यसरी २ सय मान्छेले १२ बजे राति खनेका थिए चिहान/झाक्रीको चमत्कार सबै चकित/यस्तोसम्म भेटियो हेर्नुहोस

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 348

  • @dhanlimbulimbu5681
    @dhanlimbulimbu5681 3 года назад +78

    गुरु बा नमस्कार 🙏🙏 । धेरै राम्रो कार्य हाे । साथै सुपर अनलाइन टि भी टिम लाई धन्यवाद ।

    • @sureshsharma6707
      @sureshsharma6707 3 года назад +2

      यो धामीको पेसा ठगी खाने पेसा भएको छ आजकल । काठमाडौँको कपनको मिलन चोकमा Traditional Healing Centre भनेर एउटा धामीको अड्डा खोलेर बसेको छ सुचन राई भन्ने मान्छे । बाहिर धामी भनेर बसे पनि धेरै अनैतिक क्रियाकलापहरु हुने गरेको छ भित्र भित्र |
      त्यो मान्छे आफैँ बोक्सि आफैँ धामी हो । त्यो धामीले सानो सानो बच्चाहरुको जिउमा आफैँ मसान हाल्छ, अनि बिरामी बनाउछ, त्येसपछि बच्चाहरू सुकेनास जसरी बिस्तारै सुकेर जान्छन् अनि उपचारको नाममा चरा पुजा, बुटी आदि भनेर १५ - २० हजार ठग्छ प्रति व्यक्ति | चरा पुजाको नाममा चरा बेच्ने संजाल स्वायम्भुसम्म फैलिएको छ |
      साथसाथै आइमाई मान्छेहरुको जिउमा पनि मसान हालेर काम्ने बनाउछ अनि हजारौ पैसा ठग्छ । अझ कति मान्छेलाई बोक्सीको आरोपमा दिशा अनि ढलको पानी खान लगौउछ |
      कपन अनि बुढानिलकण्ठका धेरै सोझा जनताहरू (बिशेष गरेर लेडिजहरू अनि केटाकेटीहरू) तेस्को सिकार भएका छन् | येसरी ठगि गरेर त्यो सुचन राई भन्ने मान्छेले २ वर्षमा नै गाडी (Hyundai Santro) अनि महँगो bike (KTM Duke 200) किनिसक्यो, साथ्साथै ठुलो ठाउँ भाडामा लिएर धन्दा गरिरहेको छ | एस अघि त्यो मानिस तेही एरियामा चाउमिन पसलमा भाडा माझ्ने काम गर्थ्यो |
      यो कमेन्ट कोइ पत्रकार मित्रले पढ्नुभयो भने यो केसको पनि छानबिन गर्नुहोला, खोज पत्रकारिताको लागि एउटा राम्रो बिषय हुन सक्छ | तर त्यो मान्छे निकै चम्बु छ, हल्ला नहोस भनेर CCTV हरू, कुपन सिस्टम, Appointment सिस्टम राखेर एकदम ब्यबसायिक ढङ्गबाट धन्दा संचालन गर्दै आएको छ |
      TRADITIONAL HEALING CENTRE भनेर कपनको सिद्धेश्वोर महादेव मन्दिर नजिकै E-MICRO PARK (सेतो माइक्रो लास्ट स्टप) नजिकै रहेको कपन Club को पछाडी रहेको छ | त्यहाँको फोन येसप्रकर रहेको छ : 01-4813602, 9826769030
      राम्रोसंगअनुशन्धान गरेको खण्डमा यो निकै ठुलो केस हुन सक्छ, राष्ट्रिय स्थरको समाचार बन्न सक्छ।

    • @liluthapamagar5887
      @liluthapamagar5887 3 года назад

      भाग्यमानी भर बाबू म गुरु हो

    • @bishalpathak527
      @bishalpathak527 3 года назад

      Daju hjr ko number dinu na hai plz malai thulo samsya pareko xa dami ba ko number ma phone nai lagdain you tube ma harda hjr lai contact garna vanya raixa so hjr ko number dinu na hai 🙏

    • @brayanlucca7437
      @brayanlucca7437 3 года назад

      You prolly dont care but does anybody know a tool to log back into an Instagram account??
      I was stupid forgot the login password. I would love any help you can offer me!

