भर्खरै, प्रहरीले घर घेरा हालेर Durga Prasai लाई पक्रियो। मेयर Balen Shah को दिदिले दिइन चेतावनी
HTML-код
- Опубликовано: 18 сен 2024
- भर्खरै, प्रहरीले घर घेरा हालेर Durga Prasai लाई पक्रियो। मेयर Balen Shah को दिदिले दिइन चेतावनी
#balenshah #nepalisamachar #khabarbulletintv #balenshahnewstoday #durgaprasai #balenshahnews #balen #durgaprasaiarrest #durgaprasainews #indrajatrakpoli
Guest - Sarita KC
Keep Loving Khabar Bulletin TV, If You Like It Don't forget to Share with Everyone.
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Khabar Bulletin TV. Embedding to a website is allowed.
subscribe us on youtube :- / raptiaawaj
©Khabar Bulletin TV
सूचना विभाग दर्ता नं. : www. khabarbulletin.com भिडियो राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला साथै Like, Comments & Subscribe पनि गर्नुहोला है ।
Khabar Bulletin TV has been formally launched on Nov 9, 2012. In this official RUclips channel of khabarbulletin.com, you will be able to watch various dimensions of society, current affairs, news, stories, documentaries and other relevant materials.
Follow us on:
Facebook / khabarbulletintv
Visit Website :- www.khabarbull...
Email : nepalmonsoonmedia@gmail.com
यस च्यानल मा रहेका Video हरु कपि Download गरी अन्य Channel मा upload गरेको पाइएमा कडा भन्दा कडा कारबाही गरिेनेछ।।
भर्खरै, प्रहरीले घर घेरा हालेर Durga Prasai लाई पक्रियो। मेयर Balen Shah को दिदिले दिइन चेतावनी
ruclips.net/video/0UvZVW5fhcU/видео.html
0
@@Khabarbulletintv होइन होला है पक्राउ नै परेका छैनन होला पक्राउ पर्ने चाहिँ होला माथी लेखिएको छ ! पत्रकार ज्यु के हो त्यो सत्य हो ?मान्छे उचाल्ने पत्रकार पो भन्छ सत्य हो त?
जय दुर्गा जय बालेन जय रबी जय जनता
सहि कुराहो दिदीको दुर्गा प्रसाइ लाई पक्ररियो भन्ने भोलीदेखि काठमाडौंमा आगोबल्छ सबै नेपाली हेरेर बसिराको छन्
सबै नेपाली जनता अगाडि बढेर बालेन साह जस्तो युवा लाई कार्यकारी प्रधानमन्त्री बनाउनु पर्छ।
अब यस्तो खाते भतुवा नेतालाई देश बाटै लखेट्नु पर्छ जय युवा शक्ति जय बालेन❤❤❤❤❤❤❤
यी बहिनी अभियान्ता भएर बाेलेकाे र दिएकाे मन्तब्य भनाई सबै अति उत्तम छ ।
एक दम सहि दिदी हजुर को कुरा 🇳🇵🇳🇵🇳🇵
मानीसहरु❤उचालनेनैपत्रकारहुन❤यीनकोदेशपरतीजीमेदारीछैन❤
Good didi hjur lai
दुर्गा प्रसाई लाई जनता ले साथ दिनुपर्छ
सबै जनताले दुर्गा प्रसाई लाइ साथ दिनुपर्छ।
राम्रो कुरा दिदी। दुर्गा दाई जिन्दाबाद! जनता लाई सडकमा हेर्न चाहेको होला। जनता आउँछन् सडकमा ढुक्क हुनु
सेर बहादुर देउतालाई किन नपकडने? जनतालाई बदमास भन्नेलाई फूलमाला चलाउने । थुक्क ओली सरकार ।
जय बालेन
दुरगा दाइ जीन्दाबाद जय दुगा दादा जन्ताले साथ दीन परछ दुगा ले जे बोलेछन जय दादा
दुर्गा सर लाई दुर्गामाताले रक्छ्रया गर्नु हुन्छा झन माताले शक्ति दिनु हुन्छ जन्ताको सात छ
दुर्गा प्रसाई लाई पक्रियो भने । जनता को बाढी आउँछ भ्रस्तचारी हरू हो ख्याल गर।
जय दुर्गाप्रसाद
जाग लम्क चम्क हे नौ जवान हो आफ्नोै हातले नयाँ रङ्गले देश सुधार न यो।
अब पार्टी सकियो !
