गुल्मीमा गाई काटेर चुनावको भोज गरेको आरोपको नालीवेली यस्तो छ

Поделиться
HTML-код
  • Опубликовано: 24 июн 2017
  • Cow is the national animal of Nepal. Most of the people of Nepal are Hindus and cow is worshipped as the goddess of wealth (Goddess Laxmi). Killing of cow is prohibited in the hindu religion and in Nepal.
    * आफनै दिदी माथी कुनै भाई यती धेरै निष्ठुरी बन्न सक्ला ? मन दह्रो बनाएर सुन्नुहोला ! = • आफनै दिदी माथी कुनै भा...
    *एउटा सोझी केटी फसाउन कती सम्म झुट बोल्छन केटाहरु || अनि यसरी कुलेलाम ठोक्छन = • Video
    * Mojuwa Gulmi Cricket Competition || Active Youth Club || 2074 = • Mojuwa Gulmi Cricket C...
    * चिनारी: प्रचार-प्रसारको अभावमा ओझेलमा पदै दुर्वासेश्वर गुफा अर्घाखांची || Sattle Gupha Khidim = • चिनारी: प्रचार-प्रसार...
    Ojhel Ka Khabar Episode 178 || देवरले भाउजु भगाएपछि विरामी छोराको विचल्ली = • Ojhel Ka Khabar Episod...
    स्कुलमा २ रुपियां फि बुजाउन नसकेका महर्जनको सफलताको कथा || Chiribabu Maharjan of NC Elected = • स्कुलमा २ रुपियां फि ब...
    Ojhel Ka Khabar Episode 219 || स्तनपान गराईरहेको वेला आमा छोराको एकै साथ मृत्यु= • Video
    Ojhel Ka Khabar Episode 276 || एउटै परिवारबाट ५ जनाको लास बाहिरिदा = • Video
    बावुरामले मुख खोलेः प्रचण्डले हतियार सीमा कटाउन नसकेपछि मलाई भन्नुभयो,मेरो आंग जिरिङ्ग भयो= • बावुरामले मुख खोलेः प्...
    Ojhel Ka Khabar Episode -304= • Video
    ओझेलका खबर भाग २२१ = • Ojhel Ka Khabar Episod...
    तीन-तीन वटा घर बिग्रको छविसंग के शिल्पाको जिवन राम्रो होला??? = • तीन-तीन वटा घर बिग्रको...
    बाबुरामको चिठ्ठी- हाम्रो ‘मृत्युलेख’ लेख्ने हतार नगर || Baburam Bhattrai || Election 2017 = • बाबुरामको चिठ्ठी- हाम्...
    पछाडिबाट बाँसको चिर्पटले टाउकोमा ३ पटक हिर्काए घाँटी थिचेर मार्ने कोशिस गरे || Nepal Election 2017= • पछाडिबाट बाँसको चिर्पट...
    स्वतन्त्र नागरिक भनेर चिनाउने कलाकारहरु यो निर्वाचनमा कसले कसका लागि भोट मागिरहेका छन्,= • स्वतन्त्र नागरिक भनेर ...
    पैसा पनि छैन, श्रीमती पनि छैन !!! कहां गयो मेरो ५ बर्षको मिहेनत??? यसरी रुन थाले प्रेम !!!! = • Video
    Ojhel Ka Khabar Episode 302 || ऋषिकेश मन्दिरमा हुने जातीय विभेद = • Ojhel Ka Khabar Episod...
    सुशिला कार्कीको सम्मान गर सरकार || गुल्मीको इस्मा रजस्थलमा यसरी चिच्चाय गोकर्ण विष्ट = • सुशिला कार्कीको सम्मान...
    राजेश हमालका बारेमा यसरी खुल्दैछन रहस्यहरु || Rajesh Hamal = • राजेश हमालका बारेमा यस...
    ओझेलका खवर || Ojhel ka Khabar Episode-299 = • ओझेलका खवर || Ojhel ka...
    Green Screen Studio
    2D & 3D Animation, Films,Ad Films,Episodes, Visualizing, Script, Special Effects, Post Productions,Music Video
    Sandhikharka-1
    Subscribe Green Screen Studio Channel Directly for unlimited Nepali entertainment!
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
    .Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Green Screen Studio!!
    Like Page= / green-screen-studio-54...

Комментарии • 741

  • @nepalnepali9426
    @nepalnepali9426 7 лет назад +4

    गाई खानेले संसार खाई सके ! नेपाल मा गाई खानेलाई फौजदारी अभियोग ! क्या बात हे...✊✊✊

  • @nepalnepali9426
    @nepalnepali9426 7 лет назад +4

    मान्छे मार्नेलाई बाई ईज्जेत रिहा ....... गाई मार्नेलाई जेल सजाय !

