राजु परियार र शिला आलेको ठाडो भाकामा प्रबेश Raju pariyar vs Shila ale New Thado bhaka-2023

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 1 тыс.

  • @shahidhushain6638
    @shahidhushain6638 Год назад +3

    त्यसै #राजु दाजी र #सिला दिज्यु लाई दोहोरीको राजा भनिएको होइन
    यो गित भरिका शब्द चयन मात्र हेरे पुग्ने कस्तो मिठासले भरिएको कोसेली भन्या..
    कुनै तुच्छ शब्दको चयन बिना बिध्याकी रानी देखि विभिन्न देविदेउताको स्मरण सहित पुर्ण मनोरञ्जनले सजिएको उपहार दिनुभएकोमा दुबै सदाबहार उत्कृष्ट दाजुदिदीलाई अझ सफलता मिलोस कामना...
    माफी चाहे दिदी राजुदाइको शब्द चयन अझै उत्कृष्ट लाग्यो है दिजु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @himalgiri2738
    @himalgiri2738 Год назад +36

    यो मौलिक ठाडो भाका मा पनि न्याय पुर्ण तरिकाले गाउनु भयो राजु भाइ सिला बैनी प्रती नमन भेडिखर्के बुबा को आशिर्वादले उहाँहरु ले फेरि अर्को कोसेली ल्याउनु पर्छ।

  • @teksinghdhakal9129
    @teksinghdhakal9129 Год назад +86

    जति सुने पनि नअघाउने कति सुमधुर स्वर सरस्वती माताले सधैँ साथ दिइरहुन्।

  • @dilpunmagar2256
    @dilpunmagar2256 Год назад +23

    आहा हामी सबैको लोक्प्र्यो राजु र शिला को कत्ती मीठो शुनिरहन मन लाग्ने ठाडो भाका गाउनु भाको सम्पुर्ण टिम लाई सम्मान र सफलता को कामना🙏
    ठाडो भाका मन पराउने जति एता है साथी हो

  • @jbpaudel7257
    @jbpaudel7257 Год назад +42

    राजु परिवार र शिला आलेको गित सुनी सके पछि मन नै आनन्दित हुन्छ शिला जि यस्तै यस्तै गित हरु पस्किदै जानू होला❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sakiramizar9083
    @sakiramizar9083 Год назад +2

    सारै राम्रो लाग्यो मलाई त धेरै धेरै धन्यवाद यती मिठो कोसेली ल्याउनु भाकोमा 🙏🙏💐💐

  • @birbirendra5138
    @birbirendra5138 Год назад +28

    लाइभ लोकदोहोरी को बादसाह राजु अनि शिला आले को आजको ठाडो भाका अति मन पर्यो निरन्तरता अनि सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Год назад +32

    आहा अत्यन्तै उत्कृष्ट भाका जति सुने पनि सुनिरहन मन लाउनी गित शुभकामना आदरणीय लोक स्वर सम्राट राजु परियार दाजु आदरणीय शिला आले दिज्यु लगायत गितमा आवद्ध सम्पुर्ण टिमप्रती।।🎉🎈💐🎊🎉

  • @badripandit3502
    @badripandit3502 Год назад +18

    राजु भाइले बिचमा गित छाेप्दा जाेडेकाे टुक्का,मिठो र नौलाे मिसावट , गितलाई अझ राेचक मिठास थपेको छ।

  • @sonimagar7389
    @sonimagar7389 Год назад +18

    मनै छोयो लम्जुङ्गे ठाडो भाकाले ❤❤
    अग्रिम शुभकामना राजु सर🆚 शिला दिदि लाई🙏🙏

  • @gokarnabista5256
    @gokarnabista5256 Год назад +41

    दुवै जना बरिष्ठ गायक, गायिका ठाडो भाका मा रमाइलो दोहोरि जय गीत जय सङ्गीत।।

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +36

    आहा कति मीठो ठाडो भाका स्वर सम्राठ दोहोरिका राजा राजु भाइ नमन अनि होल टिम लगाऐत दोहोरिकी रानी शिला बैहिनी नमन❤️🙏

