जवान २ छोरा गु*माएपछि बाँकी परिवारलाई भोटेकोशी नदिमा...,Saptarangi Ojhelka Khabar | Resham Bohora
HTML-код
- Опубликовано: 9 фев 2025
- जवान २ छोरा गुमाएपछि बाँकी परिवारलाई भोटेकोशी नदिमा...,Saptarangi Ojhelka Khabar | Resham Bohora
Program : Saptarangi Ojhelka Khabar | सप्तरंगी ओझेलका खबर | Episode-80
Guest : Bishnu Gautam & Laxmi Gauta
Host : Resham Bohora
Camera : Bisan Bohora
Editing : Resham Bohora
****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
• Contact No.: 9851089758
• Facebook Page : / saptarangi.media
• Twitter : @saptarangi99
• Instagram :
*******❀❀❀❀❀❀*********
Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
Subscribe us : / 49resham
Facebook Page : / saptarangi.media
website : saptarangisansar.com
❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Saptarangi Sansar will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
OFFICIAL You Tube Channel : Saptarangi Sansar
Powered by Rachana Art & Media Center
Call : 9851089758
#SaptarangiSansar #ReshamBohora #OjhelkaKhabar
तपाई पनि बिष्णु गौतमलाई साथ दिन चाहनुहुन्छ भने
सिधा सम्पर्क 9851171470
बैंक खात NEPAL INVESTMENT BANK LTD
BATTISPUTTALI ,KATHMANDU
Ac NO: 01902050250184
Account holder : Laxmi Pratisthan
Web : www.laxmipratisthan.org
Manxe ko jindagi ma pnii Kk hunxa.nsoceko ghatana hunxa.k gtnu sahanaii prne hamro rit rahex
Euta matra mero daii Pailo tihar ko din marnu vayo ,mero ghrma Ati naii dukha xayeko xa.tyehii panii Khaii nkhaii jaso taso hamii saher baseko xau mr:gautam ji ,,,,man thulo garaunus sabaii marnaii prx dhilo cado matra ho,jindagii yestaii xa
Ĺķòllmĺl9ll99m plĺokpop
I don't
l
आफ्नो दुई छोरा गुमाएका बुबा आमा मन मा ठूलो पिडा लुकाएर अर्को को सेवा सुबिधा गर्नु भएको छ मन देखि धन्यवाद छ बुबा आमा लाई
आफ्नो पीडा हुँदाहुँदै पनि यस्तो महान काम गर्ने यो उहाँको परिवारलाई सँधै भगबाणले साथ दिउँन कामना गर्दछु ।
आँसु लाई सक्ती मा बदल्नु को बिकल्प छईन
यस्तो पिडा त यो दुनिया मा कसै लाई नपरोस
चेपाडं समुदाय मा भगवान बनेर उदाउनु भयो तपाई छोरा हरु ले हजुर लाई हेरीरहनु भयको छ
डिस लाएक गर्ने को मुटु के बाट बनेको रहेछ थाहा पाउन पाए हुन्थ्यो..?गुड लक बिष्णु/लक्ष्मि गौतम...!!!!!😭😭😭😭😭😭😭😍😍😍😍😍।
Like garnu najaanera hola dislike gareko😃😃
डिस लाइक समबन्धी मेरो धारानामा ।।। जस्लाइ like dislike के हो नै थाहा हुँदैन कति ले त like भनेर dislike पनि गरेको हुन्छ
tye sochera thiye ma pani kasare dislike garnu a vagwan k xara yesto yaha afnu aasu rokina garo vayo malai ta 😣😣😣
यो video हेर्दा आँखा रसौनी
हरु यता आउनु
। subscribe गरेर सथी
बनौ है
म छू ल 🙏🙏🙏
हृदयबिदारक अकल्पनिय घटना, वास्तबमा जिवन्मा कुन बेला के हुन्छ केही भन्न सकिँदैन जस्लाइ पर्छ उसैले मात्र बुझ्दछ । त्यस्तो दुख र बेदना को बिच्बाट जुन सामाजिक कार्य गरिराख्नु भएको छ।अत्यन्तै सराहनिय छ।सबै को सहयोग बात निरन्तरता हुँदै जाओस शुभकामना छ अङ्कल अन्तिहरुलाइ
सारै नै मन छोयो यो भिडियो ले अब उप्रान्त कहिल्यै दुख न आओस हजुरहरुको जिन्दगीमा। सलाम छ हजुरको परिवारलाई।God bless yours family...