  • @rpiondesh7166
    @rpiondesh7166 7 лет назад +7

    नेपाल यस्तो दैत्य शासकहरुले चलाएको देस हो जहा मान्छे काटनेहरुलाइ संरछ्यण गरिन्छ तर गाइ काटनेलाइ जेल सजाय दिइन्छ/

  • @ashoktiwari8441
    @ashoktiwari8441 7 лет назад +1

    राष्ट्रिय जनावर गाई 🐮 काटेर मासु खाने लाई कानुन बमोजिम कारबाही गर्न पर्छ

  • @DavilBrg
    @DavilBrg 5 лет назад +1

    गाई काट्ने र गाई काटेकाे नेटमा हेरेर सपाेट गरेर कमेन्ट लेखनेलाई पनी कडा कारवाही गर्न पर्छ । किन भने नेपाल एक हिन्दु राष्ट् हाे र गाई भनेकाे नेपाली राष्ट्काे जनावर हाे।

  • @mangaltholung745
    @mangaltholung745 4 года назад +1

    Jai Nepal...हिन्दु धर्म मा गाई माता हुन मात्रै भारत मा,,,,,किराँत धर्म मा वा मंगाेल देश नेपाल मा गाई गाेरु तरकारी हाे ,,,Jai mongol...jai mulbasi...?

  • @sundarkuwait4023
    @sundarkuwait4023 6 лет назад +3

    यो गाइ काटेको बारे केको खोजी नेति रुवासी हो भैंसी कट्दा किन कोहि बोल्दैन

  • @himaljeemi1786
    @himaljeemi1786 7 лет назад +1

    ओइ भारतिय पुजारी सननार्थिहो नेपाल आदिमकाल देखी गाइ गोरू भैसी काटेर खाने आदिबासीहरूको देसहो, गाइहैन अब बाख्रालाइ राष्टिय जनाव़रबनाउने हो ।

  • @aayebungbaiy8486
    @aayebungbaiy8486 7 лет назад +3

    इन्डियाकाे सिन्दुघाटीमा हप्तामा हजाराै गाई काटेर मन्दिरमा बली चढाउने त्यसपछि तेही गाईकाे मासुकाे भाेज लगाउथे फालेकाे छाला कुहिएर निस्केकाे पानी र रगत बग्दा सानाे खाेला बन्नपुग्दा पवित्र गंगा भन्नथाले पछी त्याे खाेलालाई पवित्र गंगामा पूजा गर्नुपर्छ भन्ने धारना लिएर खाेलाकाे पूजा गर्न थाले । गाईकाे सरिरबाट बगेकाे खाेलालाई पवित्र भनेर पुज्छाै त्सैले हामिले गाईकाे मासु खानुहुदैन भन्ने साेचाइ अायाे त्सपछी खान छाेडेकाहुन वास्तवमा पहिला क्षेत्री बाहुनले पनि मजाले लक्ष्क्षीमी गाइकाे मासु खान्थे।

    • @Butwalcom
      @Butwalcom 7 лет назад

      aayebung baiy हो हिन्दु हरु ले पनि पहिला गाई गोरु मासु खान्थे किन भने हिन्दु हरु मुस्लिम बाट छुट्टीएको समुदाय हुन्...

  • @ygagjvshu9328
    @ygagjvshu9328 4 года назад

    गाई र अामा उस्तै हुन जसरि अामाले रगत लाई बद्लियर दूध बनायर पियमउछ नानि लाई यसै गरि गाईले पनि उस्काे रगत बदलियर दूध बनायर पियाउछ जय गौमाता

  • @kisanachhami9950
    @kisanachhami9950 7 лет назад +1

    हामी यहाँ बिदेशमा गाइको मासु बाहेक अरु खोज्दैनन, गाइको मासु कति मुल्यवान छ, नेपालका झारे हरु क्यामेरा बोक्दै भिडियो बनाउछ? कस्तो पाखे रैछ? वोल्ने शैली हेरन,,,, अझै बाउ बाजे को कुसंस्कार छोडेको छैन।यस्तै भो भने भोलि फेरि लडाइ हुने निश्चित छ।

  • @sunitapaudel2938
    @sunitapaudel2938 7 лет назад

    गाई हाम्रो राष्ट्रिय जनावर हो।हाम्रो धंबिधानमा काहि पनि लेखिएको छैन,कि गैामाता को हपत्या गरि मासु खाने यो जगन्य अपराध हो।म त भन्छु कुनै पनि प्राणि को मासु न खानु साकाहारी बन्नु नै राम्रो हो।अागामी दिनमा पयस्ता घटना नदोहोरियोस्।

  • @rajkumarthapa5983
    @rajkumarthapa5983 7 лет назад

    कुनै पनि देशको राष्ट्रिय जनाव,चरा,फुल हरु आदि हुन्छन् ।त्यसकारण देशको कानुन बिपरित वा उलंघन गर्न पाउदैन र अधिकार पनि छैन। त्यसकारण देशको सम्पत्ति सम्मान गर्नु पर्छ।

  • @kisanachhami9950
    @kisanachhami9950 7 лет назад +13

    पोखरा मा गाई लाई बलात्कार गर्ने #आनन्द भण्डारी लाई पनि एक पटक interview गर्नु पर्यो भिडियो बनाउने भाइ।।

  • @ranjitmagar8093
    @ranjitmagar8093 7 лет назад

    सकिन्छ भने नेपाल भरीलाई कानुन लगाऊ हैन भने एउटा परीवारलाई कानुन लगायर हुदैन किन कि मेरै आखाले देखि राछु गाई बेच्ने मान्छेले कम्तिमा पनी २०/२२ वटा गाई गोरु गाऊ तिरबात लगेको देखि राख्छु सक्छौ भने रोक लगाऊ पत्रकार ज्यु हजुरको कुरा सही हो तर एक ठाणउमा मात्र सही भयर भयन नि

