केपी ओलीको विदाई सम्वोधन | असार २९ दिउँसो २:०० | AP1HD
HTML-код
- Опубликовано: 12 июл 2021
- प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो २ बजे प्रधानमन्त्री निवास सिंहदरबारबाट ओलीले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारबाट छाडेर निजी निवास बालकोट फर्कने तयारीमा रहेका छन् । अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ।
Subscribe and Press the Bell icon to get all the News Update.
►ruclips.net/user/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►RUclips: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2021 AP1HD™
#PmOli #Sambodhan #Nepali #Politics #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork
के पी बा ले त हसायर भयपनी हल्का रमाइलो हुन्थ्यो अब सेरबहादु ले त बोलेको नै बुज्दैना अब बर्बाद हुने भयो 🤔🤔🤔🤔🤔🤔🤔😭😭😭😆😆😆👌
Yasta lula langada rogilai nai desh hakna diyapachhi yastai ho kohi lato kohi rogi hahaha
@@rabindrakumarpaudel5814 hatta katta ta bidesh pugisake ni ta 😂😂
Olibababae
OKolibamodipasjei
Oiibamarnabahnamahaho
तपाई राम्रो नेता हो । तर तपाईंले कुलमान जस्ता राम्रो काम गर्ने लाई चिन्न सक्नु भयन।
संसदीय व्यवस्थामा सबै चिज प्रधानमन्त्री को हातमा हुदैन
Ramro netw vako vaye tyoo kuralai miss nai gardainani .. yo eauta chor ho yo olilao aaba dekhi vote dinu hudaina
कमरेड केपी अोलि जिन्दावाद ✊✊✊✊✊🇳🇵🇳🇵🇳🇵
आफ्नो घरमा आगाे लगाएर छिमेकी घरमा बसेर ताप्ने भतुवाहरू कदापि नेता हाेइनन्, जन प्रतिनिधि हाेइनन्, विकाउ गद्दार हुन । कम्युनिस्ट प्रति वितृष्णा जगायाै । अब कसरी सूर्य चिन्हवाट चुनाव लड्छाै ?
केपी ओलीमंत्रीले आफ़नो कार्यकालमा युवाहरुलाई तान्नुपर्ने जस्तै कुलनाम घिशिंग़ ज्ञानेंद्रशाही रबी लामिछाने आदि
Tehi bayera nai kp ko kamjor
Kulman Ghising sir Yuva ho ra? 😂😂
ऐतिहासिक कामपनि गर्नु भएक़ोछ मंत्री ओलीज्यु🙏🙏🇳🇵🇳🇵👍
You are great.andgreat.
@@bedprasadbhattrai7044 Good🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🎎🎎🎎🎎🎎🎎🎎🎎🎎🎎🎎🎎
Ekdum.
Eutai karyakal ma 2choti Bighatan garne Ani Sambhidhan chyatne lai Mantri banaune.
Covid ko bela party ko kam ma kudne, nabaneko dharahara udghatan garne. 😂😂😂
@@dajag6846 🤣🤣🤣🤣🤣
@@bhupendrakhadka3724 Nepal ko entertainment nai vaisakyo Rajniti. Better plot that GOT
Kp जस्तो pm अब पाउन गाह्रो छ।
KP is one of the great leader of Nepal we always with you ❤️🙏
कुलमान घिसिङ लाई विधुतपराधिकरण बाट हटाउनु नै महत्त्वपूर्ण काम हाे। अाेलि पमकाे।
100% शहिकुरा तेति राम्रो काम गर्ने कुलमान सर लाई निकालेर आफ्नो साला पर्ने लाई हाल्ने सम्माननिय लाई अरु के गुनासो गर्ने होर खै ओलि जि तपाई महान हुनु हुन्छ जंता का घर घर्मा फिट्टिक फिट्टिक गरेर बल्ने गैस ल्याईदिनु भयेर हामिलाई ठूलो गुन लगाउनु भयेको छ ।
चिन्ता नगर्नु होला ओली ज्यू अब 2 मैन पछि हजुर नै प्रधानमन्त्री बन्नु हुन्छ
Tw jastoo khatte harule gardanai hoo aaja pani nepali haru bidesma gayer marnu pari rako xa . Khatte pariwarta. Hu
The fact is that he has done much better than others...
Capable and Visionery Politician of Present Time.Always in your Support .