धन्यवाद हजुर लाइ अब दिन सुखै सुख रहोस
अति मन छुने भिडियो मर्माहत
यति ठुलो पिडा बुबा आमालाई। 😓😓
सलाम छ बुवा आमा लाई आफ्नो जिबन्मा बर्जा पाथ पर्दा आफ्नो पीडा मर्का मन्मै दबाएर राम्रो काम्को सुरुवाती गर्नु भएको रहेछ सैयो साल जिउनु होला
नम्स्कार है रेसम दाजु कति दु:खद लाग्दो भिदियो।म साउदी बात हेर्दै
Nice
हजुर हरुको कामलाइ सलाम छ !!! तिनै जनालाई दुखि अनि खुशी दुबै भए । पिडा बाट मोडिएर धेरै खुशी बाड्नु भएको छ सदा खुशी रहनुपर्छ 🙏🙏🙏
य भगबनन् उहालागि यस्तो पीडा बाेकेर पनि यस्तो उपकार गदै अब हजुरकाे महान् काम लागि मेरा सलाम छ भगबानले रक्षा गरू तपाईं
आफ्नो पिडा मन मा हुँदा हुँदै नि येस्तो राम्रो काम गर्नु भाको मा धेरै धेरै धन्यवाद हजुर हरु लाई ।
Resham ji tapai ko kaaryakram atenta mn parxa. Estai ramro kam gardai janu hamro support💪💪 xa. Ra baba ama hajurharulai shir nugayara Naman xa.
भगवान मनकारी आमा बाबालाई मेरो सलोत छ आँसु थाम्न सकिन मैले ! त्यो चेपाङ बस्तिको दृश्य र हजुरले गरेको महान काम देखेर ! हजुर आफै पिदामा हुदा पनि अरुको घाउमा मलम लगाउने सायद तपाईहरु मान्छे होइन भगवान हुनुहुन्छ !
पत्र्कार भनेको यस्तो हुनु परछ यति रामरो भिडियो बानाउनु भयछ बदाइ छ भाइ लाई यस्तो मान्छी लाई यो देश मा धेरै खाचो छ तर बिरमपना हतियारा को राज छ गुन्डा र 17 हजार नेपाली को रगत खानेको राज छ के गरनु छाती छिया छिया भयो मेरो त भगवान ले रछा गरोस यिनी दिदी र दाजु लाई लाख लाख को आशिष् दियोस भगवान ले
thankyou
Uncle anty lai namaskar khusi le akhaa rasaye ....pida mathi dherai xora xori ko life banai dinu vako xa dhanybad hjr haru lai 2 vai haru ko atmaa le shanti payeka xan biswah xa malai
Bichara manxe le jasto bhayeni sahanu parne😭😭😭😭😭😭
मन रूवायर नबस्नू हजुर हरू लाई भगवान ले दुंई छोरा मा हजार छोरा पाउन सफल हुनुभयो धन्यवाद ।
भगवान गरे यसरी मानिसले रुनु नपरोस । किन भगवान् कसैलाई जन्म नदिनु यदि दिनुहुन्छ भने उनिहरुलाइ मिनिमम हासिखुसी बाच्न पाउने अधिकार दिनुहोस ।
बिस्नु गौतमले गरेको त्यो समाजिक योगदान उहाका छोराहरु प्रतिको अपुर्ब पुन्य होस ।
हृदय स्पर्सी भिडियो ले पहिलो पल्ट आन्खा बाट आँसु झर्यो।।।
Hajur harulai sahana sakti milos god blesd both
Salute xa buwa ama lai sadhai bhagwan le hjr haru ko rakshya garun
हजुर लाई धेरै धन्बादछ
दर्दनाक भिडियो, धेरै पछि उटुबमा उदाउनु भएकोमा धेरै खुसी लाग्यो !
