नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा बहु चर्चित गायक गायिकाहरु बिचको रमाइलो तीज रिले दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
नेपली लोक गीत संगीत ❤हेरी देशको कला को सम्मान गर्ने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु लाई मेरो हार्दिक नमस्कार 🙏 साथै संगीत टोली लाई सफलताको हार्दीक शुभकामना ❤️ जाय नेपाल 🇳🇵🙏
कति रमाइलो दोहोरी हो के हाँस्दा - हाँस्दा कति छिटो सकियो यो गितका प्रतेक टुक्काहरु अति नि रमाइला सबै आफैमा अबल - अबल कलाकार भाइ बैनिहरु भयेको गित अनि सबै मन पर्ने कलाकार भएको सारै मज्जा आयो यो गित हेर्न र सुन्न यो गितमा सामेल सबै कलाकार भाइ र बैनिहरुलाई फेरि दोस्रो भागको अपेक्षा सहित बिशेष धन्यवाद जय गित जय सगित 💗💗💗💗💗💗💗💗
सुमन परियार हिट बन्ने भन्दै धार्मिक आक्रमण गरेर गित बनाउदै हिन्थ्य दमाइ महाराज हेरे कि हेरेनन होला कलाकार कस्तो हुनुपर्छ र कस्तो अबस्था चित्रण गर्नुपर्छ भन्ने कुरो बुझे हुन्थ्यो नि सुमन परियारले
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा बहु चर्चित गायक गायिकाहरु बिचको रमाइलो तीज रिले दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
हाेर
Kalakar harulai samana chha! tara geet ko bisaya bastu ali milena ! Nariko marma lai bisaya Ani teej ko mahatto ma geet gauda ali ramro hunthyo ki ?
yauta mauka diya avari hune thya
😊😊
सारै हासाएर सकियो कति छिटो फेरि यहि गुरुपको अर्को भाग यहि भाकामा छिटो ल्याउनु ल।❤❤❤❤❤
सुमन सगर भाले रेनुका रेजिना सीता सिला इन्द्र तारा श्याम र माया गुरुङ मेरो लागि काफी छ
अति रमाइलो समसामयिक दोहोरि तर रेनुका र् अस्मिता बैनिलाइ धेरै पेल्नु भो सुमन र सागर ले सबैलाइ धन्यवाद !!!आर्को भाग हेर्न पाउ
नेपली लोक गीत संगीत ❤हेरी देशको कला को सम्मान गर्ने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु लाई मेरो हार्दिक नमस्कार 🙏 साथै संगीत टोली लाई सफलताको हार्दीक शुभकामना ❤️ जाय नेपाल 🇳🇵🙏
Dweddereee
@@rajeshkandel4300aaAEVERRY
जो धेरै हास्छ उ धेरै बाच्छ 😘
हासेरै सकिएको यो दोहोरीको अब भाग दुईको पर्खाइमा 🙏🙏🙏
मलाइ मन्पर्ने कलाकर तपाईं सबै जना सरै कडा गित्गाउनु हुन्छ love you both of you 🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👌👌👌👌💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵
मलाइ चाहि सुमन र अस्मिता को धेरै मन पछ
❤
@@नेपाल_संगीत_प्रतिष्ठान 💔💔💔💔
moh lai matrai ho ki hjur ni hatar hunu hunxa Aasmit ra suman ko dohori sunalai Aatur❤❤
aaha सारै ramailo teej geet सबै कलाकार हरु मा धेरै धेरै माया अनि सम्मान xa hai ❤❤❤❤❤❤❤❤❤
कति रमाइलो दोहोरी हो के हाँस्दा - हाँस्दा कति छिटो सकियो यो गितका प्रतेक टुक्काहरु अति नि रमाइला सबै आफैमा अबल - अबल कलाकार भाइ बैनिहरु भयेको गित अनि सबै मन पर्ने कलाकार भएको सारै मज्जा आयो यो गित हेर्न र सुन्न यो गितमा सामेल सबै कलाकार भाइ र बैनिहरुलाई फेरि दोस्रो भागको अपेक्षा सहित बिशेष धन्यवाद जय गित जय सगित 💗💗💗💗💗💗💗💗