  • @rupkhatri3361
    @rupkhatri3361 Год назад +21

    आहा कति रमाइलो डाडो भाकामा गित शिला बैनि ,राजु भाइ लगाएत सम्पूर्ण कलाकार टिमहरुलाई धेरै धेरै बधाई छ 🙏🙏🙏🍎🍒🍒🌹🌹🌹

  • @rasmimagar955
    @rasmimagar955 Год назад +27

    धेरै राम्रो दिदी दाईको गीतको मिठास साथै स्वर नै काफी छ । सम्मान छ दुबै जनालाई 🙏🙏

  • @jutheghale9059
    @jutheghale9059 Год назад +7

    भेडीगोठे साहिला पछिको ठाडो भाकाको शुरुवाती भङ्गित त राजु परियारको दामी सुन्न लायक हो 👌👌👌🙏🙏🙏😍😍😍

  • @RameshSharma-ul2gc
    @RameshSharma-ul2gc Год назад +10

    आहा बल्ल मिल्यो शिला दिदिको आवाज अनि सुर सबै ठाडो भाकामा राजु दाइ सङ्ग गजब बधाइ दिदी दाइ🙏🙏🙏🙏👏👏👏

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Год назад +1

    राजु परियार र शिला आले मगर को ठाडो भाका गीत सारै राम्रो लाग्यो सबै गायक गायिका हरु सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना

  • @razkumarrai8906
    @razkumarrai8906 Год назад +46

    हामी जस्ता प्रदेशीलाइ यो भाका सुनेर हेरेर आफ्नो गाउँघरको याद अझै धेरै दिलाइ दिनु भयो धन्यवाद शिला D and राजु DA..लगायत सम्पुर्ण TEAM लाई !❤❤
    जय नेपाल ❤❤❤

  • @sushilasaru5266
    @sushilasaru5266 Год назад +14

    wow मलाइ अत्यन्तै मन पर्ने हाम्रो गोर्खा लमजुङ तनहुँ तिर का ठाडो भाका सुनेर मनै सारै आनन्दीत भयो प्रगति को शुभकामना 🙏

  • @tekbahadurpariyar1662
    @tekbahadurpariyar1662 Год назад +74

    आदरणीय दिदी सिला आले अनि आदरणीय दादा राजु परियार कति राम्रो भाकामा गाउनु भको सुभकामना छ यहाँ हरु सबै जनामा 🙏🙏🙏🙏🙏

    • @sanjub.k4613
      @sanjub.k4613 Год назад

      धेरै राम्रो

    • @ganeshgurung6871
      @ganeshgurung6871 Год назад +2

      यो ठादो भगा सम्रट राजु र अरिस्ट्र सिला लाई मेरो हिरदय देखि सलोट

    • @narbahadurale9366
      @narbahadurale9366 Год назад +1

      ​@@ganeshgurung6871 p0😊😂🎉

  • @mohangorkhali9983
    @mohangorkhali9983 Год назад +18

    बास्तबिक लोक भाका आज हामी नेपाली जनता ले सुन्न पाएका छौ धेरै धेरै धन्यवाद दाजु राजु परियार र दिदि शिला आले दिदि ज्यु लाइ

  • @anjuale734
    @anjuale734 Год назад +23

    आहा सारै राम्रो ठाडो भाकामा गाउनु भएको छ दाजु दिजु अनि सम्पुर्ण टिमलाई मनै देखि नमन

  • @jitendrasinghtirwa3463
    @jitendrasinghtirwa3463 Год назад +13

    Congratulations sसोर सम्राट दाजु राजु दाइ र सिला दिदि,,🥰🥰

  • @tulasabedari4173
    @tulasabedari4173 Год назад +20

    लोक स्वर सम्राट राजु परियार र बहुचर्चित लोक गाहिका शिला आलेको यो ठाडो भाकाको गित अति नि राम्रो रामरी बसेर सुन्दा अति नि राम्रो सुनिरहन मन लाग्ने खुब रमाइलो लाग्यो येति मिठो ठाडो भाकाको गित गाउने दुबै कलाकार भाइ राजु र बुनु सिला आलेलाई उच्च सन्मान का साथै अनमोल शुभकामना जय गित जय संगीत 💕💕💕💕

