ऋषिकेश पोखरेलको भाबुक अन्तर्वार्ता: श्रीमती घरमै छन अदालतमा बुझाउँछु, म माथि माफिया र मिडिया लागे

Поделиться
HTML-код
  • Опубликовано: 24 дек 2024

Комментарии • 149

  • @Pralhad-h9e
    @Pralhad-h9e День назад +25

    त फटाहा चोर हरुलाई कार्बाही हुनुपर्छ

  • @saradregmi455
    @saradregmi455 День назад +15

    नेपाली मिडियामाआफ्नाे खबर आउदा बिज्ञापन रविकाे आउदा खबर वाह ।।

  • @PratapKc-i1d
    @PratapKc-i1d 16 часов назад +4

    तलाक गरिसकेकी पूर्व श्रीमतीलाई कसरी अदालतमा बुझाउनुहुन्छ श्रीमाननीय ? फेरी घरमै? कसको घरमा?

  • @santoshkhimdin
    @santoshkhimdin День назад +13

    आफ्नो स्वास्नीले दुनिया गरिबको खुन र पसिना खाएको छ , गरिबलाई रुवाएको छ , एकदिन रबी लामिछाने जस्तै रुदै जेल बस्नुपर्ने हुन्छ।

  • @saradregmi455
    @saradregmi455 День назад +10

    केपि काे छाउरा उमा गाैरि सहकारी काे संन्चालक हुन

    • @sajannepali199
      @sajannepali199 15 часов назад

      गरीब मारा यमाले

  • @rambahadursawad
    @rambahadursawad 13 часов назад +1

    भ्रष्टाचारको दलदले के को भावुक नि😡

  • @hpnp9996
    @hpnp9996 День назад +3

    सबै कुरा चपाएर बोल्ने?? यसलाई हदै सम्मको कारवाही गर्नु पर्छ, आज न भए भोली हुन्छ

  • @DiwasLimbu-n4z
    @DiwasLimbu-n4z 16 часов назад +3

    पत्रकारलाई बडो प्रेम छ कि जस्तो छ नि????

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z День назад +6

    सहकारी देखि मिडियामा गएकोरकममा रबिलाइ थुनामा राख्जे छानबिन गर्ने तर लाेगने र स्वास्नी सङै हुदा सहकारी ठर्ग 15 कराेड जिम्मेवार काे हाे अझै अाफै स्पस्टिकरण दिदै हिडने समाएर थुनामा राखेर किन छानबिन हुदैन अब जन जनले याे काङ्ग्रेसी र एमालेका अाराेपि सबैलाई थुनामा राखेरछानबिन साथसाथै सम्पत्ति पनि छानबिन गर्ने अावाज उठाउनु पर्छ ।

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 11 часов назад +1

    चोर खुलेआम हिनेको छ हुनत सरकार चोर छ

  • @mumanghartimagar6410
    @mumanghartimagar6410 День назад +2

    अहिलेको सरकार रहदा सम्म अदालत बुझाए पनि कुनै तुक छैन, रबि पनि सरकारमा रहदासम्म प्रशासनले अहिलेसम्म एउटा निबेदन पनि आकोछैन भनेको घटना त ताजै छ। कार्बाहि त प्रतिपक्षलाइमात्र हुन्छ। हाम्रो नेपालको राजनितिक परिघटनानुसार।

  • @krishnaacharya8332
    @krishnaacharya8332 День назад +2

    रविले पनि न बिराउनु नडराउनु भनेर नै हिरासतमा बस्न रुचाए । तर के भै राखेको छ दुनियाले देखेकै छन् । जनताले पनि तिमिलाई जस्तै पठाएका होईनन र ? शब्द जाल कस्ले गरेको छ बुझ्न गार्हो छ र ?

