🇳🇵यो कृति अति मार्मिक छ। यस्ता कृति मा योगदान गर्नु हुने सम्पुर्ण कला गला अनि साहित्य का भणडार हरु लाई 🇳🇵सलाम 🇳🇵जिम्मेवार म्युजिक नेपाल प्रती 🇳🇵नमन 🇳🇵(धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
wow "पुर्बेको बासिन्दा "राम्रो छ पश्चिमको हु तर पुर्बको भाकाहरु पनि मन पर्छ अनि सुन्ने पनि गर्छु।(हामी त हजुर पुर्बको वासिन्दा! मन दुख छनी हौ आफ्नै ले नचिन्दा।)✌✌
होनि हजुर बिरेन्द जि पुर्बेली भाका साह्रै राम्रो हुन्छ र म पनि पुर्बेली भएपनी पश्चिम को भाका पनि उत्तिकै मन पर्छ र म पश्चीम को बुहारी पनि भाको छु अहिले
गित त राम्रै लाग्याे, तर लुङ्गा चाही निक्कैनै बुढाे (पाशुङ) भएकाेले अली के नमिले जस्ताे लाग्याे, हा हा ह ह ह,,, । Vast diffirent of age- approximetly- 48 - 23 years,,,
पुर्बेलि गित धेरै लोप हुदै गाको छ अाज यो गित सुन पाउँदा धेरै खुशि लागेको छ धन्यवाद राजेश दाई हजुरलाई र सम्पुर्ण टिमलाई 🙏🙏💚💚💚💘💘💪🙏
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
🇳🇵यो कृति अति मार्मिक छ। यस्ता कृति मा योगदान गर्नु हुने सम्पुर्ण कला गला अनि साहित्य का भणडार हरु लाई 🇳🇵सलाम 🇳🇵जिम्मेवार म्युजिक नेपाल प्रती 🇳🇵नमन 🇳🇵(धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
0okh
Umimimijii09
धेरै राम्रो छ पुबको ठाउँ धेरै रमालो लागछ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
हामी पुर्वको होस या पछ्छिमको हो उतरको होस या दक्षिणको होस बास्तवमै जहाको बासिन्दा भएपनी मन त दुख्छ आफ्नैले नचिन्दा ।😂😂😂😂
धेरै धेरै राम्रो छ पुबेलि गित
म पश्चिम् रोल्पाको भय पनि मलाई पुर्बीलि गीत सारै मन पर्छ हाओ लाखे ।अब त राईको छोरिलाई भगाउनु पर्ला भनेको छु । गीत दामी छ ।
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
madi oneline
पुर्ब को सेरोफेरो लाई समेटेर बनाएको सारै राम्रो भिडियो 🙏 सम्पुर्ण टिम लाई बधाई छ 🙏
आहा हामी त हजुर पुर्बको बासिन्दा शब्द लय अनुसारको कलाकार अलिक नपुगेको आभास भयो । जय पुर्बेली
मन छुने पुर्बेली सोङ धेरै धेरै राम्रो छ यो जुनिमा नाभएनि अर्कोना जुनिमा राजेस सरको भोकाल जस्तै मेरो पनि होस भन्ने आसावादिमा बस्ने छु
Nice song
Haet hami pni purbakai basinda
Sarai ramro geet gau gharko yad auxa
wow "पुर्बेको बासिन्दा "राम्रो छ पश्चिमको हु तर पुर्बको भाकाहरु पनि मन पर्छ अनि सुन्ने पनि गर्छु।(हामी त हजुर पुर्बको वासिन्दा! मन दुख छनी हौ आफ्नै ले नचिन्दा।)✌✌
Thankyou for your valuable comments. Keep loving nepali music.
Music Nepal thank you so much
धेरै राम्रो छ पुर्बको बासिन्दा
होनि हजुर बिरेन्द जि पुर्बेली भाका साह्रै राम्रो हुन्छ र म पनि पुर्बेली भएपनी पश्चिम को भाका पनि उत्तिकै मन पर्छ र म पश्चीम को बुहारी पनि भाको छु अहिले
दाभी छ पुबेली सग धेरै रमाइलो छ पुब
Dami song Rai is king Rajesh payal daju
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
धेरै राम्रो छ पुर्बेली गित गाउँ को याद आयो यो गित सुन्दा त 🌹🌹🌹🌹
मनपराई दिनु भएको मा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Daamiiii xa song purbeli vaka sunau.....sunau lagne
यो गीत मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Music Nepal dhanyabad hjur ko team haru lai
Khank. You
Nice. Song. Purbako basinda
Ati ramro mitho yo git sanoma suneko Aja bhetaya
Wewww rajesh dai
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
मन दुख्छ नि हौ आफ्नैले नचिन्दा कत्ति मिठो भाकामा गाउनु भाको ❤️
यति राम्रो गितमा मोडेलहरु चही खै कस्तो कस्तो !
निकै मन पर्ने गीत मध्ये पूर्वको बसिन्दा पर्छ ।
हाम्रो पहिचान मा खस आर्य हरु साह्रै राम्री देखिन्छ यहाँ नि पूनम number one देखिएकी छन्। दामी song ..
अति राम्रो लाग्यो पुर्बको बासिन्दा।पुर्बको गाउँ ठाउँको बयान गरिएको गित।
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
## अति मीठो गाना....
शब्द झन मीठो लाग्यो.....
बधाई छ, सम्पुर्ण टिमलाई....
SO, Best of Luck to all team.