  • @manahangrai9085
    @manahangrai9085 7 лет назад +1

    गाई गोरुको मासु त हाम्रो पर पुर्ब काल देखि खादै आएको र काटेर भोज गर्दै आएको हो । हामि पनि काटेर खान्छौ जिउदै काटेर । बाहुनबादी कानुन हामीलाई दमन गर्दैछ । हामी यो देशको मुलबासि हो र सत्य कहिलै झुकदैन । काट्नेले काट्यो खानेले खायो तर हाम्रो देशमा यस्ता पत्रकारहरुपनि छ जो नचाइदो कुराको बकवास रिपोर्ट गरिहिड्छ 😈😈😈

  • @santoshdumi7567
    @santoshdumi7567 7 лет назад

    Nice reporting...nepal auta misrit jat/dharma/saskar/saskriti vayeko des ho...sabailai sarbamanye hune kanun ra system hunuparchha...khane dharmale khanchha nakhanele khadaina(puchchha).aafno aafno dharma anusar...but rajyele yeslai kanun anusar bebasthit garnaiparne hunchha...yo sabai bived ra swarthako rajnitile garda ho...once more yaad rakhau nepal auta bahu jati.bahu vasi ra bahu saskritik rastra ho...put it in ur mind...jay nepal.jay nenepali!!!!!

  • @tamangbabu6949
    @tamangbabu6949 7 лет назад +13

    खानेकुरा खादा के भो ..? नेपालमा मै हु हिन्दु भनेर छाती पिट्टने मान्छे बिदेशमा गोरुको मासुसंग २ थाल भात हसुरेको मैले धेरै पटक देखिसके

    • @kamalbhandarikamalbhandari3471
      @kamalbhandarikamalbhandari3471 4 года назад

      Mero lado khau mc haru

    • @amar.4978
      @amar.4978 4 года назад

      अरु ले खादैन भाइ तिमी हरु जस्तोले खान्छ

  • @nonysingh2220
    @nonysingh2220 7 лет назад +16

    यो पत्रकार नै चोर होकि जस्तो लाग्छ मलाई त शाले गून्डा को जस्तो छ बोलि पनि ठाडो

  • @sumanlimbu1004
    @sumanlimbu1004 6 лет назад

    हा हा हा योस्तो कुरा त यो कलियुग मा केही पनि होईन जस्तो लाग्छ मान्छेले मान्छेको मासु खाई राखेको छ बिदेश मा नेपाल बङ्ला दुनियाँ ले गाईको मासु खाइरहेका छन खोईत याहात मतल्बनै छैन त

  • @manbahadurnepali1617
    @manbahadurnepali1617 7 лет назад

    धर्म निरपेक्ष भनेकाे धर्म बाट अाशा नराख्नु हाे धरमबाट अाशा नराखानु भनेकाे पापबाट अाशा राख्नु हाे पापबाट अाशा गरनिले गाई नखायर के खसी खाे जेर खान्छ त हेरनुहाेस तपाईहामिले परततिकार गरियन भने हिन्दु सम्परदाय नै खतरामा जान्छ

  • @rajulama4864
    @rajulama4864 7 лет назад +76

    म एउटा आदिवासी जनजाती हुँ ... मलाई खाना पाउनु मेरो नैसरगिक अधिकार हो... तर राष्ट्यिए जनवर काटेर खानु अपराध हो... यस्मा कुनै आप्पति छैन तर नेपालका मिडिया भनौदा मित्रहरुले अलि पत्रकारी पेशालाई संस्वधन गर्न नसक्दा दुख लाग्छ... तपाई नेता ले देश वेच्न लाग्दा एक थोपा केही शव्द लेख्नु हुन्न!तर विचरा जो समाजवाट अपहेलित गरिव दिन दुखी लाई तल्लो स्थरमा राखेर प्रश्न गर्नु हुन्छ..के पत्रकार भनेको जे सोद्न मन लाग्यो त्यही सोच्ने होकी ? पिढित पछको विषय लाई सम्वन्धित ठाउमा पुर्याउने हो????
    नेपाल देश व्रामणवादी शक्ती केन्द्र हो? या सम्पुर्ण चार जात छतिस वर्णको साझा फूलवारी हो? किन गरिव र असाया वर्गलाई मात्र नेपालको कानुन लाग्छ???

    • @Butwalcom
      @Butwalcom 7 лет назад +11

      Raju Lama सोरि हामी (मुलबाशी मँगोल) हौं आदिवासी जनजाति होइनौं आदिवासी जनजाति भनेको त देश नभएको जमात हो...

    • @taklama2051
      @taklama2051 7 лет назад +2

      sorry burtibang indigenous vaneko desh navayeko jamat hoena i think hajur le ramrari bujnu parla tesko varema coz little knowledge is dangerous...

    • @shantimagar6321
      @shantimagar6321 7 лет назад +3

      Raju Lama sahi kura....

    • @reezanmazee8315
      @reezanmazee8315 7 лет назад +2

      sahi kura gareu bro

    • @gitugc8515
      @gitugc8515 7 лет назад +1

      100%सहमत छु म तपाइको कुरामा

  • @himaljeemi1786
    @himaljeemi1786 7 лет назад +2

    आदिबासी र दलितहरूलाइ मात्र किन गाइकाटेको आरोपमा दुनियाभरको video interview र प्रहरी कार्बाइमा किन ?
    पोखराको गाइ बलत्कारी "आनन्द भन्डारी लाई किनी यसरी नै video interview लिएन यो खाते पत्रकार ले ?