अब बल्ल थाहापायो पार्टी सकियो
सहि। कुरा गर्नुबो दिदि। १००पर्सेन्
दुर्गा पसाई वालेन रवि एक हौ हिन्दुराज्य जयजय
दुर्गाप्रसादलाई होइन ,भ्रष्टाचारिहरुलाइ कार्वाही गर्नलागेकाे प्रचण्ड सरकारलाई हटाएर भ्रष्टाचारिलाइ उन्मुक्ति दिने केपि र सेरेलाइ पक्रेर जेलहाल्नुपर्छ।
जय दुर्गा दाइ ❤❤❤
दुर्गा दाई नडराउनुस अब जनता आउछ सडकमा
नव दुर्गाको टाइममा हजारैा दुर्गा जन्मन्छन् यो सब्दले मनछोयो धन्यवाद
दुर्गा प्रसाईं लाई पक्राउ गर्ने वारेन्ट केन्सल गर सरकार
अब जाग्ने बेला भयो ,नत्र यी ब्वासाको रजाइँ हुने छ देशमा सधैंभरि ।
गणरत जनताकाे हाईन रहेछ नेताहरूले जनतामाथि खेबाड गर्ने गणरत रहेछ वनताकाे हाेईन
दुर्गा जी.तपाईको.साथमा.हामीछौ.भसटाचारिचोरढाकाहरुको.केहीचलदैनअब.दुर्गा जीहेनुहोला.❤❤❤❤❤
दुर्गा प्रसाईं सर जिन्दबाद🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दिदिको कुरा यथार्थ हो। नेताले निहु खोजेकै हो।
ठिक दिदी धन्यवाद साथि हो जागौ जागौ
जय दुर्गा प्रसाईं जिन्दावाद जनताको काम गर्ने लाई पक्राउ तस्करी भ्रष्टाचारिको सरकार के पि ओलि मुर्दावाद मुरदावाद मुरदावाद मर्छ कि के हो मुर्दा 😢
यो त अत्यचार नै भयो नि यो सरकारको !
जबर्जस्ति जनता माथि कु सासन कहिले सम्म चल्ने रहेछ हामी जनताहरु राम्राेसँग निअालि रहेका छाै ।
यो सरकार को क्रियाकलाप देखेर कोही पनि विचलित नशुनुशोस् किनभने बत्ती पनि निभ्ने बेलामा एकचोटि जाग्छ। अहिले को सरकार पनि त्यस्तै निभ्न लागेको बत्ती जस्तै हो ।
jaya durga ji
Jay durge🇳🇵
ठिकभन्नुभाे नयासक्तिदेखि तर्सेकाछन गद्दारहरु
अबो हेरदे जानुस यो केपी ओली ले सारा युबा हरु लाई येक येक गेर समाउदै लानेछ येसो नगरे केपी ओली ले घुस खानै पाउदैन बुजनुस जनता हरुले
अब दुर्ग प्रसाद जिन्बाद अब हामी दुर्ग प्रसादलाई सम्पुर्ण नागरिक एक भएर जागनु परर्छ
Durga mata ko bhakta ho durga prasai jindabad jindabad jay🇳🇵
जय नेपाल
माँ दुर्गाको जय होस् नेताको सबै नास होस् 👍👍👍🌼❤️❤️
अहिलेको सरकार गणतन्त्रकै होइन् । राणाशासन हो।
याे चाेर सरकारकाे बिकाश नै पक्राउपुर्जी दिने र पक्रिने मात्र हाे कि क्याहाे ,निकम्मा हरु
जाग नेपाली युवा जाग भ्रष्टाचारिलाई पाखा लगाउ ।
Durga sar aani balen sar jindabad❤❤❤❤
नेता सबै जिउदै जलाउनु पर्छ
द्वगा जि जिदाबात
धेरै राम्रो कुरा बोल्नुभएको छ
Jay nepal jay durga sir🇳🇵🇳🇵🙏
Jay Durga jay balan jay Nepal
Jay Durga, Jay Balen, Jay Harka 🙏🙏🙏💐💐💐
दुर्गा प्रसाई जिम्मदाबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵 जय राष्टबाद।
दुर्गाकाे समर्थनमा छु👍️
❤YOUR RIGHT SISTER ❤JAY DURGA PRASAIN OLI DEUBA MURDHA BAAD ❤🎉🎉🎉BALEN KI JAI HO❤🎉🎉🎉
जय दुर्गा जय बालेन जय नेपाल आमा!!:
Durga has become a favorite neta of all Nepalese.He speaks the truth and loves his country .
