New deuda song 2023/2080 Hamro Jorayal By Saugat Ojha ,Gauri Bhatta, Ft.हाम्रो जोरायल
HTML-код
- Опубликовано: 2 июл 2022
- #gauribhatta
#saugatojha
#newdeuda2
हाम्रो जोरायल
स्वर = सौगात ओझा ,गौरी भट्ट ,दिपक सङगम बिसि लक्ष्मी कला खाती
शब्द / सङ्गीत = सौगात ओझा
म्युजिक एरेन्जर = दिपक सङ्गम बिसि
स्टुडियो = अलिसा ,विशेष
निर्देशन = राजेश अनुरागी
अभिनय = सौगात ओझा , सरस्वती धामी ,राजेश बोहरा
क्यामरा / ड्रोन = अमित बिक
एडिट = अनुप बिक
यातायात = किरण मल्ल बुडर
म्युजिक प्ले = तिलक ओलि
ब्यबस्थापन = नर बहादुर कपड्याल
निर्माण = श्री राम फिल्मस , जोरायल गाउँ पालिका
Saugat ojha youtube channel द्वारा उत्पादन गरेका डिजिटल सामाग्रीहरू हामीले यस च्यानेलमा अपलाेड गरेका हुन्छाै । यस च्यानेलमा बिभिन्न मनाेरञ्नात्मक म्युजिक भिडियाे र अन्य मुभिहरू अपलाेड गरेका हुनेछाैँ र हाम्राे च्यानेलमा अपलाेड भएका सामाग्रीहरू सहजै प्राप्त गर्न राताे बटनमा लेखिएकाे Subscribe बटनमा क्लिक गरेर किनारामा रहेकाे घण्ट अाकारमा क्लिक समेत गर्नु भयाे भने यहाहरूले हामीले अपलाेड गरेका सामाग्रीहरूकाे सुचना सहजै छिटाे छरिताे प्राप्त गर्न सक्नु हुनेछ ।
हाम्राे च्यानेल भित्र रहेका भिडियाे हेरेर सहयाेग गरिदिनु भएकाेमा यहालार्इ धन्यबाद प्रकट गर्दछाैँ ।
saugat ojha official RUclips Channel
हाम्राे च्यानेल खाेलेर हामीले उत्पादन गरेका डिजिटल सामाग्री हेरी दिनु भएकाेमा धन्यबाद ।
यसरी हामीले उत्पादन गरेर यस च्यानेल भित्र राखिएका कुनै पनि डिजिटल सामाग्रीहरू डाउनलाेड गरी अन्य च्यानेलमा अपलाेड गरिएकाे पाइएमा कानुन वमाेजिम कार्वाही गरिनेछ ।
।।।।धन्यबाद।।।
केटा =नेपाल् कै एक सौन्दर्य ठाउँ ,
कम्ती छैनन बस्ती र गाउँ
माथी छ तेलेको लेक तल बेसि फाट ,
जोरायले जा गयापनी राख्नु पर्छ आट ,
केटि = बासमतीधान ,बदाम फल्ने ,
गाडी मोटर ठाउँ ठाउँ चल्ने ,
चारै तिर डाडाकाडा बिचमा मैदान ,
सिलङ्गीबजार सङ्गै चडेउलाको थान ,
केटा= घन्टेस्वर चाखा केदार ,
गैरा गोल्डेन बुडर बजार
छतिवनमा गहिरो ताल नजिकै छहरा
आउनु ह्जुर घुम्न आउनु जोरायल शहर
केटि = निरौली गडसेरा सम्म
दैबिय ठाउँ छ्न अचम्म
देबि देउता मठ मन्दिर मेला पर्व जात
काफली उदैनी बिचमा मालिकाको गात
केटा = घ्यु मह ताजा पाइने
फाग धमारी भोस्सो गाइने
तिहारमा रमाइलो मेला दाइन दमाउ घन्किने
गतानी डुप्का भुने रोटि सेलपुरी फन्किने
केटि = गौरापर्ब ओल्के बिसौ
ढिकी घट्ट जातो पिसौ
कलाकार ,साहित्यकार विद्वान छ्न पढेका
देशकै ठुला मन्त्री नेता छ्न अघि बढेका
केटा =देशकै एउटा नमुना होस
देखाउनु छ आट र जोस
देस परदेशमा बसेका छौ अनि कोहि तराइ
यो जोरायलको मुहार फेरौ नठानौ हौ पराइ
केटि = आफ्नो ठाउँ आफै बनाउ
विश्व सामु जोरायल चिनाउ
सबैलाई था हुनु छ जोरायलको ईतिहास
जोरायल एउटा ठूलो ताल जराक्षेसको बास - Видеоклипы
