घरबाट दबाब आएसी सागरसंग छुटिन सिमा । सागर बिसी र सिमा थापा बिचको मार्मिक दोहोरी | Live Dohori 2024

Поделиться
HTML-код
  • Опубликовано: 3 апр 2024
  • Watch New Nepali live dohori Layo Paraile by Sagar BC & Sima Thapa only on Music Star Nepal official RUclips Channel
    Original song :- • New Lok Dohori Song | ...
    बल्ल पो पिर पर्न थाल्यो Part 1 :- • चिज गुरुङ र सुमन परिया...
    बल्ल पो पिर पर्न थाल्यो Part 2 :- • माया गुरुङ ले चिज गुरु...
    बल्ल पो पिर पर्न थाल्यो Part 3 :- • सीताले कालो छोरो पाए प...
    #sagarbc
    #simathapa
    #ashishrodhighar
    #livedohori
    #Newlokdohori
    #Virallivedohori
    #lokgeet
    #Dohorigeet
    #SadDohori
    #sadsong
    #sadlivedohori
    #hearttouching
    #sadnepalidohori
    #layoparaile
    -------------------------------------------------------------------------
    🎶 Orgional Audio Credits:-
    ♪Song:-
    Layo Parai Le
    ♪Vocal
    Khuman adhikari
    Devi gharti
    ♪Lyrics:-
    Durga KC
    ♪Music:-
    Durga KC
    -------------------------------------------------------------------------
    🎶 Live Dohori Audio Credits:-
    ♪Song:-
    Layo Paraile - Sagar BC Vs Sima Thapa
    ♪Male Vocal:-
    Sagar BC
    Himal BK
    Krishna Dhakal
    ♪Female Vocal:-
    Sima Thapa
    Babita Bhujel
    Niruta Bayalkati
    ♪Keyboard:-
    Bishnu Tamang
    ♪Madal:-
    Deepak Majhi
    Madan Regmi
    ♪Flute:-
    Pawal Rai
    ♪Sarangi:-
    PN Saila
    Dholak:-
    Om Bikram Hamal
    ♪Auto pad:-
    Badri Sewa
    ♪Programe Presenter:-
    Bibek Dhital
    ♪Audio Recordist/Audio Mixing/Mastering:-
    RM Sangeet
    ♪Audio/video:-
    Ashish Music Pvt. Ltd.
    -------------------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬Director/Producer:-
    Ramji Panta
    🎬Cinematographer:-
    Suresh Shrestha
    Sanjeev Khanal
    🎬Editor:-
    Bishnu Sharma
    🎬MUA:-
    Roshan Bhushal
    🎬Post Production:-
    Ashish Music Pvt. Ltd.
    9801144220
    © & ℗ Music Star Nepal, 2024
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • РазвлеченияРазвлечения

Комментарии • 450

  • @MusicStar
    @MusicStar  2 месяца назад +94

    सीमाको घरबाट दबाब आएसी सागरसंग छुटिन सिमा । सागर बिसी र सिमा थापा बिचको मार्मिक लाईभ दोहोरी | Live Dohori 2080 | Presenting Live Dohori By Sagar BC Vs Sima Thapa "Layo Paraile" only on Music Star Nepal
    Visit us On :
    Facebook Page : facebook.com/profile.php?id=61554535570175

    • @AshminGurung-ke3ou
      @AshminGurung-ke3ou 2 месяца назад +9

      सागर र सिमा काे घर बाट दबाव अाए पनि नछुनु हाेइ सगार सिमा❤🎉❤🎉❤🎉❤🎉❤🎉

    • @AanandKumar-js1db
      @AanandKumar-js1db 2 месяца назад +2

      ❤❤❤❤❤❤❤

    • @sanatan1357
      @sanatan1357 2 месяца назад +5

      Part 2 aunu pryo hajur.. ekdam marmik

    • @Ashishmusicofficial
      @Ashishmusicofficial 2 месяца назад +1

      ❤❤❤❤

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 месяца назад +1

      सागर बुढा छेत्री होकि !बानियाँ छेत्री होकि के हो र?

