गायक रामजी खाड र एकनारायण भण्डारी एकसाथ मिडियामा,एकनारायणकै कारण चलेका थिए रामजी,कति राम्रो मित्रता
HTML-код
- Опубликовано: 9 окт 2021
- गायक रामजी खाड र एकनारायण भण्डारी एकसाथ मिडियामा,एकनारायणकै कारण चलेका थिए रामजी,कति राम्रो मित्रता
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Eknarayan Bhandari
Ramji Khand
Camera
Siraj Gautam
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragi
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Ramji_khand
#Eknarayan_bhandari
#Kamal_sargam
#Laligurash_daily
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website :
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com
नमस्कार सम्पूर्णमा म कमल सरगमको,गायक रामजी खाड र एकनारायण भण्डारी एकसाथ मिडियामा,एकनारायणकै कारण चलेका थिए रामजी,कति राम्रो मित्रता,यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
Contact:9843184555,9851224970,98510131209
धेरै धेरै धन्यवाद छ दाइ
एकनारायण दाई को सबै भन्दा धेरै गीत गाउने गायक कुलेंद्र दाई नै हो
.
नेपाल को सबै भन्दा राम्रो सिर्जना गर्ने सर्जक
एकनारायण भण्डारी सर हुनुहुन्छ
कति मिठाे भासा शैलि मा उक्तर दिनु भएको एकनारायण सर ले
हाम्रो स्याङ्जाको सान एकनारायण दाइ र राम्जी खाण दुबैजनालाई एक साथ् देख्धा खुसी लाग्यो
अब एक चोटि राजु परियार एकनाराण भण्डारी लाई संगै ल्याउनु पर्यो
प्रतेक गीत हरु को शब्द मा सर्जक आहा भावाना कति मार्मिक छ । आहा यस्तो सर्जक हरु एक दम राम्रो छ ।❤❤❤
आहा मलाई त कति खुसी लाग्यो धन्यवाद कमल सरगम जि लाई॥राजु परियार दाइ र एक नारायण दाई लाई पनि एक साथ मिडिया मा ल्याउनु पर्यो है
कत्ती महान बिचार भको मान्छे हो एक नारायण सर हजुर प्रती धेरै आभारी छु
लोक गीत को उर्वर भुमि स्याङ्जा ।
नमस्ते एकनारन दाइको सिर्जना हरु देरै राम्रो लाग छ आनि राम्जी दाइको भाेइस राम्रो लागछ
एकनारायण र रामजि खाँड दुबै जना लाई उच्चसम्मानछ😎❤️❤️😍
राम जि सर कहिले नै बुडाे न देखेने किन हो र सर जहिले नि जवानि
स्याङ्जाली हुनुमा गर्व गर्दछु। प्रणाम दुबैलाइ।
स्याङ्जाको सान दुबै जना।।👌👌
एकनारायण दाईका पहिले जस्ता दमदार गित अहिलेका गित मलाई लाग्दैन अागामि गितहरु राजु परियारदाई संग सहकार्य गर्नु हाेला दाई
सदाबहार लेखक तथा गायक
गीत रचनाकोत राजानै हो एक नारायण सर
प्रिया मान्छे दाजु हरू राम जि र एक नारायण सम्मान छ 🙏🙏
एकनारायण सरका गीतका शब्दमा यति शक्ति छ कि तपाईं साच्चिकै महान साहित्यकार हुनुहुन्छ ।
बिष्णु माझी ज्युलाई पनि ल्याउन पर्याे।
किन ल्याउने आफै जानू उस्को घरमा
एकदमै गाउँ बस्तीको भाव लाई समेटिएको गित हरु बनाउन हुन्छ एकनारायण जि बौद्धिक श्रस्ठा
एक्दम असल कलाकार हरु ❤️❤️
ramji sir great
Ek Narayan Sir you are a legend . Just mesmerized by your thoughts and graceful attitude beyond your amazing talent already. Ramji Khand you are on same page too . Both talented and beautiful human beings 😊
नेपाली सर्जकहरुले लोक सम्राट "राजु परियार"को सुमधुर आवाजको अझै उच्चतम सदुपयोग गर्न नसकेको मलाई आभाष हुन्छ ...!!
