नेपाली र ईन्डियन ईन्जिनियरहरू र कन्सट्रक्सन कम्पनीहरू ले निर्माण गरेको कस्तो गँवार प्रबिधि र असुरक्षित तरिका ले निर्माण गरिराखेको छ , जापान को JICA 🎌ले बलम्बु मा निर्माण गरेको र यो हेर्दा आकास जमिन भन्दा पनि अधिक फरक पाइन्छ। बिदेशी कन्सट्रक्सन कम्पनीहरू लाई दिएको भए डिजाइन नै अर्कै हुन्थ्यो र अति नै सुन्दर उत्कृष्ट गुणस्तरीय हुन्थ्यो।
भिडियाे प्रस्तुती निकै राम्राे छ । सरल अनि सिम्पल , Natural Background Ambience धेरै राम्राे 🖤
Thank U so much 🙏
Watching from Doha Qatar
Yo thauma pani pitch huna lagechha aba sarara gudna paine bhayo ❤❤
Helo bro yestai video surybinayak dykhi dulikhel samma ko banau na
Sure aaune Din haru maa Pakkai Pani banaune xau
Regular Viewer from Qatar
Thanks for your support
yeslai flyover haina overpass bhanchan.ali bujhera matrai reporting garne garau
नेपाली र ईन्डियन ईन्जिनियरहरू र कन्सट्रक्सन कम्पनीहरू ले निर्माण गरेको कस्तो गँवार प्रबिधि र असुरक्षित तरिका ले निर्माण गरिराखेको छ , जापान को JICA 🎌ले बलम्बु मा निर्माण गरेको र यो हेर्दा आकास जमिन भन्दा पनि अधिक फरक पाइन्छ। बिदेशी कन्सट्रक्सन कम्पनीहरू लाई दिएको भए डिजाइन नै अर्कै हुन्थ्यो र अति नै सुन्दर उत्कृष्ट गुणस्तरीय हुन्थ्यो।
T muji dhoti ko bihu paris talai nepali le banako kha mann parxa ra talai ta dhoto kai mann parxa
Srawan lagi sakyo ta
यो निर्माण कम्पनी काम गर्न सक्ला जस्तो छैन। जबो क्रेन नै नभएको कम्पनी कसरी कन्स्ट्रक्सन कम्पनी भएको होला?
काम गर्न सक्ने नसक्ने कुरा क्रेन छ छैन हेरेर हुदैन। 😂
जाबो २-४ दिन मा सक्ने कामको लागि ५-६ करोड खर्चिएर क्रेन किन्नु भनेको राजयो श्रोत कै दोहन हो।
नेपाल मा पहिलो पटक त फ्लाइ ओभर बन्दैछ यस्तो प्रबिधी बाट अनि करोडौं को क्रेन किनेर राख्छ तनि।
Flyover Rey 😂 pul banako jasto 😂