  • @chandrakalalimbu1126
    @chandrakalalimbu1126 3 года назад +89

    हैट लु यो चिहान को उत्खलन गरेको म जस्तै हेर्न चाहानु हुने को को हुनुहुन्छ ? यता हाजिर हौ है ।

  • @bandhanabasnet9033
    @bandhanabasnet9033 3 года назад +129

    मलाई त लाग्छ कि सबैभन्दा तगडा त खन्ने मान्छे हुन बाफरे कति डर घिन पनि नलाको

  • @hastalal1797
    @hastalal1797 3 года назад +35

    मरेको मान्छे खाल्डो बात निस्काने मान्छे लाई पनि मिडिया मा लाउनु पर्छ है

  • @सफलजिन्दगी
    @सफलजिन्दगी 3 года назад +13

    धेरै राम्रो काम गर्नु भयो झाक्री गुरुले।🙏

  • @gangadiplymboo1642
    @gangadiplymboo1642 3 года назад +54

    भिडियो खोज्ने हरु यहा आउनु होस।

  • @Dubai739
    @Dubai739 3 года назад +25

    कस्तो खतरा हो खन्ने मान्छे सबैभन्दा खन्ने ले कसरी खन्न सकेको omg

  • @binulimbu1491
    @binulimbu1491 3 года назад +1

    लौ झाक्री बा तिमी धन्ने रैछौ । तिमी ले तो गाउँ लाइ बचायौ।तिमी लाइ धेरै धेरै धन्यवाद 🙏🥰 म पनि भेट्छु म टाढा छु

  • @honkchungeviet4638
    @honkchungeviet4638 3 года назад +53

    Nirmala bahini pani aaye hunthyo afno hatyara Lai marna😭

  • @premsabita4248
    @premsabita4248 3 года назад +19

    हैट धामीलाई चह‌ि माने मैले खान्ने मान्छे‌‌लाई अनि के सार्हो कुखुराको मासु जसरी फङलफुङल गरेको यार 🙏🙏

  • @UdayaRai-mo4ur
    @UdayaRai-mo4ur 2 месяца назад +1

    Udaya🤩🤩🎂🎂

  • @tekbahadur6682
    @tekbahadur6682 3 года назад +24

    गुरु बा लाई केही अार्थिक सहयोग पनि गर्नु पर्यो गाउँ बासिहरु ले ।

  • @pra_kash-r5m
    @pra_kash-r5m 3 года назад +15

    यस्तो घटना हो जस्तै लाग्छ।किनकी मेरो गाउमा पनि यस्तै भएको थियो।

  • @krishanasaud6411
    @krishanasaud6411 3 года назад

    नेपाल एउटा देव भूमि ह्यो धामी झाँकरी माता हरु माथि म विश्वास गर्दछु जसले देवी देउता झाँकरी धामी माथि आस्था र विश्वास गर्दछ उसैले मात्र देवी देवता पठाउँछ

