एस्ता पनि हुन्छ सोरठी को ख्याली यो अल्लि भएन तेस्तो होइन त्यो मादलेले मारुनी लाई तेस्तो गर्दैन यो आल्ली छिचोरो पारा भयो मगर हरुको त मढेम ताल ले नाच्ने सुन्हासिलो ताल को हुन्छ यो नाच त रोल्पा तिर को दुम्सी नाच जस्तो देखियो
हजुर लाई जस्तो लागोस तर हाम्रो लागी चै गजब छ तेस्तो राम्रो हुन्छ हजुर को पाल्पामा भने हेरुम नत पईला देखाऊ अनी बोल आफ्नो तिर राम्रो छकी bad कमेन्ट ठोक्न मात्र आउछ 🙏🙏🙏🙏🙏
यसपटक चाहिँ यो मेलामा जसरी भएपनी रमाइलो गर्नुपर्छ।
❤❤ बंगला चुलि गाउँ पालिका 3 बचेनी गाउँ बाट हेर्दै छु है नाच राम्रो लायो जोस मादल बजाई र मादलको स्वर सारै मन परो है
कती सुन्दर संस्कृति मेरो देश नेपाल को .मा आफू लाई गर्वित महसूस गर्दे xu🙏🙏🙏🙏🙏🙏
धेरै राम्रो लाग्यो बधाई छ
Ati ramro bhailo nach madal excellent blockbuster kun Jilla ko ho ra
धेरै रामाृ्ेे छ
Yo nacho ra mero nacho milyo hai..🥰🥰
Akdam ramro nacho madal kati ramro bajako salut sir
Pyuthan jilla ko bhailo ma madale,singaru r pursaen lai nepal adhirajya ma haraun muskil matrarai hoin namunkin6
कोचिबाङ को पिपल फेट मेला त होईन..
मारुनी भैलो नाच good chh
Nic
Wow super xa hai dause vailo
Ramro xa
Babal wao its a great
Ati sundar bailo
Eykdamai ramro nacho
Kun thauko nacho hola sir ..
Wow amazing
धन्यवाद म पनि कहिं को मान्छे हो
अाहा हाम्राे तिरकाे जस्तै लागेव सेम
Kaha ko ho yo vailo
नाचो कहाँ को रहेछ थाहा भएन तर हेर्दा खुशी लाग्यो बब्बाल छ 👌👌👌 अपलोड गर्ने ब्यक्तीले भनिदिए हुन्थ्यो की कहाँ को हो नाचो
Pyuthan kochibang ruma ko ho sir
मदले बुडा पुरै ताल मा दुबेछन
Very nice
मेरो गाउँको भैले
Oihoi
Save this culture
सुपर
Guigmtpuvuoko
ao video jati here pani man ko dhoko pugdaina
agami denma pani astai video haru uplod garnu hola
यो हो नि त हाम्रो पारामा
एस्ता पनि हुन्छ सोरठी को ख्याली यो अल्लि भएन तेस्तो होइन त्यो मादलेले मारुनी लाई
तेस्तो गर्दैन यो आल्ली छिचोरो पारा भयो
मगर हरुको त मढेम ताल ले नाच्ने सुन्हासिलो
ताल को हुन्छ यो नाच त रोल्पा तिर को दुम्सी
नाच जस्तो देखियो
हजुर लाई जस्तो लागोस तर हाम्रो लागी चै गजब छ तेस्तो राम्रो हुन्छ हजुर को पाल्पामा भने हेरुम नत पईला देखाऊ अनी बोल आफ्नो तिर राम्रो छकी bad कमेन्ट ठोक्न मात्र आउछ 🙏🙏🙏🙏🙏
Ramro xaina nach