  • @kamallahaddori5026
    @kamallahaddori5026 Год назад +38

    दोहोरी किंग राजु दादा र रानी शिला दिदि लाई सम्मान सहित सलाम छ ❤❤

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 Год назад +18

    आहा कति मनमोहक दोहारी गीत ,जय होस् नेपालीको मुटुमा बस्न सफल कलाकार ज्यु

  • @rhghttyithd2267
    @rhghttyithd2267 Год назад +2

    अहा कति राम्रो भाका मनै छाेयाे अनि समान छ राजु दाइ र शिला दिदी लाई

  • @rupkhatri3361
    @rupkhatri3361 Год назад +2

    आहा सारै राम्रो छ यो डाडो भाका गित ।भाग दुई पनि छिट्टै आवोश राजु भाई तथा शुला बैनिलाई सलाम छ 🙏🙏🍎🍒🍒🌹🌹🎋🎋

  • @fulmayagrg4020
    @fulmayagrg4020 Год назад +24

    पुरानो भाए पनि यो भाग मलाई आसधै मन् पर्छ अब सबै चर्चित दोहोरी कलाकार हरुले यसारी प्रस्तुत गर्नु होला धेरै धेरै धन्यवाद सिला र राजु सर लाई र सिला मेमको यो पाईलो प्रस्तुती भाए पनि सरै राम्रो छ 🎉🎉🎉🎉 धन्यवाद।।

  • @kanxonabaraj9617
    @kanxonabaraj9617 Год назад +17

    अाहा याे हाेनि त गित क्या मजा ठाडाे भाका अति मजा लाग्याे।फेरि फेरि गाउनु हाेला।❤️❤️❤️❤️❤️

  • @pitamberthapa4163
    @pitamberthapa4163 Год назад +78

    राजु परियार र शिला आलेको चाहे जुनसुकै भाका जुन सुकै दोहरी होश त्यसको मिठासनै अलग र निकै स्वादिलो हुन्छ सलामछ र सम्मान छ तपाईं हरुको यो कला लाई 🙏🙏

    • @manbahadur9071
      @manbahadur9071 Год назад +3

      थादो भाका दाम्मि छ हो

    • @madhughimire
      @madhughimire Год назад +1

      Lovely geet

    • @chandralimbu6331
      @chandralimbu6331 Год назад

      गहव😂ब 😢😮😮😅😅😮 😮😢 य,,🎉 व्ब्ब्ब्ब्व्ब्ग्ग्ग्ग्ग्ग्ग्ग्ग्घ्ग्ग्ग्ग्ग्य्ग्ग्य्य्ग्ग्ग्ग्ग्य्त्ग्त्क्के!!ब्ब्ब्ब्ब्म fggttyhgd 😊

    • @shivagodar9257
      @shivagodar9257 Год назад

      ❤❤❤ठाडो भाका लमजुङको जस्तो कहि कतै पनि छै जति सुनेर पनि अघादिन❤❤❤

  • @macvivo4563
    @macvivo4563 Год назад +13

    राजु दाइ र शिला दिदी लाई समान्न अनि सफलताको शुभ-कामना ठाडो भाका गितको भाग २ पनि लियर आउनु हुन्छ भन्ने कुरा मा आशा बादी छु

  • @nikeshlama569
    @nikeshlama569 Год назад +19

    आहा कति मिठो अनि सुमधुर आवाज को धनी शिला दिदी साथै दोहोरीको स्वर सम्राट आदरणीय राजु दाइ लाइ सम्मान गर्दछु !किनकी बिस्तारै लोप हुँदै गएको यस लमजुङको ठाडो भाकालाइ फेरि हजुर हरुले जस्ताको तस्तै गरेर बिउँझाइ दिनु भएको छ साथै अर्को भाग पनि छिट्टै सुन्न पाइयोस भनी कामना गर्द्छु🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍

  • @रीमरानामगर
    @रीमरानामगर Год назад +14

    क्या गज्जव लाग्यो । कान पवित्र भयो आज त । भाग २ छिट्टै आओस् शुभकामना !