ओलि अब कहिल्यै प्रधानमन्त्री बन्दैनन
1 mahina ma sere le biswash ko mat payena vane feri Amale kai sarkar banxa natra chunab ma janxa...makune le saat diye biswash ko mat pauxa natra khukaune matra ho sere le
जो कोही जती पीएम बदलिए पनी कुकुरको पुच्छर बाह्र वर्ष ढुन्ग्रा मा राख्यो जस्ता तस्तै चाल हो । मजाक र जोक को सिकार मात्र बन्न पुग्छन् 😭 देशको अवस्था लाई गम्भीर रुपमा लिएर जोस जाँगर ,हिम्मतको साथ ,निडर भएर अगाडि बढ्ने खालको कोही पि.याम मेरो देश ले पाऊन सक्या हैन दु.ख लाग्छ । 🇳🇵🇳🇵✊✊
you are right
माधब लाई लत्ताले हानेर खेद्नु अब चाहि
अब नेपाला मा kp जस्तो मन्त्री कुनै हुदैन ठोकेर भन्छु म 🙏
Kp oli jindabaad
सालाम प्रधानमन्त्री ज्यु। तपाई जतिको सक्षम निडर साहसी दुर दृस्टी भएको वा भिजन भएको प्रधानमन्त्री यो देशमा कोहि छैन। फेरि अब आउने चुनाव बाट तपाईं प्रधानमन्त्री भएर सुखी नेपाल समृद्धि नेपाल को सपना पूरा गर्नु होला। यहि छ लाखौ लाख शुभकामना। जय नेपाल ।।।
jada jadai auta ukhan vanera one time hasayra jau na pm
🤣🤣🤣🤣😄😄😄😄😄😄😄
Yah we are waiting for ukhna
केपि बा ले धेरै राम्राे काम गर्नु भएकाेछ यस्ताे त कुनै प्रधान मन्त्रिले गरेकै थियन प्रधान मन्त्रि अल्पमतमा परेकाले मन्त्रि हरु भटा भट नियुक्ति गर्ने १२ ,१८ दिने मन्त्रि बनाउने हत पत मा तिनै मन्त्रिहरु पद बाट मुक्त भएपछि पनि हाम्राे प्रधान मन्त्रिले उनिहरुलाई माय गरेर ढुकुटिकाे धन सिध्याउन वाहाले भनिदिनु भयाे क्वाटर र गाडि छाेड्नु पर्दैन भन्ने काेहि अरु हाेला आफुले गरेकाे र बाेलेकाे पनि याद गर्नु पर्छ के राष्टपटि ले चै प्रधान मन्त्रि बनाउनेहाे हाेर फटाहा हाे के राति मात्र कामगर्नु हतारमा किन थियाे त्याे चै ठिकहाे अब नरुनु केपि बा अैलेजति कहिलै भएन हाेला बलत्कार र भ्रष्टाचार जयदेश जयनरेश जयनेपाल
He is the best than every other ❤️
देश को प्रधानमंत्री को रूप मा के पी ओली नै ठीक हो तर चुनाव ५ वर्ष को अवधिमा हुनु पर्छ र यो नीति र व्यवस्था को स्थिरताको बानी बसाल्नु पर्छ, हरेक वर्ष चुनाव हैन।
गुड
Asti ramro sanga sapath naliyekole apasagun bhako ho... khub hero bhayera tyo pardaina bhanya thiyo sapath lida kheri.. tesaile manchhe kasto sukai paristhiti ma pani ghamanda hunu hudaina bhanne lesson ho
राष्ट्रघाटी शेर बहादुर देउवालाई फेरि पनि प्रधान मन्त्री बनायो सर्वोच्चो न्यायलयले यो कस्तो राष्ट्रघाटी न्यययधिशहरू रहेछन।
शेर बहादुर देउवा मूर्दावाद।
कुर्सी भचाउने भए बा ले आज
He has much better than others so salute kp oli I am with you!
अब नेपाल 2nd अफगानिस्तान हुनेछ किनभने तसली भयो MCC जसरी भए पनि पास गर्छन् त्यो पछि American र Indian ले नेपाल मा खुलेआम मनमानी गर्छन् अनि नेपाली जनाता लाई aggressive बनाउछन् त्यो पछि उनिहरुले नै केही समय पछि 2,4 जाना उनिहरुको मान्छेलाई आफैले मार्छन् त्यो पछि हाम्रो ज्यान को सुरक्षा नेपाल ले दिन सकेनन् हाम्रो सुरक्षाको लागि American सुरक्षा कर्मी चलाईयो भन्छन् अनी American सेनाहरू नेपाल मा प्रवेश गर्छन् ! अब यो दिनदेखि नेपालीको दुर्भाग्य सुरु हुन्छ कम्तीमा ५० बर्षको लागि! ५० बर्ष सम्म मा देशमा भएको जतिपनि अमुल्य देशको सम्पति हरु अरुको हातमा परीसक्छ र देश सिक्किम जस्तो हुन्छ!