  • @ekarajrai4827
    @ekarajrai4827 6 лет назад

    गाई काटेको बारेमा रिपोर्टिङ गर्नुपर्छ भने तेरो प्रसाशन को जत्था सहित मेरो किराँत बस्ती भित्र आइज किनकि यो धर्म निरपेक्ष रास्ट्र हो।गाई रास्ट्रीय जनावर भएको कारणले गिरफ्तार गरिएको होइन गैर हिन्दु हरु माथि हिन्दु धर्म लाद्ने बहाना हो।यस्तो अत्याचार तत्काल बन्द गर।

  • @minaminaminamina1225
    @minaminaminamina1225 7 лет назад +1

    खानेलाई खान देऊ है दुखि आत्मा हरु ।।। तिमि चाहि मासु नखाएर बाचेको छौ ।। मरेको चाहि खान मिल्ने रे जिउदो चाहि काटेर खान नमिल्ने कस्तो बुद्धि जिबि छन नेपाल का भनौदा हरु ।। अब तिमि हरु पनि खाएर जाऊँ ।।

  • @tamangsagar6136
    @tamangsagar6136 7 лет назад +3

    khane chij nakhayera k khane patrakar jyu?khane lai khana deu manab adhikar mathi khelwad nagarnuhola..manab vaye paxi sabaile aafno tarikale jiunu parxa ra adhikar paunu parxa ..ra khane chij lai khana dinus..yo hidu dharmaharule gai lai mata manera matra ho khana rok lagayeko natra mata namandeko vaye aaja hindu dharma manneharule nai gai khanthe nepalma..

  • @mangaltholung745
    @mangaltholung745 4 года назад

    यति कुरा म भन्छु,, म एउटा किराँती हुँ राई,लिम्बू काे कुल पुजा वा पित्त्री पुजा मा गाई गाेरु काे मासु,वा हड्डी दिनु पर्ने छ I am Mongol of Nepal ...?

  • @maxisku9587
    @maxisku9587 4 года назад

    कसैको चोरेर खाको होइन पैसा तिरेर खाको छ खानेलाइ खान दे खाते सरकार एउटा बल्त्कारिलाइ करभाही गर्दैन अनि गाई काट्नेलाइ केको जेल जाठाहरु

  • @sobindrarokaha427
    @sobindrarokaha427 7 лет назад

    किन डाक छोप गर्छौ ओके गाई लोटेर मोर्यो अरे अनि किन मासु काटेर घर्मा लैयो त कस्लाई सोदेर लएउ

  • @giridimond8658
    @giridimond8658 7 лет назад +1

    keko thula kura garnu paryo gai katyo ,goru katyo vanera ,tehi vanni manxe haru bideshma goruko khuttako sup khanxa ra lasta ma kya mitho dherai takt dinxare vandai khanxan yo bahun tapareharu,,thaha napako jasto nagar,,tapare haru,,sungur ra goru ko masu paxi lagxa bidesh ma,,,yo tapare bahun haru....

  • @tilaksarki4292
    @tilaksarki4292 6 лет назад

    खाने लाई खान देउ तर जिम्दो काट्न पाप हो तर दलित यस्तो उस्तो भन्न चाहिँ गलत हो के आज समन दलित कै घर मा मात्रै रक्सि खाने गरिन्छ मासु खाने गरिन्छ हुने कुरा गर्नु ठिक हो

  • @dilipgurung
    @dilipgurung 7 лет назад +3

    sala kukur haru manxe katera khako hora gai katera khada ni yesto kutta niyam rakxas khane lai khana dena taplai ke

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 7 лет назад +2

    ruchchha bhane khada hunchha,..... bidesh gayera beef burger khana hune,,,nepal ma khada k hunchha,,
    reporter chai...khai k ho k ho ?

  • @ranadebendra3527
    @ranadebendra3527 7 лет назад

    what is secular state? According to the law It is illegal.Supreme court provide the dicision as soon as possible for the innocent people.

  • @bbkadel1515
    @bbkadel1515 7 лет назад

    फालतु नियुज होकि यो कसैलाई फसाउन हो यस्तो फलास गरियको हो

  • @surendra4025
    @surendra4025 7 лет назад

    कसैले चाल गरेको हैन सबै बुझदा गाई माताको हत्या भयकैहो

  • @thapagopalgulmelybutwal1043
    @thapagopalgulmelybutwal1043 7 лет назад

    khane haru lai khan dinu vanxan but nepal ko rastiya janabar vayko hunale testo pakgandi lai jhel 12 sal ani 5 lakh samma jarimana hunuparxa ... राष्ट्रिय जनबार खान राष्ट्रिय पोसाक को apmaan गर्न राष्ट्रिय कानुन को पलाना गर्न जन्दैन भने मुस्लीम बनायर छोडनु पर्छ ईन्डिया को राष्ट्रिय जनबार बाघ हो कसै ले बाघ काटेको फेला पारे mirtudand को सजा हुन्छ खाने चिज भनेर राष्ट्रिय जनबार kaater खाने ?

  • @dharaneygunda9544
    @dharaneygunda9544 7 лет назад

    chheu ko nani haru katti gyaani gyaani haru, saarai mann paryo.