  • @balajipunmagar5177
    @balajipunmagar5177 3 года назад +25

    मलाई त बिश्वास लाग्छ ॥यस्ता घटना धेरै देखेको छु🙏🙏🙏🙏🙏

    • @sureshsharma6707
      @sureshsharma6707 3 года назад +1

      यो धामीको पेसा ठगी खाने पेसा भएको छ आजकल । काठमाडौँको कपनको मिलन चोकमा Traditional Healing Centre भनेर एउटा धामीको अड्डा खोलेर बसेको छ सुचन राई भन्ने मान्छे । बाहिर धामी भनेर बसे पनि धेरै अनैतिक क्रियाकलापहरु हुने गरेको छ भित्र भित्र |
      त्यो मान्छे आफैँ बोक्सि आफैँ धामी हो । त्यो धामीले सानो सानो बच्चाहरुको जिउमा आफैँ मसान हाल्छ, अनि बिरामी बनाउछ, त्येसपछि बच्चाहरू सुकेनास जसरी बिस्तारै सुकेर जान्छन् अनि उपचारको नाममा चरा पुजा, बुटी आदि भनेर १५ - २० हजार ठग्छ प्रति व्यक्ति | चरा पुजाको नाममा चरा बेच्ने संजाल स्वायम्भुसम्म फैलिएको छ |
      साथसाथै आइमाई मान्छेहरुको जिउमा पनि मसान हालेर काम्ने बनाउछ अनि हजारौ पैसा ठग्छ । अझ कति मान्छेलाई बोक्सीको आरोपमा दिशा अनि ढलको पानी खान लगौउछ |
      कपन अनि बुढानिलकण्ठका धेरै सोझा जनताहरू (बिशेष गरेर लेडिजहरू अनि केटाकेटीहरू) तेस्को सिकार भएका छन् | येसरी ठगि गरेर त्यो सुचन राई भन्ने मान्छेले २ वर्षमा नै गाडी (Hyundai Santro) अनि महँगो bike (KTM Duke 200) किनिसक्यो, साथ्साथै ठुलो ठाउँ भाडामा लिएर धन्दा गरिरहेको छ | एस अघि त्यो मानिस तेही एरियामा चाउमिन पसलमा भाडा माझ्ने काम गर्थ्यो |
      यो कमेन्ट कोइ पत्रकार मित्रले पढ्नुभयो भने यो केसको पनि छानबिन गर्नुहोला, खोज पत्रकारिताको लागि एउटा राम्रो बिषय हुन सक्छ | तर त्यो मान्छे निकै चम्बु छ, हल्ला नहोस भनेर CCTV हरू, कुपन सिस्टम, Appointment सिस्टम राखेर एकदम ब्यबसायिक ढङ्गबाट धन्दा संचालन गर्दै आएको छ |
      TRADITIONAL HEALING CENTRE भनेर कपनको सिद्धेश्वोर महादेव मन्दिर नजिकै E-MICRO PARK (सेतो माइक्रो लास्ट स्टप) नजिकै रहेको कपन Club को पछाडी रहेको छ | त्यहाँको फोन येसप्रकर रहेको छ : 01-4813602, 9826769030
      राम्रोसंगअनुशन्धान गरेको खण्डमा यो निकै ठुलो केस हुन सक्छ, राष्ट्रिय स्थरको समाचार बन्न सक्छ।

  • @shivakarki6283
    @shivakarki6283 3 года назад

    जय झाक्री बा हजुर लाई धेरै धेरै बधाई छ हजुर लाई अब गाउँ बासी ले सान्ती पाउने हुनु भयो🙏🙏🙏🙏🙏

  • @santoshrai853
    @santoshrai853 3 года назад +64

    खन्ने मान्छे पनि खत्रा हो कस्तो नघिनाको 😃😃

  • @nasimastrovlog2046
    @nasimastrovlog2046 3 года назад +51

    उहाँ गुरूको कार्यलाई बधाई छ गुरूको नम्बर कसैसंग छ भने उपलब्ध गराईदिनु होला |

    • @rsbadgirl9287
      @rsbadgirl9287 3 года назад

      Guruko nbr payo vne dinu na hjr molae

    • @karanrana2120
      @karanrana2120 3 года назад

      Ke ho ke ho aile bibadhit vhairaacha

  • @premkhadka7227
    @premkhadka7227 3 года назад

    बिस्वस छ धामी झक्री माथी

  • @swastikarai1414
    @swastikarai1414 3 года назад +44

    Mare ko manxe Nikalne Vai jhan khatra daro mutu raixa

  • @abcjashodacbalimbu4749
    @abcjashodacbalimbu4749 3 года назад +19

    यो कुरा हरु सत्य नै हो।

  • @ramvai9976
    @ramvai9976 3 года назад

    Supop jhakrii ba
    ,,💕💕💕💕😍😍

  • @narvai7698
    @narvai7698 3 года назад

    जो कोहिले यो गर्न सक्दैन झाक्री बाबा ले गर्नु भएछ उहाले नि कति दु:ख कस्त गर्नु भयो सबै गाउनै सान्ती पर्दिनु भयो उहाँको मन दुखाउनु हुदैन उहाले गरेको दुख विधि को मर्म बुझ्नु पर्छ काम गरे अनुसार दिनुनी पर्छ उहाले तोक्नु दिमान्द गर्नु हुदैन भन्दैमा मर्कामा पार्नु नि हुदैन हाम्रो नेपाल मा कति धामी झाक्री छन पहिला नै पैसा को दिमान्द गर्छन उहालाइ जो कोहिले बोलाउनु हुन्छ नि दुख चिन्नु पर्छ