Aafno kismat ma je lekheko xa tehi vognu parne raixa k garnu😢😢😭😭 tapai ko xora haruko Aatmale sworgama bas paun..tapai haruko samajik karya safal rahos baba Aama
Yesti ho sanser pier nagri agedi badenu hola best of luck hjr laie
ओहो धेरै मन राम्रो रहिछ हजुरकाे मन राम्रो हुनुपर्छ भगबानले राम्रो गरुन
म स्तब्ध भए याे घटनाले । अब जे नहुनु थियाे त्यहि भयाे । शाेकलाई शक्तिमा बदल्नु हाेला । तपाईहरुकाे काम नमन गर्न याेग्य छ । अगाडि बढ्नु हाेस ।जय हाेस ।
सेवानैं धर्म हो,
धर्मनैं कर्म हो,
कर्मनैं अर्को जन्मको मिठो फल हो।
सारै पिडाम पर्नु भएको रहेछ दुःख लाग्यो।अहिले सामाजिक काममा लाग्नु भयको रहेछ।सफलताको कामना गर्दछु।
Aadha vanda dherai herna sakina 😣😣😢😢 aajai sahana sakne sakte deu yo aama babalai 🙏
के गर्नु भाग्य को खेल जो लेखाएर आइन्छ उहि नै भोगट्नु हो पर्छ।।।।।।
छोरा घुमाउनु पिदा लाई लुकाई येति धेरै राम्रो योग्दान गर्नु भए को मा सलोत छ हजुर हरु माहान हुनुन्छ रमेश सर हजुर को न्युज धेरै मन छुन्छ
Lord help our mother and father...God
im so sorry to hear that your critical situation. Be strong Uncle Auntie.
हे भगबान यासता बजरापथ कसईलाई नपराेस 😭😭😭
Dherai runa man lagyo 😭😭dherai garibi dukhi xora xorilai padhaunu vakoma khusi lagyo🙏🙏
कति दुख लाक्नी काहानी हो यस्तो पीडा कसैलाई नहोस
भगवान् ले
शक्ति देउन
राम्रो काममा सफलता मिलाेस्🙏🌹🌹🌹
म संग एक सब्द पनि छैन बयान गर्नलाई ।यति स्तब्ध भएँ कसरी बताउँ म।पहिलो भिडियो पनि मैले हेरीसकेको छु।भिडियो हेरेपछि उपयुक्त लागेमा अनिवार्य सेयर गर्दछु ।मन को धनि 100%हो म।तर म आफै सपना मै रुमल्लिरहेको कठोर संघर्ष गरिरहेको हुँदा एक सेयर भने पक्कै पनि गर्दछु ।थप प्रेरणा मिलेको छ अघि बढ्नलाई।
dhanaba
sanrata rayamajhi
Hajur haru lai dherai dhanybad
धेरै राम्रो बुबा आमा 😍😍
Bichara aama baba 😭😭😭😭😭💕💕💕💕💕
भगवान ले साथ दिहुन
Sabaile sayog garnu parxa sath dinu parxa badhai xa hajurlai daju
जन्म पछि मृत्यु मात्र ढिलो छिटो संसारको रित, यस्तै सामाजिक कार्य गर्दै आफ्नो दुख पिडा भुल्न सिक्न पर्छ😗😗💓
Bichara 😢😢😢🙏🙏 baba mom God bless you so much great job💞💞🙏🙏
kura sunda sarai dukha lagyo.Bhagwan le rakxa garun
नमस्कार रेसम दाजु अति राम्रो भिडियो फेरि हेर्नू पायेको मा कतार बाट
Kati mahan aama,buwa..yeti dharai pida bata gujarera Pani mahan kaam garnu vako xa Salam buwa,aamalai narunus aama daibako lila Sarai dukha lagyo malai pani
दैबको खेल टारेर टर्दैन गरिप दुखिको सेवा गरेर बसिरहनु भयेको छ तपाईहरु दुई दम्पती लाई भगवानले अबस्य हेर्नुहुन्छ
जय श्रि कृष्ण
ओहो कति दुख लागदो video रहेछ
Tapaiharu mahan hunuhunxa sabaiko ba aama bannu vayako xa hardik naman
Shree bishnu sir laxmi madam dubaijana heardaye dekhi namam garchhu.dhanyebad.