  • @bikasrakse7778
    @bikasrakse7778 5 лет назад +2

    Kasto dhaka raixa rw gaiko pni masu khako aru masu khana pako xaina rw sale khate muji

  • @seetaramsubedi5097
    @seetaramsubedi5097 7 лет назад

    अज्ञानता भन्दा ठुलो शत्रु के हुन्छ र !

  • @bishnubohara9271
    @bishnubohara9271 7 лет назад +4

    माओबादी मात्रै होइन एमाले पनि गाई काटेर भोज भतेर गरेर चुनाव प्रचार गर्दा रहेछन् कि कसो?

    • @gaurimanandhar1455
      @gaurimanandhar1455 7 лет назад +2

      Gai ra Goru same ta ho ni Goru khada hune Gai kina nahune ????? soch thulo banaunu parxa jasto laxa

  • @lokeshsubedi1274
    @lokeshsubedi1274 6 лет назад

    मान्छे मारेकाे भए पाे ससम्मान रिहाइ गरथिस त जनावर काटने लाइ त कारवाहि गरनु परिहाल्याे नि । याे खाते पत्रकार ले अरू ठुलाठुला कुराहरू भ्रस्टचार,बलत्कार,हत्यारा हरूकाे बारेमा त यसरि खाेजि खाेजि समाचार बनाएकाे देखिन्न त ।

  • @rameshthapa6950
    @rameshthapa6950 4 года назад

    खातेहरु गाईकाे मासु खानु भनेकाे अामाकाे मासु खानु हाे।

  • @bimalkumar4348
    @bimalkumar4348 7 лет назад +1

    yo nepali midiya dhekda pani laj lagx, Nepal ma bikas k garda hunx,netale Nepal becher saki sake, bikas garnu vanda badhi vastacher hanx ,khai dekheko ? kun kaha baje lakpa khele yastai matra khojne kam raix

  • @kalyansunwar1299
    @kalyansunwar1299 7 лет назад +1

    यो कुरो चाहिँ congress ले प्लान गरेर फसाएको हो।

    • @rameshthapa6950
      @rameshthapa6950 4 года назад

      कसैकाे प्लान हाेहिन अाफैले काटेकाे हाे

  • @RajuRana-ms8fr
    @RajuRana-ms8fr 7 лет назад

    thikai xa kater khayo nepalko dharma le khana didaina kater... nepalko kanunle didaina... tar antim maa police report kin lukaiyo.. kin saw gariyana... patrakar vayar pani pakxe pat...
    yahi ho patrakarko kam...
    kasle repot garyo tw.. gauma sabaile rati matra thaha paya.. vane dinma kasle batayo.... jasle batayo tyo pani samil hunu parxa purano badala liyako hunu parxa... k bataune le katna sakdaina?.... dhanyabad

  • @rohanlama6404
    @rohanlama6404 7 лет назад +1

    dalit la matrai jar raksi kanxan dalit ko name ma thula jat la cow pick buffalo kanxa name dalit ko denxan muk samalara kura gar parta kar

  • @bishalrajpandey8662
    @bishalrajpandey8662 7 лет назад

    सार्की .भनेको यही भयर हो . बुद्धि भ्रस्ट भय पक्षी जून आमाको ढुध खन्छन त्यही आमालाई खान्छन कुकुर हरू

  • @bharatbhaibistbharat3519
    @bharatbhaibistbharat3519 5 лет назад

    गाई काटने अहीले अरू ले फशाए भने

  • @npido3818
    @npido3818 7 лет назад +4

    खाने लाई खानु दिनु पर्छ अरु लाई बाल मत्लब तर यो चाहिँ एमाले कै काम हुनुपर्छ गाई कात्ने

  • @promedkharal7498
    @promedkharal7498 7 лет назад +1

    good morning sri

  • @kanchhagurung5148
    @kanchhagurung5148 7 лет назад +3

    yo chaalmaal le gardha desh ma jaatiya dhoonda huna sakcha.kunai ma maanche le ya jun sukai jaat le je khaana man cha tehi khaanu ushako adhikaar ho.

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 7 лет назад +52

    रिपोर्टिङ निकै राम्रो छ।।
    its great
    तर खानी लाइ खान दिदा हुन्छ
    पुजा गर्ने ले पुजा गरुन खानी ले खाउन
    यसरी टाउको दुखाउन जरुरी छैन।

    • @d.btamang8873
      @d.btamang8873 7 лет назад +3

      PANDAY SHAN you're right.

    • @reezanmazee8315
      @reezanmazee8315 7 лет назад +4

      sahi kura

    • @mynepal2563
      @mynepal2563 7 лет назад +6

      PANDAY SHAN no way rashtra ko afno rashtriya janawar hunchha ani hindu ko aastha maathi prahar ramro haina

    • @Butwalcom
      @Butwalcom 7 лет назад +6

      PANDAY SHAN एकदम सहि कुरा गर्नु भो panday shan जि ले हो खाने लाई खानु दिनु पर्छ किन भने हाम्रो देश नेपाल धर्म निर्पेक्ष देश हो यहाँ विभिन्न धर्म मान्ने समुदाय छन् हिन्दु बाहेक अन्य धर्म मान्ने समुदाय ले गाई गोरु को मासु खाने चलन छ र हिन्दु को दलित हरु ले नि खाने गर्छन् र आजभोलि त कोहि कोहि आर्यन छेत्री बाहुन हरु साथिहरु ले पनि खान्छन् लुकिछिपी भैंसी र गाई गोरु को सुकुटी रक्सी हरु संग...

