Thank you uncle. Sad scene ra music narakhi kina darsak lai pet michi michi hasne banaunu hola brake fail jastai bhnee aasha gardaxu ra xitai nai trending ma paros hajurko serial bhnee subhakanana dinxu😊😊
खुरापाति अन्कल कता गए भनेको त नेपाल गएर सिरियल मार्फत जनचेतना र नेपालको सौन्दर्य देखाउनु भएको छ सम्पुर्ण टिमलाइ ह्दय देखि सम्मान छ 🙏🙏🙏 हजुरहरुले सिरियल मार्फत जनचेतना जगाउनु को साथै हसाएर कोरनाको औसधि को पनि काम गरेको छ धन्यवाद 🙏🙏🙏🙏
निकै राम्रो छ । निरन्तरता पाओस । जल्दो बल्दो सामाजिक बिशयवस्तु तर लुकेको यथार्थ बाहिर ल्याएको छ । साधुवाद छ कुलबहादुर काकाको परिकल्पना गर्ने र सम्पूर्ण टिमलाइ ।
अादर्णिय दाजु शिवहरि पाैडेलालाइ शिघ्रस्वास्थालकाे कामना छ अहिले काेराेना धेरै बडेकाे छ तेस्रो भेरियल अाइ सक्याे रे सुरक्षित हुनु स्वास्थ रहनु समपुर्ण टिमलाइ शुभकामना छ
सारै खुसी लाग्यो आजको कुलबहादुर काका खुरापाती देखि बिदेशी देखि भुरा पाती पहिलाको होल टिम सबै आएकोमा कुल ब काका होल टिमलाई बधाई छ।अझै उत्कृष्ट हुँदै आओस आगमि भागहरु
Oho kati khusi lagyo hai sabai character lai dhekhna pauda😊😊 aba yesari nai ramailo brake fail jastai manoranjhan dinu hami darsak haru lai. NO 1 Serial hos xitai nai subhakamana xa uncle😊😊
ल दाजु राम्रो छ ! नयाँ पात्रहरुको आगमन छ यसरी नै अगाडी बड्नुहोस ! कसैलाई राम्रो लाग्छ! कसैलाई नराम्रो लाग्छ!सोच्ने मान्छेको विचारमा भर पर्छ हजुर हरु हुहुन्छ र?पो हामी छौ अर्को एपिसोड मा भेट है//!!!
Aaha Kati ramro vaag lyaunu vayo kule kaka mukha hanu justo kuro bujnu vo?????la dherai dherai badhai x all Tim Lai we love you ♥️♥️♥️♥️♥️♥️♥️♥️👍👍👍👍👍👌👌👌👌👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💘💘💘💘💘🤘🤘👌👌👌👌👌👌🙏🙏🙏🙏🙏
शिबहरी दाई नमस्कार । टिकालाको दिदी भिनाजु भनेको मेरो उत्कृष्ट रोजाई त्यसमाथी तपाई । तपाई र टिकालाको दिदीभिनाजु को सॅंगै रोल अलि बढी नै राख्नुपर्छ र तपाईको र टिकालाको भिनाजुको एकदमै anti charecter राख्नुहोला कहिल्यै नमिलेको यस्तो हेर्ने ठूलो रहर छ । म सुमन सेन्चुरी दणिण कोरिया बाट जिरे खोर्सानी नहेरेको भाग कुनै छैन बरू डबल त्रिबल हेरेहुम्ला यो बुझनुहोला ।
आदरणिय दर्शक महानुभावहरू नमस्कार । जेजस्तोछ सिरियल यस्लाई लाईक सव्स्क्राईव गर्न नविर्सिदिनुहोला । राम्रो वनाउने प्रयास गर्दैछु हौसला दिनुहोला प्लीज । कमिकमजोरीहरूलाई सच्याउने मौका प्रदान गरिदिनुहोला । हेरिदिनुभएकोमा मनैदेखि धन्यवाद ।
Thank you uncle. Sad scene ra music narakhi kina darsak lai pet michi michi hasne banaunu hola brake fail jastai bhnee aasha gardaxu ra xitai nai trending ma paros hajurko serial bhnee subhakanana dinxu😊😊
राम्रो छ तर किरण के सी दाइ नभएर थोरै के नपुग्या के नपुग्या जस्तो भयो है ।
Ramro xa
Break failed channel start hunna
कुले काका राम्रो छ video
त्यो कुन ठाऊको हो कृपया भन्दिनु पर्यो
आन्तरिक पर्यटन को बढ़ावा गर्नु भएकोमा धन्यवाद छ
कुल बहादुर काका ले फेरी पुरानो कलाकार भेला पार्नु भएछ अब राम्रो सिरियल हुने भयो👍️
खुरापाति अन्कल कता गए भनेको त नेपाल गएर सिरियल मार्फत जनचेतना र नेपालको सौन्दर्य देखाउनु भएको छ सम्पुर्ण टिमलाइ ह्दय देखि सम्मान छ 🙏🙏🙏 हजुरहरुले सिरियल मार्फत जनचेतना जगाउनु को साथै हसाएर कोरनाको औसधि को पनि काम गरेको छ धन्यवाद 🙏🙏🙏🙏
कुलेकाका को रोल मन पर्न जति यता आम त
निकै राम्रो छ । निरन्तरता पाओस । जल्दो बल्दो सामाजिक बिशयवस्तु तर लुकेको यथार्थ बाहिर ल्याएको छ । साधुवाद छ कुलबहादुर काकाको परिकल्पना गर्ने र सम्पूर्ण टिमलाइ ।
अबचै भने यो कार्यक्रम झन धेरै रमाइलो हुनेभयो सबै पुराना कलाकार हरु एक भएर आउनु हुदैरछ
brackfail को पुराना कलाकार चाहिँ सबै ल्याउनु परो अब
चिकेन चिल्ली आउनुपर्यो। राम्रो छ तर चिकेनचिल्ली बीना धीत मरेन।
राम्रो लाग्यो है कुल बहादुर दाइ!