  • @NepalQuizPro
    @NepalQuizPro День назад +4

    देश बनाउने नेता येस्ता हुन्छ्न 😢

  • @RajeshThapamagar-n4e
    @RajeshThapamagar-n4e 16 часов назад +3

    ऋषिकेश पोखरेल को सम्पति छानबिन हुनुपर्छ

  • @रबि_बालेन_हर्क_गोपी

    तिमिले चै राजिनामा दिनु पर्दैन कि लाज भन्ने कुरा छैन तिमि सँग।बुडी अनि तिमि संगै छौ बुडी ले पैसा कहाँ बाट ल्यायो भन्ने कुरा थाहा छैन तिमीलाई? तिम्रो सरकार छ तिमि पनि सरकार मा छौ तिमीले त जस्तो गर्नु नी सक्छौ। अदालत नै तिम्रो गोजी का छन्।

  • @Tikachaudhary470
    @Tikachaudhary470 День назад +2

    ओ हो ! अब कस्तो दिन आयो भनेपछि नेपाली जनताले भ्रष्टाचारीहरूको जयजैकार गर्नुपर्ने नेपाली मिडियाहरूले पनि यिनकै पक्षमा बोल्दिनु पर्ने

  • @Dhirenanupamn2k
    @Dhirenanupamn2k День назад +3

    यस्को कुरा पनि सुन्न मन लागेन

  • @harisharma7329
    @harisharma7329 День назад +10

    तलाइ आफुलाइ पर्दा तेस्तो लाग्यो !रबिको बारेमा आरोप लाग्दा कस्तो भयो होला।

  • @Chorusfilms
    @Chorusfilms День назад +2

    Yo patrakar chai bigyapan wala jasto cha. Dudh ko sachi biralo..

  • @saradregmi455
    @saradregmi455 День назад +4

    पत्रकारको प्रश्न मा दम छैन है ।परिचालित अन्तर्बार्ता हाे ।।

  • @DhanabahadurDarlamee
    @DhanabahadurDarlamee День назад +3

    सायद ठन्डि माैसम भयकाे हुनाले पठाउन नसकेकाे हाेला।

  • @saradregmi455
    @saradregmi455 День назад +3

    पत्रकार काे प्रश्न ऋपिकेश लाई चाेख्याउने देखिन्छ बिकाउ मिडिया

  • @ramkatwal209
    @ramkatwal209 12 часов назад +1

    पत्र कारमा दम छैन

  • @Sweetie-s2h
    @Sweetie-s2h 16 часов назад +4

    तेरिमा डाका तेरो नाममा किताब किन लेख्ने?

    • @NarendraKhati-y7t
      @NarendraKhati-y7t 5 часов назад

      लेख्नु परेन गरिब जन्ताको खुन पसिना चुस्नेको आफ्नो श्रीमती लाई लुटन पठाउने अनि आफू पानी माथिको ओवानो बन्न खोज्ने एउटा कुपात्र थियो हाम्रो देशमा भनेर लेख्नु पर्छ

  • @Tilakjalanoli456
    @Tilakjalanoli456 День назад +3

    जो चोर उसकै ठुलो स्वर भनेको यही त होला

  • @PrimOli-el1rg
    @PrimOli-el1rg 14 часов назад +1

    के पि ओलि ले कहिले सम्म बचौला हो सत्य र तथ्य ले मरेर गए पनि छोड्ने छैन यो सबै लाई हेक्का होस

  • @enjoyteam3925
    @enjoyteam3925 19 часов назад +2

    दुधको साछी बिरालो ।।।।।

  • @gurungkanxa9381
    @gurungkanxa9381 День назад +3

    ओलिको झोले फटाहा। हो नि हो नि पत्रुकार जि।

  • @gopaldahal1030
    @gopaldahal1030 День назад +2

    समाचार आएपछि केही त छ अनुसन्धान होस
    कार्बाही गर्नुपर्ने भए होस

  • @krishnaacharya8332
    @krishnaacharya8332 День назад +2

    मर्ने बेलामा ओलिले स्वर्गमा वास बस्ने काम गरे हुने हो । बिचराले यहि मृत्यु लोकमै नर्क देख्ने भए ।