  • @sitab.k1092
    @sitab.k1092 Год назад +2

    सिला ले सहि भनु भयाे स्याङजामा गाउथे झाेरा अति मन पर्छ ठाढाे भाकाकाे गित बधाई छ सिला दिदिलाई ठाढाे भाका गाउने काेसिस गरेकाेमा राजु दाईलाई पनि बधाई छ

  • @narayaprasaddhakal9344
    @narayaprasaddhakal9344 Год назад +7

    नमस्कार
    क. मलाई गीत गाउन त आउँदैन। तर अरुले गएको सुन्न असाध्यै मन पर्दछ।सुन्न त मैले धेरैले गाएको गीतहरु सुन्ने गरेकोछु। तर नेपाली लोकगीत गायनमा शिला आलेलाई अरुले शायदै भेट्टाउला।यसको मतलव अरुको गायन कमजोर छ भन्न खोजेको चाहिँ होइन। सबै कलाकारहरु महान् हुनु हुन्छ।हरेक व्यक्तिमा विशिष्ट क्षमता लुकेको हुन्छ।
    ख. त्यसमा पनि लोक गीत गायनका राजा राजु परियारले साथ दिएपछि मानवीय संवेदनाहरुलाई मुखरित पारेर गएको देखिन्छ।शिला र राजुलाई भगवानले नेपाली लोक गीत गाउन कै लागि जोडी बाँधेर पठाको जस्तो देखिन्छ।तपाइहरुको यो क्षमताले नेपाली लोक साहित्यको फाँट सदैव हराभरा भइ रहोस् यहि छ शुभकामना।
    ग. तपाइहरुको यो गीतले एक जोडी युवाहरुको वियोगान्त/विछोडपूर्ण प्रेम कथामा आधारित सिङ्गो उपन्यास बोकेको देखिन्छ।उपन्यासलाई गीतमा उतार्ने क्षमता राख्ने तपाइहरुलाई धेरै धेरै धन्यावाद।

  • @rajendratamrakar5357
    @rajendratamrakar5357 Год назад +5

    आहा ! कति मिठो ठाडी भाका । मलाई यो ठाडी भाका असाध्यै मनपर्छ । राजु दाजु र मञ्जु विकको स्वरमा सारङ्गी संसारमा प्रशारित ठाडी भाका असाध्यै मन परेको थियो । लोक दोहोरी क्षेत्रका हस्तिद्वय आदरणीय लोक स्वर सम्राट राजु परियार र आदरणीय दिदी शीला आलेलाई यो मिठो ठाडी भाकाको लागि हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु । आगामी दिनमा पनि यहाँहरुबाट यी र यस्तै लोपोन्मुख भाकाका गीतहरु सुन्न पाइयोस् । दाजु, दिदीको सांगीतिक यात्रा सफल रहोस् । हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्दछु । नेपाली लोक गीत, संगीतको जय होस् ।

  • @ramros1429
    @ramros1429 Год назад +3

    Ah..haa..eti mitho thado bhaka git sunna paiyo mero man parne jodi ko pheri arko vag xittai aune asama jay..thado vaka.❤❤❤

  • @jibanrana3602
    @jibanrana3602 Год назад +8

    wow daju dd dherai ramailo vayo aaja tw

  • @somthapa2643
    @somthapa2643 Год назад +2

    How supper Raju bro gauko cheli sila baini purani thado bhaka pheri bazar linevayo khusi ra ramro ni lageu badhai xa 🎉🎉🎉 saphata le Shikhar chumdai jaune yahi kamana ❤❤❤

  • @rajendradhami7939
    @rajendradhami7939 Год назад +9

    Aaha ati mitho thadi vaka Raju dada 🆚Sila didi ko dohari
    Aagami dinko shubhakamna 👏👏👏