Ohh khurapati aayera jhan maza aaune vayo aabo😍😍
अादर्णिय दाजु शिवहरि पाैडेलालाइ शिघ्रस्वास्थालकाे कामना छ अहिले काेराेना धेरै बडेकाे छ तेस्रो भेरियल अाइ सक्याे रे सुरक्षित हुनु स्वास्थ रहनु समपुर्ण टिमलाइ शुभकामना छ
ल पुरानो जिरे खुर्सानी जस्तै रमाइलो हुन लाग्यो है अब चाई हेर्न मन लाग्छ
खुरापाती हाकिमको जोडी। अब झन रमाइलो हुन्छ।
हाजिर
वाओ धेरै राम्रो अब केही Brake fail का छुटेका कलाकारहरूलाई पनी ल्याउनु पर्यो ❤️
सारै राम्रो छ, है हजुर!
सारै खुसी लाग्यो आजको कुलबहादुर काका खुरापाती देखि बिदेशी देखि भुरा पाती पहिलाको होल टिम सबै आएकोमा कुल ब काका होल टिमलाई बधाई छ।अझै उत्कृष्ट हुँदै आओस आगमि भागहरु
यस टेलिफिल्ममा केदार घिमिरे मुख्य भूमिकामा देखा पर्नु पर्छ 🧐🇳🇵
खुरापातीको बुढाबुढी र खैरे पनि आएछ खुशी लाग्यो।
आच आच आच
कुरि बसेको छु यो सिरियल लाई ,!!हाल मलेसिया !#
लु रमाइलो खुरापाती जोडी को इन्ट्री भयछ
अब भरे हेर्न पाइने भो संखुवासभाली
साउदी अरब
Aajhai dherai vanda dherai vag haru herna paiyos suvakamanax
झन् राम्रो भय छ मुख मा हान्नु जस्तो खुरा पाती को श्री मान र श्री मति को आगमन ले गर्दा.
यो होनी त सिरियल सबैको मुखमा हासो ल्याउने ।
यो बाबा,बाबा भन्नेको गाला र मुखमै चडकाउनु जस्तो।
लास्टै कमेडी बुडा राजाराम हसायरै मार्ने बुडाले
सबै मनपर्छ तर यो बाबा भन्ने चाहिँ थोपै मनपर्दैन🤣🤣
Dami xa baba
Dherai ramro sabai kalakaar haru lyayexa ati sundar ramailo vayo
Ekdam ramro lagyeo ajako episode pani kulbahadur kaka 🤣🤣🤣❤❤💕💕🙏🙏🙏
जितु नेपाल किरण केसी देबी राम पराजुली र फिस्टे लाई पनि ल्याउन पर्यो शिब हरि बैरागी सभा सद पनि ल्याउन पर्यो शिब हरि सर
Kul Bahadur kaka herda vindai maza suxa dherei ramro lagxa
अरु सिरियल भन्दा यो सिरियल सारै राम्रो लागो
Oho kati khusi lagyo hai sabai character lai dhekhna pauda😊😊 aba yesari nai ramailo brake fail jastai manoranjhan dinu hami darsak haru lai. NO 1 Serial hos xitai nai subhakamana xa uncle😊😊
👌👌👍️👍️👌👌👍️👍️👌👌👍️👍️
सधै मत यो सिरियल हेर्छु मन पनि पर्छ
Dherai ramro hudai gako xa safaltako shubhkamana
pz किरण दाजु कता हराउनु भयो म मात्र होकि किरण दाजु लाइ miss गर्ने
dherai dherai ramro baba ko bhumika best
दामी छ !
हरेक पटक हेर्दा धेरै सुधार अनि स्तरीय पनि भयको छ दर्शकको मन जित्दै जानू बधाई !
अनि यो कुन ठाउँ र कुन मन्दिर हो कति राम्रो रछ
असाध्यै राम्रो लाग्यो!
Kul Bahadur kaka I love Shirel nombar one JaY NEPAL
राम्रो उत्कृस्ट छ।
purano kalakar haru farkanu bhayecha khushi lagyo...