  • @siddantalimbu2092
    @siddantalimbu2092 3 года назад

    म कतार देखि हेरदै छु🙏🙏

  • @sandeshgaming3222
    @sandeshgaming3222 3 года назад +1

    Proud to be jhakri guru and super online tv❤️🥀🌎🙏🙏🙏

  • @pardipdhakal1285
    @pardipdhakal1285 3 года назад +25

    अब अरु युटबे नि पुग्छन् 😁

  • @krmuskanofficial9849
    @krmuskanofficial9849 3 года назад

    अब यो चिहान खनेर सबै हड्डी हरु बाहिर निकाल्ने दाइ को ईन्टर भियु लिनु पर्यो

  • @limbukerung1460
    @limbukerung1460 3 года назад +3

    भुत प्रेत आत्मा छ भन्नु र ईस्वर भगवान छ भन्नु एउटै सिद्धान्त हो

  • @बाङ्गेसोल्टी
    @बाङ्गेसोल्टी 3 года назад +7

    अचम्म मान्नु प्रदैन जमिन को धेरै मुनि खनेर खाल्डो खनेर कुनै चिज गादनुभयो भने कुनै चिज छिट्टो गल्दैन किनकी जमिनी मुजि चिसो फिरिज जस्टो चिसो हुन्छ

    • @sakrinabasnet107
      @sakrinabasnet107 3 года назад

      muji lekheko ki muni ho

    • @ritubhandari1777
      @ritubhandari1777 3 года назад

      @@sakrinabasnet107 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @miguellimbu6746
    @miguellimbu6746 3 года назад

    कति राम्रो सोच अनि बिचार भको धामी दाइ।मलाई त बिस्वास लाग्छ है यस्तो कुराहरुमा यसि भगवान छ भने भुत प्रेत आत्मा हरु नि हुन्छन।

  • @regiongaming1683
    @regiongaming1683 3 года назад

    Very very NICE Video

  • @puspabhatta5357
    @puspabhatta5357 3 года назад

    Guru g namaskar 🙏🙏🙏🙏 ashirwad dinu yeta pani

  • @gamesnepal4921
    @gamesnepal4921 3 года назад +2

    गुरूलाईंचाही माने super

  • @purnagurung1041
    @purnagurung1041 3 года назад +11

    धामी ज्यु लाई सालाम छ!
    आत्मा लाई दु ख भए मा जे पनी गर्छन?

  • @regmianilbabu5158
    @regmianilbabu5158 3 года назад

    salam xa dajulai

  • @sujannembang2559
    @sujannembang2559 3 года назад +3

    पलासटिक मा हालेकाे रैछ यस्ताे हुन स्वाभाविक हाेला सायद पहिले राम्राे बाटाे लाउनु पर्ने दुख काे कुरा।

  • @surajpun9209
    @surajpun9209 3 года назад +4

    Watching from Qatar 🙏😔

  • @dileepcha7698
    @dileepcha7698 3 года назад

    Thanks dharki g salama xa

  • @jayabahadur1014
    @jayabahadur1014 3 года назад

    गुरु नमस्कार तपाईं महान हुनुहुन्छ

  • @haripandy3255
    @haripandy3255 3 года назад

    राम्रो काम गरिदिनु भयको मा धन्य बाद

  • @mimaxleems8578
    @mimaxleems8578 3 года назад +1

    Ma chai biscay garxu yesto ghatna hamro thau ma pani pareko xa

  • @RanjitaTHami
    @RanjitaTHami 3 года назад

    हैट् कस्ताे नडरा काे गुरु जि लाई मान्नु पर्छ

  • @roshanbista3749
    @roshanbista3749 3 года назад +3

    Good Job Jhakri Guru Ba & Super Fast On Line Yutube Lai Pani 👌👌

  • @khatrililadhar6178
    @khatrililadhar6178 3 года назад

    सलाम छ धामि बा लाई

  • @sabintamang4804
    @sabintamang4804 3 года назад

    Kun thau ko ho guru

  • @raisakira5714
    @raisakira5714 3 года назад +3

    Hatii khatra ho
    Daju le hat ma chai Claps chai. Laganu parthiyo
    Gurulai badae🙏❤️

  • @puzaamagar8820
    @puzaamagar8820 3 года назад

    ma bitnno man lagyo kasari cantic garnni ho plz jakare ko nom paunna hai

  • @junatamang1892
    @junatamang1892 3 года назад +2

    kasto dar nalageko yo dai lai molai ta vidiyo herdai dar lago

  • @FirstLast-hp6jb
    @FirstLast-hp6jb 3 года назад +7

    बोई माने भाइ बिवास छ हामो् 🙏🙏🙏👍️😍❤️❤️❤️🇳🇵🇳🇵😯😯

    • @darsun8508
      @darsun8508 3 года назад +1

      धामि काे घर का हाे र फाेन नम्बर कति हाे याे पनि इसकिममा राखि दिय हुने थियाे

  • @arjunacharya247
    @arjunacharya247 3 года назад +1

    Guru ba namaste qatar bata hardai xu

  • @runubujal3627
    @runubujal3627 3 года назад

    हैट खुने मान्छेे चाई माने

  • @DRai-gl3ju
    @DRai-gl3ju 3 года назад +1

    gurulai salam !! khanera nilalne bhaiko pani interview linu paryo wahako anubav sunna mn xa

