Это видео недоступно.
Сожалеем об этом.
अस्मितालाई बेहोश बनाएर रेनुका शक्ति संग भाग्छु भनेपछि | Shakti , Asmita , Renuka | New Live Dohori
HTML-код
- Опубликовано: 23 сен 2023
- अस्मितालाई बेहोश बनाएर रेनुका शक्ति संग भाग्छु भनेपछि | Shakti , Asmita , Renuka | New Live Dohori
_______________________________________________________
Original Song:
Song : Man Parne Euta Sali Chha | मन पर्ने एउटा साली छ
Artists : Nabin Dhungel, Rekha shah
• Man Parne Euta Sali Ch...
_______________________________________________________
#chij_gurung
#asmitadallakoti
#livedohori
_______________________________________________________
Live Dohori Singer
🎤 Sakti Kumar Godar
🎤 Asmita Dallakoti
🎤 Renuka Bhattrai
_________________________________________________________
_________________________________________________________
Musician Team
🎤Kumar Lamichhane - Dhalok
🎤 Gem Thapa - Keyoboard
🎤 Karan Pariyar - Flute
🎤 Hemraj Gandarva - Sarangi
🎤 Govinda Pariyar - Madal
🎤 Pritam Magar - Octpad
🎤 Prakash K.C- Madal
_________________________________________________________
♬ Audio/Video
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
__________________________________________________________
All rights of this video are with Asmita Dallakoti Live Dohori यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
अाहा सारै रमाईलाे छ दाेहाेरी शक्ति दादा दिदी लाई बहिनी लगेपछि अस्मिता फुचि ले मालिन फेरि धेरै राम्राे छ बधाई सम्पुर्ण लाई👌👌♥️🇳🇵🌹
सबै जनालाई नमस्कार हजुर ।जति हेरे पनि धित मोर्दैन दोहोरी सकिए को थाहा नै हुदैन ।अलि छिटो छिटो ल्याउनु पर्यो दोहोरी ।अस्मिता र रेनुका को गित गाउने शैली अति मन पर्छ।जय गित जय संगीत ।
रमाईलो दोहरि हेर्न बसियो।मनपर्ने कलाकार अस्मिता र शक्ति भाई दुबैलाई बधाई रेनुका पनि आफ्नै ठाउँकी त्यसै मन पर्छ🎉🎉
अत्तेन्तै मिठोस्वर अनि सरै मन पर्ने कलाकार बल्ल खोजे जस्तो दोहोरी आयो miss u all❣️❣️❣️
तपाईं हरुको जोडी र दोहरी असाध्यै राम्रो छ हेदा सारै मन पर्छ
Dami ayo aja ko dohori,, saboi jana sangai dekhda khusi lagyo❤
आहा👏👏👍️अत्यन्तै रमाइलो दोहोरी साच्चिकै यस्तो कसैको जिबनमा नहोस् बिचरा अस्मिता जी सारै सोझी सरल हुनुहुन्छ मैले यहाँको गीत जतिपनी सुने त्यस्तो उत्सृङ्खल खालको कुनैपनि छैन अस्मिता डल्लाकोटि लाईभ दोहोरी परिवार उपस्थित सम्पूर्ण टिमप्रती उच्च सम्मान साथै सफलताको अपार शुभकामना🙏🙏🇳🇵।