    • @adibasimulbasi574
      @adibasimulbasi574 7 лет назад +6

      गाइको मुतलाई क्यान्सरको दवाई भन्ने बाहुन,सुंगुरको रगतमा एड्सको दवाई किन देख्दैन ? यी खाते इरानी सरनार्थी मुसलमान को बिउ टपरे बाहुन हरु
      फेरी हस्पिटल मा रोग लागेर भर्ना हुनेको नामावली हेर्न गए हुन्छ सबै गाई को मुत खाने बाहुन कै नाम धेरै छ... साले सरनार्थी टपरे चोर ठगेर खाने हरु सोज सिदा मान्छे लाई ऊलु भनाउनु मात्र जहनेको को छ

  • @nareshbabu480
    @nareshbabu480 7 лет назад

    O no

  • @OppoAs-bw2so
    @OppoAs-bw2so 4 года назад

    गूड् जोब

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 6 лет назад

    Gai Katne feri Ulto Kra Na Gar Gharkai Gai Katne Lai Gaumara Sja Hunai ParXa

  • @bikramtamang3712
    @bikramtamang3712 7 лет назад +1

    Man6y katni ko khoji garnus sajaya dinus yo janawar katni lae kina thulo esu banaunus hajur...

  • @pasangsherpa9065
    @pasangsherpa9065 7 лет назад +1

    yo sala khate pttara kar chor lai tesko bajeko k tauko bukhai ni sala gai goru ko pisab khane lai k tha

  • @sandyamgr2757
    @sandyamgr2757 7 лет назад +1

    yo mugi nepal bikreko pani yesai karanle ho sala khanelai khana dena ghai khane desh haru kasto bikash xa yaha

    • @Bk-yz3ce
      @Bk-yz3ce 5 лет назад

      Khana na paye ka haru khau na ta kasle rokya chha ra kina gau vari halla gardai hinnu paryo

  • @tikalimbu6994
    @tikalimbu6994 7 лет назад

    good job..salam xa

  • @narayansunar1713
    @narayansunar1713 7 лет назад +1

    sakchhas bhane Hijo Gaai katera khane maobadi ka sirsa neta lai kaarbahi gara,repeorting nai garne ho bhane simhadarbar vitrako naramro kurako reporting gara,bolna najanne sojha sajha janatako naisargik adhikarko hanan nagara,harek samudayako aa aafnai chal chalan chha ,jaad raksi kai kura garne ho bahuna samudaya ka bivinna thauma chunab ma masu jad raksi khayaka parman haru hami sanga chhan ,teri ma fataha patrakar,gaiko masu khyaka bahiri desha ko pargati herta kaha pugyo,bivinna hotel restura ma gayara reporting garne himmat chha tero?

  • @entertainment-fp3ex
    @entertainment-fp3ex 7 лет назад

    तिम्लाइ गुमाले हरु को काम

  • @johnnecharlreadphots4768
    @johnnecharlreadphots4768 7 лет назад +2

    yo pattra Karlai kina nahaneko kun jamanama chhas gai khayota k vo Sara bisuwama khanchhan gai khana de aesko khoji niti nagar yo pattra kar bahun hoki keho sala

  • @sushansubba1977
    @sushansubba1977 7 лет назад +2

    muji khate haru kam paudain manchhe le ke khanx k garchh chiyo charcha gardai hidchh jasle pani khanchh aaj bholi

  • @limdips256
    @limdips256 7 лет назад +1

    Hoina yo kun khate pratrakar ho..... sale Ko bolne Dannga nai xaina ...Ghai khane lai chaki Lago vane Vaisii ranga khasi ..kukhura sab lai hirasatma laga tw.... tesova... 😠😠😬

    • @ashishthapa6275
      @ashishthapa6275 7 лет назад

      Lim Dips tero raxa dhannga

    • @limdips256
      @limdips256 7 лет назад

      +Asis Thapa Tesova tero vauuko xatw Randikoban...

  • @bikramtamang3712
    @bikramtamang3712 7 лет назад +1

    Man6ay katay ko lae enam dine days ma khani kura katda thulo kura gar6 ....k vo ra khane kura katyara khada...?

  • @rajeshbattinger2821
    @rajeshbattinger2821 Год назад

    Hamro srijana dd 😍

  • @sabinasunuwar4394
    @sabinasunuwar4394 7 лет назад +1

    So rubbish.. how can people be like this ?
    Vayo chai k hau gai ko masu khaye pani kukhurako khaye pani?
    Ani k dalit k bahun.. we are all Nepali.

  • @sandyamgr2757
    @sandyamgr2757 7 лет назад +2

    yo hindule matra puxxan gailai arule khanxa ra khana milxa

  • @kajimanlama1728
    @kajimanlama1728 7 лет назад +3

    tero dharma Hindu camera khana namilne tero matra desh ho yo Nepal gaiko must khane jat ma katxu lerw aau

    • @Anilkumar-jo2ph
      @Anilkumar-jo2ph 5 лет назад

      Samaj ma dabera raheko dalit samudaay laai ajhai dabauna na khoj mug sakxas bhane sandesh mulak news le sakdinas bhane esto news na le bhai ajha mug ko topic herna

  • @sapunagurung9661
    @sapunagurung9661 5 лет назад

    मान्छे काटेर मारेको देख्दैनस खाते पत्रकार गाई काटेको मात्रै देखिस

  • @sangeepshrestha4948
    @sangeepshrestha4948 7 лет назад +3

    u chor patrkar dalit ta garib dekher heper boldai chh manxhe kater faldamanxhe marda yesaru nie report garna jana mula..