  • @bhuban388
    @bhuban388 2 месяца назад +24

    यो जोडी छुटिन हुन्न भन्ने जति यता हाजिर हुम त

  • @Suresh-G811
    @Suresh-G811 2 месяца назад +196

    सागर दाइ र सीमा भाउजूको फेन जति यता हाजिरी हुन्त छिटाे छिटाे ❤❤❤❤

  • @RajuSingh-cr3eu
    @RajuSingh-cr3eu 2 месяца назад +5

    सागर सर सीमा बहिनी को जोड़ी

  • @manjukhatri7686
    @manjukhatri7686 2 месяца назад +78

    सागर भाइ र सिमा बहिनिको दोहोरी को जोडी राम्रो छ तर सच्चिकै मायामा हुनुहुन्छ भने यो 21सौ सताब्दिमा पनि जातको कारण छुट्टीएर बस्नु हरुको मुर्खता हो यो धर्तिमा जात भन्ने दुइटा छ महिला अनि पुरुष बाकी हजुरहरुको मर्ज्जी ❤️❤️मेरो बेस्ट जोडी हो हजुरहरु मत एक भएको देख्न चाहान्छु

    • @gaighatgaighat7697
      @gaighatgaighat7697 2 месяца назад +4

      उम हो नि साचो मायामा कस्को के लाग्छ,हजुरले भन्नू भाको एक्दम सहि हो बाउ आमा ,अन्धो समाज्ले हामिलाइ सधै कहाँ पुग्छ आफुले मन पराको मान्छे पाउनु नि भागेमानी हो 👌👌👌❤❤

  • @fzre5di300
    @fzre5di300 2 месяца назад +80

    सागर सिमा को छिट्टै बिहे भएको देख्न पाम ❤🎉❤

  • @SantosBk-db4yx
    @SantosBk-db4yx 2 месяца назад +64

    सीमा जी नडराउनुहोस् सागर र तपाईं एउटा सक्षम र परिपक्क मान्छे हो। तपाईं हरु दुई जना एक ढिक्का भएर मायालाई बलियो बनाउहोस्। तपाईंको साथ हामी दर्शक छौ। तपाईं दुई जना एक हुनु होस तपाईंको मायामा तगारो बनेर कोही आउँदैन।

  • @AajadYatri-mf7qb
    @AajadYatri-mf7qb 2 месяца назад +31

    रिलको जोडि वास्तविक जोडिमा परिणत होस शुभकामना

  • @Rabin670
    @Rabin670 2 месяца назад +5

    सिमा दिदिको फ्यान भए म

  • @radhikabhattarai5497
    @radhikabhattarai5497 2 месяца назад +38

    सागर दाइ र सिमा सिस को छिटो बिबाह भएको देख्न पाइयोस् ❤❤❤

  • @kusumgurung7230
    @kusumgurung7230 2 месяца назад +6

    जहिले रुअाउछ याे जाेडिले सारै राम्राे लाग्छ हजुरहरुकाे गित सुभकामन दुैजनाइ

  • @sumanbk5726
    @sumanbk5726 2 месяца назад +7

    होइन आज भोलि यो जोडीले के गर्न खोजे को हुन हामि सबै को आँखा बाट आँसु झारिदिने अनि कति माया लागे को हामी सबैलाइ यो जोडी को❤❤❤❤❤

  • @binukafle6098
    @binukafle6098 2 месяца назад +6

    सुन ने गारो भो आसु रोक्न गारो भो 😭😭😭😭😭

  • @sumitramoktan2058
    @sumitramoktan2058 21 день назад +3

    साह्रै मिठो दोहोरी सागर सिमाको ❤️❤️❤️❤️🎉🎉🎉❤️❤️👌👌👌

  • @SanamKrishnaVlogs
    @SanamKrishnaVlogs 2 месяца назад +24

    सागर र सिमा को साँचो अनी निस्वार्थ मायाको जोडीलाई देखेर आएको।❤s+s❤. सिमा जी को मन धेरै कमलो रहेछ। सायद साँचो मायाको अर्थ यही नै होला। सागर र सिमा को जोडी कहिल्यै पनि अलग नहोस्,,सात जुनीसम्म सङ्गै रहिरहोस्।❤❤❤सागर+सिमा जसरी जोडिएको छ, त्यो भन्दा पनि बढी तपाईहरुको सम्बन्ध र साथ बलियो होस्।

