Gharjwai - New Nepali Movie Trailer - Dayahang Rai, Miruna Magar - In Cinemas Asar 28 - 2081
HTML-код
- Опубликовано: 29 сен 2024
- Gharjwai - New Nepali Movie Trailer - Dayahang Rai, Miruna Magar - In Cinemas Asar 28 - 2081
Cast : Dayahang Rai, Miruna Magar, Shishir Bangdel, Raj Thapa Magar, Kabita Ale Magar, Buddhi Tamang
Pushkar Gurung, Anu Thapa, Sunil Magar, Bhola Raj Sapkota, Kha Ba Pu Pun, Beena Thapa Magar, Suresh Pun,
Shila Ale Khanal, Bibesh Budha Magar, Sonam Lama
Music : Manoj Thapa Magar / Sd Yogi
Lyrics : Hark Saud / Ram Abiral Bista
Background Score : Kobid Bazra
Arranger/Mix/Master : Zanrix
Publicity Design : Rakesh Dahal
Distribution : Rohit Katel / Ratna Shrestha (RR films)
Media adviser : Dinesh sitaula
Production Manager : Dhan Bahadur Rai
Make UP : Bikram Thapa
Hair : Kalpana limbu
Art : Dhurba Karki
Production Designer : Bishal Neupane
Sound Design & Mixing : Dikesh khadgi shahi
Costume Designer : Sangeeta Roka Magar
Digital Partner : Budha Subba Digital
International Rights : MSM Entertainments
location Sound : Bhuwan Rawal / Lila Bahadur Khatri / Aryan koirala
Still Photography : Akash Rawal
Background Score : Kobid Bazra
Asst. Directors : Palma Lama, Jeewan Dhungel, Roshni Gurung
Chief Asst. Director : Firoj Khadka
screenplay : Anil Budha Magar, Binod Khatiwada, Subash Koirala
Editor/Colorist : Krishna Bhandari
Trailer: Sahil Khan
DOP : Sushan Prajapati
Assistant Cameraman: Bishal Prajapati, Prusottam Parajuli
Producer : janak Gharti Magar
story/ director : anil budha magar
© by Budha Subba Digital Pvt.Ltd.
#BSD #dayahangrai #mirunamagar #budhasubbadigital #gharjwai #nepalimovie
*Budha Subba Digital Pvt. Ltd is a solo authorized company to upload this video. Uses of this video on other channels is strictly prohibited, if found proper action will be taken. (Embedding to the websites is allowed)
Enjoy & stay connected with us!
👉 SUBSCRIBE to BSD: www.youtube.com...
👉 Like us on Tiktok: / budhasubbadigital
👉 Like us on Facebook: / budhasubbamusic
👉Follow us on Twitter: / budhasubbamusic
👉 Follow us on Instagram: / budhasubba_digital
👉Find us: www.dailymotion...
👉Official Web: budhasubba.dig...
यो जाठा फिलिम नहेरी छोड्दिन 😅😅😂
Ma pani
Bekkar xa demakh matra kharab hunxa 🤝🏻🤝🏻
😂😂😂😂😂
Ma Pani jatha
Online herna sakcha???
यो फिलिम सुपर डुपर हिट भएन भने मेरो मुखा थुक दे जाठा मुजि🤣🤣👌👌
😂😂😂😂😂
ब्लकबस्टर हून्छ ❤❤❤
जारी,फिल्म जस्तै सफल हुन्छ,घर ज्वाईँ muvie ❤❤❤❤❤
तर हाम्रो समुदाय ले परिवार सङ बसेर हेर्ने खाल्को शब्द चै छैन है
Edit ta babal xata film ko color light 💥🙏🏻
Dami supop telar
❤❤❤❤ wow dami
जाठा जाठो को फ्लिम हेर्नै पाइएन 😢😂😂
❤❤❤❤ dayahang rai 🔥🔥
Yo filim tw naheri xorrdina mo pani 😂😂❤
Paschim tira ta family sng herna namilne khalko raix
Super
Hami sabai tayari.