यि त सब भन्ने कुरा न हुन् !
Kp oli is great politics
Your distinction Balkit no more Oli
Hamro desh ko kun chai neta le bharstchar nagarne neta bhanu t m tesai bhot dinxu sathi ho
तिमिले 1 जानापनी भ्रष्ट लाइपनी कार्बाही गरैन सेरेलेपनी गर्दैन योथाहाछ किनकी तिनेरु जन्ताकोलागी होइन आफ्नालगिहो गकोहो
Tapai haru kursi tana tan janata lai lockdown
Rajtantra jindabadh
संविधान अनुसार अगि बढ्नु पर्छ र पर्ने भए दुई दुई पटक किन संसद बिघटन?
Besi damva thyo. Hagyo aba
Ramro voyo
I miss u oli jyu.
o hello kp ji tapai sarbasadharan janata Dhakalko tauko katera jell gayako ho sabailai thahachha
जनादेश भए बहुमत चाहिदैन
He is better than any others leader currently country has. Personally love him.
दुइ तिहाइ वाट कहाँ हाे कहाँ पुग्नुभाे अव के काे चिन्ता ?
Wait is sweet
Janata le prataksha pm chhanna paunu paryo
kp oli is best among all
Euta vrasta gayo arko maha vrasta aune bho. badhai cha nepali janata lai.
hajurle thikai garnubho kpji sabaiko palo awnuparyoni hainta aba serbahadur dewajile chai nepalma keke different laiwanuhuneho la serbahadur dewajilai pani mowka pawnubho primeminister banna hajurlai badhaixa serbahadur sir ani sathai kpjilai pani badhaixa hai sir
अब हाम्रो चुच्चे नक्सा अनाथ र अलप हुने भयो है !
👍👍
good...
नमस्कारं।
Aba Dewa lie kina prime minister teyo pani untrusted person vaya ra mantri post bata nikaley ko thiyo... feri taiee Dewa li prime minister,,,....... Khaiee ta yes ma fairly election vako sab Court ko ni dirty game vaya na ra? yo rules and regulation vaya na? ..... Aba ta Janta ko mat ma janu parxa yesto vaya na aba janta ley choose garey ko prime minister hunu parxa?
बुडा गाेरू मद्धेमा सबैभन्दा राम्रो केपि थिए अरू गाेरू लैमते र मेलाे जाेत्ना नसक्ने खालि घाँस मात्र खानि छन
Ole 100% thik xa
सैातिनि बयेबार गन्ने मन्त्री
अब चाहिदैन अब प,जातन्त्र चाहियाे।
chari don ko kura pani aula li ka , tapaiko harkat , k garum tapailai, ycl ko gatibidihi, ra tapaiko afnainako kura haru!
Nice 👍👍 mananiya kp g you are a great person 💝💝
यत्रो महान अबसर दुइतिहाइलाई हावादारि गफ र आफ्ना अरिङ्गाललाइ पाल्न बाहेक केही नगरेकोमा बधाइ छ
सही हो
Good
Now party is changing but all the leader should know how to handle the country, leader should be select/choose a good adviser, then only get good planning and preparation for development.
Good boy
यि सबैका समाधान अब एम एन ओ मात्र एक उपाय छ। त्यसैले नेपाली जनताले यि सबै कुरालाई बुझेर अभियान सुरू गरिहाल्नु पर्ने जरूरी भएको अवस्था छ।
Hitlar le loktantra bhanda udek lagyo suhayena loktantra mashne saiduwa Ko gaf gafashti na ho yeuta dui ta ukhan pani bhanera janu parne ho ke garcha
Thikai bhayo kp ba
किन िबग्ीश मंगले अाफ्नै ढंगले ।
🧖🙏🏿🙏🙏🏻😊
हजुरले विगतका दिनमा झुक्किएर गर्नु भएको सानो तिनो विकास प्रती हामी आभारी छौं...
जति बोल्नु पर्ने हो त्यो भन्दा बढी बढाई चढाई बोल्नु स्वाभाविक मानिदैन...
आफ्नो तारिफ आफै मात्र गर्ने PM पहिलो पल्ट नेपालमै देखिएको छ...