  • @indirakhadka342
    @indirakhadka342 2 месяца назад +20

    सिमा जि कहिले पनि नछुट्नु हाेला सागर सग एकदम राम्रो मान्छे हाे सागर जि

  • @sarojacharya7054
    @sarojacharya7054 2 месяца назад +14

    मेरो मन पर्ने जोदि ❤❤❤❤🎉🎉🎉🎉

  • @JyotiMalla2050-ps5dl
    @JyotiMalla2050-ps5dl 2 месяца назад +25

    कहिलै छुट्ने कुरा नगर्नु सागर दाइ र सिमा बहिनी कसैकाे नजर नलागाेस❤❤❤

  • @shreeram90743
    @shreeram90743 2 месяца назад +29

    अति सुन्दर जोडी कहिले छुटन नपरोस् 👉️🙏🙏

  • @yamprasad9453
    @yamprasad9453 2 месяца назад +14

    आहा कति राम्रो मार्मिक गित नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤❤❤

  • @user-lv7ds7xw5q
    @user-lv7ds7xw5q 2 месяца назад +14

    मेरो सारै मनछुने गित गाउनु भो बधाई सागर दाई 😢😢

  • @umbahadurthapa7017
    @umbahadurthapa7017 2 месяца назад +25

    साह्रै मार्मिक गित सफलताको शुभकामना भाई❤बुहारी नानि❤

    • @Ashishmusicofficial
      @Ashishmusicofficial 2 месяца назад +1

      ❤❤❤❤❤

    • @Sitamagar556
      @Sitamagar556 2 месяца назад

      Sagar ko ra simako sachi Kai behe bhako hora ?buhari bhannu vako my best Jodi Sagar ❤️ sima

  • @user-jf5gn1mw1o
    @user-jf5gn1mw1o 2 месяца назад +22

    आहा शब्द शब्दले निशब्ध गरायो आँसु झरेको थाहै भएन कहिल्यै जिन्दगीमा छुत्ने कुरा नगर्नु आफुले मन परेको मान्छे छुताउनु ठुलो भुल हुनेछ सधैं खुसी देख्न पाउ हजुरको जोडी को 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sitasubedhi1922
    @sitasubedhi1922 2 месяца назад +37

    मैले हेर्नै सकिन आँसु आयो यो जोडिमा कसैको आँखा नलागोस

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 2 месяца назад +46

    भन्छन भाग्यमा भए भैहाल्छ तर कोई भग्य त आफुले बनाऊनु पर्छ हुनत हमीले भनेर केही हुदैन दुईटैको मन मिल्नु राम्रो हो तर म यो भन्छु आज सम्म कलाकार क्षेत्रमा सागर दाई र सीमा को जोडी जस्तो मन पराएको कसैको पनी देखेन मायाछ ❤

    • @Ashishmusicofficial
      @Ashishmusicofficial 2 месяца назад +2

      ❤❤❤❤

    • @gaighatgaighat7697
      @gaighatgaighat7697 2 месяца назад +2

      हो नि भाग्य त आफुले बनाउने हो यति धरै दर्सक्को माया त कुन कलाकारले पाको छ्न होला र सिमा र सागरले अब जे भए पनि छिटो एक भाको देख्नु पाउ 🙏🙏❤❤❤

  • @dantarami4277
    @dantarami4277 2 месяца назад +13

    आहा कति मार्मिक गित आज बल्ल मन मा खुशियाली छाओस यो जोडि लाई एक भएको हेर्ने मन छ

  • @gaighatgaighat7697
    @gaighatgaighat7697 2 месяца назад +15

    सागर र सिमाको दोहोरिले निसब्द बनायो,येति धेरै हामी दर्स्क्कले मन परायेको जोडी आज किन हामिलाइ रुवाउनु भयो तर गितामा मात्रै सिमित होस सिमा र सागर दुबै ले आफ्नो मायालाइ बचाउनु पर्छ नाट्किय माया नगर्नु होला अब खुशी भयेर अगाडी बध्नु होला सुभकामना 🙏🙏❤❤❤