सागर सुमन र भाले भयपछि अरू के चाईयाे र।सम्पुण कलाकार प्रर्ति सम्मान छ।
भाले दाइ को उत्कृष्ट अभिनय
भाले, सागर , सुमन को समूह मा सधै रमाइलो हुने गर्छ ।आज धन राम्रो भयो।
अाहा सारै रमाईलाे छ दाेहाेरी तिज विशेष तेहि माथि हासायर मार्याे जाेडि हरु ले बधाई छ सम्पुर्ण लाई 😁😁👌👌💯🇳🇵❤️🌹
आहा सबै चर्चित चर्चित गायक गायिका सारै आनन्द लाग्यो मलाइ त यो रिले दोहोरि
वाह क्या अर्गानिक गीत
धेरै मन पर्यो लय शब्द अनि त्यो मिठास आवाज म गाउने सम्पूर्ण कलाकार हरु लाई हृदय देखि नै धन्यवाद अनि सम्मान छ 🌷🌹🌷🌹🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै राम्रो छ यो तिज विशेष रिले दोहोरी सारै रमाइलो लागो । ❤शुभकामना
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ❤
बाल कुमार श्रेष्ठको नमस्कार ।
आजको बसाइ विशेष छ है।
अत्यन्तै रमाइलो अनि उत्कृष्ट दोहोरी ।
आहा मिठो दोहोरी❤ सागर भाइ सँधै सालिन सरल देखिनुहुन्छ तर टुक्का बबाल हुन्छ 👌👌 धेरै राम्रो 👌👌 सबै जना लाई हार्दिक सम्मान। ❤
मलाई त सारै मन पर्छ जति हेर्यो उति नै हेर्न मन लाग्ने सारै रमाइलो दोहोरि❤❤❤❤❤ सम्पूर्ण टिमलाई धन्यवाद🙏💕🙏💕🙏💕
सम्पूर्ण लाई धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु
एक्लै कति हास्नु को काने,नाके र दाते जोडिको टुक्का सुनेर।
आज को दोहोरिले तहल्का पिट्नेमा ढुक्क छु म 😃❤️🎶
❤
गित त धेरै राम्रो छ सुमन दादा र रेनुका बहिनी भएको मा धेरै धेरै बधाई छ
भीम पौडेल को याद आयो आज मलाई 😭😭
ल है रमाइलो दोहोरी सुनौ सबैले ❤️🙏🎼🎵🎵🙏
Khatam dohari suniyo 😢😢😢😢
My favorite lokdohari queen asmita dallakoti ❤❤❤
सागर भाइ लोक दोहोरि को बाघ ❤❤❤
Aaha kati ramailo tes mathi suman ra sagar vaye paxi arkai ramailo sabai tim lai badhai xa hal saudi dekhi herdai xu
म लाई त सबई जना को टुका मन पर छ हजुर❤❤❤❤❤❤
आहा कति रमाइलो दोहोरी हाँस्दै सुन्न्को मजा अर्कै हुने रैछ
मत भाले को टुक्का सुनेर आको Tikok मा म जस्तै कोको हुनुहुन्छ ❤❤❤❤❤
Asmitako hasonai karodko lagx malai best singer asmita❤❤❤
सबैको प्रस्तुती राम्रो छ अझै सफलता को शुभकामना❤❤❤❤❤❤❤❤
Sarai ramailo dhori🎉🎉❤❤❤ vag 2 pane chayo
सुमन परियार हिट बन्ने भन्दै धार्मिक आक्रमण गरेर गित बनाउदै हिन्थ्य दमाइ महाराज हेरे कि हेरेनन होला कलाकार कस्तो हुनुपर्छ र कस्तो अबस्था चित्रण गर्नुपर्छ भन्ने कुरो बुझे हुन्थ्यो नि सुमन परियारले
रेनुकाको कडा आयो है सागर लाई पनि
धेरै रमाइलो दोहोरी, हाँस्दा हाँस्दा मूड फ्रेस भयो । राम्रो दोहोरीको लागि धन्यवाद।
Aaha sarai ramailo dohori sunna paiyo sabai kalakarlai samman ani maya yestai ramailo ramailo dohori
liyera aaunu hola.❤❤❤❤❤🎉🎉🎉🎉🎉
Wauuu kati ramailo. Ali xoto vayo herda herdai sakiyo kasto ajhai herna man thiyo
सागर बेस्ट हो मेरो ❤❤
सारै रमाइलो दाेहाेरि सबै कलाकार लाई समान तथा धेरै धेरै बधाई छ❤❤❤❤🙏🙏🙏