  • @ramchandrarokka3994
    @ramchandrarokka3994 День назад +2

    Fataha

  • @bhimneupane9950
    @bhimneupane9950 19 часов назад +2

    हावा

  • @deenanathacharya2743
    @deenanathacharya2743 День назад +3

    तपाईं सत्ता पक्षकै भएकाले तपाईं की श्रीमती र धनराजलाई जोगाएर रबिहरु मात्रै कार्बाही हुने ,कोशीका कानुन मन्त्री अधिकारी मानिस बेचबिखन जस्तो गम्भीर अपराध मा संलग्न लाई मुद्दा नलगाउने तर बेचिने ,पैसा बुझाएका पीडितलाई जेलनेल गर्ने हालको सरकार कसरी निश्पक्ष,सुशाशन दिन सकेको भन्ने ?

  • @KhilakBahadurTamang-j9q
    @KhilakBahadurTamang-j9q День назад +14

    yo chor nai ho

  • @jagadisharyal5058
    @jagadisharyal5058 День назад +2

    यो पत्रुकार पनि कामाले कै पैतालो चाटेको चाटुकार बनेको रहेछ ।

  • @nagendrarai7013
    @nagendrarai7013 День назад +3

    गल्ति नगरि तेतिकै हावा चल्दैन

  • @uttargurung2302
    @uttargurung2302 День назад +4

    याे पनि सहकारी चाेर नै हाे

  • @saradregmi455
    @saradregmi455 День назад +4

    कस्काे आडमा यस्तो दम्भ हाे ???

  • @omsharma818
    @omsharma818 День назад +4

    यि सत्ता पक्ष का लाइ छानबिन गर्नि होइन हि बिपक्ष भए मात्र हो।छान बिन गर्ने।

  • @debendrapanday
    @debendrapanday 21 час назад +2

    Yasta daka haru

  • @BikramBahadurkarki-ry9mx
    @BikramBahadurkarki-ry9mx День назад +4

    के पि रहूनजेल आफना‌ पाटी का कारेकरता ‌दोसी हुदैनन

  • @kamalbhujelvlog4011
    @kamalbhujelvlog4011 День назад +3

    😢के पि को छाउरो भयर बच्यो नत्र रबि को यस्को केस सेम होइन र ?

  • @shambhunirdosh5626
    @shambhunirdosh5626 День назад +2

    घरमै भएकोलाई पुलिस लगाएर किन फरार भन्न लगाईस भष्टचारि हरु अज मिडियालाई दोष

  • @Janardan-ch
    @Janardan-ch День назад +2

    ओलि को मान्छे लाई कार्बाही हुन्छ र????

  • @DeepakGurung-j1h
    @DeepakGurung-j1h День назад +4

    ओलि न मरे सम्म मोज गर ।

  • @helidkillergaming638
    @helidkillergaming638 День назад +3

    २०७९ -६ देखि २०८१ -९ सम्मलाई १३ महिनारे यसताे त लेखा समितिकाे सभापति अनि देश कता बाट बन्छ मेराे देश नेपाल ?

  • @SushantBudha-i1n
    @SushantBudha-i1n 11 часов назад +1

    शक्ति त तेसको बाउले प्रयोग गरेको छ

  • @abhimanbista9635
    @abhimanbista9635 День назад +3

    लाज नि हुन्छ नि यार ।

  • @KoiralaCLKoirala-yp1lj
    @KoiralaCLKoirala-yp1lj День назад +2

    NETHA ko KAAM NAI VRASTHACHAR garey ra Khanu ho vanney Swarbacha Adalat ko Faisla xa ta ani...

  • @DhaneshworJha
    @DhaneshworJha День назад +3

    कुलमान माथि को सोचले कलंक को सामना भयो

  • @shyamlama3791
    @shyamlama3791 День назад +6

    ऋषिकेश भन्ने मान्छे फटाहा होकि के हो?

  • @chhetrikrishna3592
    @chhetrikrishna3592 День назад +7

    88aarab kohoi

  • @ramkatwal209
    @ramkatwal209 12 часов назад +1

    ऐमाले हरू जस्तो नाडर राजनितिग्ये कोहि छैन

  • @avinzstha3914
    @avinzstha3914 16 часов назад +2

    Nepal prahari le ta farar bhandai thyo ta, budi ta ghar mai rahichin ta. Testai GB rai pani ghar mai hola, ya Gagane ya aru neta ko ghar ma hola!

