Nice video sir so aru pani seam eastai video banaunu hosh hai sir plz jastai is it's even easto sabai word haruko kk artha ho plz batai dinu hosh hai sir plz
हजुर यहाँले भन्नु भएको भिडियो म बनाउने सोचमा छु तर अहिलेको समयमा (COVID-19) ले दिमागलाई व्यस्त बनाएको बेला Complicated कुरालाई बुझ्न र बुझाउन गाह्रो पर्ला भन्ने जसो लागेको छ । यहाँको सुझावका लागि हृदयदेखि नै आभार प्रकट गर्दछु ।
Sir, You have been doing amazing deeds wonderful quality you have. thankyou very much you have been taught us. god protect you and get flourish in your upcoming life . Thankyou very much ; very interesting topic you taught us .
यो लिङ्कमा क्लिक गरी हेर्न सक्नु हुन्छ । 1. How to use "Have to" in Nepaliruclips.net/video/ABGvGgVa2v8/видео.html 2.Use of "Have to" in all Tensesruclips.net/video/GLdXGvtXsI8/видео.html
Sir, तपाईलाई मेरो तर्फबाट पनि धेरै धेरै धन्यबाद ज्ञापन गर्न चाहन्छु किन कि तपाईको यो भिडीयो बाट धेरै कुराहरू सिक्न पाउँदैछु अनि मैले सोधेको प्रश्न को उत्तर पनि झर्को नमानी दिनुहुदैछ। हजूर प्रति म कृतज्ञ छु र अझै पनि धेरै कुराहरू सिक्नुछ। किनभने हामीलाई यो अंग्रेजी भाषा प्रयोग राम्रोसंग गर्न नसक्दा समस्या हुदोरहेछ। आफ्नै मातृभाषा जतिको बोल्न सकिदैन। नेपाली भाषामा भएको कतिवटा शब्दहरू त english मा पाउनै गाह्रो हुदोरहेछ। अनि bank तिर जाँदा urgent English मा सही ढङ्गमा र सही english शब्द लगाएर letter लेख्नुपर्दा सम्स्या हुदोरहेछ।
Had to / Should have + V3 को प्रयोगमा धेरै फरक छ । I had to do यसको अर्थ "मैले जानु पर्यो " हुन्छ भने I should have gone को अर्थ "मैले जानु पर्नेथियो" माथिको had to ले गर्नु मेरो बाध्यता थियो भने दोस्रोले (should have +v3) मैले गरिन तर गर्नुपर्ने थियो भनी पछुतो भएको भाव देखाएको छ । तर had to ले पछुतोको भाव नदेखाई मात्र त्यो काम चाहि गर्नु पर्यो भन्ने देखाउँछ । धन्यवाद
hello sir please malai have to should kasari chutaune ho maa jahile pani confused hunchu kina bhane have to ra should le parcha janaucha aba sentence banauda kasari use garne please comment maa ramrari lekhera bujaidinu huncha bhanne kura aasha garchu
This kind of video structure Is good n simple for us sir thank you
Most welcome
Liked. Video
Nice video sir so aru pani seam eastai video banaunu hosh hai sir plz jastai is it's even easto sabai word haruko kk artha ho plz batai dinu hosh hai sir plz
Go
You are great sir
धन्यवाद हजु्रलाई पनि मेरो भिडियो मनपराई दिएकोमा ।
यहाँलाई मेरो च्यानलमा स्वागत छ ।
आभारी छौ सर हजुरको यो कुराले धेरै लाई सहयोग पुगेको छ
धन्यवाद
तथा यहाँलाई मेरो च्यानलमा हार्दिक स्वागत छ ।
सर हजुरको भिडियो जति हेर्यो हेरु हेरु लाग्छ धन्यवाद यो भिडियोको लागि मैले पहिला पनि हेरेको थिए आज पनि हेरे
यहाँलाई हार्दिक स्वागत छ ।
धन्यवाद
Dherai din paxi ayo hjrko chanelama
धन्यवाद ।
अहिले अलि समय निकाल्न कठिन भैरहेको अवस्था छ
very nice
धन्यवाद यहँ हजुरलाई पनि मेरो भिडियो मनपराई दिएकोमा ।
Dherai important topic lyaaunu bhaexa khushi lagyo. Thank you so much.
