    @mohanbhattarai1159 6 месяцев назад +1

    दुर्गा प्रसाईं राजा अाउँछन् भन्थेसाच्चैहाेरहेछनि कतारदेखिअाईगुगेछन्।

  • @jitendrabasnet2883
    @jitendrabasnet2883 6 месяцев назад +2

    असाध्यै राम्रो काम भयछ ।राजा महेन्द्रलाई UNO को सभामा स्वागत गरेको जस्तो दृश्य देख्न मिल्यो।सतिले सरापेको देश हाम्रो

  • @BhagatP.m-ck6mp
    @BhagatP.m-ck6mp 6 месяцев назад

    राजा त कतार को जस्तो हुनु पर्यो आज कतार को बिकास देख्दा साच्चिकै राजाले गरेको बिकास देखेर हरेक देश चकित पर्छन तर येत्रो साल देखि राज गर्दै आउने हाम्रो नेपाली राजाले आफ्नो दर्बार बाहेक अरु केही बनायेन न देशको लागि केही गरे न जन्ताको लागि केही गरे हिजोआज नेपाल मा पनि राजा ले राज गरेको हुन भन्न पनि लाज लाग्छ

  • @ishwariranabhat2490
    @ishwariranabhat2490 6 месяцев назад

    धेरै राम्राे धेरै खुशी लाग्यो ❤

  • @SugamKhanal-o6g
    @SugamKhanal-o6g 6 месяцев назад +1

    आफ्नो देशको राजा फालेर अर्को देशको राजालाई भब्य स्वागत गर्नी थुक्क मेरो देश उफ्फ😢😢🙄🙄🙄🙄🙄🤔🤔🤔🤔

  • @JibanJiban-s9v
    @JibanJiban-s9v 6 месяцев назад +2

    होइन गणतन्त्र बादि हरु नि राजाको स्वागत गर्दा रहेछन यो त अब नेपाल को राजा नि आउने सम्भाबना देखिएको छ किनकि गणतन्त्र बादि हरु ले राजा मान्नु भनेको राम्रो हो गणतन्त्र बादि मुर्दाबात

  • @rameshkc1141
    @rameshkc1141 6 месяцев назад +6

    बिश्वमा सबैभन्दा मान सम्मान भएको राजा नेपाल मा थियो यहिँ नालायक सरकार चोर नेताहरु ले गर्दा आजको दिन अरुको देश को राजा आउदा यही नालायक सरकार ले सार्वजनिक बिदा दिदै कतार को राजालाइ भब्य रुपमा स्वागत गरेको छ

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 6 месяцев назад +1

    ज्योतिष हरुले २०८१ सालमा राजा आउँछ भन्थे तर आए ।

  • @keshavkhatri151
    @keshavkhatri151 6 месяцев назад

    नेपालको ज्योतिष कडै रहेछन २०८१ मा राजा आउछ भनेको पुग्यो

  • @RamPudasaini
    @RamPudasaini 6 месяцев назад

    केहामरो देसको सेनाकँजोरभयेकोहोर कतारको सेगरोटो लेउनपरेको🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jangabirrai5333
    @jangabirrai5333 6 месяцев назад +1

    मज्जाले नाच्नु बाजा बजाउनु है साथीहरू ढिलो चाडो कतारको भिजा लगाउनु परिहल्छ

  • @lokchhetri9117
    @lokchhetri9117 6 месяцев назад +1

    Welcome to Nepal 🇳🇵 ❤❤❤❤
    King is king 🇳🇵 ❤️ 🤴

  • @qatarqa2831
    @qatarqa2831 6 месяцев назад

    कतारी राजा सेख तमिम बिन हमाद अलथानी हाम्रो नेपाल आउनु हाम्रो भाग्य हो😮

  • @nishashrestha7509
    @nishashrestha7509 6 месяцев назад +1

    देश बचाउनु राजाको गल्ति, 🙏🇳🇵😢 आफ्नो राजालाई नचिन्नु तर बिदेशी राजालाई चिन्नु ठुलो बिडम्बना धिक्कार छ जनता बेच्ने हुदा हुदै देश बेच्न पछि नपर्ने बिदेशी दलाल बिदेशीले पालेका नोकर नेताहरु भए सम्म दुख पाउने भए जनताले

  • @rameshviswakarma446
    @rameshviswakarma446 6 месяцев назад +1

    अफ्नो देशको राजा मारेरा अार्कको देश को राजलाइ स्व गत आखिर राजको महोत्त ता रहिचनी।

  • @SubodhKumarYadav-x9t
    @SubodhKumarYadav-x9t 6 месяцев назад +1

    नेपाल सरकार सबै माचिकनेहो आफनो राजा लाई गाली गर्ने अरु देशका राजा लाई स्वागत गर्दै नेपाल को गणतन्त्र सरकार सबै माचिकनेहो