  • @sabitasampang2906
    @sabitasampang2906 3 года назад +3

    omg gloves ta lagaunu hajur

  • @dhirensakke7510
    @dhirensakke7510 3 года назад +17

    Hand gloves lagaunu parthiyo ho

  • @sumimagar8505
    @sumimagar8505 3 года назад

    Kata ko ho yo khas ma

  • @rabinalama3246
    @rabinalama3246 3 года назад

    Sai ho hjr good good

  • @milanlamichhhane4182
    @milanlamichhhane4182 Год назад

    100%satya hunxa 🙏

  • @muktipaudel6953
    @muktipaudel6953 3 года назад

    panja pani nalagaekan omg ...dhami dai vanda pani tyo chihan khanni dai ko mutu kati daro raixa

  • @motimagar7341
    @motimagar7341 3 года назад +5

    कालो प्लास्टिक भित्र प्याक गरेर पनि लास गाडिन्छर? दुर्घटनामा परेको लास थियोकी कसो?

  • @damberbiswa8743
    @damberbiswa8743 3 года назад

    यस्तै कुरामा अल्मलिरहेकाे छौ हामी समय का देखि का पुगिसक्याे छक्क पर्नु।

  • @freefire-oi4ez
    @freefire-oi4ez 3 года назад +7

    Bichara kati kura bujni dhami mero lagi paisa thulo hoiena mero lagi samaj thulo ho pariwar thulo ho re bichara 🙏🙏🙏🙏

  • @NepalKailashTrekking
    @NepalKailashTrekking 3 года назад +9

    ग्लोब नभएको ठाउँ होकी बुद्धि???

  • @baburamlohar4263
    @baburamlohar4263 3 года назад

    Omg mannai parxa guru lae yasto ghatna dherai xa nepal ma

  • @monkumarikumari2258
    @monkumarikumari2258 3 года назад +2

    Thank you Guru ji 🙏🙏🙏🌹🌹🌹

  • @dilbahadur1034
    @dilbahadur1034 3 года назад

    अति धेरै मान्छे हरु मिलेपछि राति मा के गाह्रो हुन्छ र??? यस्तो त हाम्रो तिर पनि हुन्छ ,, केही ठुलो कुरा होइन ,,,

  • @dineshdahal4159
    @dineshdahal4159 3 года назад

    belbari kun thauma ho?

  • @bhuwankhadka6688
    @bhuwankhadka6688 3 года назад +3

    मुजीहरुको नौटन्कि। पहिले मर्दा वा मार्दा वा लास पुर्दाको प्रत्यक्षदर्शि वा त्यो कार्यमा संलग्न यिनिहरुनै हुनसक्दछन। कुनै घटना वा अपराधलाई तोडमोड गरिएको हुनसक्छ, अनुसन्धान र छानबिन जरुरी छ।

  • @lalitalama9731
    @lalitalama9731 3 года назад

    Yo kun thauma ho

  • @Alexalex-rd9is
    @Alexalex-rd9is 3 года назад

    Guru kun thau bat ho

  • @raiamrita7061
    @raiamrita7061 3 года назад

    हैट के डर लाग्दो

  • @newvip3062
    @newvip3062 3 года назад

    Salamxa gurulai

  • @rojiroji3135
    @rojiroji3135 3 года назад +6

    राइहर मरे जमिनमा गाड्छ्न पोल्दैनन त्यही भएर आत्मा आएको हो।त्यहिमाथी प्लास्टिकमा बेरेपछी 10 बर्श सम्म पनि लास त भै हाल्छ नि भन्ने मेरो बिचार।

  • @lalbahadurrai155
    @lalbahadurrai155 3 года назад

    Namaskar

  • @chandraohhprasadrai544
    @chandraohhprasadrai544 3 года назад

    Wow amazing video

  • @jyotishbudha
    @jyotishbudha 2 года назад

    मृतकको आत्मा ले शान्तिको महसुस गरोस ।

  • @alinathapa101
    @alinathapa101 3 года назад

    Yo jhakri ko number k garii patta launa sakinxa hola.??