सारै रमाइलो टिम जता हुन्छ उतै हेरिन्छ ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
शब्द चयन र कथावस्तु अलि जनचेतना मुलक हुनुपर्यो।सधै भरि एकअर्काको शारिरीक बनोटका बारेमा छेडखानी मात्र गाउनु भएन।
आहा सारै राम्रो❤❤ अहिले जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤❤❤❤❤
सागर सुमन जहाँ उहीँ रमाइलो
नेपाली गीत साथै कलाकारहरूको सम्मान गर्नु पर्दछ ा
आहा अति नै मिठो रमाइलो आहा❤❤❤
सम्पुर्ण कलाकार टिम हरु लाई धेरै धेरै शुभकामना ❤❤❤❤❤❤
बधाई तथा सफलताको धेरै धेरै शुभकामना सम्पुर्णलाई❤❤❤❤
राम्रो राम्रो तर आजको नायक भाले नायिका डल्लाकोटी
कति हास्नु😅😅 हास्दाहास्दै कति छिटो सकिएछ😂😃😃😃😃
सम्पुर्ण टीमहरुलाई
धेरै सम्झना ❤❤❤❤❤❤
❤
आहा कती मिठो गित😊😊
Saraai raamailo dohori sabai teammlaii badhai🎉🎉
❤
suman and asmita@@@ sagar and renuka
कति रमाहिलो हो के यो तिमीहरू ❤❤
Super dohori Sagar Dai big fan of you
अति उत्कृष्ट लाइभ दोहोरी सम्पूर्णमा उच्च सम्मान❤❤❤
हाइलाट शुन्दै हाशो लाग्यो!!उफ्फ्फ्फ्फ
आहा कति रमाइलो ❤❤
केटाहरुले आज दोहोरी स्टेज कप्लक्कै खायो 🤣🤣🤣👍️
Namaste namskar e Nepal rodhi gharko sabai sathi daju harula ma chai suman ra Sagar ko thulo fen
सागर रेनु❤
Yo got Sunday ramaelo lagyo ramro dohori yastai2 sunne prtochhyama xu
उधुमै रमाइलो दोहोरि❤
Guy’s yo dhori million cross hunu parxa hai❤❤❤❤❤
सबै जनालाई नमस्कार सकारात्मक प्रतिक्रियाको अपेक्षामा हामी ❤❤
दोहोरी गीतलाई जोगाई राखौं 🙏👍️
सुन्दा अानन्दअाउने अनि समय विताउने माध्याम
सम्पूर्ण कलाकार हरु लाई धेरै सम्मान छ❤❤
❤
Wow suman dada ra asmita dd❤❤❤❤
omg बाङ्गो नै दुख्यो हासेर❤❤❤❤❤😅😅😅😅😅
Hasda hasda mero dukha pida sab harayo aarko bhag ni chaiyo sarai ramailo lagyo
पाल्पा देखि हेर्दैछु कति हास्नु😂😂😂😂
सागर दोहोरिको किङ्ग 😅😋😃
सम्पूर्णमा नमस्कार सारै रमाइलो दोहोरी 😂😂
Plz aarko part poni lenu na plz 😂😂😂❤❤❤❤❤
I love this song❤❤❤ nxutai herne garxu yo dohori nikai ramro lagxa sadhai new vag ko parkhaima hunxu hjr❤❤❤
म काम मा जादा आउदा सधै मोबाईल बाट सुन्ने गर्छु राम्रो लाग्छ
दामी लाग्यो ❤😊
Aaha nikai ramailo xa Dohori hahhhhahahhah haahhhhahahah👌👌♥️♥️♥️♥️🇳🇵🙏👍️
Kada dohori ❤❤❤
Sagar suman bhale all babal❤❤❤😂😂😂
Wow kati ramro git sari ramro sampurna tim lai saflta Ko suvkamana cha ❤❤❤❤❤
Aaha kati ramro dohori sarai ramailo lagyo ❤❤❤🎉
भाले को टुक्का दामी
यो चही हेर्ने पर्ने दोहोरी र र्माउनै पर्ने
सारै रमाइलो दोहोरी ♥️♥️♥️
All kalakar parti saman sadai safalta ko suvakamana ❤️❤️❤️❤️❤️
kati ramro dohori harda hardai haserw aakha bata aasu nai aayo bai😂😂🎉🎉
Sabhi kalakaron ko dhanyvad bahut bahut badhai ho no1
Aayo aayo sarai ramailo git 😂😂
लास्टै हसायो आजको दोहरी ले😂😂
जिन्दगीमा पहिलो पटक हाँसियो 😂😂😂😂
बडो मज्जा आयो 😂😂
Nice song ❤❤team laai good luck ❤