  • @timroharilvr987
    @timroharilvr987 7 лет назад

    Yo patrakaar kangers ko bhatuwa raichha fasauna khojdai chha bichara garib lai.Thukka Kukur

  • @sarcasticboy8477
    @sarcasticboy8477 7 лет назад

    Masale daka chor vate mula ta mulalai chahi k ko tension hou gai katda kheri chahi?????
    Sala Nepalko rastriya janawar change garnuparxa.... धर्मनिरपेक्ष pani vanne ani gai katda sajaya....mula haruko natak..

  • @pasangsherpa9065
    @pasangsherpa9065 7 лет назад +1

    nepal ma darma nirpexi baisake pche gaimarda ke tesko bajelai tauko dukhai ni sbidan sva ko hall bata darma nirpekxi gosana gare ko polecs ra jare pttarakar lai tha chai na ra

  • @voiceofpeopletogodamen2107
    @voiceofpeopletogodamen2107 6 лет назад

    Hindu dharma ko janma vumi India ma Beef khanxan Nepal maa kina khulduli???

  • @laxmanrolpa303
    @laxmanrolpa303 7 лет назад

    Mero coment chai obindra lai ho kina ta nepal ka 700000 lakha dalit lai nai chunauti didai xass yak dui jana le na ramro kam garyo vandai ma ta lai nepal ko singo dalut mathi yasari kura garna mildaina yadi ta na thik xass vane aru ko chinta na garr ?

  • @amazingnepal6911
    @amazingnepal6911 7 лет назад +13

    सालाहरु मान्छे मार्दा यत्रो कार्बाही छैन एउटा गाई मार्दा?तलाई रिपोर्टिङ गर्न मन छ भने हाम्रो पुर्ब तिर आईज तेरै अगाडी गोरु मारेर खाएको देख्छस।

  • @miyaramjan9843
    @miyaramjan9843 7 лет назад +1

    majale khanu kin nakhane gai sara duniyale khanxan plz yesto rog lagaunu ramro hoinna majalee khaye hunx

  • @miyaramjan9843
    @miyaramjan9843 6 лет назад +1

    Majale khanu parx ti gai goru

  • @magarbom8338
    @magarbom8338 7 лет назад

    prem Ji last ma DSP KO LECTURES SUNNU PAREO SOUND AAYN

  • @AshishPanthee62
    @AshishPanthee62 4 года назад

    Khane lai kina birodh garne
    Huna ta ma khadaina tara khane lai khana dinuparxa patrakar le desh ma dherai kura haru xan reporting garna lai esta kura ma patrakar aljhera nai desh ma aaja chori bhrastachar balatkaar ko against ma bolne kohi xaina

  • @rupesunar6333
    @rupesunar6333 6 лет назад

    ma pni khanxu ta mA k hi pni mardina yadi karbahi garnu xa vane sabai lai hunu parxa gai hos ya bakhra yata kukhura sabaimA pran hunxa yaha masng hune dui tin jana bAhunle pni bf khaeko dekheko xu yo ichhako kura ho k khanu hunxa k hundaina tar pashu manish sabai eutai hunu usma ra hamima pni pranko mayA xa hatya garne jo kohilai karbahi hunu parxa tar gaiko bisaylai matra liera hoina

  • @rameshkhadka7972
    @rameshkhadka7972 7 лет назад +1

    khanelai khana dinuparx bhaisi khanele gaichai kin nakhane

  • @minaminaminamina1225
    @minaminaminamina1225 7 лет назад

    यो पत्रकार अलि बढि बोल्दै छ है ।।।

  • @cbrchandrapariyar1848
    @cbrchandrapariyar1848 7 лет назад +1

    yoo patrakar Lai mugi garibko ragat chuxas mugi Nepali vayarw Nepali ko bejjat garxas xala khane khayo tw k vayoo talai k ko tauko dhukhiyoo mugi khate patrakar

  • @manzitghising4966
    @manzitghising4966 7 лет назад

    khate patrukar aru party ko vako vaya yo party le gai katera voj khuwayo vathis bt yo gai katera voj garne Emale ho vanera kina akpalta tero mukh bata nikladaina patrukar......😈😈

  • @rakamraj3356
    @rakamraj3356 6 лет назад

    khane chij khanxan
    . kina vane tyo aaafno dharma anusaar ho . yadi samaune vaea tyo dharma nirpexako chahi k artha rahyota.

