साउथ इन्डिया केरला यस्तो भयो भने निर्मातालाई नोक्सान हुन्छ भन्ने सोच राखेका हुन्छन्। पारिवारे फिलिम हेर्न जान्छन्।। त्यही भएर नेपालीहरूले पनि सिक्नुपर्छ।। कसैको लगानीमा बनेको चिजलाई यसरी गर्नु हुँदैन।।।
हालमा गएर भिडियो खिचेर सामाजिक सञ्जालमा राख्ने कार्य पहिलेदेखि नै चलिआएको थियो। यहाँ कलाकार भनाउँदाहरु आफूलाई पर्दा मात्र बोल्छन् र हो केही हुन नसकेको। सबै फिल्म आउँदा यस्तो कार्य हुँदा सबै कलाकार एकजुट हुने हो भने यस्तो समस्या आउँदैन।
मैले पनि देखे RUclips मा Film पुरै भाग-भाग गर्दै हालिरहेको छन यस्मा तत्काल प्रतिलिपिअधिकार प्रयोग गरेर रोग्नु पर्ने छन बिराज भट्टले। होइन भने यस्ले film निकै असर पुर्याउनु सक्छन |
जसले यस्तो नकारात्मक सोच राखेर १२ गाउँलाई तल गिराउने काम गरेको छ हामी सबै मिलेर त्यो क्लिप नखोली किन रिपोर्ट गर्दिउँ र जस्ता पनि यस्ता क्लिपहरू आउँछन् कृपया भगवान सम्झिएर म जस्तै नहेरी किन रिपोर्ट हन्दी हाल्नुहोला सबैलाई विनम्र अनुरोध गर्दछु❤
पाइरेशी Link १२ गाउँ avoid गरौ दोषी लाई कानुनको सिक्ञ्जाले कसौ १२ गाउँ हेर्न हलमा जाउ बाघ गुफामा होइन सिकार गर्दै गर्दा हेर्नू पर्छ सिनेमा डुबाउने प्रपञ्छ नहोस !!
यो सरासर धोका हो म अहिले साउथ कोरिया बाट मेरो परिवार आमा बुबा दिदी बहिनीहरु सबै जानलाइ हल बाटै फार्कइ दिए नेपाली सिनेमा 12 गाउँ हेर्न भनेर जानु भएको तर गेट अगाडि बाट छिर्न नदिएको गुनासो छ
यो सबै फिलीमी नगरी भित्रकै भाईरसहरुको काम हो जसरी पल र पुजाको रावणको पछी हातनै धोयर लागी पर्यो तेस्तैहरुको काम हुनु पर्छ । मै हु भन्नीको फिलीमहरुले पानी माग्न छोडेपछी यस्तो खेल खेलेको हुनुपर्छ।
Yo filim hit nahoss vaner riss le gareko ho fan harule yasto gardaina fan le t charcha garnako lagi clip halx aru filim chalena vaner yo sab gareko daha riss le biraj vaneko king ho biraj galat hunuhunna so filim chalxa jo safa manko xa man ma pap navayako biraj🙏🙏🙏🤟🤟💪💪💪💪💪💪💐💐💐
विराज सर म अहिले हाल साउदी छु। तर एसरी फिलिम को भिडियो लिक हुँदा नराम्रो लागिराछ कार्रवाई हुनु परोनि अजै राम्रो होस good luck 12 gau ❤️❤️
हजुर म पनि दुबईमा छु सर मलाई पनि अति दुख लाग्यो तुरुन्तै कार्वाही हुनुपर्छ ।
यस्ता भिडियो सर्बजनिक गर्नेहरुलाइ ठुलो कारबाही होस् । जय 12 गाउ❤❤
कडा भन्दा कडा कारबाही गर्नु पर्छ
चुप लागेर बस्नु भएन कडा भन्दा कडा कारबाही होस
Honi sir right
नमस्कार म कतार बाट हेर्दै छु समीर भ्ट्ट गरेको च्यानल खोलेको छ तेले त पुरै एक घण्टा को फिल्म नै हालेको छ त्यसलाई कडा भन्दा कडा कारबाही हुनु पर्छ
बिराज जि तेस्तो मान्छेलाई कार्वाही गर्नुस् छोडनु हुदैन जय १२ गाउँ सफलता को शुभकामना 🙏♥️🙏
भिजिलान्तेहरुको बिरुद्धमा बाह्र गाउँ टिमले मुद्दा हाल्नुपर्छ।
Biraj dai xora lai ramro culture sikaunu vaeako xa haju jasto mahan baba lai salam
Nepal ma balla first time yeti ramro movie aako xa yeslaii agadi badhaunu parxa ❤❤❤