याहाहरु सबै लाई नमस्कार ,म कलाकार तथा गायक सौगात ओझा ,पछिल्लो समयको धनगढी शहर गीत जसरी मन पराइ दिनु भएको छ त्यसै गरि यो हाम्रो जोरायललाई गीत लाई पनि like ,coment ,share गरि माया साथ हौसला दिनु होला धन्यवाद 🙏
Lala bhai xa mamae saura gi
ल बधाई छ मेरो दाई लाइ राम्रो गित सुनाउनु भयकोमा सोगात ओझा गौउरी बैनी लाइ मुरि मुरि धन्याबाद
Miss u
Sundariya ishtil doti jorael
Badhai xa
सस्किको खानि हाम्रो देश नेपाल बधाई छ गित प्रेमि मन मुटु लाई
आहा कति राम्रो
जोरायलको सम्झनालाई फेरी ताजा बनाइदिया। धेरै धन्यवाद छ। गीतले अँझै सफलता प्राप्त गरोस।
सौगात दाजुको फ्यान
यहाँहरु सम्पूर्णमा मेरो नमस्कार 🙏 म सरस्वती धामी यो गितको मोडल गायिका 😍हजुरहरु भगवानस्वरुपी दर्शक हो हजुरहरुले साथ सपोट पाए र नै हामी अगाडी बड्ने हो 😍सायद मलाई लाग्छ हजुरहरु यो गित हेरेर हजुरहरुको मन जित्न सफल हुनेछु हाम्रो धेरै मेहनत गरेर यो गित हजुरहरुको सामु ल्याएका छौ हेरेर प्रतिकृया दिनुहोला धन्यवाद 🙏
Aaha aunty kya dammi xa hjr ko avinay😍😍
हेार दामि छ हजुर केा कालार गाला सहित हजुर लाइ मुरि मुरि धन्यवाद छ बनाउ जेाराइल लाइ इजरायल बनाउने हिम्त राखैाँ खाउतेहरुलाइ हटाउँ र जन्ता हरुलाई रेाज गार दिउँ हामिउबाले जेाराइल माइ रेाजगार पाउँ र सुधार गरैाँ जेाराइल अझै रमइलेा बन्दछ राम्रो very very so much u
Wow
Badhai xa
बधाई छ धेरै धेरै राम्रो हाम्रो जोरायल
एकदम राम्रो छ गीत सारै नै मन पर्यो 💕💕💕💕💕💕अग्रिम शुभकामना 💕💕💕
यकदा राम्रो गित सफलताको शुभकामना दाई स्वगर्ग भन्दा कम छैन हाम्रो जोरायल
Aahaa jorayel
आहा मनै छुने शब्द सफलताको शुभ कामना
प्रिय मित्र डेउडा गायक सौगात ओझा को यो नयाँ डेउडा गीत ले पक्कै पनि यहाँ हरू सम्पूर्ण को मन् छुन सफल हुने छ भन्ने विश्वास रहेको छ साथै सम्पूर्ण डेउडा प्रेमी हरुले यो गीतलाई हेरिकन सबैले ले 1 चोटी शेयर गरी सहयोग गरी दिन हार्दिक अनुरोध गर्दछौं धन्यबाद ।।
साथै देऊडा गायक मित्र सौगात ओझा बैनी गौरी भट्ट लगायत यो गीतमा जोडिनु भएका सम्पुर्ण लाई बधाई तथा सफलताको कामना 💕
राम्रो छ गीत
नमस्कार ❤❤ आहा कती राम्रो देउडा गीत ❤❤ धेरै धेरै धन्यवाद छ सौगात दाई
wow dami song
राम्रो छ गित
राम्रो गित सफलताको शुभकामना
आहा 😍😍
Tq nani❣️😘
Super
आहा
Wow dami ❣️
कठै दैना यो गीत सुनेर मु रोये कति
Nic daju💖💖💖
😍😘
Ek etihasik song
मिहेनत छ गीतमा बधाई छ दोस्त ❤❤❤
Supop deuda song hort touch
La bhautai subhakamana
Niec song
Safaltako subh kamana sabai laai
congratulations
Dherai ramro get Agrim subhakamana
लो तपाईं धेरै हार्दिक बधाई छ सफलता को शुभकामना व्यक्त गर्दछु प्यारो मान्छे सर जी र दिदी
आहा निकै मार्मिक सोङ दाजु सौगात वझा जिउ लाइ बधाई🎊🎉🎉🎊 छ
