नमस्कार सर मलाई 6महिना पहिल्री पेनिक आटयाक भयो 10दिन सम्म तेस पछि के भयो भयो मन सारै आतिन्छ ससानो कुरामा दिक्क लाग्छ अबो जिन्दगी नै सिदियो जस्तो लाग्छ आफुलाइ कन्तोल गर्नु सारै गाह्रो र निकै पिडा छट्पटी हुन्छ के गर्ने होला 10महिना भयो कुनै मिडिसन खाको छैन
मलाई पनि मुटु काम्ने टाउको भारी हुने कसै सङ बोल्न मन लाग्दैन सास फेर्न पनि गारो हुन्छ घाँटी दुखे जस्तो हुने खाना खादा सहज हुन्छ किन यस्तो भाको कस्लाइ भन्ने काहा जानि
Thanks for your suggestion Dr sab
Ek damai ramro lagyo dr saab ma pani panic attack ko dherai choti sikaar vaisakye😢
Best doctor 🙏
Dhanyabad doctor saab
Thank you so much for this 🌸🌸🌸🌸🌸🌸🌸🌸 video
Wow keep it up suntu and best wishes 🤞❤
मनको डर हटाउन के गर्नु पर्ला हजुर
Keep it up sis 🥰🥰
10:38 thanksfor information dr sab
माइग्रेन पनि मानसिक रोग हो र हजुर ?किनकी म पनि साइक्याटिक opd मा check गराउछु।
नमस्कार सर मलाई 6महिना पहिल्री पेनिक आटयाक भयो 10दिन सम्म तेस पछि के भयो भयो मन सारै आतिन्छ ससानो कुरामा दिक्क लाग्छ अबो जिन्दगी नै सिदियो जस्तो लाग्छ आफुलाइ कन्तोल गर्नु सारै गाह्रो र निकै पिडा छट्पटी हुन्छ के गर्ने होला 10महिना भयो कुनै मिडिसन खाको छैन
Nic docterko number paye hunthiyo hjur?
Monko dar hatauna k garnu parla sir
Depression permanent roop ma niko hunx ki nai Dr sab
मेरो कहानि यसतै छ
Yo haspital kaha xa location plz
Doctor sabko nbr dinu hos ba
मलाई पनि मुटु काम्ने टाउको भारी हुने कसै सङ बोल्न मन लाग्दैन सास फेर्न पनि गारो हुन्छ घाँटी दुखे जस्तो हुने खाना खादा सहज हुन्छ किन यस्तो भाको कस्लाइ भन्ने काहा जानि
Namber Dinuna Docter ko
Ma la Dr Sir phona namber chahia cha
Hajur ko contact nbr dinu na sir
Mukhe.kura.pane.kam.