  • @sunitabudhathoki-n3e
    @sunitabudhathoki-n3e Год назад +2

    Kati ramro sanga gaunu vayo aahha kati maza le haryo ❤❤

  • @durgapandey2864
    @durgapandey2864 Год назад +12

    Wow wow राजू दाई र सिला दिदीलाई उच्च सम्मान छ❤❤❤❤❤ loved

  • @KabitaSunuwar-u8q
    @KabitaSunuwar-u8q Год назад +2

    सिला आलेको ठाडो भाका अनी राजु परियारको ठाडो भाका धेरै सुन्न मन लाग्छ ।

  • @gopalanuj5578
    @gopalanuj5578 Год назад +6

    आहा अग्रज कलाकार ज्यु राजु दाजु अनि शिला दिजु काे पहिलो ठाडाे भाका हाम्रो तनहुँ लमजुङ काे माैलिकता झल्काउने खाले छ राम्रो छ हजुर हरु काे प्रस्तुति सम्पूर्ण बाध्यबाधक मित्रहरू लगाएत सम्पूर्ण गायक गायिका लाई समान व्यक्त गर्दछु । 🙏🙏🙏

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +21

    दुबई जना agraj कलाकार शिला दिदी र राजु दाई को sunirahum जस्तो ठाडो भाका आहा 🎉🎉🎉❤❤❤

  • @gunthapa3686
    @gunthapa3686 Год назад +1

    अाहा कमेन्ट नगरि बस्न सकिन हसाधै अथाहा माैलिक लाेक ठाडाे भाका अजर अमर शब्द मार्मिक जय संगित लाेकभाका धेरै अाहा

  • @rajendradhami7939
    @rajendradhami7939 Год назад +7

    शिला दिदि लाइ सुरुमा अलिकति असजिलो भाकोछ ठाडो भाकामा Bistari sabai thik hunx didi
    Best of luck didi❤.

  • @amar3638
    @amar3638 Год назад +8

    आहा जति सुने पनि सुन्ऊ सुन्ऊ लागी रहने कति मीठो स्वर अनि कति मीठो सब्द दुबै जना अग्रज कलकार हरुको यस्तै यस्तै मीठा मीठा दोहोरि सुन पाईयोस ,,एई छ मेरो अग्रिम अग्रिम शुभकामना दादा र दीदीलाई ❤❤❤

  • @kalpanaale8186
    @kalpanaale8186 Год назад +15

    thado bhaka sarai man parxa ani raju daju ra shila diju pani sarai man parxa hjr haruko harek dohori herxu❤❤❤❤❤

  • @Roman_Rana
    @Roman_Rana Год назад +8

    Sarai ramailo lage Raju da ra Shila sis yastai ramailo dohari suni rakhnu pam 🥰

  • @HirendraSingh-cm4ly
    @HirendraSingh-cm4ly Год назад +16

    राजु दाईको आवाज कस्ताे जादु छ है उहाँलाई मेरो सफलताको कमान बयक्त गर्न चाहन्छु 🙏🙏🙏🙏

  • @prithiviadhikari5208
    @prithiviadhikari5208 Год назад +1

    शिला दिदी र राजु दादाको गित मन नपराउने सायद हामी नेपाली कमै होलान् ❤❤❤❤❤❤❤❤❤अझै पनि सुभकाम छ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉i love so much de and dada

  • @ramoli
    @ramoli Год назад +38

    हजुर हरुको दुई दशक पहिले क्यासेट बाट आज सम्म पनि धेरै राम्रो स्वर अझै उस्तै जोस उस्तै स्वर सधै हजुर हरुको भगवान ले कल्याण गरून्।

  • @taraballavshrestha7101
    @taraballavshrestha7101 Год назад +2

    woow aati marmik geet gaunu vayo kahelai suni ko thina sila dede ni thado vaka gaunu hudo rai cha .dami dami

  • @KamalKumarBK
    @KamalKumarBK Год назад +12

    aaha sarai aananda aayo raju dai ra sila dd ko dohori .

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Год назад +2

      त्र सारङ्गि संसारमा !मंजु बिक सङ्ग गायको जस्तो अल्लि भयन!!

    • @Kp-jx4gn
      @Kp-jx4gn Год назад +2

      Sarangi sansar ko thado bhaka geet karaputar ko melama gayako jasto sunirahu lagne thiyo . chopne ra madalko tal pani teti ramro bhayana aja ko ma.

