आफ्नो गाउ ठाउ र देस को जनता लाई चाहिएको सुबोद कमरेड जस्तो ब्याक्ती हो।पार्टी जुनसुकै होस,जन्ता को नेता भए सके पछि यति को भिजन लक्ष्य र जन्ता प्रती बफादार हुन पर्छ।
अहिलेको परिबेशमा हेर्दा र सबै पार्टीहरु र नेता भानौदाहरुलाई जोखेर हेर्दा मावोबादी नै ठिक छ, कांग्रेस र एमालेबाट केहि हुदैन, बार बार सत्तामा पुगे पनि एउटा भुत्ला गतिलो काम गर्नु सकेको होइन
३३ बर्स देखि म्यूजिकल chair मा कांग्रेस माओवादी एमाले पालै पालो बस्दै आए कामको तुलना गर्दा पछिल्लो समय माओवादी रास्वापा टिमको सरकारले नै केही आशा लाग्दो काम गर्दै थिए षड्यन्त्रकारी मिलेर सत्ता गिराइदिए अबको विकल्प प्रत्यक्ष्य निर्वाचीत प्रधानमन्त्री र राष्ट्रपति हो यसले मात्र देसलाई निकास दिन सक्छ✍️🥹
तपाईंको कुरा सुनेपछि आज बाट मैले नेपाली काङ्ग्रेस परित्याग गरेको घोषणा गर्दछु ।
काङ्ग्रेस परित्याग गर्नुहुन्न हैं बरु काङ्ग्रेस बि पिको सिद्धान्तमा हिड्न बाध्यता छ अहिलेको अवस्थामा! जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✍️
विचार र बहसमा स्पष्ट वक्ता।
लाल सलाम कमरेड।
मलाइ पनि माधब स्पष्ट बक्ता लाग्छ मोहन बस्नेत घमण्डी नेता हो माधब असली लिडर लाग्छ ।
@@amarkhatri-x1q आवश्य पनि
म पनि आजसम्म कांग्रेस नै थिए तर आजकाल यो कांग्रेस देख्यो कि मुखमा मुत्न मनलाग्छ
सुबोधको अगाडी मोहन बस्नेत झिगा हो
Yo ni maobadi ko chhauro raichha
म कठोर एमाले हो आज बाट माउबादी भए एमाले भ्रष्ट पाटी हो 🙏🙏🙏🙏
मोहने डाकाको चिलिम फर्कियो ।
सही कुरा 100
प्रचण्ड पछि मन पर्ने माननीय कम्रेद सुबोध ❤ मन पर्ने नेता ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
हजुरले सय भानु भयो हामी सबै जनालाई।
खाइस मोहने, स्याललाइ दशा लाग्यो भने सहर पस्छ भन्थे !
लाल सलाम कमरेड ❤❤ सहि दनक दिनु भयो!
100% जवाफ दिनु भयो लाल सलाम !!
युवाको मनको नेता ☝️🙏सबैले माओवादीलाई भोट दिम २०८४ मा बहुमतले बिजय गरौ 🙏💪
Best leader Subodh
आफ्नो गाउ ठाउ र देस को जनता लाई चाहिएको सुबोद कमरेड जस्तो ब्याक्ती हो।पार्टी जुनसुकै होस,जन्ता को नेता भए सके पछि यति को भिजन लक्ष्य र जन्ता प्रती बफादार हुन पर्छ।
अहिलेको परिबेशमा हेर्दा र सबै पार्टीहरु र नेता भानौदाहरुलाई जोखेर हेर्दा मावोबादी नै ठिक छ, कांग्रेस र एमालेबाट केहि हुदैन, बार बार सत्तामा पुगे पनि एउटा भुत्ला गतिलो काम गर्नु सकेको होइन
good माननिय ज्यु
प्रतिनिधी सभामा उपस्थित हजुको उत्तिकै छ म हरेक वार्ता हेर्ने गर्छु हजुरको सम्मान गर्दछु कमरेड हजुरलाई
Right subodh sir
म सबै नेताको कुरा सुन्छु तर तपाईंको कुरा सुनेपछि तपाईंको पार्टीको एक अब्बल नेता मलाई लाग्यो ।
बैचारिक र राजनैतिक हिसाबले माओवादीका नेता कार्यकर्ता काङ्ग्रेस एमालेका नेता भन्दा अब्बल छन।
Ramailo vayako xa mawobadi saga jori nakhojda hunxa hai sugur Mohan basnet
सलाम छ सुबोध कमरेड ।
रियल जनता काे ने ता यस्ताे हुनु पर्छ अब यस्ता युवा ले देश हाँक्नु पर्छ ।
Good subodh❤
मावाबादि जिनदाबाद
३३ बर्स देखि म्यूजिकल chair मा कांग्रेस माओवादी एमाले पालै पालो बस्दै आए कामको तुलना गर्दा पछिल्लो समय माओवादी रास्वापा टिमको सरकारले नै केही आशा लाग्दो काम गर्दै थिए षड्यन्त्रकारी मिलेर सत्ता गिराइदिए अबको विकल्प प्रत्यक्ष्य निर्वाचीत प्रधानमन्त्री र राष्ट्रपति हो यसले मात्र देसलाई निकास दिन सक्छ✍️🥹
