Hi sir good morning .. and have a great day ahead . thank you so much sir for such an amazing & useful videos .I really wanted to lots of comments on your video but there is no any such word to compliment you r good work ..I just want to say god will be always you and your family .. and I want to request sir if possible could you please make video about conversation .. hope you sir understand my poor English ...
प्रयास जारी राख्नुहोला । सबैको ज्ञान बिस्तारै हुनेछ यहाँलाई पनि । हामीसबैले कुनै कुरापनि गर्भबाटै नि सिकेका हुँदैनौ । हामीले प्रयास गर्नु चाहि छाडनु हुँदैन । धन्यवाद ।
तँपाईले सरलबाट जटिलतिर जाँदा सही होला । मैले दिइएको तलका भिडियोहरुको लिङ्कमा click गरी दिनमा कम्तीमा पनि एकवटा हेर्नुहोला । This , these & that, those को प्रयोग ruclips.net/video/HpiHWeAMO94/видео.html was/were को प्रयोग ruclips.net/video/pIEmZ9VKyy8/видео.html Am/is/are को प्रयोग ruclips.net/video/vayhwipsLAw/видео.html Shall/will कोप्रयोग ruclips.net/video/_xc7OfsDfUI/видео.html MOdal Auxilary को प्रयोग ruclips.net/video/9bdFElQacI0/видео.html Tense Indroduction को भिडियो ruclips.net/video/W3FY4N-MozM/видео.html Can/Could को प्रयोग ruclips.net/video/MpUB4f3asG0/видео.html Daily Use मा प्रयोग हुने महत्वपूर्ण वाक्यहरु ruclips.net/p/PLphvr1i0dMR6t6dMhBoQw9E1ohe4m9qbY
म छुट्टीमा घर जानेछु I will have to go home on holidays. "तलब बढाईदिनु होस ।" भन्नलाई यसरी भन्नुहोला । Please, increase my salary. or, please, do my salary increment.
Nice english learning 👌
Thanks very much
Wow eakdamai uesfu dherai dherai dhanyabad sir
धन्यवाद यहाँकोमाया पाएकोमा म आफुलाई भाग्यशाली ठान्दछु ।
याे भिडीयाे मेराे लागिधेरैउपयाेगि छ सर धन्यवाद छ सरतपाँइलाइ
As always best... 👌
Thank you.
love you dear, Gyanu.
Learn with Parasmani1515 love u too ❤️❤️
Namaste and thanks sir. Dherai clearly bhanuvayo ra bujhepni pahila thaha thiyen tar ab sikisake. Thanks
You are welcome
Very good
धन्यवाद
Derai Ramiro lagyo sir yo video
धन्यवाद
यहाँलाई मेरो च्यानलमा हार्दिक स्वागत छ ।
Very nice! Thanks alot sir!
Most welcome!
Thanks sir you are great
धन्यवाद
हजुरहरुको मायाले नै मैले भिडियो बनाउने प्रेरणा पाइरहेको छु ।
धेरै धेरै धन्यवाद छ सर एक दम राम्रो अंग्रेजी सिकाउनुभएको छ तर सर अलि music को कारण ले गर्दा कम सुनिन्छ सर😍😍🙏🙏🙏
हुन्छ सर ।
धन्यवाद
Yo tapaiko vedio sabai ramro lagyo
धन्यवाद यहाँलाई मेरो भिडियो मन पराई दिएकोमा ।
यहाँहरुको यस्तै मायाको खाँचो छ मेरो यो सानो च्यानललाई ।
Dami chha sir
Thank you so much sir I learned a lot of things from you
धन्यवाद हजुरको मायाका लागि
Very good English
धन्यवाद
Derai Ramiro xa yo video sir thank u so much sir
धन्यवाद यहाँको मायाको लागि ।
यहाँहरुको माया यस्तै पाइराख्ने आश छ ।
English sakne tarikaa dherai ramro laageyo
धन्यवाद यहाँलाई मेरो भिडियो मन पराई दिएकोमा ।
यहाँहरुको यस्तै मायाको खाँचो छ मेरो यो सानो च्यानललाई ।
Wow
यहाँलाई हार्दिक स्वागत छ मेरो च्यानलमा ।
धन्यवाद यहाँलाई ।
Thank you so much sir
धेरै राम्रो छ सर तपाईंको भिडिओ हरु म समय मिले सम्म हेर्ने गर्छु अनि enghish talk ko lagi dherai help gareko chha
Thank you
dammi xa hooo daju💝💝💝💝
धन्यवाद
I always see
very nice
धन्यवाद यहाको माया र स्नेह प्रति ।
thank you sir this video
Good
धन्यवाद
thankyou sir
यहाँलाई मेरो च्यानलमा स्वागत छ ।
dherai ramro sujab sor
धन्यवाद यहाँको मायाका लागि ।
Sir your channel help me to improving English language nowaday. Thanks so much sir for your better teaching style.