सधै भरी एउटै क्रेज हुदैन हजुर।।
रामजि दाइ एकनारायण दाइ हजुर काे कइलेइ न ठु द्दुटाेश
एकनारायण भण्डारी दाई को सिर्जना सधैं अरु भन्दा अब्बल हुन्छन् शब्द,लय अनि संगीत को खानी हो।
Nice yk narain sr ani ramgi khan
लौन कुलेन्द्र र एक नारायण सर लाई एकसाथ ल्याउनु पर्यो
स्याङ्जाको सान नेपालको गौरब दुबैइ
Dai Ramji khand & ra eknarayan dai Lai badaichh
एक नारायण दाईका त्यो 1/2 बर्ष किन ग्याप किन भाको रैछ?स्वभाव पनि अलि फरक छ दोस्रो फेजमा
राम्जी दाइको जति आवाज कसैको छैन
Ramro xa Beautiful video good jab all
दाइ प्रकाश भट्टलाई ल्याउन पर्यो
Legend actors
Dubai jana mero gaunle raja harulai namaskar
Dohori MA ramji Dai adhunik MA parmod
Mera man parne
मलाई राम्जि खाडको आवाज मन परेर लहै खुमन अधिकारि पछि यो गायक चल्छ भनेकोनै मैले मन पराएको छु गीत गाएसि हो
*नेपालकै नम्बर वान सर्जक एकनारायण भन्डारी*
Eknaryan bhandari ko lyrics ramro chha
MahaSankalak eknaryan dai
Khuman adhikari ra eknaraiyan daiko interveu xito launu dai
wow very nice
राजु परियार दाजु लाई लेराउनु पर्यो नि
❤❤❤
Hamro syangja ko san dubai jana
Wow very nice voice
Pramod kharel ra ek narayan bhandari ko interview linu pryo dai
भाका चाँहि कहि न कतै प्रभावित नै हुन्छन एक नारायण दाईका
Bubai jana mero best🙏🙏
Wau
🙏🙏🙏🙏
King 👑 Raju pariyar only
कमल सर्गम दाइ म मर्नु भन्दा अगाडि राजु परियार र एकनारायण सङै राखेर इन्टर्भिउ दियको हेर्न चाहान्छु
Good news
aaha....
Nice
fast viewers 🙏🙏
❣️❣️❣️
Sabdma dam x
lok sangeet sahakare dubai jana lai nikai fapeko hunxa feri feri pani dekhna sunna paun naya geet safaltako subhakamana
Raju pareyar Dai ra eknarayan Dai ko intruv launus Kamal dai
👌👌👌💓❣️💞👌💕👌💓💓
🙏🙏🙏🙏🙏❤️♥️❤️❤️
लोक संगित को बजारमा एक नारायण भन्डारी र राजु परियार को इतिहास छ।। फेेरि सहकार्य को माग गर्दै छौँ।।🙏🏿🙏🏿।।
Basanta thapa dai ra siva hamal dai lai sangai bolaunu na hai kamal dai
Eaknarayan Sana bedbyash Hun mero lagi
स्वर सम्राट गायक राजु परियार दाइ र एकनारायण भण्डारी सँगै राखेर अन्तरवार्ता लिनु होला कमल सर
Plz Kamal sir ..Raju pariyar re eknaryan daie laie sagaie intr linu paryo
Kamal sir raju Dai ani eakanarayan Dai ko intruv xitto launu paryo plz
O
Raj kumar bagar ra ek narayan bhandari le jasto ramro geet aru le lekhya xainan.
Kun naulo kuro ho???? Sangai yautae jillaka hun
Ramji khand lai modal ma chai hudaina hai
Nice
Khuman adhikari ra eknaraiyan daiko interveu xito launu dai