दयाहाङ + मिरुना नं १ कलाकार ❤ भन्ने जति यता🤞🤗❣️
🙏👌👍️👏👏
Mero lado number 1
🤣🤣🤣@@devrajdolakhali545
❤❤❤❤
@@devrajdolakhali545
Mero chusxas ta
दयाहाङ राई र मिरुना मगर को यो फिल्म हेर्न को को आतुर हुनु हुन्छ ? best of luck team 🎉🎉🎉❤
❤❤
Best of luck 🎉🎉❤
Iam
Me
Me❤
दयाहाङ राई र मिरुना मगरको उतकृष्ट चलचित्र मन पराउने यता हाजिर❤❤🎉🎉🎉
ट्रेलरमा भएको १-२ अस्लिल सब्दहरु न हटाउनु होला! हाम्लाई हेर्न पनि मज्जा होस न्🤗💐
हेरेकाे त हटायछ।
कबड्डीमा हिमालको थकाली,जारीमा पुर्बको लिम्बु अब घरज्वाईमा पश्चिमको मगर समुदायको कथामा।दया/मिरुना।शुभकामना।।
Ksto goru nepal ko ta honi
Hjr le sahi vannu vo
👍️👍️👍️👍️
yo movie youtube ma kab upload garnu hunxa🎉
say kab time kaha bataa hare ne ho yo novie📱
यो फिल्म चै रिलिज भाकै दिन हेर्छु जाँठा 🥰🥰
जाठा😅😅😅😅😅
Yo comment chae manparo jatha😂😂
जाठा
😂😂
Ma pani herxu hau jatha😅
सधै एउटाै परिबेसको फिल्म भयो है । केही नयापन हुन पर्यो फिल्म मा सधै उस्तै कुरा देखायेरा भयेन नि । 10 वटा फिल्म भयेनी अभिनय र निर्देशन सधै जस्ताको तेस्तै वाक्क लाग्दो ।
Limbu Rai Magar eutai horah vitra ko chalan chalti dherai farak chann ho tei dekhaauna khojeko ho kasari eutai huncha ? Desh bechney aamaa bechney Dalaal Bahun haru ko kura maa na aau Seto Lai Seto vanna sika Seto Lai 1000 Jana ley kalo vandaima kalo navana Seto setai huncha aheley samma kunai Pani Nayak le dekhaauna nasakeko desh maa vaako bibidhtaa dekhaaunu vaako cha
वास्तविक यथार्थता पहिचान भाषा र अर्गानिक चलचित्र भनेको यस्तो हुनु पर्छ।
💐💐💐💐💐💐💐💐💐💐💐
दयाहाङ राईको अर्को इतिहास रच्ने अर्गानिक कथाले भरिएको नेपाली चलचित्र हुनेमा १००% ढुक्क छु !
दयाहाङ राई लाई मन पराउने को को हुनुहुन्छ यता हाजिर हौ त☺️☺️🇳🇵🎉
दया दाई मेरो मुटु को टुक्रा हो के दया दाई को मुभी आए सबको फिल्म हेर्न छोडिदिन्छु।
मेरो मुटु हो दया दाई
दयाह्यङ राइ को फिलिम हरु धेरै मन पर्छ सकेसम्म सबै हेर्न कोसिस गर्छु my favorite actor ❤🎉
दयाहाङ दाई को FAN काे को हुनुहुन्छ?
👇
👇
हाव मगर मगर्नी त लिम्बू लिम्बुनी भन्दा नि कडा रै'छ्न च्याठा ! फिल्म बबाल छ जस्तो लाग्यो सबै मिलेर सफल बनाऔं
😂😂😂 मैले तोई सोचिपठाए ..
दयाहाङ राई फ्यान को को हुनु हुन्छ हाजिर हम ❤साथी🎉
Me my mega Star ✨❤❤
Mee❤❤
✋🏻
💜
जाँठा कति राम्रो ट्रेलर हो जाठाँ हलमै गएर हेर्ने हो......❤❤❤
tehi t vanya ab jatha r jhathi ko flm hernu parxn hola😂😂😂
@@debikanpulami2482😀😀😀😀😃
नहेरी त छोडनु हुन्न मुजि 😂
हो मुजी हो हेर्नै पर्छ
कति जाठा जाठा मात्रै भनिरहेको हो जाठा😂😂😂😂 चुप लाग जाठा!