कडाभन्दा कडा कारबाही हाेस यस्तो गर्ने पापिलाइ
सुन्दुर पश्चिमका हिरोहरु ❤❤❤
कडा भन्दा कडा कारबाही हुनुपर्छ
यसरी भिडियो सर्बजनिक गर्नेहरुलाइ ठुलो कारबाही हुनु पर्छ। यस्ता भिजिलान्तेहरु बिरुद्धमा बाह्र गाउँ टिमले मुद्दा हाल्नुपर्छ।
नियोजित रुपमा षड्यन्त्र गरेको होला। कानुनी कार्बाही होस
Biraj bhatta ko fan ko ko hunuhunxa सानो सानो युटबुरहर 1000 भन्दा तल हुने जति यता आउनुस है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ
रविन शर्मा ले लिग गरेको छ यसलाई कारबाही हुनु पर्छ
एस्ले 18:42 मिनेत को रहेछ
यस्ता गेरकानुनी काम गर्ने व्याक्तिलाई कडा कार्वाही हुनुपर्छ ।
Rabin Sharma ko pic upadate garnu ta
आरिसे हरुको कमि भयेन हाम्रो देश मा कार्बाई हुनु पर्छ 💖💖💖🙏
बिराजजी यस्तो गैर कानूनी हरकत गर्ने हरुलाई कडा भन्दा कडा कारबाही गर्न पर्छ। चलचित्र सर्बाधिक सफल बनोस शुभकामना।🙏🙏🙏
अर्काको बौदिक सम्पतीलाई यसरी बिना अनुमती सार्वजनिक गर्नेलाई कड कार्वाही यथासिग्र गरियोस्।
58 मिनेटकाेनि अकाे छ नेपालीहरु राम्राेसँग भन्दा खेरि मन्दैन के बिराजदाई छिटाेभन्दा करवहि गर्नुस 12हलमै गयर हेरियाे धेरै राम्राे छ
Kun you tube ho sabaila report garna paryo samir biraj ko fan haru
Ho 58 minutes ko maile ni dekhdai thya RUclips maa.
अस्तो अपराधीग कार्य गर्ने लाई कडा कार्बही होस
यसरी भिडियो लिक गर्नेलाई छिटो कारबाही गर्नुहोला जय 12 गाउँ
१२गाउँ सारै राम्रो छ शुभकामना छ सबै टिम लाई❤❤❤
साउथ इन्डिया केरला यस्तो भयो भने निर्मातालाई नोक्सान हुन्छ भन्ने सोच राखेका हुन्छन्। पारिवारे फिलिम हेर्न जान्छन्।। त्यही भएर नेपालीहरूले पनि सिक्नुपर्छ।। कसैको लगानीमा बनेको चिजलाई यसरी गर्नु हुँदैन।।।
कडा कार्वाही गर्नु पर्यो 😢
नेपालीहरूकाे यस्तै अारिसे अाचरणले नै हाे स्वदेश गरिखान नसकेकि विदेशिनु परेकाे ।
Samir
Biraj bhatta ❤❤❤
Good 👍 sir
Ekdamai dami xa yo movie ❤
हालमा गएर भिडियो खिचेर सामाजिक सञ्जालमा राख्ने कार्य पहिलेदेखि नै चलिआएको थियो। यहाँ कलाकार भनाउँदाहरु आफूलाई पर्दा मात्र बोल्छन् र हो केही हुन नसकेको। सबै फिल्म आउँदा यस्तो कार्य हुँदा सबै कलाकार एकजुट हुने हो भने यस्तो समस्या आउँदैन।
Good 👍
भिडियो लिग भएको छैन, लिग भए नि दर्शक हेर्न हलमै पुग्नेछन।
हामिले पनि टिकट पाएकाे छैन तर हेर्ने नै बल्ल त हिराे अाएकाे छ नेपाली फ्लिममा 🙏
सिधै मामा घरमा पठाइ दिनुस्
Biraj bhatta vaneko ailey chaleko film ko guru ho ❤❤🎉
छिटो भन्दा छिटो एक्सन लिनु परेओ 58 मिनेट को भिडियो आको छ
Right 👍
कडा भन्दा कडा कारबाही गरीयोस
Sahi Ho ❤❤
अब छक्का पन्जा ५ लाई America मा खारिज गरेर १२ गाउँलाई चलाउनुपर्छ।
कडा बन्दा कडा कारबाहि हुनुपछ
Yasma pakka Pani jai kishant basney KO Kam ho
कारवाही गर्न पर्छ जय १२ गाउ
बुटवल मा पनि 12 गाउँ लाई जम्मा 2 सो देको रैछ ... आज 5 घन्ता कुरेर बल्ल हेरियो ... कति मान्छे फर्कियो !
