थ्याक्कै शिफारीस तथा प्रमाणिकरण सम्बन्धी कितब नै भनेर नपाउन सक्छ बजारमा तर व्यवहारीक लेखन सम्बन्धी किताबहरु प्रसस्त पाईन्छन् बजारमा त्यसमा धेरै कुराहरु पाईन्छन् अनि नेपाल सरकारको संघिय तथा सामान्य प्रशासन मन्त्रालयको वेव साईटमा पनि हाते पुस्तिका प्रकाशन भएको छ हेर्नुहोला । यहाँले खोजेको कुरा पाउन सक्नुहुन्छ ।
Sifarish tatha pramanikaran sambandhi kitaab kata paincha hola sir .Ani hajurlai fb ma msg gareko chu ,hernu hola.Euta sano question ko lagi.
थ्याक्कै शिफारीस तथा प्रमाणिकरण सम्बन्धी कितब नै भनेर नपाउन सक्छ बजारमा तर व्यवहारीक लेखन सम्बन्धी किताबहरु प्रसस्त पाईन्छन् बजारमा त्यसमा धेरै कुराहरु पाईन्छन् अनि नेपाल सरकारको संघिय तथा सामान्य प्रशासन मन्त्रालयको वेव साईटमा पनि हाते पुस्तिका प्रकाशन भएको छ हेर्नुहोला । यहाँले खोजेको कुरा पाउन सक्नुहुन्छ ।
अरुको कम्पनीबाट सामान ल्याएर प्याकेज गेरेर कसरी दर्ता गर्नु पर्छ होला
प्यकेजिङ नै गरे पनि त्यो व्यवसाय नै हो । व्यवसाय दर्ता गर्न पहीले वडामा जानु दर्ता प्रक्रिया त्यहिँ बाट सुरु हुन्छ ।
उमेर कति सम्म हो?
Nagarikta Prapt gareko umer dekhi mathi