अहिले नेपाली फिल्म हेर्ने लायक बनाको नै दयाहाङ राईले गर्दा हो।👍👍
दयाहाङ्ग को चलचित्र मा अति नै सामान्य बोली हुन्छ, मानौं कि तपाईं हामी सँगै बसेर कुराकानी गरी रहेका छौं। हरेक बोली र शब्द हरु एक्टिङ गरेको जस्तो नै लाग्दैन । कुनै एउटा परिवारको जीवन लाई लुकेर क्यामेराले कैद गरे जस्तै। एकदम शुद्ध डायलग।
यो सुन्दर जोडी को धमाका आयो सधै best दयाहङ र मिरुना सारै राम्रो फिल्म छ जस्तो लागो हेर्न आतुर छु❤❤❤❤
दयाहाङ नभएको भए यस्तो नेपाली अर्गानीक कथा सायदै देख्न पाईदैनथियोहोला। स्यलुट गरे। पहिलो सो कन्फम भयो लु।
यश सर🙏👌👍️👏
लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्व प्राकृतिक, सांँस्कृतिक, भाषिक, हिसावले विविधता बोकेको जिल्ला हो । यस जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका पर्यटकीय हिसावले अझ महत्वपूर्ण छ । यहाँको सौन्दर्यमध्ये अग्रस्थानमा आउने नाम हो- तकसेरा गाउँ । चिटिक्क मिलेको बस्ती, प्राकृतिक सौन्दर्य अनि यहाँको मगर संस्कृति प्रमुख विशेषता हो। यसै मगर संस्कृतिमा आधारित भएर बनेको चलचित्र घरज्वाईले सबैको मन छुने छ।🤗🥰
कुन कुन कु पुत्राकार हरु हो घरज्वोई र जारि मिल्छ भनेर प्राचार गर्ने टेलर हेर्द पनि छुट्याउन नसक्ने आकाश जामिन को फरक छ जारि र घरज्वोई म केहि सिन हरु र एक दुई शाब्द हरु मिल्नु स्वोभाबिक ने हो किन हरेक जातितो हरु भिन्ना भए पनि सास्कार सास्क्रिति मिल्दो जुल्दो छ तेसैले बुझेर मात्रा आरोप लागाउने गर्नु पर्छ
nepali movie ani dahang lai maya garnile manai dekhi 1 like garam ta
दया र मेरुना को जोडी चाहिँ यति सुहाएको छ कुरा नगरै🙏🙏🙏सधै उत्कृष्ट प्रस्तुति हुन्छ र माटो सुहाउदो कथा झनै 🙏🙏
दयाहाङ राई र मिरुना मगरको यो फिल्म हेर्न को को आतुर हुनु हुन्छ ??
Best of luck Team
Asar 28 gatay yo film hernuparxa
@@itsmeraj7300 khoi herum kosto xa
2:41 बुद्धि तामाङ ले सिधै मुजि भन्छ त 😂😂😂
Aww k 😂😂🤣@@Jivandc917
दयाहाङ को फेरि यो फिल्म सुपर हिट हुने भो।।लु हेरुम त कस्ले रोग्दा रोइछ दया लाई 😍😍😍
आलु हुनछा सुपर हिट गेडको सुपर हिट झठँ
@@SureshTamang-us2tl ta randikoban khate kera khane aayis ta ya comment garnu
यत्तिको acting त मान्नै पर्छ दया र मिरुनाको !तर अलिक म मा मु मू ज जा शब्द कम गरेको भए राम्रो हुनि 😊😊फिल्म हिट होस शुभकामना ।
फिल्म राम्रो बनाएको छ मूजी 💪
अर्गानिक मुभि ❤ हाम्रो पुस्ताको त महानायक नै हो दयाहाङ दाई। ❤
🙏👌👍️👏👏👏
अहिले नेपाली फिल्म हेर्ने लायक बनाको नै दयाहाङ राईले गर्दा हो।👍👍
हाम्रो छिमेकी जिल्ला छायाङ्कन भयको चलचित्र त्याही माथि हाम्रो मगर सस्कर मा आधारित् चलचित्र मलाई त् कहिले हेरु भयो ! रोल्पालीहरु कोही हुनुहुन्छ 🙌🙌
Kham Magar haru ko culture mathi baneko raiexa❤ hami dhut Magar parem Kham Magar haru ko culture herna thulo aabasar paieney vaieyo😊