  • @prembdrnepali7497
    @prembdrnepali7497 2 месяца назад +31

    सधैं हास्ने र हसाउने सागर दाई आज निकै निरास छन गीत को भाकाले पनि होला

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 2 месяца назад +17

    सागर भाइ र सिमा बैनिको यो मार्मिक गित सायद हरेक साथिहरु सग मेल खान गयो होला ❤ यो अबस्या पनि एस्तो हुन जान्छ । गित सुन्दा आनन्द आयो । शुभकामना अझै एस्ता गितहरु गाउदै जानू होला ।

  • @pabitrabishokarma
    @pabitrabishokarma 2 месяца назад +21

    सागर सर अनि सिमा सिस को दोहोरि एक्दमै मन पर्छ र जोडी पनि सरै सुहाउछ

  • @uttamchetry9554
    @uttamchetry9554 2 месяца назад +19

    के हो यस्तो दोहरी,सबै दर्शक तथा मलाई पनि रुवाउने, माया को बिछोर भाको देख्न र सुन्न नपरोस, भो सागर र सीमा दुवेऊ जना इन्डिया तिर आओ I will be fully helf you for any settlement ❤❤❤❤❤❤❤

  • @dharmakhatri7193
    @dharmakhatri7193 2 месяца назад +13

    सागर सरको सिमाको यो गित सुन्दा यो जुनिमा बिहे हुदैन कसम😢😢

  • @SantosBk-db4yx
    @SantosBk-db4yx 2 месяца назад +31

    साच्चिकै सीमालाई घरबाट दबाब आयो की क्याहो सीमा त साच्चिकै रुनु भयो। हरे शिव कुरा त सत्य नहोस् । गीतमा मात्र सीमित होस्

  • @user-yi9gr1rf8s
    @user-yi9gr1rf8s 2 месяца назад +29

    सागर सीमा को जोडी सारै मन पर्छ यो जोडी नछुटोस् मेरो प्राथना छ तर सागर भाइ कै कारण हो हामीले सीमा लाई मन पराको गीत त त्यति उत्कृष्ट गाउँदिनन् विचार हुन त भर्खर भर्खर उडाउँदै छन् बधाई छ

  • @vlogingwithshristi
    @vlogingwithshristi 2 месяца назад +16

    भोग्नेको पीडा गित बाट प्रस्तुत गर्दिनु भयो धन्यवाद यो हजुरहरुको गित सुन्दा अँखाबाट आँसु रोकिएन मर्मिक

  • @manojrana3056
    @manojrana3056 2 месяца назад +11

    यो गीतमा मात्र सिमीत होस्❤️

  • @SantoshSunar-iw6ku
    @SantoshSunar-iw6ku 2 месяца назад +6

    Hasauna pani uttikoi rw ruwauna pani ustai live dohori king Sagar dada sabda ko khani big fan sakxa ta feri kasaile..❤❤

  • @yubarajsadashankar123
    @yubarajsadashankar123 2 месяца назад +9

    चाडै हजुर हरु एक भाको हेर्न चाहान्छौ शिमा सागर को जोडि सबै दर्शक हरु

  • @user-ji4wp4ko1k
    @user-ji4wp4ko1k 2 месяца назад +4

    Nice jodi sagar sima

  • @user-ex5lg9kp6t
    @user-ex5lg9kp6t 2 месяца назад +16

    छुट्ने कुरा नग्रनु न कस्तो अासु अायो मेरो😢😢😢😢😢😢😢😢

  • @janendrathapa-sj8rk
    @janendrathapa-sj8rk 2 месяца назад +10

    Sima❤❤sagar

  • @sitasubedhi1922
    @sitasubedhi1922 2 месяца назад +7

    साचिकै नहोस भगबान

  • @khimbahadur732
    @khimbahadur732 2 месяца назад +7

    दुबै जाना को सब्द लय मार्मिक छ हेर्दा हेर्दै आशु झरेको थाहा नै भयन हजुर हरुको जोडी कहिले नछुतुस❤❤❤❤

  • @tilsarikc7054
    @tilsarikc7054 2 месяца назад +12

    अति मारमिक दोहोरि सागर दादा सामा दिदि हजुर हरुको यति गाडा माया मा कसैको आखा नलागोस हजुर हरुले यो माया लाई कहिलै पनि कमि हुन नदिनु ❤❤❤शुभकामना छ

  • @user-lp3df2bj4t
    @user-lp3df2bj4t 2 месяца назад +6

    Sima sagar❤❤❤

  • @rabindrathapa7317
    @rabindrathapa7317 2 месяца назад +4

    Maya ma kati pida hunxa bhanera ta seema ra sagar lai sodnu hola yo jodi ma kasai ko akha nalagosh god bless you.