  • @kajigajmer4154
    @kajigajmer4154 День назад +2

    oli sarkarma xadaixa kko dar majale budabudi sangai chukul lagaera base vaihalyo ni poice prasasan afnai xa emale congress hunjel mangi ghatena rojgarxaina yo confrim ho

  • @DevBahadurGharti
    @DevBahadurGharti День назад +2

    थग को बोली चोर

  • @kirankc842
    @kirankc842 День назад +2

    Sabai diyis khatey kp. Lai chanda😢😢😢

  • @chinmagar8520
    @chinmagar8520 17 часов назад +2

    ए लाज छैन? हेर बोली पनि कस्तो। कति दिन सम्म हो दले? पाता कसेको दिन जनता रमाउने छ।

  • @KsagpLgsk
    @KsagpLgsk 15 часов назад +1

    Patrukar lai katima kinera lyako😅😅

  • @pawankarki1876
    @pawankarki1876 День назад +3

    रबि माथी लागेको हो। मेम माथी होइन सहकारीको हिसाब दिनुस् र आफ्नो दाहित्व पूरा गर्नुस् ।

  • @kirankc842
    @kirankc842 День назад +2

    Yo khatey chor nai ho sahakari chor pahilo jawan khatey kp.ko hanuman chor nai radiko chora 😢😢😢

  • @suryakhadka8027
    @suryakhadka8027 21 час назад +2

    Yo bhanda thulo jhut maile boleko xaina....bhaneko hola...Ravi lai gareko chahi k ho? Ta

  • @kirankc842
    @kirankc842 День назад +2

    Bahudaliyeko dhajji udais kukur😢😢😢

  • @dinbahadur7916
    @dinbahadur7916 День назад +2

    jhut ta aafai boldaixa

  • @princekarki34
    @princekarki34 День назад +2

    म एमाले हु ,घुस पिट गर्न भएन भन्का

  • @gopalmishra9785
    @gopalmishra9785 10 часов назад +1

    सुचनामैत्री हुँ भन्ने मानिसले समाचारलाई बिज्ञापन भन्नू कतिकाे पदिय अन्तरबार्ता भन्न मिल्दछ ?

  • @sarbashree3852
    @sarbashree3852 День назад +7

    Khoi 16 karod

  • @kedarkaushik3521
    @kedarkaushik3521 День назад +3

    1:31 झूठ र सही त अदालतले ठहर गर्ने कुरा हो कि ?

  • @ukslayalu3025
    @ukslayalu3025 День назад +2

    Yo ta sahakari ko.haina.makai poleko khaki.no paisa nadine chor thag ho

  • @KISHORKC-vv8nq
    @KISHORKC-vv8nq 23 часа назад +2

    JHOLE PATRAKAR PAISA KHA RA NTERVIEW......

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 День назад +2

    Srimati lai kanun KO kathghara ma bujaunus izzat badla

  • @bishnubhattarai6246
    @bishnubhattarai6246 День назад +2

    Balla thik vayo chor ko saidai aru lae dos dine manxe aafai fanda ma parda kasto hudo raixa ta hjr

  • @bhairabshrestha4596
    @bhairabshrestha4596 День назад +2

    Vastrachari

  • @DharmaMaharjan-y3z
    @DharmaMaharjan-y3z День назад +2

    6 mahina vaisakya ghanta bajar baseko

  • @yogendrakhati3609
    @yogendrakhati3609 День назад +2

    Timi haru ko asatya Rabi ko chai k ??