Hami pani ho hai
Sangai jam hai herna chai mero koi sathi xoina yeta ktm tihira
@@Ar.Zzun_Raeehami t japan ma xau😂
@@Ar.Zzun_Raee❤
दया र मिरुनाको कबड्डी र जारी पछीको उत्कृष्ट सिनेमा घरज्वाई यो सिनेमा हेर्न एकदमै उत्सुकता जागेर आयो।👍️💖
हाम्रो त गाउँ घरमा जसले पनि बोल्छ वस्ता नै हुँदैन तर फिल्म अनि कथा wow super hit ❤❤
अर्काको घर भाड्न खोज्छ मूजि is epic हैट😂😂😂
यो फिलिम सुपर डुप्पर हिट होस जाठा मुजि 😂🎉
कोही छ ? यो फिल्म सुटिङ भएको जिल्ला बाट ? छ भने कमेन्ट लाईक गर्नु है । 😄
जिल्ला होइन छायांकन हुने ठाँउ मा नै हुर्केको हो
कुन जिल्लामा हो?
❤❤❤❤
छिमेकी जिल्ला राेल्पा देखि ..🤗🤗
@@ashishmagar7297 हेर्न आउन पाइन् । रमाइलो त अत्ति नै भएको थियो । 😄😄
दयाहाङ राई र मिरुना मगरको फ्यान जतिले लाईक गर्नु नबिर्सिनुस है❤❤❤❤❤❤❤
Mero id ma sabaile sashcrab garnuhola
@@PermkalaMubang okay
गाउघरको बोलीचालीमा बनेको अर्गानिक फिल्म हो यो खासै बिरोध गर्नु पर्ने छैन शब्द च्यनको कुरालाई लियर शुभकामना🙏
जाठा मूजि यो फिल्म चल्ने बितिकै हेर्नु जाने जति हाजिर हौं त?😅
चलचित्रले १०० दिन मनाउनेमा ढुक्क छु । चलचित्र सुपरहिट हुनेछ।सम्पुर्ण मगर समुदायको कथा बोकेको घर/ Jay Nepal
छोरी पाल्ने, छोरीलाई माया गर्ने, साथ दिने ज्वाईको परिक्षा निकै कडा देखियो । दयाहाङ दाजु र मिरुण जीको स्क्रिन जोडि औदि सुहाउने । ❤ घरज्वाई टिमलाई बधाई अनि शुभकमाना ! 😅
ल फ्लिम गज्जव छ जस्तो छ हाम्रो मगरहरू मिलेर हेर्न जाँउ है साथी हो , अरूले जस्तो सासानो कुरोमा बिरोध चै नजनाउ है , राई माईलाको साह्रै बिरोध आफ्नै दाजुभाइले गर्दा भनेको जस्तो हुन सकेन हाम्रो हिट बनाउनै पर्छ मगरको पावर हिट हुने पक्का छ ।😂😂
हो यस्ता ससाना तर गहन विषयले मानिसको सोच्ने शैली, धारणा, जीवन जिउने पद्धति इत्यादिलाई परिवर्तन गरिदिने गर्दछ। मैले त यो ट्रेलरबाट नै आफ्नो ज्ञान बृहत्तर भएको पाए। झन् फिल्ममा त कति धेरै होला। सम्पूर्ण टिमलाई शुभकामना।
फिल्म पनि जाठा र जाठी भनेर सकिन्छ कि के होला।❤😂
आहा कति राम्रो टेर्लर ❤ गाउघरको अर्गानिक पहिरन, बोलि , रमाइलो रमझम ❤ साचि गाउघर मा यस्तै हुन्छ मलाई त खुसि लाग्यो 🎉
शब्द चयन बबाल लाग्यो । खास मा हामी यही शब्द बोल्छौ रिसाएको बेला --😂😂😂😂😂
त्यही शब्द फिल्म मा आउदा त कतै गाउमै छु या त्यही समुदायको एक सदस्य आफुलाई भेटाउदै छु -- बबाल बबाल 👏👏👏👏👏👏👏👏👏👏
typical नेपाली समाजको कथाव्यथाहरु सायद यी भन्दा फरक थिएनन्। रेमिटान्सको आडमा केहि समयदेखि जीवनशैलीमा थोरबहुत परिवर्तन आएता पनि हामी र हाम्रा अग्रजहरुको जीवनशैली संभवत यस्तै नै थियो । पश्चिमा शैलीको छाँयाबाट विस्तारै ओझेल र लोप हुँदै गएका हाम्रा मौलिक संस्कार र संस्कृति जगेर्नाका निमित्त यो सिनेमा गतिलो दस्तावेज हुनेछ । best of luck....
