यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
गार्हो छ हो हास्यसियल असाध्यै राम्रो र रमाईलो लाग्छ!धेरै प्रगति गर्नुहोस र कल्याण होस् ! नयाँ सालमा नयाँ अभियान होस् ! नयाँ कलाकार होस् ! सबै कलाकारहरुको भलाई र भलो होस् ! अभिनय राम्रो र सफलता होस् ! धेरै मेहनत पनि गर्नुहोस् ! मेहेनतको फल मीठो हुन्छ!सबै कलाकारको नाम, काम,दाम र ईज्जत होस् ! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस् ! गार्हो छ हो तथा भटभटे माईला परिवार!
My best siriyal garo xa ho malai ra yasaigari ramro Kam gardai janu yahi xa safaltako kamana dhanyabad ra ma chai hal banglore bat heradai xu dhanyabad
नमस्कार बेगन जि। तॅपाईं लाइ गाह्रो छ हो सिजन 2 को लागि सफलता को कामना छ। सरगम जि ले लिएको ईन्टरभिउ हेरेर र सुनेर मलाइ साह्रो दुख लाग्यो। हिम्मत नहार्नुस दुख पछि नै सुख आउने हो, सॅघर्ष गर्दै अगाडि बढ्नु होला। तॅपाईंको शुभचिन्तक मियमित स्रोता यु के बाट।
यो सिरियल को को ले मन पराउनु हुन्छ❤❤
भटभटे ले गायकाे गित काे काे लाई मन पर्याे यता उपस्थित हुम त गाईज❤❤❤
यो सिरियल नियमित हेर्ने जति यता ✌️💙🇳🇵
भट्भटेले गायेको गित सारै राम्रो छ है यो गित लाई रेकर्ड गरेर सबै नेपाली लाई सुनाउन पर्यो है ।
पुतलि देखिने भन्नेजती हाजिर हु म त साथि हरु
99999
भट्भेटलाई लाइक गर्ने यता हाजिर हुम है।
नमस्कार म बुहारी सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त 🎉
म छु बुहारी नियमीत हेछु ❤❤❤
Ma pni❤❤❤❤❤
Ma pani❤❤❤❤❤❤❤❤❤
Ma pni
Ma❤
Begam sir hjr le racheko harek pal ko thoirai geet tiktok ma kina mildain tyo mero lagi Sahi sut garxa geet le ❤❤❤❤❤❤ love you harek pal.
२२८ भाग कतार बाट को को ले हेर्दै छु यता हाजीरि हुनु पर्यो 🎉❤❤
हाेईना पुराना कलाकार त सबै हरायत हाे पुराना कलाकार नि अाउनु पर्याे भन्ने जति यता उपस्थित हुम त गाईज❤❤❤❤
पुतली मनराज करुणा ल्याउनु पर्यो ❤❤❤❤ भन्ने यता हाजिर हुँ है।
😀😀😀😀😀😀👎️👎️👎️👎️
Luuu ma hajir vaya ❤
Oʻ7@@RajChettri-z1l
😢😢😢😊😊 😅😅😅
3 ❤Ma you are 😅🎉😅😅😅😅😊😢😂@@santoshtamang2607
आहा कति राम्रो सुपर हिट कमेडी गारो छ भट भटे सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ साथिहरु यता सपोर्ट गर्नुहोला धन्यवाद 🍁
यो गितले साह्रै मन छोयो यो गित सात पटक सुने मैले ।।❤❤❤❤❤
My Favorite Seriyal Garo chha ho ❤❤
गाह्रो छ र हरेक पल चै नछुटाइ हेरिरहेको छु।
वा वा धेरै राम्रो भएको रहेछ धन्यवाद गारो छ तिमीलाई ❤❤❤
आज छाँयाजी नभएकोले साह्रै बिश्वाद लाग्यो। अब अर्को अंकमा छायाँजी हुनैपर्छ है!