धन्यवाद ।
धेरै राम्रो छ सर
धन्यवाद यहाँलाई मेरो भिडियो मनपराई दिएकोमा ।
I really liked your video sir, you are best teacher for me.
What a sweet voice
You are heartily welcome. Sorry for late reply. I was busy somewhere.
thnxs st
हजुरलाई मेरो च्यानलमा हार्दिक स्वागत छ ।
Thanku teacher.
nice information sir
Yestai new words ko sentences banaunu sir
Nice sir 👍
thankful sir
यहाँलाई हार्दिक स्वागत छ ।
sir plz make a video regarding direct n indirect speech
हजुर
यहाँले भन्नु भएको भिडियो म बनाउने सोचमा छु तर अहिलेको समयमा (COVID-19) ले दिमागलाई व्यस्त बनाएको बेला Complicated कुरालाई बुझ्न र बुझाउन गाह्रो पर्ला भन्ने जसो लागेको छ ।
यहाँको सुझावका लागि हृदयदेखि नै आभार प्रकट गर्दछु ।
जय होस हजुरको
जय होस हामी सबैको।
धन्यवाद
सर was to be
Had to be
Was to
Had to को पनि भिडियो बनाइ दिनुपर्यो सर ।
👍👍👍
धन्यवाद यहाँलाई मेरो भिडियो मनपराई दिएकोमा ।
Very nice teach I prefer it thank you sir
धन्यवाद ।
यहाँहरुको मायाले म धन्य भएको महसुस गर्दछु ।
Thankyou so much
धन्यवाद ।
यहाँहरुको मायाले म धन्य भएको महसुस गर्दछु ।
Useful video sir
धन्यवाद ।
Excellent teaching style... thank u so much 👌🙏🏼♥️
यहाँलाई हार्दिक हार्दिक स्वागत छ । I love the way you inspire me.
Thank you sir
Tq sir
धन्यवाद ।
यहाँहरुको मायाले म धन्य भएको महसुस गर्दछु ।
Thanks sir lot
thank you so much sir veyri nic
धन्यवाद ।
यहाँहरुको मायाले म धन्य भएको महसुस गर्दछु ।
Sir, You have been doing amazing deeds wonderful quality you have. thankyou very much you have been taught us. god protect you and get flourish in your upcoming life .
Thankyou very much ; very interesting topic you taught us .
धन्यवाद
हजुरहरुको मायाले नै मैले भिडियो बनाउने प्रेरणा पाइरहेको छु ।
सर Infinitive को passive र active बुझाई दिनुहुन्थ्यो कि।।
अवश्य
Thanks sir
धन्यवाद ।
यहाँहरुको मायाले म धन्य भएको महसुस गर्दछु ।
Nice 👌
धन्यवाद ।
यहाँहरुको मायाले म धन्य भएको महसुस गर्दछु ।
Thank you so much sir🙏
You are welcome to my channel. Thank you
You are welcome to my channel. Thank you for your comment
Have to को पनि clear पार्दिनुन
यो लिङ्कमा क्लिक गरी हेर्न सक्नु हुन्छ ।
1. How to use "Have to" in Nepaliruclips.net/video/ABGvGgVa2v8/видео.html
2.Use of "Have to" in all Tensesruclips.net/video/GLdXGvtXsI8/видео.html
Parasamani sir get got geetting ko video banaunuhunchha
अवश्य बनाउने छु ।
First comment
Sir, तपाईलाई मेरो तर्फबाट पनि धेरै धेरै धन्यबाद ज्ञापन गर्न चाहन्छु किन कि तपाईको यो भिडीयो बाट धेरै कुराहरू सिक्न पाउँदैछु अनि मैले सोधेको प्रश्न को उत्तर पनि झर्को नमानी दिनुहुदैछ। हजूर प्रति म कृतज्ञ छु र अझै पनि धेरै कुराहरू सिक्नुछ। किनभने हामीलाई यो अंग्रेजी भाषा प्रयोग राम्रोसंग गर्न नसक्दा समस्या हुदोरहेछ। आफ्नै मातृभाषा जतिको बोल्न सकिदैन। नेपाली भाषामा भएको कतिवटा शब्दहरू त english मा पाउनै गाह्रो हुदोरहेछ। अनि bank तिर जाँदा urgent English मा सही ढङ्गमा र सही english शब्द लगाएर letter लेख्नुपर्दा सम्स्या हुदोरहेछ।
धन्यवाद तथा यहाँलाई मेरो च्यानलमा हार्दिक स्वागत छ ।
धन्यवाद तथा यहाँलाई मेरो च्यानलमा हार्दिक स्वागत छ ।
sir yasari nai could have ra would have ko pani video launu paryo...
