हार्दिक बधाई तथा सुभ- कामना सम्पुर्ण युनिटलाई ❤️🙏❤️ गाउँ घरको पुरानो याद दिलायो साच्चिकै रियालिटी अनि अर्घानिक मौलिक पालाम बनेको छ । यायद पालमहरुमा यो पालम जति उत्कृष्ट आजसम्म मैले हेरेको छुइन ।
स्व बलराज नेम्बाङ ज्युको स्मृतिमा निर्माण गरीएको छांयाङन रहेछ वहालाई हार्धिक श्रद्दान्जली । जो कोहि मृतकको श्रद्दान्जली अर्पण गर्नु पर्दा मृतकको Death body को फोटो होइन एक सुन्दर तस्वीर राख्नुपर्ने हुन्छ तर के पारा हो ? ज्ञान नभएरै फेसबुके शैली editor ले अपनाएको हो ?
मन नै लोभ्याउने पालाम 😍
❤❤❤❤❤🎉🎉🎉
हार्दिक बधाई तथा सुभ- कामना सम्पुर्ण युनिटलाई ❤️🙏❤️ गाउँ घरको पुरानो याद दिलायो साच्चिकै रियालिटी अनि अर्घानिक मौलिक पालाम बनेको छ । यायद पालमहरुमा यो पालम जति उत्कृष्ट आजसम्म मैले हेरेको छुइन ।
पालाम राम्रो छ सायद रेकर्डिङमा समय नपुगेर होला मीक्वा सांङमाको मुधुम कता कता नपुगेको महसुस भएको
हाम्रो संस्कार हाम्रै संस्कृति ।
म आफू याक्थुङ्बा भएकोमा गौरव लाग्छ ।

Nice👌🙏