Dheraiii ramro xa mama
Wawa... Bhai
oho kati marmig git mero mama maila
पुर्ब को बासिन्दा जतिसबै एतासथि बनौ 🙏🙏
धेरै राम्रो लाग्यो सम्पुर्ण टिमलाई बधाई छ आउदो दिनहरुमा पनि यस्तै गित ल्याउनु होला
Ramro gigpurbakobasinda
सत्य मा आधारित । मन दुख्छ नि हौ आफ्नै ले नचिन्दा । यो गीत ले त मनै छोयो हौ मेरो त
मेरि बास्सैमा तक्मे बुढाले गाएको सुनेको उहिल्यै आज सुनियो फेरि ।
सबै तिर को भाका राम्रो लाग्छ नेपाली भासा ।।।।।
गीत सारै राम्रो लाग्यो केटाको मोडल मिलेन गित संग केटाको मोडल मिल्ने भए सुन्मा सगन्द थपिए जतिकै हुन्थ्यो तै पनि राम्रै छ।{best of luck }
Wow Dai dami xa ajhai yestai music video aunu paro
Ho hami ta purba ko bashinda.
My best singer rajesh payal rai
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Sarai mitho lagyo purbeli lok vaka......
हामीत लै लै पूर्वको बासिन्दा । super song
punam laai pani dhekha paaiyo derai khusi laagyo molaai saatai sabaiko peyari model ..punam.
हाउ गजेन्द्र बुढा पो लु बहुत राम्रो सबैलाई बधाई छ
Thank You For Your Valuable Comments & Keep Loving Nepali Music.
rai king
kasto ananda hune purbeli geet sunda✊
So beautifull Punam👌👌nice song👍
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Music Nepal hass hajur👍
Gajemdra Sir.Congratulation for this music video.really i like .....
2020 ma sunne jati yata hajir garam ta
wawa. mero mama good. modal
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
म पनि पूर्वको बासिन्दा वाउ नाईस गूड बिडीयो संघ बधाई तथा शुभकामना सम्पूर्ण मा सेवा नमस्कार 🙏💗💘💞
Nice song purbeli vakako
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
अति मार्मीक छ हो
साह्रै मीठो गित 💘हामी त पुर्बेली
ववव बल्ला आयो
Sarai mitho 👏👏
Atinai mitho Geet cha..man mutu nai chune..hami ni purba kaae basinda hou.
daamee
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
RAJESH PAYAL RAI & RINA RAI NEPALI SINGER WORLD CLASS MUSIC ALL THE BEST BY MR.RAJESH SINGH KHARADI JUNE 2019.
Mero chanal pani subscribe gari sahayog garidinuhuna anurodh garda xu
18 seconds ago
1
I love this video beacouse I am purbale
Versatile singer rai is king....
Excellent...singing...Very nice
Dviifkf
ramro xa song
ghar dkt 😄
Mero chanal pani subscribe gari sahayog garidinuhuna anurodh garda xu
18 seconds ago
1
ramro song
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
गित त राम्रै लाग्याे, तर लुङ्गा चाही निक्कैनै बुढाे (पाशुङ) भएकाेले अली के नमिले जस्ताे लाग्याे, हा हा ह ह ह,,, । Vast diffirent of age- approximetly- 48 - 23 years,,,
आयो पुर्बेली खोटाङ दिक्तेल बाट
maile ta chineko xu hoi soltini hajur lai. anyway ekdamai ramro lagyo song and video so all the best to all team.
Thank You For Your Valuable Comments & Stay Tuned With Musicnepal For More Nepali Songs.
dhanraj subba gsjvjfbggjgdhjfbjhs Routt egg does naff j v crisis
La ramroo xa hamro purbeli song 👍👍💕💕💕
Maan dukhx hou afnei le nachinda😍😍
Woww proude to be purbelii💕💕💕💕
.
Nice song modal gajen good bestof lock 😊😊😁😁
Best of luck purba ko basinda group...
Mero chanal pani subscribe gari sahayog garidinuhuna anurodh garda xu
18 seconds ago
1
Hit song
Good mero dai
आहा 🤗🤗🤗🤗🤗
Thanks
राम्रो गित
Thank You & Stay Tuned For More.
So beautiful voice both of you ❤❤
nice pic sir
yetti ramro rw yetti mitho geetma modelchai attivo hai
मनपराई दिनु भएको मा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
gajendra auta ramro model jasto lagiyo tara yo geetkolagi hoina uhalai suhaune geet bhaneko eakadasibajaraima...sut garxa
Nice video best off lock❤️❤️❤️❤️❤️❤️❤️
गाऊँले गित धेरै राम्राे भाका छ
गित भनेकाे त येा पेा हेा त
nice video my
damiiii xaaa purbeliiiii song 💕💕💕💕💕💕💕💕
Hi good song. Gajen jeeeee
गित सङ्गीत सबै राम्रो छ त सुतिङ भने इलाम कतेनछ पान्चथर र ताप्लेजुङ चाहिं नाम्मै सिमित रहेछ
ramro a sir
aaha hamro purba
wawasass
Wow nice video
Thanks
RAJESH PAYAL RAI & RINA RAI NEPALI SINGER WORLD CLASS MUSIC BY RAJESH SINGH KHARADI JUNE 2019.
Gana ra dance babaal xa
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Nice song wow hamro bhedetar bazar lai sametiyeko ma ❤❤
Good nice song gajendai modal
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
Gitabalchhh kaka
हामिता हजुर पुर्बको वासिन्दा मन दुख्छ नि हौ आफ्नैले नचिन्द !
Nice purbeli log vaka
Proud to be purbeli 😍
Wow rai is king le gako po raxa my favoriet singer
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
honi hau schikaimn dukhdo rhex aafnaile nachinda.
Dammi xaa video
nice
Rai Is king
Punam 👌
👍👍👍👍👍👍👍👍👍👍🙏🙏