जय दुर्गा प्रसाई सर, जय बालेन शाह सर, केपी ओली,लाइ,ठेककान, लगाउन, हामी, सारा नेपाली जनता, उत्रदै छौ,खबरदार, भरसटे नेता,हामी, मर्न,तयार,छौ,र, मार्ने, पनी छौ,जय नेपाल, जय नेपाली, जय जनता, जय रास्ट्र, जय दुर्गा प्रसाई सर,जय बालेन शाह सर,
जय दुर्गा जय बालेन
दुर्गा प्रसाई सर, को समर्थन,रअगुवा, मित्र बनधु हरु,झोला, बोकेर,न,भागनुस,हामी,पनी, आउदै छौ,भखारीको,धान,सिधिय, पनी, भरसटे नेता हरुलाइ,ठेकान, लाउनुनै, पर्छ जय दुर्गा प्रसाई सर, दुर्गा प्रसाइ सर जिन्दा बात
Jay durga
Jaya durga parsai
सहि कुरा दिदी
Well said Sis go ahead we support you 👊👊👊👊👊👊
Jaya Durga !
धधतेरी कुन मिदिया हउ त्यो मलाई थाहा भए न तर तिम्रा काम छैन यानीकी ...भो नबाेले भो तेसैले म भन्छु जय हो पशुपति नाथकी जय मात्र मात्रै अरु कुनै उपाय छैन
Good luck Durga sir Bharat bhadur adhikari
Durga parshai जिन्दावाद
100% right didi good अबत अति भो यिनको नालायकपना
दुर्गा जि जय हाे
अब नेपाली जनता एक साथ हुनुपर्छ
दुर्गाप्रसाद जि नडराउनु तपाईकाे पछाडि नेपाली जन्ताहरु छन
Kya bichaar didiko dhanybaad didi...
Durga prasai jindabad
दुर्गा बस्या ठिक बोल्दा यस्ता चोरहरू देश बेच्नीलाई त्यसरी नै बोल्नुपर्छ। हाम्रो समर्थन छ
सहि भन्नुभयो।
दिदी हजुर को कुरामा दमदा शक्ती छ 👍⚘️
Durga dai gindabad
जय दुर्गा, जय बालेन, जय रबी, जय जनता
Very good job balen sir
दुर्गा दाइ हाइ हाइ
जनताले मु द्दाहाल्ले पाउनुपर्याे कानुङ सबैलाई एउटैहाेकिहाईन सरकारले अामसभामा परथान मत्रिबाेलाेस
Sarkar ko din ganti suru
सैकुरो दिदि
Right kura rakhnu bhaio sis,namaskar.Jai,Durga Prasai sir, sano attama, sano heardeia banaunei pardeina.Karan sadei seisatya kam garnei manish ko sadei vijoy hasil huncha tra naramro khel kheaira desh ma sabei mathi khelbard garnei sabei ko yek deen aushi satya nash garchha,garchha,sabei Vhagawan le.Durga Prasai sir ko sadei safalta le sath pai raous,sadei sabei ko 💖 😄 jai,jai, jai hous.❤❤❤❤🎉🎉🎉🎉😊😊😮😮 .
सहि भन्नू भयो सिस्टर
२०७२ सालको देश घाती संबिधान खारिज गरौ,
यो संबिधानले जनतालाई ठग्ने हो
काले काले मिलेर जनतालाई डस्ने हो l
जय दुर्गा जय होस्
Jay Durga, Jay Balen, Jay Harka, Jay Rabi, Rajend Jay, Sanjel 😊 Jay ho😊
Jay durga ji
हैट, राजालाई नीरँकुस भनेर उफ्रीने यीनै बुढा नेताहरु हुन, यीनै नेताहरु राजालाई पछाडी पारे
अब दुर्गा जाग्ने भयो अब शक्ति देखाउनु समय आयो योदेशमा राछेसले अत्याचार गरेको छ।अब राछेस समाप्त पार्नुपर्यो जय दुर्गा
Jay baalen Jay durga
Right sis 💯🙏
सहि भनु भयोमेडम
अपराधी पक्रे पो अचम्म को कुरो । दुर्गा प्रसाई पक्रीनु सामान्य ।अझ बालेनलाई नी कुन्नी हल्ला छ ......
सरकार तर्सेको मात्र होइन सरकार मा बस्ने नेता हरु बहुलाइ सके
दिदी ज्यू को कुरा सहि हो अब अरु दुर्गा जन्मिन्छन् ।आन्दोलन अरु सशक्त हुदै जानेछ ।
जय दुर्गा जय रबि जय बालेन 🔔🔔🔔🔔
i love jnta videos jay greater Nepal hamro greater Nepal