कार गाडी घोडा पेट्रल बिजुली सस्तो या महंगो आफ्नै ठाउॅंमा छ तर surprised सरोज खनाल जी अहिले संम जस्ताको त्यस्तै हुनु हुदो रहेछ केहो ? २०४५ साल तिर हाम्रो भेट भएको थियो
सरोज सर, हजुर Nexon EV मा आउनु भएको मा धन्यबाद। एउटा कुरा मेरो EV मा १०% सम्म मज्जा ले A /C चल्छ , २८,००० कि मि चलाई सकेको छु। हजुर को मा केहि समस्या हुनु सक्छ। मेरो चाही white है।
mata soraj sir ra pradhan sir ko guff sunna aako hai. ramro lagyo sano ma villen ko rupma here ko sir lai aile yesari bole ko dekhda sarai khusi lagyo.
शहर फोहर,दुर्गन्धित र रोग निम्त्याउनुमा सवारी साधन भन्दा पनि प्रत्येक घरको भान्साबाट निस्केको फोहर हो। जुन फोहर शहरियाहरु खुलेयाम चोक र गल्लीमा फ्याँक्छन। त्यसैले जनचेतनाको ठूलो खाँचो छ।
bhanna payo bhandai ma j pani kura le ev lai promote garnu mildaina. nepal bhar ko ev huda ni we would be the world polluted city. polluted clouds come to ktm to form rain . india lai dosh dinu ma manchu saroj khanal ho dr saroj khanal hoina. tech pana ho dr tech pana hoina. unrelated kura lai k ko relate garira?
Wind ko direction matlab hudaina ????? k ko promote garira? Nepal ko case ma? use gare ramro ho !!! Full hydro ho green energy ko hisab ko use huncha.!!! chahine hisab ma bolnu tyo mula america ma kehi garnu sakera nepal farkeko lai thulo banaunu pardaina.
इ भि विश्व बजारबाट फ्लप भैसक्यो नेपालमा मात्रै झुक्किने ह्विप आएको छ। सबैले घरमा दुईवटा गाडी राख्न सक्दैनन् तर सबैको टाढा जाने काम त परिहाल्छ। टाढा जान परेमा एक त जताततै चार्ज गर्ने ठाउँ छैन, चार्ज गर्ने ठाउँ भएपनि 4-5 घण्टा पर्खिने समय छैन। लामो समयसम्म ब्याट्री टिकिरहने सबै गाडीमा दम छैन र त्यस्तो लामो समयसम्म ब्याट्री टिक्ने गाडी किन्न सबैको दाम छैन। बरु फ्युलवाला गाडीको फ्युल जहाँपनि पाइन्छ र 5 मिनेट भित्र फ्युलपनि भर्न सकिन्छ। कसैलाई थाहा छ कि यसको ब्याट्री 1 साल वारेन्टीको हो। दुई तीनसाल टिक्ला तर त्यसपछि त्यसलाई फेर्नु कति पर्ला? वा बिग्रिएमा सबै ठाउँमा र किफाइति मुल्यमा पार्ट्स उपलब्ध होला कि नहोला? यसलाई बदल्नु मन लागे सेकेन्ड हेण्ड बिक्ला कि नबिक्ला? वा बिक्री भएमा यसको रिसेल भ्यालू कति होला? अब कसैको प्रश्न होला, "यसले लामो समयसम्ममा फ्युलको पैसा बचाउनु सकिन्छ"। तर तबसम्म यो गाडी टिक्छ कि टिक्दैन? अर्को कुरा यी सब लक्जरी गुड्स भएकोले मानिस पैसाको पछि भन्दापनि सुबिधा, चाँडो र पुर्जा उपलब्धको पछि लाग्नेछन्। यी सबै कुराको तुलनात्मक अध्यायन गरेपछि E.V. किन्नेहरु किनेको 4-5 बर्षपछि बाट पछुताउँछन्।
सराेज सरलाई धन्यवाद इभी गाडी चड्नु भएकोमा👌🇳🇵🙏
कार गाडी घोडा पेट्रल बिजुली सस्तो या महंगो आफ्नै ठाउॅंमा छ तर surprised सरोज खनाल जी अहिले संम जस्ताको त्यस्तै हुनु हुदो रहेछ केहो ? २०४५ साल तिर हाम्रो भेट भएको थियो
सरोज सर, हजुर Nexon EV मा आउनु भएको मा धन्यबाद। एउटा कुरा मेरो EV मा १०% सम्म मज्जा ले A /C चल्छ , २८,००० कि मि चलाई सकेको छु। हजुर को मा केहि समस्या हुनु सक्छ। मेरो चाही white है।
I have a Nexon EV Dark as well. In mine as well AC works till 10%
सरोज सर , हजुरलाइ धेरै धेरै धन्यवाद ।
mata soraj sir ra pradhan sir ko guff sunna aako hai. ramro lagyo sano ma villen ko rupma here ko sir lai aile yesari bole ko dekhda sarai khusi lagyo.
Jay pradhan the best changing the ev automobile game in Nepal.
So much information.