धन्यवाद हजुरलाई मेरो मनोबल बढाउनमा सहयोग गरेकोमा ।
Facebook id dinus na sir
u r great sir...i watch all ur videos..thank u sir being support n love
You are welcome
Derai ramro xa hjr
निराश जी
यहाँलाई धेरै धेरै धन्यवाद ।
Thanks u sir sarii ramro video sir
You are warmly welcome.
Ok
Thank you
धन्यवाद,
हजुरको माया पाएर नै त मलाई यस्ता भिडियो बनाउने उर्जा पाइएको छ ।
Hi sir good morning .. and have a great day ahead . thank you so much sir for such an amazing & useful videos .I really wanted to lots of comments on your video but there is no any such word to compliment you r good work ..I just want to say god will be always you and your family .. and I want to request sir if possible could you please make video about conversation .. hope you sir understand my poor English ...
conversation को भिडियो म बनाउने छु ।
धन्यवाद
@@LearnwithParasmani1515 thank you so much sir for your response..🙏🙏🙏
Nice vdo sir
धन्यवाद हजुरको मायाका लागि
Thank you sir this video is my life related
जानेर खुश लाग्यो ।
यहाँलाई मेरो च्र्यानलमा धेरै स्वागत छ ।
wow nice
thanks
thanks a lot sir because in my english language is now level up so
धन्यवाद हजु्रलाई पनि मेरो भिडियो मनपराई दिएकोमा ।
यहाँलाई मेरो च्यानलमा स्वागत छ ।
good sir
यहाँलाई स्वागत छ ।
Sir ..sabaii WH question ko answer panii sangaii dinu vay ali better hunthyo hola ..
Okay.
I will do it from next time.
Thanks for commenting
thank you sir
धन्यवाद हजुरको मायाका लागि
😘😍
???
हजुरको आशय नै बुझन सकिन ।
जे भए नि comment गर्नुभएकोमा धन्यवाद ।
Thank u for video sir
you are welcome.
धन्यवाद सर😍😍
हुन्छ ।
धन्यवाद यहाँको यस्तो मायाका लागि ।
derai ramro garnu vayo sir hjur le
धन्यवाद
thank you🙏🙏
Nice sir
Thank you
Nice
Thank you
यहाँको मायाको लागि म अभारी छु ।
good
धन्यवाद
हजुरलाई मेरो च्यानलमा हार्दिक स्वागत छ ।
"मुटु चिउ चिउ"हुनुलाई अंग्रेजीमा कसरी भन्छ? Sir बताईदिनु हुन्छ की?
I like English
धन्यवाद
हजुरलाई मेरो च्यानलमा हार्दिक स्वागत छ ।
sir euta books pani nikalnu pareyo
हा हा
अलि पछि हजुर
धन्यवाद हजु्रलाई पनि मेरो भिडियो मनपराई दिएकोमा ।
यहाँलाई मेरो च्यानलमा स्वागत छ ।
Nepali English dubaima mineng bujai dinun
धेरै रम्राे छ सर म १-२ दिन अलि धेरै बिजि छु सर राम्राेसित पढ्न बुज्दैछु
ठिक छ गोपी सर ।
समय मिलाएर हेर्दा भै हाल्छ नि ।
धन्यवाद
Sir, "साला यो गति छाडा त पल्किएछ पो" भन्दा english मा कसरी भन्छ?
पल्किनु भनेको लोभिनु जस्तो अर्थहो भने
lure पनि भन्न सक्नु हुन्छ ।
त्यसैले
she got lured भन्दा होला ।
धन्यवाद ।
पल्किनु लाई english के भन्छ?