हजुरले सुहाउँदो नेतृत्वका साथ काम गर्नु भएको भए हामी जनताले प्रशंसा गर्दैनथ्यौं होला त? हजुर सँग अझै कतिपय वार्ता मिलाउनै बाकी छ त्यो हामी जनताले आफै जान्दछौँ...,भ्रष्टाचारको बीऊ रोप्नु हजुरहरुकै ठूलो हात देखिन्छ अब जरै बाट उखेल्नमा जुट्नुस जनतासँग मिलेर बस्नु छ भने, अरु जे हुनु थियो भइसक्यो अब अरूलाई पनि पालो दिनु पर्छ जो चाँहि हत्या हिंसा विरुद्ध रहेर हाम्रो नेपाललाई धर्मशील सुख शान्ति समृद्धिका साथ सर्व उच्च शिखर सम्म पुर्याउन सक्छ...
🕉️जय नेपाल आमाको 🇳🇵🇳🇵🇳🇵
🕉️जय पशुपतिनाथको🔱🔱🔱
अब आउने चुनावमा फेरि अत्यधिक बाैमत ले जित हाशिल गरि पुण प्र धान मन्त्री का लागि ढाेका खुल्ने छ🙏🙏
Chatho dallas rupamma aagami nirbachan paxi kp ba...
Now I feel the struggle of KP Sharma oli jiu he has faced lots of ups tackles due to his own party so he lack in between so couldn’t work as per him . And I have seen Nepal grow in 3 years of period
Ani janata horu na bhulnu hola ki aba prime minister KP oli ko jagah . Ek desk ko bada chor nai bhai raheko xa
Best pm ever very knowledgable about history and all. Great loss
फुटबल को कथन धेरै राम्रो लाग्यो केपी बा को✊✊
Kp ba chunab nabayakole khop kinna sakeko kura nabirsiyo...
अमेरिकाको खेलमा शेर वहादुर प्र म भएछन् । खप्परमा लेखेर ल्याएकै रैछन् ।
Hahahahah hai. America ko kei kam xaina Nepal jasto thulo desh lai nai herera basxa
देश र जनताको निम्ति काम पनि यति धेरै उखानतुक्केले गरेछ कि गिनिजबुकमा २/२ बिषयमा नाम लेखिने भयो । क्विजको प्रश्न १. बिस्वको कुन प्रधानमन्त्रीको कन्डो डेनट्राईट/फेबिकल भन्दा कडा ? कुर्सिसँग टाँस्सिएपछि छुटाउनलाई बार-बार सुप्रीमकोट नै चाहिने ? जवाफ -: नेपालको गफाडि मास्टर उखानतुक्के ।
प्रश्न २. त्यहि पद/कुर्सिको लागि २/२ पटक सपथ खाने यानि प्रधानमन्त्री रहन्दै त्यहि कुर्सिको लागि पुन सपथ खाने, राष्ट/बिधिबिधानलाई नै आफु जस्तै जोकर यानेकि मजाक बनाउने कम्मेडियन को हो ?
Best lidar
Hi
दुइतिहाइ आसपासको इतिहास कै शक्तिशाली प्र म खड्क प्रसाद ओलि ज्यु! कतिपय सन्दर्भमा तपाईं आफैको दम्भ र घमण्ड र कतिपय तपाईंकै सहकर्मि साथिहरुको गलत हर्कतले देशलाई साह्रै नराम्ररि बर्बदिको खाड्ल तर्फ धकेलिदै गएको छ्। यो अति नै खेदपुर्ण छ।
Kp ba ilave you
नेपाल ,गौरव , राम्रो यो हॉम्रो पंचको सरकार ………………………………..गयो!
Desh ma neta aru pani hola arko pali pani hamro neta KP oli
केपी ओली मंत्रीले बेलैमा जनताको मर्का बुझेक़ो भए बाँचुंजेलसम्म जनताको माया पाउथेहोला तर अरु देउबा ,प्रचण्ड ,यादवहरु चाहिदैन
Jaya hos oli ji ko
Kp oli jindaa bad ❤️❤️❤️👌🙏🙏
Aabo young generation harru lay chalaunu parxa Nepal
Prachande PM huna na payeko natija ho yo sabai. Bandar le aphno ghar sathai arka ko gha pani rakhtaina. Yo Prachande / Madhe jasta Bandar ko khel ho Desh Asta/ Besta parne Bhasmasur haru. Dubai thauma chunab harne Madhe ko yetro khel.