जय होस हजुर।हरुको
Hjr haru mahan hunhunxa sir
म यहि कामना गछु उहाँको सधै भलाे हाेस भगवान 🇳🇵
Salute ur helping desires u guys are really great seems to be like a living god
Bachar zindagi k ne raxa ra lastai deka lago malai ta😭😭😭😭🤦♂️😭
Great salute to both of you and your good works
Good job baba n ama
हजूरहरूलाई धन्नेबाद
धेरै धेरै हिर्दय देखीं धन्यवाद मेम सर सरकार भेटीयो न्याय भेटीएन नेता चोर हुन लुटेरा हरुले भन्थे गरीब को लागी लडीरहेकछौ भनेर सत्ता हत्याए चोर हरु दुई दुई करोडको गाडी चडछन जनता लाई सीटामल पनी दीएका छैन हजुर जस्तो भगवान रुपी देह लाई सत सत नमन सर मेडम
कठै बिचरा बाबा अामा लाई कति ठुलो पिरा हे भगवान 😭😭😭😭😭
अाहा देरै राम्रो काम छ बधाई धेरै धेरै हजुर हरु लाई
हृदयबिदारक र अकल्पनिय घटना कसैको जिबनमा नघटोस् 😭😭😭
Dhany baad hajurlai bhagwale sath diun yetiramro kam garnu bhyeko x arkakolai god bless u sir medam.😀😀👌👌👏👏👏👏
केही बर्ष अगाडि रेडियो सिटि एमएम मा जिन्दगीमा आयममा हजुरहरुको कथा सुनेर धेरै रोएको थिए
Wow great person
बिचरा आमा बाबा आफ्नै नानीहरू जस्तो लाग्यो होला भूल्न त धेरै गारो हुन्छ नि आफ्नु नानीहरु त मुटुको धड्कन हो यसरी नै तपाईहरु लाई धेरै सक्ती प्रदान होस भगवान बाट 🙏🏻🙏🏻😭
दस आउला जोदि बिन्ती बिसाउछु हजुर्हरुको महान सोचबिचार लाई साराई मनछोयो सुरु देखि अन्तिम सम्म मेरो आँसु रोकिएना सबाइको जय होस
याे भिडियाे हेरेर त धेरै दुख 😢😢😢😢😭😭😭😭
Hajur derai mahanta hunuhunxa
Hajur haru lai derai dhanyabad cha
केही बर्स अगाडि हेरेको छु सुनेको छु सार्है दुखी भये कति रोये म
Hey baghawan yesto pida kohi kasailai nahos bhagwan sanga yahi prathana xa..shree pashupati nath le Hami sabaiko rakhxya garnu hos ...🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
साक्षर भगवान हजुरहरु पत्रकार सबै ।
हजुर को कुरा सुनेर मेरो त मन नै छुयो
bichara yasari dukha dini vaya kin janma dinu vayo vagawan❤❤❤😭😭
you are great....
Tapai haru lai prabhu le dherai ashish dinu vako cha...god bless you anty uncle and stay happily god is always be there...
भगवान नै निर्दयी बनेपछि कस्को के लाग्छ र हामीले त त्यहि सान्त्वना दिन बाहेक के नै सक्छौ र बुबा आमा लाई भगवान ले सदै राम्रो गरून् जय रेशम दाई🙏🙏🙏🙏🙏🙏
Really heart touching video😢😢😢
Well done to you both, very good good job.
हजुर हरुलाई धेरै धेरै धन्यबाद
दैव काे लेखान्त भाेग्नु पर्दा मलाइ मात्रै हाे कि जस्ताे लाग्छ तर कर्ममा लेख्दिएकाे नभाेगी नहुने रैछ।धर धरती रुनु भन्दा अर्काे विपकल्प के नै छ हामी वेबश लाचार मानिस लाई।बिचारा यी अामा बाउ अाशु झर्याे अाफ्नाे सम्झना अायाे मलाइ पनि।
He god yati dherai pidaa kasailai nadeu 😭😭😭😭😭😭
Aasulae saktima badaldinus he bhagwan 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😭
सलाम छ हजुरलाइ
हजुरको नाममा जस्तै काम र मन मा पनि भगवानको बाँस छ अंकल
Kati dukha lagdo😥
May God heal your heat and spirit!
great parents
yo vediyo herera dherai roya ma yasto mankari mami baba laai ridaya dekhi dhanne bad kinaki aafnu pida lukayara hamro chitawn jillako cepang bastima ujelo xarnu vako xa garib din dukhilai sayata dinu vako xa dherai dherai dhanne bat
heart touching