  • @Sanjeeb-zo7dg
    @Sanjeeb-zo7dg 2 месяца назад +21

    जसरी नि बिहे गनि ह ई दाजु मेरो सूभकामना तपाईं लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Surya-je1bw
    @Surya-je1bw 2 месяца назад +7

    भगवान तिमी सन्ते छौ भने सागर र सिमा जोडि कहिलै नछुटाउनु है जातको कारण ❤❤

  • @puskalsharma293
    @puskalsharma293 2 месяца назад +7

    याे गित काे जस्ताे तपाईं काे माय नहाेस छिटै एक भयकाे देख्ना पाउ बधाई छ सम्पुर्ण लाई 👌👌👌♥️💔🇳🇵🌹

  • @pagalbabuganesh2445
    @pagalbabuganesh2445 2 месяца назад +10

    Sagar❤ Sima ❤❤❤😊

  • @umanathlamichhane
    @umanathlamichhane Месяц назад +4

    हाम्रो लोक भाका दोहोरिमा आँसु हासो र मर्म कति गहिरो छ भन्नी ती आँसु खोलिले बताएको छ।

  • @indrathapa157
    @indrathapa157 2 месяца назад +17

    अति रुवायो यो २ जनाले। यस्तो पिडादायिक दोहोरी गाउन नलाउद त साथी।Best Dohori..

  • @rajusunar3845
    @rajusunar3845 2 месяца назад +5

    सारै मन छोयो कहिले नछुडोस यो 2 को जोडि भगवान

  • @bhimthapa9684
    @bhimthapa9684 2 месяца назад +14

    भाई बुहारीको यो काहानि गितमा मात्र सिमित रहोस

  • @khemsunar9379
    @khemsunar9379 14 дней назад +1

    साँचो माया ले न जात हेर्छ न धम न त उमेर मिठो गित को लागि धेरै धेरै धन्यवाद यो जोडी को गित मा मात्र सिमित हो रियल मा हजुर हरु को जोडि कहिले न छुटोस भगवान शिव जि

  • @saraswotiphuyal797
    @saraswotiphuyal797 2 месяца назад +4

    कति मन छुने गित 😢😢😢🎉🎉❤❤

  • @sanatan1357
    @sanatan1357 2 месяца назад +9

    Yo jodi lai maya grnu parxa hamile sagar sima ko album aaudai xa ekdam maya grnu parxa ani share grnu parxa

  • @user-br5wo5tn5n
    @user-br5wo5tn5n 2 месяца назад +5

    Yesto superhit jodi lai kailai xutnu naparos ra naxutaun kasaile pni ..hoina ta hajur..hajur harulai k lakxa (sagar❤sima)

  • @rimthapa8530
    @rimthapa8530 2 месяца назад +7

    Supper supper Sagar sima ❤❤❤❤❤

  • @Sanjeeb-zo7dg
    @Sanjeeb-zo7dg 2 месяца назад +13

    सागर दाजु भाउजु कहिले लेउनिहोतनि ❤❤❤❤❤

  • @AshminGurung-ke3ou
    @AshminGurung-ke3ou 2 месяца назад +13

    सगार र सिमा काे गित सुनेर धेरै लाई 😂😂😂😂😂😂

  • @prayashalemagar9501
    @prayashalemagar9501 2 месяца назад +4

    Sima RUclips ma pani yastai marmik dohori thiya aaja pani uastai rahexa wow xa dohori badhai xa hjr 2 jana lagayat sampurna team lai 🎉 🎉🎉🎉