  • @SaritaMagar-o5u
    @SaritaMagar-o5u 6 месяцев назад

    आफ्ना देशको राजा कता हो थाहा छैन अर्काको देशको राजालाई भव्य स्वागत रे 😀😀😀😀😀😀गणतन्त्र नेपाल

  • @bibasgauli1779
    @bibasgauli1779 6 месяцев назад +1

    Good❤❤❤❤❤❤

  • @DeepakKumar-k7o4v
    @DeepakKumar-k7o4v 6 месяцев назад

    नेपालको मगन्ते सरकार तथा काङ्ग्रेस एमाले माओवादी हरु।।देशको बिकास गर केहि कुरा कतार देखि नि सिक

  • @JaindraRai
    @JaindraRai 6 месяцев назад

    नेपालिहरु कति खुसिछ आज आफनु देशको राजा शिध्यिर कतार को राजा लाई हाई हाई

  • @खुशीच्यानल
    @खुशीच्यानल 6 месяцев назад

    बालेन सर नआएको भए पनि अहिले त काठमाडौं झिलिमिलि बनाउथे हाेला है हाम्रो गणतन्त्रका राजाहरूले भिक माग्नकाे लागि आफ्नो देशकाे सान र मान राजालाई मारेर अरूकाे मात्रै मान सम्मान गर्ने नेताहरू नेपालमा मात्रै हाेलान सायद

  • @hakimmuddin9546
    @hakimmuddin9546 6 месяцев назад

    ❤sekh tamim ❤ Ahmad ❤ altani ❤velcome to Nepal

  • @narendradahal9472
    @narendradahal9472 6 месяцев назад

    राजतन्त्र जिन्दावाद गणतन्त्र धाेका हाे

  • @reshamdong860
    @reshamdong860 6 месяцев назад

    कति फुर्सदिलो छ हाम्रो देशमा मान्छे हरु

  • @Mohansinghlamtari76
    @Mohansinghlamtari76 6 месяцев назад +5

    हाम्रो पनि राजा भएको भए यस्तै सम्मान पाउथे होला ।❤

  • @HimalyanTiger-bp6uk
    @HimalyanTiger-bp6uk 6 месяцев назад

    आफ्नो देश को राजा लाई पाखा लगाएर कटारी मुलुक का राजा लाई स्वागत गरेको देख्दा कस्तो कस्तो लाग्यो धन्यवाद गांरातन्त्र नेपाल का कमाऊ रेट शासक सरकार हरुलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😜😜😜😜जय देश

  • @hmshrestha5549
    @hmshrestha5549 6 месяцев назад

    यो स्वगतले !! इ नेपाल कादलाल नेता हरुको होस खुलेको हुनु पर्छ ! हाम्रो राजाको बिदेस सवारिमा यस्तै स्वागत हुन्थ्यो !!! अहिले हाम्रा प्रचन्द बिदेस जाँदा एउटामाला पनि आफैले लगेर लगाउछन !! लाज पचेका नेतहरु ?राजसंस्था जिन्दाबाद ???

  • @rajeshthapamagar6063
    @rajeshthapamagar6063 6 месяцев назад

    कति खुसि हुन्छन नेपालि नागरिक हरु मन्मा जति पिडा र दुख्ख भएपनि तर यो कुन नेताले बुझला जसरि यतिखेर खुसि भाको छ तेसरिनै सधैं खुसि हुनु पाहोस नेपालि जन्ता।

  • @RamAc-e1t
    @RamAc-e1t 6 месяцев назад

    सडक हेर्न र देख्न लाईक बालेन जि ले बनाई दिनु भयो धन्यवाद

  • @muktinathpaudel183
    @muktinathpaudel183 6 месяцев назад

    अयं निजपरोवेत्ति गणानां लघुचेतसाम /उदार चरितानाम् तु वशुधैव कुटुम्वकम् //

  • @Jbbistavlog
    @Jbbistavlog 6 месяцев назад

    हैट राजा भनेको राजा हो

  • @gazimirag1265
    @gazimirag1265 6 месяцев назад

    From Bangladesh love Nepal.

  • @narayanpariyar4755
    @narayanpariyar4755 6 месяцев назад

    आफ्नो देशको राजा फालेर अर्को देशको राजा आउदा छुट्टी दिने हाम्रो गणतन्त्र शरकार थात तेरिका!