एकदम राम्रो दोहोरी मेरो मन पर्ने आदरणीय दाई दिदी ले गाउनुभएको दोहोरी असाध्यै मन पर्यो अझै सफल्ताको शुभकामना अस्मिता दिदी शक्ति दाई लगायत सम्पूर्ण कलाकार टीम लाई।❤❤
Congratulations to you
बिचाराअस्मिता बहिनीलाई रेणुकाले मेटासीट ख्वाइदिउँ भनेपनी समग्रमा गीत राम्रै लाग्यो सम्पुर्ण कलाकार ज्युहरुलाई धेरै धेरै धन्यवाद छ।
फेरि फेरि पनि यस्तै आयोस
भाग्य र रेनुका को जोडी नी मिल्छ 👌👌
सबैलाई समान छ दोहोरी त केभनु र सबैको मन छुनि छ
Badai xa Renu musi saga ni vidna sakni vaixaau khusi lagyo 👍
Super dohori sali and vin ko ❣️❣️❤️❤️👌👌❣️❤️🥀🥀👌
दोहोरि च्याम्पियन पछि लामो समयमा बल्ल आज राम्रो दोहोरि सुनियो
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा धेरै धेरै रमाइलो छ धेरै धेरै धन्यवाद छ
बिचरा अस्मिता मुसि को मन कस्तो भयो बिचर गर्नु भयो तपाईंले
आहा कति रमाईलो दोहोरी🎉🎉
भाग्य न्यौपानेलाई पनि बिच बिचमा टुक्का हान्न लगाउन पर्ने नि अझ रमाइलो हुनेथियो ।
कति रमाई लो मरे म हासेर😂😂😂❤❤❤
रमाइलो लाइभ दोहोरि❤❤❤
Malai ta renuka ra bhagyako jodi po ramro lagyo ta
Vag 2 liyaunu paryo tesma vagya ko tukka pani ali ali jaos❤❤dammi hunca dohori❤
❤🎉❤🎉सारै रमाइलो लाग्यो है
Renuka dd rw Ashmita dd Sarai man parxa hjr haru ko sath sadhai yestai hos hai 💗🤩
सबै राम्रो लाग्यो यो बिच बिच म भग्य दाईले जोसिएर हेला हेला भनेको चै सुहाएन
अति नै रमाइलो छ यो लाइभ दोहोरी ।।।
धेरै राम्रो छ
भाग्य र रेनु को रियल जोडि ❤❤❤❤मिल्छ ❤❤❤❤🎉
Dhari man parne geet miss you❤❤❤❤❤❤❤❤
Malai man parni singers❤❤❤❤❤very nice song❤❤❤love you all
विचारी मुसु लाई कति अफ्ठ्यारो पारेको, राम्रो छ, शुभकामना।
गित दामि छ मुसि बैनि टिम्लाई ❤❤
Renuka rw vagyako jodi chahi dami hunthyo hola❤❤
सिस हजुर को दोहोरि धेरै राम्रो लाग्छ। ❤️❤️🙏🙏🙏🙏🙏
Aaha Kati ramro dohori 🎉🎉
अस्मिताको गित कहिले आउला भनेर कुरेर बस्ने म बिग फ्यान परे पाल्पा देखि
Asmitako dhilo aayo kada aayo ramaelo dohori👍❤
धेरै राम्रो छ❤❤❤❤
अत्यन्त सुन्दर प्रस्तुति भेरी नाइस ❤❤❤❤❤❤❤
Songissogood❤thanksallyourteammembers❤includingmusicarkestras❤
उताउली रेणु बर्तमान समयमा मेरो स्टार गायिका हसिलो उताउली सरल तरिकाले गित गाउछ मन पर्छ।अस्मिता नेपाल कै स्टार ।शक्ति जि मन पर्ने गायक र भाग्य जि देसकै इमान्दार युटुबर सबै मन पर्ने हुन ।
Wow Kati ramro geet🌹🌹🌹🌹🌹🌹🌹🌹💐💐💐💐💐💐🌺🌺🌺🌺🌺🌺🌺🌺
धेरै रमाइलो लाईभ दोहोरी रैछ सबै ले एक पट्क हेर्नू होला है 🎉
बिचरा अस्मिता बहिनी ❤❤❤
सारै रमाइलो दोहोरी 👍👍👍👍👍👍👍👍
Super dohori🎉
असाध्यै राम्रो दोहोरि
