आउनुस है हामी जस्तो गरिब अनि सानी युटुबर मिलेर अगाडि बडम जस्ले मलाई गर्नु हुन्च म 100% गर्ने छु सुरु गरम आउनुस सबै यक अर्कालाई सपोर्ट गर्दै अगाडि बडम🎉🎉🎉ल है
Weldone babu ! हाम्रो Parbat जिल्ला को Bhorle gau को Thito pahalman ले जिल्ला kai nam rakheko ma uk bata बधाई tatha शुभकामना छ babu लाई! Big Syabbaasss..!
Yaman grg lai badhai chha🎉 Aba maghe sakranti mela sikles ma aunu paryo ngolo sayad nepal vari nai sabai bhanda utkristha pratiyogita ho sikles mela Tyaha bijeta lai bajagaja sahit swagat hunx
यो साढे हरुलाई म एक चोटी लम्जुङ्ग गोर्खा तिर हान्न आउन अनुरोध गर्छु। बल्ल थाहा पाउँछ खास् ठेलो के रैछ भनेर। 25/30 किलो सम्माको ढुङ्गा। यो त खै के नमिले के नमिले जस्तो छ।
लमजुङको सिंगापुरे लाहुरे राजेन्द्र गुरुङलाई सम्झिन्छु,यो छेलो खेल हेर्दा... उहाँ ले काठमाडौंमा ल्होसारमा धेरै पटक छेलो जितेको थियो । हाल कता हुनुहुन्छ होला...?
त्यस्तोखाले छेलो हनाइ भयन नि! छेलो हान्ने जवान्ले हान्ने ठाउबाट हाने पछि त्यहिठाउंमा उभिनु पर्नेछ। अन्तत जवानले छेलो हाने पछि अगाडि जादा खेल रद्द गर्नु पर्छ।
यमन गुरुङ हाम्रो पैयु गाउँ पालीका 7ईकाङको भाइ हो हाम्रो पर्बत को साहान ❣️❣️❣️❣️हार्दिक बधाई छ ।भाइ यमन
Ma timro bhena Lai vulyeu
@@funnynepal99you 😅😅
ok छ त
तिमी त च्वाँक रैछौ बुनु नम्बर देउन 😊
❤
पहलमान्हरुलाइ सबैलाई सम्मान गर्छु खेलमा हारजित हुन्छ जे होस उहाहरुलाइ पनि माने 1k भन्दा थोरैहुनेजतिले सबैले एक आपसमा सपोत गरौ है
नेपालकै छेलोको पहलबान त हैना हाम्रो सल्यान रुकुम तिर जनु पर्छ उहाँ हरु कुनै स्थान आउदैना तर बधाइ छ उहाँ हरुलाइ ❤❤❤
खेलको आयोजक हरुलाई खेलको निय्म नै ताहा रहेन छ।छेला हानेर रेखा काटेर अगाडि जानू पाइन्न।
सट्फुट हैन नि त दौउड म पाई हल्छ नि जे नि बोल्ने
Bilku bilkul
Honi sat fut matrai ho rekha kadna nahune cheloma hunx
बिचराहरु यस्को नियम थाहा रहेनछ ।
आउनुस है हामी जस्तो गरिब अनि सानी युटुबर मिलेर अगाडि बडम जस्ले मलाई गर्नु हुन्च म 100% गर्ने छु सुरु गरम आउनुस सबै यक अर्कालाई सपोर्ट गर्दै अगाडि बडम🎉🎉🎉ल है
Well done Yaman bhai. Hardik badhayi cha babu 🌺🌺👏👏
धेरै राम्राे र रोचक खेल लास्तमा जो बिजेता भएनी धेरै धेरै धन्यवाद सुभकामना छ छोरा हरु लाइ 🇳🇵❤🎉❤🎉👍💪🏻💪🏻😘🇳🇵💪🏻🌹
Yaman gurung naturally powerful raichan badhai cha hajurlai Aru Ko Sabai nautanki matra raicha
Basu gurji lai congratulations dherai sirmoor rifle bat bhag linu vaax so happy game ma har jit tw vae nai halx ❤❤❤❤❤
Congratulations 👏👏👏 sirmoorko bhai lai
Bado majaa lagyo. Congratuletion bro....