  • @npido3818
    @npido3818 7 лет назад +14

    खाने लाई खानु दिनु पर्छ अरु लाई बाल मत्लब तर यो चाहिँ एमाले कै काम हुनुपर्छ गाई कात्ने

  • @AbuBakar-lc2ri
    @AbuBakar-lc2ri 4 года назад

    नेपाल मा गाई काटेर खानु मान्छे लाई फाँसी पो दिनु पर्छ

  • @dillimbu5163
    @dillimbu5163 7 лет назад +1

    नेपाल धर्म निर्पेक्ष देस हो यहाँ इस्सई छन ,स्लाम छन् बुद्ध छन, किरात छन् आज कसले के काटेर खायो के खाएँन भन्ने मुद्धा बनाउने | के मुस्लिम र ईसैले गाई गोरु खान्छ उनीहको धर्मले कुनै छेकबार लौदैन अब मिदियाले खोजि खोजि रिपोर्ट गर्ने | हिन्दुले नखाएको कुरा अरुलाई लाद्नु ठिक चलन होइन यो कुरा बुज्नु जरुर छ | यसले राम्ब्रो कुरा ल्याउदैन |मुस्लिन देश दुवै जस्तो ठाउमा सुँगुरको मासु बेच बिखन हुन्छ कोहि नेपालीलाई यु ए ई सरकारले जेल हालेको कारबाई गरेको सुनेको छ ? पिलिज समाज भड्काउने काम नगरौ | बाहुनले मृतको काट्टो खानु न्यायिक हो ? यसको न्यूज किन बन्दैन ?

  • @shivathapamagar2938
    @shivathapamagar2938 7 лет назад +2

    je hos yahako hamro dalit dajuvai didi baini haruko kura sunda malai salam garnu man lagyo sarai ramro bichar rahexa

  • @thamiisking9567
    @thamiisking9567 7 лет назад +6

    नेपाल सरकार यो सरासर अन्य भो किनकी खाने जातले खायो तिमिहरुले सजाए दिने हो भने यहाँ नेपाल मा नेपाल आमा बेचिराको छ उनिहरुलाइ कानुन को दाएरा म ल्याउने कोसिस गर्नुस यदि गाई काट्नेलाइ सजाए दिनु छ भने एस्को परिमाण अर्कै आउनु सक्छ याद राख गरिबी को फाइदा उठाइ राको छ याहा मिडिया भनाउदा हरुले।।जय मङगोल जय नेपाल।।।

  • @kulmagar1363
    @kulmagar1363 7 лет назад +1

    हाम्रो गाउँ ठाउमा नेपाली जाति र तामाङ जातिले गाई खानु भनेको नया कुरो होइन यो भन्दा पहिला जनयद्दको बेलामा मावबादिले गाई काटेर जबरजस्ति खुलाको ईतिहास छ नेपाल सरकारले राम्रो कानुन ल्याउनु पर्छ तर जुन बेला जे गर्न मन लायो त्यहि गर्न पाइदैन जनतालाई नेपाल सरकार ले राम्रो कानुन ल्याएर सबैको रक्षा गरून् र कानुन भन्दा बाहिर गएको मान्छेलाई सबैलाई बराबर सजाय हुनुपर्छ

  • @gopiramrimal8682
    @gopiramrimal8682 6 лет назад

    नेपालको राष्ट्रीय जनावर गाई काट्नेलाई कानुनि सजाए हुनूपर्छ र किनकी यस कुराको कडा छानविन हूनुपर्छ।

    • @TGRRaINI
      @TGRRaINI 5 лет назад

      गरिस छान्बिन मुजि

  • @haribudhathoki1738
    @haribudhathoki1738 6 лет назад

    गाई काटने पापि लाई याे संसारमा बस्ने ठाउँ छैन संसारमा कस्तो मान्छे हुन्छन् पापी

  • @kamalashrestha1953
    @kamalashrestha1953 7 лет назад +13

    यो मङ्गोलहरुको देश हो यहाँ गाई गोरु को मासु सब्जी खाने चलन छ एक दिन यो नेपाल मा गाई गोरु खातेर खाने नै छ यो अलिक धर्म निर्पेक्ष भएको छैन अझै बनाउनुपर्छ

    • @Bk-yz3ce
      @Bk-yz3ce 5 лет назад

      Mongolia gaye hunchha tibate Mongolia sararthi haru timi haru nepali hoinau kunai halat maa timi haru tibate sarathi haru pni hou mugi Sarathi dherai na bol fere Mongolia jalas fere

    • @AshishPanthee62
      @AshishPanthee62 4 года назад

      Buddhist haru le esto kura garxan achamma tesma po lagxa ta

  • @jaikumar7077
    @jaikumar7077 5 лет назад

    गाई कातनेलाई हईन प्रतकार लाई जेल मा राखनू परेयो 20 साल

  • @hukamrai1219
    @hukamrai1219 7 лет назад +5

    gai kaatera thulo crime gare jasto taa lagdaina tra national animals ho bujnu chahi parne ho actually vannu parda hindus religious maa Matra khanu hudaina vanne maaneyta rakhxu ma Nepal maa hindus Matra xaina tyo pani bujnu paryo

  • @Butwalcom
    @Butwalcom 7 лет назад +1

    नेपाल मा हामी मुलबाशी मँगोल हरु ले पुर्खौ देखि गाई गोरु को मासु खान्थेयौ र अब पनि खानु पाउनु पर्छ...

    • @ashishthapa6275
      @ashishthapa6275 7 лет назад

      Butwal. com khaa bhai khaa Muslim haru lay gai khana xoddai xa ta muji haru khaa paila manxay vayara soch gai k ho buj ani balla comments gar ta muji haru lay garda ho yo nepal bigrayko