शहर फोहर,दुर्गन्धित र रोग निम्त्याउनुमा सवारी साधन भन्दा पनि प्रत्येक घरको भान्साबाट निस्केको फोहर हो। जुन फोहर शहरियाहरु खुलेयाम चोक र गल्लीमा फ्याँक्छन।
त्यसैले जनचेतनाको ठूलो खाँचो छ।
ब्याट्रीको मुल्यलाइ 8×12 ले भाग लगाएर पनि हिसाब सुनाउनु है भाइ।
Yesma petrol ra battery dubai bata chalne hunu parne batteri sakiye petrol bata chalauna miltheo
एसी चलाएसी गाडीको चार्च कतिको टिक्छ?
Tq for informative video
यो ठग हरु ले सरोज दाइ लाई 2 लाख ठगेछ ।
सिल्भरमा आएयोभने खवर पाउँ है ।
Great
पेट्रोल मा धेरै खर्चथियो तर त्यको ब्यापारिक फायदा उठाएर ग्राहक धेरै मारमा छन् । राज्यले यस्ता गाडि लिनेलाई पोलेसि बनाउन सकेन ?
*29% ma haina 10% ma ac banda huncha
10% ma hola AC nachalne, hamro ta 11% samma chalcha😊😊
Dark bhaye ra hola hero ko
MG ma 1% ma ni ac chalcha
Timharko bigrya hola 😂😂
Kathmandu ma 70% polluted chai Ita bhatta ko dhuwa le hunxa hola.
Umm ahh
Umm ahh ho hoo
Ho sir aahaa umm ahhh hajur umm ho
Hajur ho umm
ब्याट्री फेर्नु पर्दा कति खर्च लाग्छ।
4 lakh
Government le $18,000 ghatako haina daju Elon Musk le ghatako ho. America basdaima guf hannu bhayenani hajur 😂
bhanna payo bhandai ma j pani kura le ev lai promote garnu mildaina. nepal bhar ko ev huda ni we would be the world polluted city. polluted clouds come to ktm to form rain . india lai dosh dinu ma manchu
saroj khanal ho dr saroj khanal hoina. tech pana ho dr tech pana hoina. unrelated kura lai k ko relate garira?
IT ko engineering garyo bhandaima sabai kura ko engineering garechau timi haru le?
Wind ko direction matlab hudaina ????? k ko promote garira? Nepal ko case ma? use gare ramro ho !!! Full hydro ho green energy ko hisab ko use huncha.!!! chahine hisab ma bolnu tyo mula america ma kehi garnu sakera nepal farkeko lai thulo banaunu pardaina.
👍️
❤❤
Mero ma chai 10% puge pachibac off huncha
इ भि विश्व बजारबाट फ्लप भैसक्यो नेपालमा मात्रै झुक्किने ह्विप आएको छ। सबैले घरमा दुईवटा गाडी राख्न सक्दैनन् तर सबैको टाढा जाने काम त परिहाल्छ। टाढा जान परेमा एक त जताततै चार्ज गर्ने ठाउँ छैन, चार्ज गर्ने ठाउँ भएपनि 4-5 घण्टा पर्खिने समय छैन। लामो समयसम्म ब्याट्री टिकिरहने सबै गाडीमा दम छैन र त्यस्तो लामो समयसम्म ब्याट्री टिक्ने गाडी किन्न सबैको दाम छैन।
बरु फ्युलवाला गाडीको फ्युल जहाँपनि पाइन्छ र 5 मिनेट भित्र फ्युलपनि भर्न सकिन्छ। कसैलाई थाहा छ कि यसको ब्याट्री 1 साल वारेन्टीको हो। दुई तीनसाल टिक्ला तर त्यसपछि त्यसलाई फेर्नु कति पर्ला? वा बिग्रिएमा सबै ठाउँमा र किफाइति मुल्यमा पार्ट्स उपलब्ध होला कि नहोला? यसलाई बदल्नु मन लागे सेकेन्ड हेण्ड बिक्ला कि नबिक्ला? वा बिक्री भएमा यसको रिसेल भ्यालू कति होला?
अब कसैको प्रश्न होला, "यसले लामो समयसम्ममा फ्युलको पैसा बचाउनु सकिन्छ"। तर तबसम्म यो गाडी टिक्छ कि टिक्दैन? अर्को कुरा यी सब लक्जरी गुड्स भएकोले मानिस पैसाको पछि भन्दापनि सुबिधा, चाँडो र पुर्जा उपलब्धको पछि लाग्नेछन्।
यी सबै कुराको तुलनात्मक अध्यायन गरेपछि E.V. किन्नेहरु किनेको 4-5 बर्षपछि बाट पछुताउँछन्।
buda ali dimag lagauna parxa ni
42 lakhs hale paxi ta
ali thapya vaye ta 50 ma nexan ev max nai authyo ta 🤦
seller haro le idea dina parx ni
usle kinney bela ev max aako thiyena tei vayera ho.
@@wings.on.wheels they should have told him about upcoming launch !!
@@adityakshetry6997 tesma ni alikati thapya vaye ta kona autho, byd atto 3 autho ni hai. buddi navako buda
nepal sarkar ko usa jasto soch xaina sala khate nepal sarkar chorne matra janeko x