हाम्रो पर्बत जिल्ला इकाङ्ग को भाइ लाई बधाई
ल बधाईछ भाई लाई इकाङ पर्बत को नाम राख्नु भयो म स्याङ्जा भीर्कोट नगर पालिका ८ रिपुखोला को धनु दाइ फेरि पनि बधाई छ भाई
yes rekha katna paidaina
पलान हरु लाई जिते यमन गुरुङ ल्व
अति उत्कृष्ट प्रदर्शन 👍👏
badhai x yaman gurung👏💪💪💐💐
La badhai xa yaman Vai Lai
Good yaman sir lai badhai xa ❤❤❤
Gurung bhai lai congratulation
छेलो खेलाडी सम्पुर्णलाई बधाई छ तर खेलाडी भाइहरु अझै मेहनत गर्नु पर्यो कम्तिमा पनि 15, मिटर हान्न सक्नु पर्यो अनि मात्रै छेलो खेलको मजा आउँछ ।❤❤❤❤
पर्बत को पानी मा दम छ। बधाइ छ।
Good job hira sing daju .ma gammar vhai from hongkong 🙏🙏
हाम्लाइ छेलो चाइयो अजै येस्तो कार्यकरम हुन पर्यो सर फेरि पनि कैले आउँछ होला नया खेल हाल दुबै देखि ❤❤❤❤❤
Weldone babu ! हाम्रो Parbat जिल्ला को Bhorle gau को Thito pahalman ले जिल्ला kai nam rakheko ma uk bata बधाई tatha शुभकामना छ babu लाई! Big
Syabbaasss..!
Wowowo fullsuport😊❤😊❤❤😊
कुमार गुरुगं लाई मान्नुपर्छ त्यो उमेरको मान्छेले हानेकै होनि
कति होला उहाँको उमेर...?
Congratulations bhai
Good👏🥇💐
Congratulations 🥳 sudin gams 💪💪
कुमार गुरुङ PVC पल्टन3/1GR😂😂😂
Basu vai badhai x
Good yar
कुनै अनौठो खेल हैन, हाम्ले स्कुल मा खेलेको shot put भन्नि खेल हो
So nice bro🌹❣️💞
हाम्रो पर्बत गर्भ छ।
Congration ❤
Yaman Gurung congratulations ❤❤❤❤❤❤❤
Sahi ho sponser sir ko kuro running jmping pushing 3 chij bho bhane chhelo dherai tadha pugxa.
यो खेलको नाम छेलो हैन थलो चै हो किनभने दगुर्दै गएर एउता निस्चित ठाउँ थलोमा गएर रोकिएर धुङ्गा फालिन्छ तेइभर यो खेलको खास नाम थलो हो
Thapa ko running ra thelo pelai ramro chha jump Veena tesaile hareko
Malai ta haso lagyo😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
रेखा नागेर अगाडि कुदेर जानू पाँईदैन यो वहाँहरुको नियम होला तर यो रद्द हुन्छ पाँईदैन एस्तो 😂
Congratulations yaman solti 🎉🎉🎉
Yaman grg lai badhai chha🎉
Aba maghe sakranti mela sikles ma aunu paryo ngolo sayad nepal vari nai sabai bhanda utkristha pratiyogita ho sikles mela
Tyaha bijeta lai bajagaja sahit swagat hunx
अनौठो गेम देख्नु पर्या छ🙏🤣🤣🤣🙏कुन चाहीले यो गेम स्थापना गरेको होनी😁😁😁
गुरुङ जातीहरूको हरेक मेला पर्वमा खेलिने खेल हो छेलो...यो कहिले देखि शुरू भयो भन्ने थाहा नभएपनि यो एकदमै पुरानो खेल हो ।
एकै ठाउमा बसेर हान्नु पर्ने होइन र कुदेर हान्ने होर😂
kumar sahab ni hunuhunxa....ramro
यो साढे हरुलाई म एक चोटी लम्जुङ्ग गोर्खा तिर हान्न आउन अनुरोध गर्छु। बल्ल थाहा पाउँछ खास् ठेलो के रैछ भनेर। 25/30 किलो सम्माको ढुङ्गा। यो त खै के नमिले के नमिले जस्तो छ।
Ka lamjung gorkha ko kura aayo sir bausira bazar ma bolaunu no x vaniii aaudai xu yaspali hal abudhbai bata 🙏
लमजुङको सिंगापुरे लाहुरे राजेन्द्र गुरुङलाई सम्झिन्छु,यो छेलो खेल हेर्दा... उहाँ ले काठमाडौंमा ल्होसारमा धेरै पटक छेलो जितेको थियो । हाल कता हुनुहुन्छ होला...?
यो फल भयन र सङै छेलो उतै
Congratulations.
Duchik Thapa syangjali thito winner
Good parbat ko name rakhnu vayo badhai xa haju lai
हान्नै नजान्नेलाई के हनाएको हौ😂😂😂 यसरी हान्ने होइन के हानी सके पछि पनि रेखा कट्नु हुदैन ।। आयोजक नि हावा रहेछ😢😂
Yaman is far better , his running and throwing skills are better…deserved winner 👏👏
कुमार साहाब उमेर समुह को बिजेता हुनुहुन्छ यो उमेर मा यो जोस जय हरि साहाब 🫡
❤❤❤❤Nice🎉🎉🎉
नत ढुङगा समाउने तरिकैछ नत हान्ने तरिकैछ तेसमाथि ढुङगाे भन्दा मान्छेनै पहिला अगाडि पुग्ला जसरि हानिराकाछन तेहिपनि छेलाेका पहलमान रे कति हास्नु हाहाहाहा
Congratulations Yaman Gauko naam rakheko ma.