जन्ताको लागि अौधी परिस्म गर्ने हाम्रो देशको प्रधानमन्त्री जियु, हजुर्को माहान कामको मुल्यांकन कन्याले गर्नेछन्,दु:ख लाग्यो। हजुर्को बिदाहीमा। हामिले अासा गर्ने छौ। फेरि पनि, प्रधानमन्त्री हुनुभएको देख्नु पाइसो्।
शेरेकाे ज्याेतिस खत्राेइ टयालेन्ट रहेछ गाठे😂🤣🤣
दुख पाईस मंगले अाफ्नै ढंगले
ओलि जि तपाईं का भरौटे ले कति लुटे
त्याे पनि भन्देकाे भय अझ राम्राे हुन्थ्याे कि
जय देश जय गाँजा र चरेश
जय नेपाल
Guys I don't know better about politics but I think KP oli was better than Sher Bahadur because oli has one better skill and that is he can communicate better with wise answers but Sher Bahadur can't speak properly infact he can't address the reporters question properly !! If you think I am wrong then sorry !!
केपी ओली प्रधानमंत्री नेपाल के प्रधानमंत्री बन कर पहला प्रधानमंत्री नेपाल का जो केपी ओली था जिसने नेपाल के नक्शा नेपाल का में तूफान आया कालापानी लिपुलेख का इतिहास में अपनी छाप छोड़ कर जा रहे हैं केपी ओली जी तीन करोड़ जनता के तरफ से धन्यवाद जो नेपाल के नक्शा तैयारी किया
आफ्नो आँगमा भैसि नदेख्ने अरुको आँगमा लिखा देख्ने दम्भी प्रवचन
अब यिनको अनुहार हेर्न र प्रबचन सुन्न नपाइने भयो |
हो नि सेरबहादु ले त बोलेको बुजिदैन 😄😄😄
सम्माननीय प्र मं वलीज्यू , हजुरले जेलको चिसोछीडीलाइ मात्र बुझ्नुभयछ , देश र देशबासीको मन बुझन चाहनुहुन्छ भने स्थायी राष्ट्रप्मुख “राजा” जनताबाट प्रत्यक्ष निर्बाचित प्रधानमंत्री र देशका ९४% ॐकार परीवारको सनातन धर्मसापेक्ष हिन्दूअधीराज्य को स्थापना गर्ने मनबनायर तपाइका मित्रहरुलाइ गोलबंद बनाउदै जनआन्दोलनकोलागि प्रतिपक्षको नेत्रीत्वतहबाटै ग्राउण्ड तयारपारेर जनतामाझ आउनुहोस ।अनिमात्र तपाइमा स्टेटम्यानसीप उदयहुनेछ र शिव पार्वतिको धर्ति नेपालको राजनेता बन्नुहुनेछ ।कम्निष्ट भनिएका तपाइका साथिहरु र गनतन्त्रे अदालतको नांगोनाच हेर्नअब योभन्दा के नै बॉंकी रह्यो र ? जनता जनार्दनबाट चुनियको सरकार प्रमुखलाइ अदालतको परमादेशबाट घोक्रेठ्याक लगाउन लगाउने तपाइकै बिधर्मि कमनिष्ट हुन ।
केही पिर नलिनु प्रधानमत्रि ज्युउ अबकाे चुनाब ले सबैलाई ठेगान लगाउनेछ
Kasari??? Election ladne face yinaru nai ho. Oli aaye comments le khanx. Sere aaaye congress le. Prachande aaye maobadi le. Des banane koi x?
Vote nai nahalni.. Purana lai aba
@@nrizonak4684 hamile nahale ni kei farak pardaina. Jhole le halihalx Ani jati mat khasx teti Mei jitx auta Dalaal le.
केपी बा तपाई धेरै उम्लिनु भाथियो अन्त्यत पोखिन् पुग्नु भयो ।।
desh vikas ko lagi bharstachari dekhi nirmul hunu parxa rajniti (politicas)
Ghar namilaune ani ban tira aago lagauni kamko parinam ho kp ba..
Good bye9 kp jii.
Jhapali Rocks
Bole jashto kaam bhako bhaye ta yo chala Kina hunthyo jantako janadesh lai loppa khwayepachi Aadalat Nimtiyeko ho Tesai Aadalat Aaucha kurchi chodnu paryo bhane bhachchu bhanne le bhacha Ki kurchi last samma hernu paryo
भारत को भक्त सेरे ले अब चुचे नक्सा को कुरा नगर्नु भन्ने भयो, नेपाली कांग्रेस भनेको भारत र अमेरीका को गुँहु खाने पर्यो त्यसमा बाबुराम पनि हो
आफ्नै पार्टीले बन्चरो हान्यो केपी जिउलाई। तर जे होस् तपाईंको कार्य सराहनीय छ।