अझै पनि पिलिज हटाउनु भन्दै छन बाउ छोरा ,,एउटै मन कति पटक जित्छउ र
कडाभन्दा कडा कार्वाही गरियोस् त्यस्तालाइ
हार्दिक अनुरोध होइन Action लिनुस। ज्यादा soft hearted हुनु पनि ठिक होइन BB.
❤❤❤❤super hit move mamas aayooo woooo🎉🎉🎉🎉
Kada bhanda kada karbahi hos taslai........
जय 12 गाँउ 12 गाँउ 12 गाँउ ❤❤❤❤❤❤❤❤❤
Kada karbahi hosh ❤
कार्बाही गर्नु पर्छ त्यसलाई
अरु कुरा नराम्रो होला तर मलाई त झन् youtube मा आधा आधा हेरेदेखी हेर्नै आतुर छु । अब काठमाडौ गएर हेर्नू पर्छ ।
12 Gau jasto flim nepalko one of the beast movei bhanako xa ❤feri❤chaat chaat chaat hola hai aaru flim
यो हल भित्र भिडियो रेकर्ड गर्ने मान्छे लाई कारबाई गर्नु पर्छ
Best of luck to the team 12 Gaun👏👏
Ramro chxa felem❤❤❤❤
मैले पनि देखे RUclips मा Film पुरै भाग-भाग गर्दै हालिरहेको छन यस्मा तत्काल प्रतिलिपिअधिकार प्रयोग गरेर रोग्नु पर्ने छन बिराज भट्टले। होइन भने यस्ले film निकै असर पुर्याउनु सक्छन |
तीन चार जना ले मिलेर यो सब गरेको हुन यिनी हरुलाई कसैले गर्न लागाको हो मिलेर आधा आधा गरेर हालेका छन् भिडियो छिटो कार बाहि हुनु पर्यो
So nice 🎉🎉
Good luck 🍀 samir and no one can stop your success
Ab chai nepalko movie hernuparx vanne thinking nepali audience ma dherai badhayo 12 gaule 🔥 🔥 🔥