दया दाई आएसी बल्ल गाउघरको संस्कार संस्कृति रितिरिवाज हेर्न बुझ्न पाइयो❤
सेन्सरबोर्डले रोक्ला जस्तो लाग्यो मलाई त यो फिल्म !! सायद कसैलाई यो शब्द नपच्ला तर यो शब्दले गर्दा पनि यो फिल्म हिट हुन्छ !! रिसडाहा गर्न पनि बेर छैन !! योई शब्दलाई ईशु बनाएर कोई कोईहरूले !!! सफलताको शुभकामना सबै घरज्वाई टिमलाई👍👍
Mukhmai jhundaye paxi k sikxn ta arule. Yo sabda paschim tira chaldaina. Kati choti repeat garya ho aang sringa sringa hunx trailer ma sundai.. Sabda chai thik xaina. Family sng herna mildaina specific community bahek.
Ghu jasto sabda bar bar use gareko xa.reject garnu parxa filmi bord le.
जाठा मुजि शब्द त नेपालीको ब्राण्ड हो । मुजि हो । नो चिन्ता सेन्सर पास हुन्छ 😂😂
@@bishnurokaya8698Gula gar sala bolni bela hagda khada aafai bolni garxa hola furti garga sala riss garxa nepali samaj ko thego ta prayog gareko ho
Dayahang Rai 2081
1. Digri maila : hit
2. Mansara: hit
3. Gau aayeko bato: hit
4. Ghar jwai , yo film pani hit hunxa hola , best wishes 💐 entire team
(1)--kabbadi 4--------All time blockbuster
(2)--Jaari---------blockbuster
(3)---Naango gau---superhit
(4)-----Rangeli--------average
(5)--Mansara--------superhit
(6)---Ghar jwai--------?
जारी चलचित्र पछिको मेरो मन जित्न सफल Trailer हो।
यस चलचित्रले राम्रो व्यवसायीक ब्यापार गर्नेमा कुनै शंका छैन।
जठा जाठी र मुजि is epic🤚🤚🤚😀🤣
Sahi bro
जाठा जुन फिलिम पनि हेरौ हेरौ लाग्ने बनाउछ्। ससुरो रिझाउन नसके पनि दर्सक चै रिझाएकै छ राइ माइला ले ❤
ट्रैलर त यस्तो बबाल लाग्यो, पुरा मुभि कस्तो राम्रो होला। goodluck all gharjwai team.🎉
नेपाली मौलिक चलचित्र यस्तो चलचित्रलाइ भनिन्छ । जसले नेपाली कथा सस्कृती बोकेको हुन्छन । धेरै धेरै सफतलाको सुभकामना ।
" जाठाँ " शब्द अलि बढी नै प्रयोग भयो त, ठेट शब्दावली प्रयोग र चलेको बोलि समाबेश गर्न खोज्दा धेरै गुलियो खायो भने तितो हुन्छ नहोस, अग्रिम सफलताको कामना घर ज्वाई टिमलाई
दयाहाङ राई दाई को यो फिल्म हेर्न पका आउने छु 🎉❤
दयाहङ्ग र मिरुनले खायो फिल्म industry..❤❤
फिल्म को नाम पनि जाठा जाठी राख्नु नी के सारो हो छ्या 🙄🙄
एउटा भएको मुटू कती पटक जित्ने हौ यी जोडी ले ❤नेपाली सिनेमा खाने भे😊😊❤️🫶