Ramro cha yo bhag ni
dherai ramro!!!
राम्रो लाग्यो मलाई त!
हा हा खैरे को डाइलोक कडा आयो बुडि लाई मात्र काम धेरै लगाने घाम डुब्न नपाउदै यति धेरै मासु लेउने खाने रे 🤣🤣
j hos khura pati hakim ko acting real garx yar
एकदम सहि छ कुले काका...तर अनुहार नपर्या भन्ने मान्छेलाई पनि ल्याउनु पर्यो...????
ल दाजु राम्रो छ ! नयाँ पात्रहरुको आगमन छ यसरी नै अगाडी बड्नुहोस ! कसैलाई राम्रो लाग्छ! कसैलाई नराम्रो लाग्छ!सोच्ने मान्छेको विचारमा भर पर्छ हजुर हरु हुहुन्छ र?पो हामी छौ अर्को एपिसोड मा भेट है//!!!
are wa. Jire khursani ko sabai kalaakaar farkaauda raamro hunthyo.
La aaba dherai ramro hunevayo aaba sasura bhailaini leyauna paro plz
ठिक ठिक प्रशाद लाई ल्याउनु परो
Thiti prasaad vannuna
Dherai ramro purana kalakar liyera purono serial ko samjhana aayo
Namaste kulbadhur kaka siryal ma amar rajbanshi saudi bata hereko......dameeee xa haye
धेरै धेरै स्वागत छ खुरापाती दाईलाई!
Wow So Fany Comadei
नियमित फ्यान
Ramro
Sahi xa
LA hai baba maile ni herna suru gare😁😁
Break fail laaii nirantar diyako vay kati ramro hunthyo hola..
Haaaaaa k xa kbr baba
thik x #baba raamrox.. ani baba ko k x #baba
सुपर
Best episode .like its
This is my favorite show
Lami baje ko aaja bahut maja lagyo.(INDIA)
khaire aaex j hos khaire le sahi bhanyo
धेरै रोमान्टिक सिरियल
कुल बहादुर दाजै!
Very Nice kul b kaka herdaixu
La ramailo vo aajako bhag jhan khurapati ra tika lako dd aaunubhayexa..❤️❤️ra khaireko bhumika nibhaune sir..🙏🙏
Best serial
Aaha Kati ramro vaag lyaunu vayo kule kaka mukha hanu justo kuro bujnu vo?????la dherai dherai badhai x all Tim Lai we love you ♥️♥️♥️♥️♥️♥️♥️♥️👍👍👍👍👍👌👌👌👌👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💘💘💘💘💘🤘🤘👌👌👌👌👌👌🙏🙏🙏🙏🙏
Very comedian seriel
khurapate ko intry ramro xa hi kule kaka
कूरी बसें रहेको छू
हालमा new delhi
wau dame
Ok on
दामिछ कुरू बदूनू भो
कृपया लमीको भाग लिएर खेलने कलाकार अथवा परे मै बेरौला भनने दाईलाई प्रतेक एपीसोडमा मौका दिनु होला भनी अनुरोध र्गदछु
Harayeko kalakar lai dekhna pauda, dheroi khushi lagyo baba, ro yo episode chahi ati ramro lagyo ,thanks I miss all of u🙏🙏
Nice asina je
Khurapati jodi ni ayexan la ab hunxa babal.
I’m watching from uk
This is very nice comedy 👌👌👌
मैले "Do not marry a guy with these habits" विडीओ बनाएको छू प्लीज़ हेरिदिनु होला ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
Hahahaaha
कुल वाहादुर काे अभिनय कम भयाे । कथा विषय वस्थू र साथै अभिनय उत्तकृष्ठ छ , याे निर्माता टिमलाई धेरै धेरै धन्यवाद ।
🥰🥰🥰
कुले काका राम्रो छ video
त्यो कुन ठाऊको हो कृपया भन्दिनु पर्यो
आन्तरिक पर्यटन को बढ़ावा गर्नु भएकोमा धन्यवाद छ
Nepali neta Juo Kam Nepal lai bhrstha char Ko no 1 ma puraya Kai chha hai hajur Sir
Nice
मुखमा हान्नु जस्तो !
Ramrox hajur
शिबहरी दाई नमस्कार । टिकालाको दिदी भिनाजु भनेको मेरो उत्कृष्ट रोजाई त्यसमाथी तपाई । तपाई र टिकालाको दिदीभिनाजु को सॅंगै रोल अलि बढी नै राख्नुपर्छ र तपाईको र टिकालाको भिनाजुको एकदमै anti charecter राख्नुहोला कहिल्यै नमिलेको यस्तो हेर्ने ठूलो रहर छ ।
म सुमन सेन्चुरी दणिण कोरिया बाट
जिरे खोर्सानी नहेरेको भाग कुनै छैन बरू डबल त्रिबल हेरेहुम्ला यो बुझनुहोला ।
हाहाहा अहिले 15 हजार भरखर
👍👍👌👌👌🤔