पल्किनु भनेको लोभिनु जस्तो अर्थहो भने
lure पनि भन्न सक्नु हुन्छ ।
धन्यवाद ।
Wh Question ra answer ko pani vanaununa sir
अवश्य बनाउने छु ।
धन्यवाद
यहाँलाई मेरो च्यानलमा हार्दिक स्वागत छ ।
Hello Sir malai transaction ma samasyaxa kasari sikne hola bataidinu hosna sir
यहाँको समस्या लेखी पठाई दिनु होला । धन्यवाद
Malai pani english sikna balna dherai man lagxa but kati bela kun use hunx canfuse vairaxu plz dai help
प्रयास जारी राख्नुहोला । सबैको ज्ञान बिस्तारै हुनेछ यहाँलाई पनि ।
हामीसबैले कुनै कुरापनि गर्भबाटै नि सिकेका हुँदैनौ । हामीले प्रयास गर्नु चाहि छाडनु हुँदैन ।
धन्यवाद ।
बेेसिक सुरुदेखि जाउन है।
धन्यवाद ।
यहाँलाई मेरो च्यानलमा स्वागत छ ।
answer pani sir
अवश्य अब आउँदा भिडियोहरुमा बनाउने छु ।
धन्यवाद
I like English ..how I can learn to engilsh please tell me teacher ..
अवश्य नै ।
यहाँलाई मेरो च्यानलमा स्वागत छ ।
Thank you sir 🙏 Very good video !!!
Hello sir mo English seknu derie exuk xa Tara kasre seku hola kun video herta tek hola plz
तँपाईले सरलबाट जटिलतिर जाँदा सही होला ।
मैले दिइएको तलका भिडियोहरुको लिङ्कमा click गरी दिनमा कम्तीमा पनि एकवटा हेर्नुहोला ।
This , these & that, those को प्रयोग ruclips.net/video/HpiHWeAMO94/видео.html
was/were को प्रयोग ruclips.net/video/pIEmZ9VKyy8/видео.html
Am/is/are को प्रयोग ruclips.net/video/vayhwipsLAw/видео.html
Shall/will कोप्रयोग ruclips.net/video/_xc7OfsDfUI/видео.html
MOdal Auxilary को प्रयोग ruclips.net/video/9bdFElQacI0/видео.html
Tense Indroduction को भिडियो ruclips.net/video/W3FY4N-MozM/видео.html
Can/Could को प्रयोग ruclips.net/video/MpUB4f3asG0/видео.html
Daily Use मा प्रयोग हुने महत्वपूर्ण वाक्यहरु ruclips.net/p/PLphvr1i0dMR6t6dMhBoQw9E1ohe4m9qbY
पारसमनि सर नमस्कार एउटा धोका सम्बन्धि भिडियो बनाउन सक्नुहुन्छ
नमस्कार राजेन्द्र जी, केही वाक्यहरु त्यस विषयमा पनि बनाउने प्रयास गर्नेछु ।
Thank you for you comment.
Gahro rahex tense ra verb ani wh question sahri gahro lagyo,bujhni sakin,confused bhyeki xu🤣🤣
कुसुम जी
यो भाषा हाम्रो होइन । अर्काको भाषा सिक्न त सजिलै कहाँ सकिन्छ । तर प्रयास गरेमा त्यती अप्ठयारो पनि छैन ।
धन्यवाद
sir ma ahile bidesh ma xu malai xuty ma ghar janu xa kasri english ma vanney ani salary badauney kasri vanney
म छुट्टीमा घर जानेछु
I will have to go home on holidays.
"तलब बढाईदिनु होस ।" भन्नलाई यसरी भन्नुहोला ।
Please, increase my salary.
or,
please, do my salary increment.
thank you so much sir yesko baaryma sentesce banaunu hola sir
okay
मलाइ निन्द्रा लागेको छ ।लाई कसरी भन्ने
sir what ko matra vayo sir which when where who whyko pani sir
अरुपनि आउँछ ।
धन्यवाद यहाँको अमुल्य सुझावका लागि ।
Thank you
धन्यवाद हजु्रलाई पनि मेरो भिडियो मनपराई दिएकोमा ।
यहाँलाई मेरो च्यानलमा स्वागत छ ।
nice
धन्यवाद
nice
धन्यवाद