  • @thakullsaroj7477
    @thakullsaroj7477 6 месяцев назад

    नेपालको राजाको सान यो भन्दा ठुलो थियो

  • @shailendrakhanal8810
    @shailendrakhanal8810 6 месяцев назад

    भजन चांहि गज्जब लाग्यो , राजाले पनि हेर्न त भ्याउनु भयो होला नि

  • @harikumarthapa9788
    @harikumarthapa9788 6 месяцев назад

    सबैभन्दा राम्रो दिदी बहिनी पनि संगै नाचगान गरेकाे दृश्य ५० बर्ष पहिले आमा दिदीबहिनी यसरी बाहिर निस्कन दियकाे भय आज नेपाल धेरै अगाडि पुग्ने थीयाे।ढिलै भयपनी राम्रो सुरूवात स्वागत याेग्य छ🙏🙏🇳🇵🙏🙏 प्याराे नेपाल स्वभिमानी नेपाल।

  • @Subash2881
    @Subash2881 6 месяцев назад

    कतार को राजा आउनु भाको बेला कतार को जेल म भऐको नेपाली दाजु दाई को ऊधार गर्न माग् गर्नु होला नेपाल सरकार ले

  • @RupakShresth
    @RupakShresth 6 месяцев назад

    नभएको फूर्ति हाम्रो नेपालको जनतालाई खुसी दिन सकेको छैन राजालाई के खुसी दिन सक्ला कतारी राजालाई

  • @khamcaminbahadur6494
    @khamcaminbahadur6494 6 месяцев назад

    खजेडि को नाच्दै गरदा को दिरिसिया राम्रो लागेउ ❤❤❤

  • @SarojDona-e7x
    @SarojDona-e7x 6 месяцев назад

    हाम्रो देस को नागरिक ले खाडि मा केहि गल्ती गर्यो भने सिधै फासि दिइन्छ तेस्ता राजलाइ स्वागत सत्कार गरेर भित्रयाउने हाम्रो देस को नेता नै गोबर के भन्नु खै

  • @magardon8670
    @magardon8670 6 месяцев назад +1

    नेपाल मा राज तत्र ल्यउन पछ

  • @BharatAcharya-yo2xk
    @BharatAcharya-yo2xk 6 месяцев назад +1

    आफ्नो देश को राजा नभएको ठाउँमा अरु देशको राजा आउँदा केको हर्स्रो उल्लास गर्नु हो प्रीय नेपाली जनताहरु 😮😮

  • @bhimbahadur3742
    @bhimbahadur3742 6 месяцев назад +2

    Yesari nai hamro desh ko rajalai welcome garnu parxa

  • @gyanendramagar7907
    @gyanendramagar7907 6 месяцев назад +1

    Jaye raja good welcome Nepal 🇳🇵🇳🇵

  • @shobhajoshi5232
    @shobhajoshi5232 6 месяцев назад +1

    सुस्वागतम बिदेशका राजा सहित अन्य टिमहरुमा

  • @PremThakuri-q1d
    @PremThakuri-q1d 6 месяцев назад

    Jya Des Jya Naresh jya Rastbad congratulations 🎉🎉

  • @apkafle6967
    @apkafle6967 6 месяцев назад

    आफ्नो देशको नाम चिनाउछु भनेर हिँडेको मान्छे लाई थुना मा राखेर
    बाहिर अरु देश को मान्छेलाई खादा ओढाएर फुलमाला लगाई बाटै भरी स्वागत गर्ने छि ।
    सन्दिप लाई न्याय दिनु पर्यो प्रचण्ड सरकार

  • @homrajbasnet8929
    @homrajbasnet8929 6 месяцев назад

    नेपालि संस्कृति देखाउने भए राजलाईफेरी गद्दिमा राखेर कतारी राजाकेा सम्मान गर्नु पर्छ ।

  • @dhanbadhaurthapa1745
    @dhanbadhaurthapa1745 6 месяцев назад

    अवनेपालकोबारेमा।लेख्दैछु।नेपाल्ले।सबैदेशलाई।एसैगरि।समान।दिनसकोस।एहिनै।नेपाल्को।पहिचानहो।यहिनैसाहान्हो।सलाम्छ।रबिसर।र।बालेनसर।युबाकोझल्क।पैहिचान।चिनाउनेहो।मकुनै।पाटिको।हइन।मलाइ।मन।पर्नेमान्छे।२।

  • @subashrai3480
    @subashrai3480 6 месяцев назад

    नेपाल काे रगत खाने राजा अयछ शाेगत गरा नेपाली हाे

  • @thundersubedi
    @thundersubedi 6 месяцев назад +1

    लाबा लस्करसहित कार अलि बिस्तारै गुडाय पो त कतारिहरुले नेपालको मनोरम दृश्यहरु सबै दृश्याबलोकन गर्न पायर अझै दँङ्ग पर्थे त किन त्यसरी हावासरी कुदाको ??? बुद्धि त पटक्कै छैन !!!