  • @arjuntamang5609
    @arjuntamang5609 2 года назад

    Ho thik chh

  • @indiralimbu5079
    @indiralimbu5079 3 года назад

    Salute x dhami guru lai.
    .

  • @limbugawansubba1930
    @limbugawansubba1930 3 года назад +1

    Good job

  • @sarubantawaraisarubantawac1555
    @sarubantawaraisarubantawac1555 3 года назад +7

    यो कुनथाउमा होला

    • @dhanlimbulimbu5681
      @dhanlimbulimbu5681 3 года назад +1

      माेरङ जिल्ला काे बेलबारी हाे ।

  • @kumartamang8795
    @kumartamang8795 3 года назад +1

    हैट सारै कडा रछ त्यो छुने मानिसचै

  • @saritarai6885
    @saritarai6885 3 года назад +1

    गुरु जी लाई मान्नु पर्छ वा........

  • @BS-Entertainment
    @BS-Entertainment 3 года назад

    वाहियत, लास खन्नेहारुलाई कानुन बेमोजिम कारबाही हुनुपर्छ । अहिलेको सताब्दिमा आएर पनि यस्ता कुराहरुमा विश्वाश गर्ने कस्तो मुर्ख गाउलेहरु हो । प्लास्टिक मा प्याक गरेको गाडेको शरीर ८, १० बर्ष पनि गलेको हुन्न । यो कुनै अलौकिक घटना होइन, चमत्कार होइन ।

  • @randomvideo2268
    @randomvideo2268 3 года назад

    यस्तो ठग धामी पत्याईन; अध्यारोमा एउटाले ताजा हड्डी फ्यालेको हो। चिहानको ठाउँ पहिलेनै गाउँलेलाई थाहा भाको रैछ।

  • @khemgurung8319
    @khemgurung8319 3 года назад

    Dami jhakri junai pani des ma hunxa biswas garnu parxa jas lai paryo thyo lai Matra thahunxa

  • @sanusanu6589
    @sanusanu6589 3 года назад

    Kun thauma holani jhakri

  • @sanurai3622
    @sanurai3622 3 года назад

    Right👍️👍️👍️👍️

  • @saanvibhattarai9412
    @saanvibhattarai9412 3 года назад +1

    Yeasto jhakri haru khatra hunxan....details plz

  • @SamsungSamsung-cj8nb
    @SamsungSamsung-cj8nb 3 года назад

    Mni vetxu gurulaiii

  • @manitasunar7231
    @manitasunar7231 3 года назад +2

    Thanks sar

  • @gurungsharmila6623
    @gurungsharmila6623 3 года назад +1

    Dhami Guru namaskar cha

  • @ekloakhir7765
    @ekloakhir7765 3 года назад +2

    ❗️,
    ___
    यी युवा झाक्रीको बिशेषज्ञता के, कती अनी कसरी सत्य एवम् प्रमाणिक होलान् त्यो अनुसन्धानको बिषय हो तर वहाँको जुन वैचारिक तथा तथ्यात्मक ढंगबाट प्रस्तुत हुने/गर्ने शैली भने निश्चितै प्रभावपूर्ण छ;👍

  • @villagerneplease
    @villagerneplease 3 года назад

    धाँमीले दिउँसो चिनो लगाएर त गएको हैन।।राती मान्छे लिएर आयो।।साँच्चै हो भने त हैट..मेरो भाउजु अकालमै बितेर बाबालाई बिरामी बनाएर धामी लगाएर ठिक बनाएको हो विश्वास त छ मलाई

  • @rabinalama3246
    @rabinalama3246 3 года назад

    Wow wow wow good

  • @mrsubash9648
    @mrsubash9648 3 года назад +1

    Hoit khanne manxe lai chai solut xa hai

  • @sarusummit9469
    @sarusummit9469 3 года назад +1

    Sai kura ho ma pani manxu

  • @wguygaming
    @wguygaming 3 года назад

    Is this real ??

  • @rajanshrestha839
    @rajanshrestha839 3 года назад +1

    Good job.

  • @chefofnepal1470
    @chefofnepal1470 3 года назад

    यो वीडियो हेर्न हेरियो त्यो भन्दा बेसी झाक्री को असिस्टेन्ट तिर आंखा मात्र गयो अब के गर्ने

  • @mayatamang1307
    @mayatamang1307 3 года назад

    Omg herdei dar lagei kasri khaneu hol haita