Ho hjr ab tesko lagi 2084 ma maaobadi ra rasopa lai jitaunu parxa
ढिलो आयो काडा आयो आज बाट काङ्ग्रेस लाई छोडेर माओवादी म प्रवेश गरेको जानकारी गर्दा छु
यति स्पस्ट बोल्दा पनि नबुज्नेहरुलाई केही भन्नू छैन
माधब साप्कोटा सत्य लाई आगादी राखेर बहस गर्ने नेता हुन
जनताले आश गरेको माओवादी नेता 🙏
Subodh yuba haruko aasha ho❤
Lal salam
आजबाट काग्रेस परित्याग गर्ने घोषणा गर्दछु।
कस्तो मिठो कुरा गर्नु भो। सलुट छ हजुर लाइ।
मादप साबकाेटा सर सलाम छ
Madhav sapkota mero idol✊✊✊✊
100% कुकुरले टाेक्याे भन्दैमा कुकुरलाई टाेक्ने होइन ।युवाहरूको मन मनमा भएको नेता ।❤❤
शुभकामना छ🙏🙏🙏
Kada sai kura
मलाई माओवादीको मन पर्ने पर्ने नेता
सुबोध ज्यु मन पर्ने नेता हुनुहुन्छ यस्ता मोहन जस्ता गुण्डा सङ्ग पैठाजोरी गरेर बस्नु भन्दा अझै उत्कृष्ट कार्य हरु गर्दै जानू होला शुभकामना 🙏🙏
एकदम राइट ढिलोआयो कडा आयो यस्ता लाई यस्तै गर्नु पत्छ
Sahi ho ❤❤❤..nice leadr
सुबोध 🙏🙏🙏
सलाम
सहि भन्यो माधब सापकोटा जि ले ♥️🎉🎈🙏
यदि माओबादि ले जनता को मन जित्नु छ भने पैसा पावर भन्दा राम्रो नेता छाने माओबादि ले पुरै दुईतिहाई बहुमत आउन सक्छ ८४ मा
good मान्याज्यु
200% great point manya juy🙏🙏
अरु कुरा थाहा भएन यो महोन बस्तेन भन्ने मान्छे नेता मा हुनु पर्ने गुण नभएको मान्छे हो
Mg kalo congress kalo le seto kah dekhxa😡😡😡😡😡😡
मैले मन्त्री ( शिक्षा ) भएको हेर्न चाहेको माननीय
Lal salam kamret
Good comrade
अब यस्तै युबा नेताहरुको खाचोछ देशलाइ
जनताको नेता क सुबोध दाइ लालसलाम ✊🏽✊🏽
Salam kamred 🎉
माेहाेन बस्नेत नेता हाेईनतानाशाहि हाे,
Good news
यो मोहन बसनेतको काम छौन
रातभरि निन्द्रा लागेन होला बस्नेतलाई
मोहन बस्नेत जस्तो कपुत लाई के भन्ने
कडा जवाफ फर्कायो
माओवादी को राम्रो बिचार भएको युवा नेता माधब सापकोटा ज्यु काङ्ग्रेस नेता को कुरा नगर्नु तेस्ता फटाय हो
Good Subodh sir❤❤❤
माओवादी जिन्दावाद ✊✊✊
sahi ho
एक मनपर्ने नेता युवा जि
ठिक पार्नु पर्यो कमरेड ।
प्रष्ट विचारको लागि सलम कमरेड
Aasha lagdo Young Neta Madhav ji 🙏🙏🙏❤❤❤
Nice answer dam 6 madhab sarma
Good vannuvo kamred
माओबादिको एक मात्र जिउदो नेता ✊
Madhab g well speech..
Chhor lae pugyo holani abo..
Tapai KO bicharle dherai Khushi lagyo combed lal salam❤❤❤
maubadi jindabad
Man parne neta✊✊✊
❤❤❤
नारायण जी सलाम छ
Lal Salam ❤kamred subod g
💯%sahee ho ,subod gi
खिया लागेको बुढा हरु अन नपाली राजनीति मा काम छैन । धेरै नभोक्दा हुन्छ ।
माओवादी का नेता संग कसै ले पंगा न लिए हूंछ
Sai ho
💯 agree
Good job 👏 sir
मोहन बस्नत घोक्रो कुहिएको रहेछ
✊✊✊✊✊
salute xa Subodh ji...
Right👍👍👍👍
waa naya nepal namaskaar
Good
महन बस्नेत भन्नै गुन्डा ठहरै भयाे ।
सहि
माओवादी माओवादी हरुकै लडाई खुसि लाग्यो
मायोबादी जिन्दावाद
म पनि माउबादी थिए आज बाट बालेन को पछी लागे.😎🤣🤣
नेता तपाईं जस्ताे हुनुपर्छ ।
Great view mananiya jyu
Great madhav sapkota