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 6 месяцев назад +1

    सु स्वागतम । बिदेशी पाहुना लाई ।

  • @santoshkhanalvlogs2057
    @santoshkhanalvlogs2057 6 месяцев назад

    i miss you birendra king of nepal❤🇳🇵🇳🇵

  • @rambhattarai8037
    @rambhattarai8037 6 месяцев назад

    स्वागत गर्नु राम्रो कुरा हो तर देश नै बन्द गर्नु उचित होइन जनता को पिर मर्का बुझेको खोइ विडम्बना हाम्रो दुर्भाग्य नै हो

  • @yourtechnicalassistant6672
    @yourtechnicalassistant6672 6 месяцев назад

    आफ्नो देश लाई अरु देशसामु पहिचान गराउने सन्दीप लामिछाने लाई विमानस्थलबाट नै समातेर जेलमा कोचिस अहिले के नाटक देखाउछस नालायक सरकार ।

  • @Gopal.K-C
    @Gopal.K-C 6 месяцев назад

    Raja vanako raja nai ho we need Raja ❤

  • @ghanshyambc3474
    @ghanshyambc3474 6 месяцев назад +1

    Welcome to Napal

  • @nitadahal8876
    @nitadahal8876 6 месяцев назад

    Raja lai suwagat hami janta lai sasti xa hai😥😥😥😥

  • @machhindrakhadka-pd3le
    @machhindrakhadka-pd3le 6 месяцев назад

    जन्ता एक जुट हुनु परौ अाफ्न‍ो देश को राजा ल्याउन राजा हुदा हाम्रो नेपाल को सान कस्तो थियो ई नेता भनौदा हरु लाई दाम्चा लार लखेेट्न नपुगे को जय नेपाल

  • @OmbahadurBk-mg2xu
    @OmbahadurBk-mg2xu 6 месяцев назад

    Nepal ko raja lai yasari janta ko brita khali garnu pardadainw aru desh ko raja ko gulam ko गणतन्त्र ko sarkar. हाम्रो राजा ज्ञानेन्द्र शाह लाई यो सँस्कार सम्मान गर्नुपर्ने हो.

  • @KailashSubedi-xo5kr
    @KailashSubedi-xo5kr 6 месяцев назад

    यदि रास्ट्र गौरव राजा बिरेन्द्रको बंश विनाशमा यिनै रास्ट्रपति भनाउदो मतियारहरुको हात थियो भन्ने भनक हुन्थियो त कतारी king ले यी पापी भ्रष्टहरुलाई कदापि दर्शन दिने थिएनन् ।🇳🇵🙏

  • @ग्रािनकलर
    @ग्रािनकलर 6 месяцев назад

    नेपालकाे राजा भए कस्चाे सान हुने थियाे

  • @NijenvaiKunwar-fl4mw
    @NijenvaiKunwar-fl4mw 6 месяцев назад

    Kataar kaa king aayo bhandaimaa sob dhayaan utai laanu hunnw.. Hamara nepali kalakaar harulaai ni solute x hai🎉🎉❤

  • @tamangbuddhiststelevision7609
    @tamangbuddhiststelevision7609 6 месяцев назад

    I missing Berenda king. 🇳🇵🇳🇵🇳🇵

  • @AVEDARYAL
    @AVEDARYAL 6 месяцев назад

    अब नेपाल कतार बीच खाने पानी pipeline सम्जौता हुने वो अब नेपाल पानी बेचेर सम्रिधि आउछ

  • @mayachhetri1585
    @mayachhetri1585 6 месяцев назад

    कतारी राजालाई प्रफुल्ल पारेर पठायपो पछि गयर भिक माग्दा धेरै झर्ला लाज पचेका गरिव देशका धनि नेता .... भिकारिहरु ....

  • @rameshthapa6571
    @rameshthapa6571 6 месяцев назад

    Wow wow गाणे हो राष्ट्रपति को सवारी पनि देखियो भो 🙄🙄🙄

  • @TamangKumar-cn2ir
    @TamangKumar-cn2ir 6 месяцев назад

    सबै जातिको नाच छ तर यो टपरे जोगि हरुको चाहि किन छैन हौ हुनत यो जोगि हरुको केनै छर पहिचान??

  • @dilbahadur7680
    @dilbahadur7680 6 месяцев назад

    Nepal pni Raja chyo

  • @ramitamalla854
    @ramitamalla854 6 месяцев назад

    आफ्नो राजालाई गलहत्याइ बिदेशि राजालाई यत्रो सम्मान?

  • @chetanarish7722
    @chetanarish7722 6 месяцев назад

    मान्छे बुढो भएपनि नाच अति फुर्तिलो छ है।

  • @govindbhatta4086
    @govindbhatta4086 6 месяцев назад +1

    अाफ्नो बाउमारेर झड्केलो बाउको पाँउपर्ने चोर हरु