could have का लागि can/could को भिडियो हेर्नुहोला ।
अरु थप म बनाउने छु ।
धन्यवाद
Nice
धन्यवाद
nice
धन्यवाद
महोदय (passive form)should have been+ v3 यसको नेपाली के अर्थ हुन्छ।
Look at this sentence;
He should have been given a chance.
उसलाई एकपटक मौका दिनु पर्दथ्यो ।
Tq sir I'm from uae
धेरै खुशिलाग्यो यहाँसँग कुरा गर्न पाउँदा ।
यहोको प्रगति उन्नति धेरै धेरै होस भन्ने कमना गर्छु ।
धन्यवाद
Had to ra should have+v3 maa farak xa ki xaina sir please reply me.
Had to / Should have + V3 को प्रयोगमा धेरै फरक छ ।
I had to do यसको अर्थ "मैले जानु पर्यो " हुन्छ भने
I should have gone को अर्थ "मैले जानु पर्नेथियो"
माथिको had to ले गर्नु मेरो बाध्यता थियो भने दोस्रोले (should have +v3) मैले गरिन तर गर्नुपर्ने थियो भनी पछुतो भएको भाव देखाएको छ । तर had to ले पछुतोको भाव नदेखाई मात्र त्यो काम चाहि गर्नु पर्यो भन्ने देखाउँछ ।
धन्यवाद
Namaste sir..I miss you sir a lot of...
धन्यवाद ।
यहाँहरुको मायाले म धन्य भएको महसुस गर्दछु ।
Sir please make a video could have , would have aslo. I am very confuse to use it.
हुन्छ ।
धन्यवाद
यहाँलाई मेरो च्यानलमा हार्दिक स्वागत छ ।
sowagat matrw hoina yo video banaunus sir
Sir can have ko ra
Can have to ko use kasari garne
मैले have to र can/could को भिडियो बनाईसकेको छु । कृपया त्यहाँ गएर हेर्नुहोला ।
धन्यवाद
Sir had to ko use kasari garne
कृपया मैले बनाएको have to भिडियो हेर्नुहोला ।
धन्यवाद
@@LearnwithParasmani1515 hass thank u sir
hello sir please malai have to should kasari chutaune ho maa jahile pani confused hunchu kina bhane have to ra should le parcha janaucha aba sentence banauda kasari use garne please comment maa ramrari lekhera bujaidinu huncha bhanne kura aasha garchu
I am also agree with u ....
U should be pratice
Its very different between have and should ......
कृपया have to , must & should को भिडियो हेर्नुहोला ।
धन्यवाद
Padaune bela music bajako thik bhaena..
ma lai kate pani english aaudina sikaidinus na
Thank you so much sir 🙏🙏🙏
Welcome
Thank you sir
धन्यवाद हजुरलाई पनि ।
यहालाई मेरो च्यानलमा स्वागत छ ।
nice
धन्यवाद ।
यहाँहरुको मायाले म धन्य भएको महसुस गर्दछु ।