विराज सर हिंदी डब में रिरीज कीजिए
My best biraj sir
सानो youtube जति सपोर्त गरौ है
कानुनी कार्वाहीमा जानू पर्याे।
12 गाउँ धेरै राम्रो छ मैले त दुई पतक हेर्न गय
रबिन शर्मा भन्नेले 18 मि 41 सेकेन्डको हालेको छ
sir Tapai hami yaha batai report garnu parxa
Biraj bhatta dada chito action linu please 😢😢😢😢
चारो भन्दा चारो कारबाइ गर्नु परछ
Case haldinu dherhaena 5 Karod Samma jarimana garaunu
30 Sce bhanda long video launelai s.muda launu paryo.
Biraj sir ma Hall qatarma chu qatarma House full chaliracha Friday bata herna khojirao balla aja heriyo
Good sir
Maile dubaima here tara lastai jhyaulagdo lagyo. 😮 sorry
जसले यस्तो नकारात्मक सोच राखेर १२ गाउँलाई तल गिराउने काम गरेको छ हामी सबै मिलेर त्यो क्लिप नखोली किन रिपोर्ट गर्दिउँ र जस्ता पनि यस्ता क्लिपहरू आउँछन् कृपया भगवान सम्झिएर म जस्तै नहेरी किन रिपोर्ट हन्दी हाल्नुहोला सबैलाई विनम्र अनुरोध गर्दछु❤
गलत काम गर्नि लाई कारबाई हुनु पर्छ जय 12 गाउँ
बार गाउँ ले देश खायो विराज दाई को मेहेनत को फ्ल हो यो
हामिले हेरिसकिम सबैलाइ हेर्न अनुरोध गर्दछु।।❤❤
पाइरेशी Link १२ गाउँ avoid गरौ दोषी लाई कानुनको सिक्ञ्जाले कसौ १२ गाउँ हेर्न हलमा जाउ बाघ गुफामा होइन सिकार गर्दै गर्दा हेर्नू पर्छ सिनेमा डुबाउने प्रपञ्छ नहोस !!
साईबर क्राईम सम्बन्धि मुद्दा दर्ता गरेर कडा कारबाही गरिनुपर्छ ।
अर्काको मिहिनेत, पसिना, सम्पतिलाई आफ्नो कमाई खाने भाँडो बनाउनु सरासर गलत हो।
तुरुन्त कारवाही होस्।🙏🏿
यो सरासर धोका हो म अहिले साउथ कोरिया बाट मेरो परिवार आमा बुबा दिदी बहिनीहरु सबै जानलाइ हल बाटै फार्कइ दिए नेपाली सिनेमा 12 गाउँ हेर्न भनेर जानु भएको तर गेट अगाडि बाट छिर्न नदिएको गुनासो छ
१२ गाउँ माथि १२ भाईको षड्यन्त्र त होइन ?? उचाल्ने पछार्ने र सिध्याउने काममा १२ भाइ माहिर छन् ।
Kada bhanda kada karbahi garnu parxa
तेस्ता खाते हरु लाई पक्रेर कडा कार्बाही गर्नु पर्यो बिराज दाजु छिटोछिटो
यो चाहिँ 12 गाउको चर्चा छ त्यसकारण युतुब च्यानल ग्रो गर्नको लागि गरेको जस्तो लाग्छ। फिल्म चलिरहेको अवस्थामा यो उपाय अपनाउनु ठिक होइन।
आज 12 गाउँ हेरियो धेरै राम्रो छ 12 गाउँ साउथ फिलिम लाई टक्कर दिने फिलिम छ
यो सबै फिलीमी नगरी भित्रकै भाईरसहरुको काम हो जसरी पल र पुजाको रावणको पछी हातनै धोयर लागी पर्यो तेस्तैहरुको काम हुनु पर्छ । मै हु भन्नीको फिलीमहरुले पानी माग्न छोडेपछी यस्तो खेल खेलेको हुनुपर्छ।
साइबर केस हालेर कडा सजाय पाउनो पर्छ फटाहरुको समूह हो
जय किसन मुजि हो
Jay 12 gaun❤
कारबाहि होस् यस्ता भिडियो लिक गर्ने लाई
हामिहरु साना साना RUclipsr हरु यता हाजिर हुनु होला सबै जना एक आपसमा सपोर्ट गर्दै अगाडि बढ्यौं ❤❤❤
कारबाही गर्नु पर्छ
12 गाउँ मोभी किलिप् सबै युटुब्मा हालिएको छ! कारबाही हुनु पर्यो त्यो हाल्ने ब्याक्तिहरुलाई सब् सडयान्त्र हुनु सक्छ!
बिराज भट्ट को बिरोधि हरु सबै दिपक राज गिरीको साइबर सेना हो तिनीहरुलाई कारबाहि हुनु पर्छ for leaking out video clips and report that channel.
Yo filim hit nahoss vaner riss le gareko ho fan harule yasto gardaina fan le t charcha garnako lagi clip halx aru filim chalena vaner yo sab gareko daha riss le biraj vaneko king ho biraj galat hunuhunna so filim chalxa jo safa manko xa man ma pap navayako biraj🙏🙏🙏🤟🤟💪💪💪💪💪💪💐💐💐
हिन्दी फिलिम लाई नेपाली भन्छ मुला बिराज भट नेपाली जन्ता ले बनाको
सुनियोजित त होला नै तर राम्रो लागेर नि हुन सक्छन् । विराज भट्टलाई धेरै पछि देखेर होला ।