  • @baburamkafle3762
    @baburamkafle3762 Год назад +6

    जति सुन्यो उति सुनिरहुँ लाग्ने ठाडो भाका छिटै अर्को भाग पनि हेर्न सुन्न पाइयोस् लोक स्वर सम्राट राजु दाइ र शिला दि हजुर हरु दुबैजनाको 🌹🌹

  • @BkApsan
    @BkApsan Год назад +6

    सुनेर नथाकने जती सुनेनि धित नमरने मेरो नमस्ते आदरणिय दाजु राजु परियार र शिला आले दिदी लाइ🙏🙏🙏🙏🙏❤

  • @sadikshashrestha1159
    @sadikshashrestha1159 Год назад +4

    आहा कति राम्रो ठाडो भाका तनहुँ को थानिमाइ मन्दिर लाइ समेटेर गाउनु भाको❤❤❤❤❤

  • @mbbhatta324
    @mbbhatta324 Год назад +3

    राजु भाइ तथा शिला बैनि याे ठाडाे भाकाशुन्दा पैला गाेर्खा जन्मघर तथा गाँउमै छु जस्ताे अनभुति भयाे तपाईं हरुलाई धेरै धेरै धन्नेबाद

  • @raazsilwal8331
    @raazsilwal8331 Год назад +4

    जीवन पिठो भयो आशु दियौ ठिकै थियो .......तडपाई मीठो थियो आहा❤

  • @khumbahadurthapa4427
    @khumbahadurthapa4427 Год назад +3

    जति सुनेनी अझै सुन्नै मन लाउने धेरै धेरै शुभकामना दिजु शिला&राजु दाजु लाई

  • @krishnakunwar176
    @krishnakunwar176 Год назад +20

    नेपाली लोकदोहोरी का तारा दादा राजु अनि दिदी सिला , कुन सब्दले धन्यवाद दिमहजुरहरुलाइ किनै सब्द नै छैन ! यति भन्छु तपाईंहरु सधै अमर रहिरहनु होला❤🇳🇵🇳🇵

  • @bhawanishrestha1328
    @bhawanishrestha1328 Год назад +6

    Hirdaya Dekhi Naman xa Shila Ale Baini rw Raju Pariyar Vai💖💖🌷🙏🙏🌷👍👍

  • @ramkumaripandey2270
    @ramkumaripandey2270 Год назад +5

    Kati Dami ho k geet.shila Ra Raju miler gayko geet suner ma matra ho ki arunixan aghaunai nasakne? Adharth geetx

  • @durgamagar7990
    @durgamagar7990 Год назад +13

    आहै राम्रो लागेयो ठाडो भाका सुन्दा❤❤💕💕

  • @seemasen8224
    @seemasen8224 Год назад +5

    आहा ! यति सुनेकी यति सुनेकी जति सुन्यो अजै सुनम सुनम लाग्यो 🙏🙏कति मिठा मिठा गहकिला मुटु छुने सब्दहर आहा ! स्वर कति मीठो दुबै अग्रज कलाकार भाइ अनि शिला दिदी को ध्यान दिएर तन मन लगाएर सुने अब आर्को भाग पनि छिटो हामी माझ ल्याउनु होला शिला दिदी हजुर लाई शुभकामना आशा छ अबसय आउनेछ आर्को भाग ❤️❤️🙏🙏

  • @madankunwar8886
    @madankunwar8886 Год назад +8

    ❤Oho kati perfect thadi vaka kati mitho kate ramro sabda ra athartha thanks both of you.

  • @safalrana325
    @safalrana325 Год назад +1

    omg khatraa laagyo yaar dd shilaa n raaju daajuko lokthado vaka ahile sammakai khtra lagyo sunirahu sunirahu lagyo ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @tulsirai8649
    @tulsirai8649 Год назад +15

    अहा आशाध्यै मिठो लोक भाका, अनि त्यस्तै मिठो श्वोर पनि | हार्दिक आभार साथै Thank you यहाँ हरु लाई 🙏

  • @birbdrb.k.3049
    @birbdrb.k.3049 Год назад +6

    जती सुनेनै सुन्न मन लाग्छ धन्य छ लोक गित का धरोहरहरू लाई अति मन पर्याे

  • @krishnabahadur1278
    @krishnabahadur1278 Год назад +18

    Voice king and queen Raju pariyar and shila ale diju congratulations thado bhaka geet ma❤❤❤❤❤