  • @gokulpandey8653
    @gokulpandey8653 2 месяца назад +4

    मन पर्ने गायक गायिका आॅखा बाट आॅसु आएको थाहा नै भएन 😢❤❤❤

  • @coolvlogger788
    @coolvlogger788 2 месяца назад +8

    Sagar ❤❤❤❤❤❤ Sima 🎉🎉🎉❤

  • @krishnarana1255
    @krishnarana1255 2 месяца назад +6

    Yo git sunera kati khera aashu khasyo thaai payna sima ra Sagar ko sath kahily naxutos

  • @chandsantosh8127
    @chandsantosh8127 2 месяца назад +3

    मन छुने दोहोरी ❤❤❤❤❤

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 2 месяца назад +4

    Damdar meetho marmik dami prastuti 👌

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 2 месяца назад +3

    Sima aba duka vanda sukhako ramailo batoma hinne prayas garnu, very hard working girl, always be strong , bless you,,,,,,,?

  • @ahilprince6624
    @ahilprince6624 2 месяца назад +6

    ❤❤❤❤ Wowwww Super And Best Jodi Sagar Bhai And Sima bahini mithoo geet .. ❤❤❤❤❤❤❤❤ Best Jodi 👌 ever . Real ma jodi dekhnaa paeyos ❤

  • @user-uv7mc1hj4i
    @user-uv7mc1hj4i 2 месяца назад +5

    Sagar Babu Ra sima Nani Lai dherai Maya kati mitho Geet ❤❤❤❤❤❤

  • @Sanjeeb-zo7dg
    @Sanjeeb-zo7dg 2 месяца назад +13

    छूटने कुरा नगनुह ई भाउजु दाई लाई धोका नदिनु ह ई ❤❤❤

    • @Sitamagar556
      @Sitamagar556 2 месяца назад +1

      Sachikai love pareko hora sima Sagar ko my favorite Jodi Sagar ❤ sima ❤

    • @sanatan1357
      @sanatan1357 2 месяца назад +2

      @@Sitamagar556 sachi kai love pareko ho ,

    • @Ashishmusicofficial
      @Ashishmusicofficial 2 месяца назад +1

      ❤❤😂❤

    • @Sitamagar556
      @Sitamagar556 2 месяца назад

      @@sanatan1357 hora behe ta bhako xaena hola ni

    • @sanatan1357
      @sanatan1357 2 месяца назад

      @@Sitamagar556 biya bhako xaina,bhakar relationship ma chhan. Living together ma basxan hola kina ki everytime sangai huncan.ghar wale lai manauna garo bhaxa hola

  • @GaneshBabu-gw5xy
    @GaneshBabu-gw5xy 2 месяца назад +1

    Sagar dai rw sima didi amazing prastuti❤

  • @Bishnugotame681
    @Bishnugotame681 2 месяца назад +3

    वा किया मन पर्ने गित सुन्न पाईयो

  • @user-yx4ej3ut7p
    @user-yx4ej3ut7p 2 месяца назад +4

    Sagar ❤sima

  • @MinaGurung-su2vw
    @MinaGurung-su2vw 2 месяца назад +5

    नरमाइलो लागाे 😂😂😂

  • @BhimaKathayat-lu3ps
    @BhimaKathayat-lu3ps 2 месяца назад +7

    रिएर जोडि हुनुपर्छ

  • @user-ni4uo4zq7n
    @user-ni4uo4zq7n 2 месяца назад +3

    धेरै रामों छ शिमा शागर जि अगाड़ी बनुहोला ❤शागर ❤ शिमा ❤❤❤

  • @rupkhatri3361
    @rupkhatri3361 2 месяца назад +12

    आहा सारै रमाइलो मार्मिक गित सम्पूर्ण टिमहरुलाई सफलताको शुभकामना ।🙏🙏🙏🇳🇵🍒🍒🍒🎋🎋

  • @mirabhusal-ir9cr
    @mirabhusal-ir9cr 2 месяца назад +4

    Wow वुटोल देखि हेर्दै xu ❤❤

  • @rimthapa8530
    @rimthapa8530 2 месяца назад +4

    Sagar sima Sagar sima Sagar sima Sagar sima Sagar sima Sagar sima Sagar sima

  • @lokramdam
    @lokramdam 2 месяца назад +6

    Nice Jodi sagar and sima g ko 👌👌👌

  • @user-mz4mb9gz5y
    @user-mz4mb9gz5y 2 месяца назад +6

    यस्तो सुन्दर जाेडि जिबनभर नछुटाेस सदै हासि खुसि रहाेस

  • @nepalaamakoxoro1081
    @nepalaamakoxoro1081 2 месяца назад +6

    Waooo kati Dami sabda sagar sima god bless both of you kahilei naxuttinu hai plz 😢