  • @chakrabahadurrahul9171
    @chakrabahadurrahul9171 День назад +3

    फटाहो

  • @satrudhanpradhan8150
    @satrudhanpradhan8150 День назад +2

    Jel bhitra nkochnujel janta chup lager baddein choe bharastchari kp faths le kati din sam bachauchh talai

  • @lekhmagar8237
    @lekhmagar8237 9 часов назад

    खाने बेलामा ग्वाम्मै त्यो पनि करोड-करोड खाने, अहिले गोहिको आँसु झार्छ, अदालतबाट पक्राउ पुर्जी, फरार श्रीमती बचाउन न्वारान देखिको बल लगाएको छ, यस्ताको सात पुस्ताको सम्पति जफत गर्नु पर्छ। राज्य नमान्ने, दलको निर्णय मान्ने यस्ता त छन् नेपालको नेता, देश भन्दा ठुलो दल..

  • @harikhatiwada9892
    @harikhatiwada9892 День назад +2

    Bachhna La Na mama Ho

  • @sarbashree3852
    @sarbashree3852 День назад +2

    Ready made question pre planed intervew😂😂😂

  • @bishnugodarthapa4369
    @bishnugodarthapa4369 День назад +2

    Corrupted UML....

  • @hemrajkhatiwada2255
    @hemrajkhatiwada2255 День назад +2

    Rabi laai kastp bhayo holaa t?

  • @krishnabahadurrana4613
    @krishnabahadurrana4613 День назад +2

    Rabi lai kina tes ma bolna tha
    Sabai seteing mila pacji ke dar😂😂😂😂😂😂

  • @kumarTamang-l1e
    @kumarTamang-l1e 11 часов назад

    एमाले जस्तो पार्टी जबसम्म रहन्छ नेपाली जनता कहिल्यै सुख पाउदैन ।

  • @20srawan2015anita
    @20srawan2015anita День назад +2

    It’s difficult to believe! 😢Because the news haru nai yesto uthal pathal bhaye ko cha ki, 😮 we citizens want Nepal to move forward with out any corruption 😢 That’s the problem 😮Corruption is seeped in every nerve of life, state, government and society!

  • @bishnugharti6676
    @bishnugharti6676 День назад +2

    Ukhane ra gukhane KO .sathi bhe sanalai ain thulalai chin .yo RUclips ni ole sereko gukhane ta hun

  • @NabinMogar-f2p
    @NabinMogar-f2p День назад +2

    Oha lai kantipur dakhaidinu.

  • @kumarTamang-l1e
    @kumarTamang-l1e 11 часов назад

    एमाले जस्तो पार्टी जसले देश खोक्रो बनाइसके यस्तो पार्टी नेपालमा हुनु र जनताले भोट दिएर जिताउनु नै दुर्भाग्य हो । यो मान्छेलाई लाज श्रम नै नभाको मान्छे रहेछ हुन त एमाले नै पर्यो ।

  • @dronatimalsina4833
    @dronatimalsina4833 День назад +2

    Yo chai satta ma vayar chokho vayo rabi sidyauna lai thag banaudai xan

  • @tamangoneline3674
    @tamangoneline3674 10 часов назад

    अरु के पनी हैन धना राज गुरुन को पनी श्रीमती ऋसिकेस पोखरेल पनी श्रीमती ले बने पछी कांग्रेस एमाले बराबर गरेको कुरा बुजम

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 День назад +2

    terima sahakari thag chor natak dekhaune?dhane vanne thag le pani yasarinai natak dekhai raheko xa.

  • @RahapalBikram
    @RahapalBikram День назад +2

    Yo muji patrukar Pani kpko gulo ho

  • @chhetrikrishna3592
    @chhetrikrishna3592 День назад +3

    Thulo dal thulo neta li kaha lagax kanun muda hirna nai mildin

  • @GobindaBhandari-wh9dn
    @GobindaBhandari-wh9dn 11 часов назад

    चाेर बाेलन सरम लागदैन याे चाेर हाे

  • @harikhatiwada9892
    @harikhatiwada9892 День назад +2

    ASLA mal Laiii Dinuna Daka Dalal😅

  • @dbarkc1613
    @dbarkc1613 День назад +2

    Khai k ho kho

  • @RamGurung-zt1ti
    @RamGurung-zt1ti 6 часов назад

    Yesta chhora chhori kasto hola???

  • @bsctamangvlog819
    @bsctamangvlog819 11 часов назад +1

    paap dhuri baata karaauchha chora