  • @bharatsedai3358
    @bharatsedai3358 Год назад +6

    बरिस्ठ गायक गायिका राजु परियार दाजु र शिला आले दिदी को फ्यान जति यत हाजिर हुनु होला है त।।।।।

  • @topthapa290
    @topthapa290 Год назад +10

    सार्है रमाइलो सिला दिदी राजु दाईको पुरानो ठाडो भाका

  • @manojgurung3073
    @manojgurung3073 Год назад +5

    🙏🙏🙏आहा कति राम्रो सुनेर कहिले नथाकने दादा र दिदिको गित फेरि अरको भाग पनि गाउनु परयो दादा दिदी हजुर 🙏🙏🙏🙏

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Год назад +13

    धेरै राम्राे गाउनु भएकाे रहेछ, सारै मीठाे स्वर, प्याराे माैलिकपन र सुन्दर परिवेश झल्केकाे ठाडाे भाकाकाे याे दाेहाेरी असाध्यै राम्राे लाग्याे ! आदरणीय सांगीतिक व्यक्तित्वहरूलाई हार्दिक सम्मानसहित धेरै धेरै शुभकामना !!

  • @rajendragajamer1929
    @rajendragajamer1929 Год назад +1

    आदरणीय शिला दिदिले राम्रो गाउने प्रयास गर्नु भयो तर मन्जु बि . क र राजु परियारको जस्तो अलिक भयन जे होस रमाईलो गरियो

  • @pravaadhikari673
    @pravaadhikari673 Год назад +3

    राजु परियार र शिला आलेले गायेको ठाडो भाका अति राम्रो छ अरुपनि लगातार जवोस

  • @bishnusubedi1996
    @bishnusubedi1996 Год назад +1

    भेडिखर्के साईलाकाे याद अायाे सम्मानछ राजुपरियार सिलाअाले लाइ

  • @narmalagharti2459
    @narmalagharti2459 Год назад +12

    दुवैजना उत्कृष्ट कलाकारहरू ह्र्दयदेखि नै नमन 🙏🙏🙏🙏

  • @nikhilgurung4051
    @nikhilgurung4051 Год назад +2

    Dherai ramro
    Tara euta sujhav 1-2 min matrai highlights dinu🙏🏻

  • @mobighale68
    @mobighale68 Год назад +17

    हो...छाँया आँसु रैछ माया आयो मन धर्केर😥😥100%सहि राजु दाइ🙏सारै मन छुने हजुरहरुको ठाडो भाकामा गाइयको दोहोरी।आदरणीय अग्रज दाइ दिदी मा नमन छ कलाकारज्युहरुमा🙏🙏🙏🙏🙏🙏

    • @anantagautam9127
      @anantagautam9127 Год назад +1

      😊😊😊😊😊😊😊😊😊

    • @anantagautam9127
      @anantagautam9127 Год назад

      000😊0😊p😊😊😊😊😊😊😊p😊😊😊😊000

  • @karanjanala6453
    @karanjanala6453 Год назад +1

    आहा कति राम्रो दोहोरी दिदि ❤❤❤❤जति हेर्यो उति हेर्न मन लाग्ने

  • @punarakm.neupane404
    @punarakm.neupane404 Год назад +10

    सारै मन पर्दो भाका सारै राम्रो लाग्यो❤❤❤👌👌👌👌🙏🙏🙏

  • @ramharikhanal7274
    @ramharikhanal7274 Год назад +1

    सबैमा🙏🏼मेरो घर गोरखा पालुङ्टार हाल कतारबाट हेर्दै छु सार्है राम्रो उत्कृष्ट लमजुङे मौलीक ठाठो भका सुन्दा घरगाँउको याद आयो 🙏🏼🇶🇦❤️🇳🇵म लोक सङ्गिकको पारखी पनी हुँ सारै मन पर्छ।🙏🏼🙏🏼🙏🏼

  • @pukarchhetry9889
    @pukarchhetry9889 Год назад +2

    सारै राम्रो ठाडो भाका सुनिरहु जस्तो प्लिज फेरि गाउनुन 2 जनाले 1 घन्टा जति प्लिज्🙏🙏