Dai. Chelo vayo🎉
❤
Good malaini Man parcha chelo parteyo gita but mani pahila chelo parteyo gita ma vaga lageko thiya sir derai manpareyo video thku
त्यस्तोखाले छेलो हनाइ भयन नि! छेलो हान्ने जवान्ले हान्ने ठाउबाट हाने पछि त्यहिठाउंमा उभिनु पर्नेछ। अन्तत जवानले छेलो हाने पछि अगाडि जादा खेल रद्द गर्नु पर्छ।
त्यही त म पनि यहि सोचिराखेको छेलाे(ठेला)काे नियम नै भएन र ठेला(ढुंगा )काे गाेलाकार पनि मिलेको छैन , गोलाकार मिलेन भने हान्न गाह्रो (अप्ठेरो ) हुन्छ ।
गण्डकी प्रदेशतिर यसरी छेलो हान्ने चलन एकदमै पुरानो हो हजुर...! यो भेगतिर यो किसिमको छेलो हान्ने कार्यक्रम ( प्रतियोगिता ) अत्यन्तै लोकप्रिय छ ।
यो छेलो 13 केजि जति छ जस्तो लायो
यो छेलो ग्याम ठिक छैन तीन कदम भन्दा कुद्न पाइदैन र निसाना नाग्न पनि पाइदैन
Sirmoor rifle name darta garaunu vaax gurji khusi lageoo har jit tw vaenai halx suppp ❤❤❤❤❤
मेरो साथि लाहुरे ५/8 GR बासु गुरुङ्ग बुढेा भएछ
ek arkole support garera agadi badau
टाउको जत्रो ढुंगालाई नि के छेलो भन्नू नि छेलो त फलामको हुन्छ ! हाम्रो गाउँतिर आउनु नि फलामको छेलो हान्ने हो भने गाउँपिछे फलामको छेलो निकाल्दिन्छन।
कति केजिको डुङ्ग हो फस्टले कति हानेको हो भनि दिय हुन्थ्यो
यो दौडेर फ्याकने छेलो नै हो, रेखा क्रश नगरिने " शट पुट"..
यो ठेलो कति किलो को हो ला जानकारी पाउन ❤ धन्यवाद
कति मिटर फालेछ विजयिले?
Parbat winner
Hamrai gaule hoix badhaix
यो छेलो हनाई भएना हने पछी रेखा काटेर अगाडि जान पाईन्ना
कता हो सर यो, हामि पनि सहभागि हुन पाउछ कि पाउदैन ? ? 😊
Thyo dhunga chahi kati kg ko ho ni hjr jankari paya hunthyo
Dharai ramro xa yo khel
Yatro kam garda gardai chhelo phalam ko tw lyam yr dhungama balence mildaina
कहिले अनि कुन मेलामा हान्छ छेलोखेलो???
छेलो र सट पुट फरक हो बाबु
Tej ranabhat auncle pani hunuhudo rahexa
भेडा भनेको भेडा नै हुन्छ भनेर गुरुंगहरुलाई देखे🤦🤦आराम गरेर त हान्नु😁😁🐏🐏भेडा नै हुन्छ भनेर यो गेममा देखे🐏🐏🙏😁
आराम गरेर हान्ने कि लगातार हान्ने त्यो खेलाडीको आफ्नै विचार हो, कोहि आराम गरेर हान्छन त कोहि लगातार...यस बारे उनीहरुलाई नै थाहा हुन्छ बुंगा...!
jati choti palodiyeni hunewala khi chhaina!!
Aarko sal yo game honu vanda 15 din aagadi jankari dinu paryo hai nombar one kheladi sahavagi garaun
कतिकिलोछ छेलो
Kumar sab ke jitnu prxa
कतिकिलाेकाे हाे छेलाे हजुर
यत्रो ठूलो प्रतिस्पर्धा गराये पछि त सही तरिका ले खेलाउनु नि यार...
Badhai xa Solti raja loi
छेलो हान्ने तरिका कसैको नि भएन।
Kumar gurung lai chai mannai parxa .. budho ko jos ajai xa yo age ma ni
अगाडी जान पायीन्न हो कस्तो नीयम हो 🤔🤔
yo kaha ko khel ho ❤❤
Daju ekang ho
50000हजार कसैले पनि पाउदन
यस्तो नियम पनि हुन्छ र छेलो
कति किलाेकाे हाे छेलाे हजुर
Lahure bhanne jhan civilian ko bhanda pani running bhayena
प्लिज ठेलो कती किलो को ढुङ्गा हो??
Sir xelo Kati kilo ko ho batai dinu na
कति केजि को छेलो हो सर जन्कारी पाउन