बहुत प्योरो सब्द पो रहेछ यो फिलिम मा हामी लिम्बूहरुले बोलेझै जाठा जाठा 🎉🎉
King👑 and Queen 👑of nepali movie industry DAYAHANG❤MIRUNA
बधाई तथा शुभकामना यो फिल्मको सम्पूर्ण टिमलाई । दयाहाङ र मिरुना नेपालको सुपर हिट जोडी हो । Best of luck 👍
जाठा र मुजि रे कता जदै छ नेपाली फिलिम आजभोली अब दया ह्यांग राई को करियर सकिन लागेको होकि🤔
Hey bagwan 😂😂 i see no difference 😂😂😂 actor actress same …language style same …place same same 😂😂😂😂only movie name different 😂😂😂
Nepali movies maker are like
Jasto chalya xA testai testai bana
Be extra..vanne chiz nai xaian
अर्गानिक चल्चित्र भने को नै दयाहाङ र मिरुना को ह्न्छ ❤
मलाइ यो दोको बुनेर देखा भन्ने दाइलोकले चाइ छोयो है हाम्रो रुकुम रोल्पा तिर पहिलाको जमनामा चाइ दोको बुन्न जान्ने बदो महतो थियो
यो जाठी जाठा वन्ने शब्द सुन्दा नै झल झलती याद आउछ त गाउको😊😊😊
कस्तो जाँठा मुजिहरु रछ जाँठा मुजिहरु 3:20 😅😊😂🎉
होइन यो movie म जाठा र मुजि बाहेक अरु सबद छेैइन कि के हो जाठा मुजि😂😂😂😂😂😂😂😂
अब त फिल्ममा पनि मुजि जाठा जाठि अरे लोउ राम्रो छ होला घर ज्वाइँ शुभकामना
आफ्नै गाउँ घर मै निर्देशन गरिएको फिलिम दामी छ ❤❤ सुबकामना घरजवाइ तिम 🎉
लु सबै जना...... असार २८ गते फिल्म हेर्न जानु पर्छ है! मास्टर साबलाई त केटी नदेला जस्तो पो छ जाठा। फिल्म त भस्मै रमाइलो हुन्छ कि क्या हो जाठा😂😂😂
Ashar 28 Gattey Ta Mero Birthday Honi. ❤🎉
फिल्म जस्तो भए पनि जाठा सरै हित हुने भयो 🙈😆😆😆😆😆
My favorite❤❤jodi❤❤
यो फिल्म झन् सुपर डुपर हिट हुने देखियो हार्दिक शुभकामना घरज्वाई टिमलाई ❤❤❤❤❤❤
दयाहाङ❤ मिरुना blockbuster
फिल्मको ट्रेलर त ठिकै छ तर नराम्रो शब्दको प्रयोग भएछ। तेैपनि शुभकामना!
यो मुभिमा अलिक छाडा शब्द प्रयोग भयो भनेर एक थरिका मान्छेहरू ले प्रश्न उठाएका छन् ।के यो कुराले फिल्म लाई असर पर्ला ????
रुकुम को ठाउँ साच्चिकै सुन्दर छ💓💓❤️❤️❤️❤️❤️❤️❤️❤️अब घरजुवाइको प्रखाइ मा❤️❤️🙏🙏🙏🙏
घर ज्वाइँ होइन घर बुहारी बन्न आउनुस रुकुम
Aatur baisakeyo malai 😁
Honiii😅😅❤
Xito hatar vo herna❤❤
शब्द अलि धेरै नै छाडा भो परिवार सङ्ग हेर्नै लाजलाग्ने ।।
यो जाठो फिल्म चै हेर्नै पर्छ है त जठा हरु हो😂
Dayahang ko fan jati yetta hajir hum❤
Khayo khayo khalappai khane vo daya ra miruna le❤❤
दयाहाङ्ग acting king