  • @AanandKumar-js1db
    @AanandKumar-js1db 2 месяца назад +8

    Sagar ❤❤❤❤❤sima🎉🎉🎉

  • @binukafle6098
    @binukafle6098 2 месяца назад +3

    यो जोडी को बिबाह भएको देखन पाउ छितै 😭😭😭😭

  • @user-ek8yx1gg8l
    @user-ek8yx1gg8l 2 месяца назад +2

    Sagar❤❤❤❤❤sima🎉🎉❤❤

  • @user-fj7gj9su5f
    @user-fj7gj9su5f 2 месяца назад +2

    Sagar sima ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @GumansunarGumansunar
    @GumansunarGumansunar 2 месяца назад +2

    धेरै मन पर्छ दुबै ज‍ोदि लाई उच्च सम्मान छ🙏🙏🙏💛💛🌺🌺

  • @jhalakdc836
    @jhalakdc836 Месяц назад +1

    आफ्नो भन्धा तिम्रै छ पिर ठुलो
    मर्न जान्थे काहोला भिर ठुलो आहा सगर जिको शब्दको के बयान गरु 👌👌

  • @duganaa7315
    @duganaa7315 2 месяца назад +7

    सिमा बहिनी र सागर भाईले रुवाउनु भयो

  • @chandralabung5539
    @chandralabung5539 2 месяца назад +4

    सागर भाई र शिमा बहिनीको दोहोरीले भकानो फुटायो आज यो गीत गीत मा नै सिमित होस भनि भगवान सँग प्रार्थना गर्ने छु🙏हे भगवान यो जोडी लाई कसैको नजर नलागोस🙏

  • @user-gy6vt7bm4u
    @user-gy6vt7bm4u 2 месяца назад +3

    सागर दाई र सिमा को जोडी

  • @niranjangyawali3088
    @niranjangyawali3088 2 месяца назад +4

    हाइ लाइट मै शिमा बैनी रोएको देखेर हेर्नै मन लागेन तथापी सिमा को गाएन राम्रो लाग्छ

  • @ashokashokashok6320
    @ashokashokashok6320 2 месяца назад +1

    Wow dharai dharai marmika dohori xa nice jodi xetai bea vako herni man xa ❤

  • @durgamagar7990
    @durgamagar7990 2 месяца назад +5

    आशा बीसी र रेशम निर्दोष काे आवाज मा यो गीत झन् राम्रो सुनिन्छ होला

  • @user-sw4cu1yi4r
    @user-sw4cu1yi4r 2 месяца назад +1

    Aaha aajako dohori Sarai man xune ra Maja aayo real Jodi sagar sima ❤❤

  • @merodilcentury103
    @merodilcentury103 2 месяца назад +4

    Sagar & sima ❤️❤️❤️❤️❤️👍

  • @user-lm5yi3kr4e
    @user-lm5yi3kr4e Месяц назад +1

    सिमा जि यस्तो भावुक हुदाँ मेरो मन भाबुक भएको छ पिलज सिमाको आमा बाबा अवस्य हेर्नु भएको छ होला सागर दाइ सिमाको जोडि न छुटाउनु होला पिलज म‌ दस औंला जोडेर माफि चाहन्छु

  • @user-fe3fd8ux9k
    @user-fe3fd8ux9k День назад

    सगर दाजु र सिमा दिदिको ❤छिटै बिहा भएको देखन पाऊ❤❤❤❤❤❤

  • @bahadurdurga3374
    @bahadurdurga3374 2 месяца назад +2

    Super jodi sajar sima ❤❤❤❤❤❤❤❤❤❤❤❤