अाहा क्या रमाइलो दाेहाेरी ❤❤
bhgya neupane ra renuka lai milaidinuna jodi suhaucha ❤️❤️❤️❤️
Babal xa sakti dada
धेरै राम्रो दोहोरी ❤❤❤❤❤❤
Wow Superb song ❤❤❤❤❤
रेनुका र भाग्यकाे लगन गाठाे हेरना पाय हुन्थयाे
Nice❤❤❤
bestiharu❤️❤️yo dosti kaile natutos ani renuka rw vagya sirko baru sambandha jodios🤭❤️
Shakti and asmi is good singer
Wow asssmi bunu ko lasta ko sabda yakdamai man paryo buni❤❤❤❤❤❤
आहा कति मिठो दोहोरी
नमस्कार ❤❤❤ आहा कती रमाइलो लोक दोहोरी सम्पूर्ण कलाकार हरूलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤
अस्मिता र शक्ति दाईको रमाइलो दोहोरी मलाई त मन पर्छ । यो दोहोरी क-कसलाई मन पर्छ comment गर्नुहोला।
Tharai ramro cha geet ajai ramro hos van chu so beautiful
nice❤❤❤ jodi
Thank you godar sir
Wow very nice song❤❤❤
Bhagya neupane sir sag renuka lae milaunu asmita ji jodi milxha ❤
मलाई पनि त्यस्तै लागि राथ्यो मनमा ..
आहा क्या रमाईलो दोहोरी
Nice dhori
मनपर्ने कलाकार❤❤
lovely couple ko nice song❤❤
यो चनमती रेनुका बढ्ता बोल्छे, उछ्रिङखल छ ।
Vagya New panele bihe garda hunxarenuka lai dohori saharoi ramailo xa hai
रमाइलो❤❤❤❤
Super nice dohori ❤❤❤
आहा क्या रमाईलो होदोरी❤❤❤❤❤❤❤❤
Nice song keep it up ❤ Renu
Wow❤
सार्है रमाइलो दोहोरी
मनपर्ने कलाकार हरु❤❤❤❤
Wowsuperbsong❤❤❤❤❤❤
मलाई येस्तै एकअर्कालाई वेँग्य शब्दले प्रहार गरेको प्रस्तुतिमा रमाइलो रोजक लाग्छ /
❤❤❤wow kati ramailo
य प्रभु कति रमाइलो हो हास्दा हास्दै सकियो😂😂😂❤❤❤❤
yakdam good dohiri tq alll singar
wow very nice song❤❤❤❤
Wow very nice song ❤❤❤❤❤❤
Kati ramilo ho k yo dhohore❤❤❤
Wow❤❤❤
यदि भाग्य र रेनुकाको अन्त्त अफियर छैन भने दुबैलाई रियल जोडी भयको हेर्न मन क- कस्लाइ छ???
भाग्य र रेनुका जोडी हुनुपर्छ अब सक्ती र अस्मिता को जस्तै सबै कलाकार भाई बहिनीलाई मीठो सम्झना छ है
❤❤
@@dhanesworipandeya964good
😂😂😂
हुन रेनुका त मेरो हो
Nice song ❤❤❤❤
Ramro hunthiyoni best friend jodi asmita renuka bhagya sakti
Sabe janalae badae ramro geet sunna paeyo ❤
scrilted हैन भने केटाको पनि कला हो,अझै रेनु कडा
well managed हुन बाकी नै छ,घरी मोबाइल चलाका छन,घरी टुक्कै भुलेको घरी माइक एता उति,बिस्तारै हुन्छ,कन्टेन्ट अब दशै रिलेटेड प्रदेशी स्न्तान र स्वदेशीको आमा बाबाको मन छुने हुन पर्यो अस्मिता मिस
Aaha kati ramailo ❤❤
Kada aayo tw❤
Dherai ramro xa songs
Nice song❤❤❤❤
Miss you asmita didi
❤❤🎉🎉🎉❤❤ramro song❤❤❤🎉🎉
Dami 👌👌
रमाइलो भयो आहा।