  • @SureshThapa-ev7wn
    @SureshThapa-ev7wn Год назад +1

    आहा राजु दाजु अनि सिला दिजु को यो ठाडो भाका सुन्नि बर्सौ को रहर पूरा गर्दिनु भको मा दुबै दिजु दाजु लाई सिर झुकाइ नमन्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 Год назад +8

    सारै राम्रो छ दिदी।सफलताको शुभकामना ।

  • @namratarai8943
    @namratarai8943 Год назад +15

    big लोक स्टार् जस्तो भाकामा पनि fit र निभाउनु सक्ने प्यारो गायक गायिका शिला बैनी र राजु भाइ लाई उच्च सम्मान 🎉🙋🎉सारै राम्रो लाग्यो र शिला बैनी को दोहोरी को पर्खाइमा थिय सधै आशिर्वाद र माया बैनी र सबै teem 🎉🙋❤️🎉❤️❤️🎉❤️

    • @khusiram4929
      @khusiram4929 Год назад

      सुपर नाइ दादा दिदिलाइ

  • @dineshbishowkarma4283
    @dineshbishowkarma4283 Год назад +9

    आहा क्या मज्ज आयो यो पो हो हाम्रो लोकसंगित अर्को भाग पनि चाडै सुन्न पाइयोस

  • @kumargurung4538
    @kumargurung4538 Год назад +1

    ❤wow so nice .kaskeli bhayepani lamjung ko thado bhaka ko fan bhaye. Thankyou raju sir and shila ale didi. Love from 🇪🇸

  • @nachhiringtek9174
    @nachhiringtek9174 Год назад +8

    स्वर र शब्दको सम्योजन बल्ल मिले जस्तो लागो ठाडो भाकाको good job

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Год назад +1

    अहा क्या मीठो लोपोन्मुख ठाडो भाका ,
    ठाउँ ठाउँमा फुर्का जोड्नु पर्ने , लामो शब्द संयोजन , गाउदा अति गाह्रो भाका लाई सहज तरिकाले गाउनु भएकोमा लोक स्वर सम्म्राट राजु परियार र लोक गित कि रानी शिला आले लाई हार्दिक नमन !!!
    हाम्रो सस्कृतिको संरक्षण गरौं ,
    जय लोक दोहोरी ,

  • @bijaykshetri3148
    @bijaykshetri3148 Год назад +4

    Raju daju....kati salin xau hai... Legend mero dai..keep it up....

  • @bhupendrabk7215
    @bhupendrabk7215 Год назад +2

    फेरि यो जोडिले तह्ल्का मचाउभो ठाडो भाका मा पनि

  • @tikapun2488
    @tikapun2488 Год назад +1

    सायद ठाडो भाकामा यो तिम्रो पहिलो प्रयास होला ... र पनि उत्कृष्ट छ शिला बहिनि । धेरै खुशि लाग्यो यसरि यो ठाडो भाका प्रस्तुति दिएकोमा ... झण्डै झण्डै लोप हुन लागेको यति मिठो भाका जोगाउनै पर्छ । अब अलिकति गम्भिर भएरै यो ठाडो भाकाको जगेर्ना गर्नै पर्छ बहिनि ... Wish you all the best ...

  • @shyammajhi9453
    @shyammajhi9453 Год назад +15

    ❤ raju dada ra shila didi ko big fan ho aaule gaun najaneni hjur hruko geet khoji khoji sunxu ma😊

  • @RameshKumar-on1kr
    @RameshKumar-on1kr Год назад +1

    सोर सम्राट राजु दाइ र सिला दिदी लाई धेरै धन्यवाद ।मलाई धेरै मन पर्ने गीत भनेको ठाडो भाका हो ।।म स्याङ्जा बाट

  • @amishuperkotiofficial9171
    @amishuperkotiofficial9171 Год назад +19

    आहा ! सारै मिठो गीत सबैले माया गर्दिनुहोला !🙏🙏🙏

  • @baltamang9038
    @baltamang9038 Год назад +2

    अग्रज कलाकार भनेको हीरा भनेको हीराई हो।
    लोक दोहोरी सम्राट राजु परियार र २०,३० वर्ष देखि कै लोक प्रिय गायिका एक नम्बरमा नै पर्छ।
    सारै मिठास शब्दलाई उच्च सम्मान।।