सारै राम्रो लाग्यो आफ्नो स्वर र डेउडा भाकामा डोटी जोरायल को Documentary (वृत्तचित्र) वनाउनू भयछ ,💞🙏 शुभकामना गित सदाबहार बनोस 🙏💞
Wow
W
A
B
D
बहुत सुंदर गीत ❤❤❤❤❤
धेरै धेरै राम्रो छ अागामी दिनहरूमा पनि सफलताकाे सुभकामना❣️❣️
Tq so much lovely dear ❣️❣️❣️
Aahaa
सुप को संस्कृति झल्केको छ राम्रो लाग्यो
Nice song
good
Wao dhyrai ramro😍
Tq😁
आहा मनै उडि पुग्यो जोरायल हुँदै गडसेरा 😍😍बधाई छ
Dherai ramra deuda song hajur congratulations
आहा धेरै राम्रो मनै छुने सब्द अनि भिडियो अझै सफलताको शुभकामना 🙏🙏🙏
आहा रामणो उधै रामणो गीत 💐💐💐💐💐💐💐
कठै मेरो सुदूरपश्चिम प्यारो सुदुर
मैले फेरि हेरे है सौगात दाजु
सफलता को सुभकामना सौगात दाई 👌👌👌👈all nice 🙂
आहा कति निको छ गीत बधाई छ सौगात सर लागाएत सबैलाई
Khatra x ta song
wow re wow❤️❤️
गीत एक दमै राम्रो छ सर
मन पर्यो है #Saugat_Ojha सर 🙋🙋🙋
#keepitUp 🙋🙋🙋
सारै मीठो छ दाइ गित्👏👏❤️❤️❤️
Daami daaami
Ha ha
congratulation dhari ramroo x
hamro jorayal ramro jorayal
आह निकै उत्कृष्ट बनेको गित शफलता को शूभ कामना सौगात ओझा
अाहा कति राम्राे देउडा गीत मेराे भाइ साैगात जि
Ramro xa ajhai pargati gardai janus saugat jee
आहा बधाई छ सर
Wow hamro jorayal ❤️❤️❤️
Congratulations all team lai
Dherai ramro daju all teem lai ,❤️❤️❤️❤️❤️❤️
Wow nice song 😍❣️🥀🥀🥀❣️
धेरै राम्रो
मीठो गाना अनि सुन्दर प्रस्तुति ❤️❤️❤️❤️शुभकामना प्यारो सर अनि सम्पुर्ण टिम लाइ❤️❤️🙏🙏🙏
सबै भन्दा राम्रो छ याे डेउडा गित चाहिँ हिट सुपर हिट जाउस
Wow Congratulations sanima n all them😍😘
Niko x
Waw dami daju💗💗i love this song💗🇳🇵
Dami song daju
दामि छ
आहा अति राम्रो गित बधाई छ पुरै टिमलाई
Supar
Bhaut ramro xa hjr
Wa deuda hamro sana kati mitho geet best of lock all tem
Wow dami song 👌❤️
धेरै राम्रो गीत बधाई छ सम्पूर्ण टिमलाई।
सुन्दर प्रस्तुति सफलताको कामना
डोटिको पहिचान र लुवाई खुवाई र सबै चाडबाड समिटि बनायको गित धन्याबाद सबै टिम लाई अझै आसामा छौ ❤❤👏👏
Aahaa hero saugat onha dotiko saan
आहा कति निगो गित बड्डाउ
❤❤❤❤
बधाई छ अाहा दामि छ गित सर💙💙💙💙🙏🙏🙏🙏अाहा
अति नै राम्रो छ गित हजुर बधाई छ
Ati ramro xa deuda
Ati ramro deuda geet
हाम्रो जोरायल, राम्रो जोरायल ❣️❣️
सफलताको शुभकामना एकदमै राम्रो लाग्यो गीत
बधाइ तथा शुभकामना मिलियन भिउज पुगोस
Nice song ......jorayal ko lagi yati sochnu va ko ma hirdaya deakhi nai dhaneabad ....
Badhai xa sir meto geet
राम्रो जोरयाल ❣️❣️ बधाई छ संपूर्ण team लाई ❣️❣️❣️
Tq so much lovely dear ❣️❣️
Hamro jorayal❤❤❤❤
AaHaa Katti Ramro Sanga Jatti Sune Pani Sunirahu Lagne
Congratulations
आहा कति निगाे गित💐💐🌺🌺
मेरा पुर्खाकाे ठाउँ मेराे रहर छ रमाउने जय हाे पिताअप्तारि कि
धन्नास मच्वाल बेताल कि जय जय