मनराज रा करुना दुबै जना लियाउनु पर्छ पुरानो कलाकार हरु फेरि सबै लियाउनु पर्छ
NPL lai सबैले सपोर्ट गर्नुहोला 🙏 धन्यवाद
भाग 1देखि भाग228 सम्म म जस्तै नछुटाइ हेर्ने को को हुनुहुन्छ यता हजिर हुम त।❤❤
मनराज रकरूणा लाइ ल्याउनु परछ
म छु
Ma ni Xu hai sathi.
Mo honi but last 2 episode kina na aako k vayo ?😊
Ma ni hai
भटभटे माईला लाई जहिले गाराे हुनछ हाेऊ😅😅😅 दामि छ👌👌👌👌👌
हात्ती साथीको अभाव भयो
Who loves garo xa ?
Me❤❤
Good but still missing putali😢
Who loues garo xa?
भट्भटेको कबिताले मेरो जिन्दगी सङ्ग मेल खायो राम्रो लाग्यो तेसैले मैले story बनाएर पोस्ट गरे
एकले अर्को लाई support गर्दै अगाडि जाउ है आउनुहोस
Sar maro ma ni myla ni gari dako xu
Back me❤❤
🙏❤️
Back me
Malai ni garnu ta support
साना साना युट्युबरहरू एकअर्का मिलेर अगाडि बढ्नुपर्छ है🌺❤🎉👉️🙏🙏🙏
Sar maro ma ni myla gari dako xu
Ok
Back dinu paryo hai.
Ok back dinu hai
🎉
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
❤❤
भटभटे दाई सुध्रेको र सुखका दिन देख्न चाहने को को हुनुन्छ।🤔✨
1k भन्दा कम भकाेहरु सबै एकले अर्कालाई सहयाेग गराैँ ल ।
Back❤
भट्भटे दाइ को गाह्रो छ धेरै राम्रो छ अझै राम्रो बनोस् शुभकामना छ। होल तिमलाइ सम्मान छ 🙏
गित राम्रो छ भट्टेको यो गित रेकर्ड गरेर बजारमा ल्याउनुपर्ने भो
आहाँ अती मार्मिक गीत भटभटेको ❤❤❤❤
आहा भट्टु जिले कति राम्रो गित र मादल बजाउनु भयो मन छुयो गितको सब्दले
Darai ramro xa hajaer kathmandu gothatar and ❤😂🎉🎉😢😮😅😊
भटभटेले गाएको गित सारै राम्रो छ तर भन्ने हो भने सबै सिरियल राम्रो सँग हेर्ने हो भने मन छुन्छ ❤
गार्हो छ हो हास्यसियल असाध्यै राम्रो र रमाईलो लाग्छ!धेरै प्रगति गर्नुहोस र कल्याण होस् ! नयाँ सालमा नयाँ अभियान होस् ! नयाँ कलाकार होस् ! सबै कलाकारहरुको भलाई र भलो होस् ! अभिनय राम्रो र सफलता होस् ! धेरै मेहनत पनि गर्नुहोस् ! मेहेनतको फल मीठो हुन्छ!सबै कलाकारको नाम, काम,दाम र ईज्जत होस् ! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस् !
गार्हो छ हो तथा भटभटे माईला परिवार!
साना साना youtuber 100 भन्दा तल भएको साथि हरु एता हाजिर हुम त back सियोर
Maro ma ni myla hjr ko ma ni gari dako xu
@dipakbasnet70 ok
Ok
Ok
Back dinu la
पुतली हेर्दीन केभाको❤❤😢
Thank you so much 839 🎉🎉
Back alk
Sir myla ni gari dako xu maro ma ni
मलाई मन पर्ने सिरियल 👌👌❤️❤️
मन मुटू देखी गारो छ हो लाई माया गर्नु हुने येता हाजिर हूं त ❤❤
सब बै कलाकार हरु देखिनु पर्यो भन्ने जति यता हाजिर हुमत ❤❣️🙏🙏💘
Who loves bhatbhate maila😅😅
सधै एउटै कन्टेन्ट भयो जहिलै भटभटे ले दुख पाएको र नसुधि्रएको मात्र आउँछ गारो छ मा।
सक्किगोनिमा पाडेँ को पनि तेस्तै एउटै रोल बनाएर झुक्याएर
जो धनी छ उही जुन सुकै सिरियल मा नि गरीब किन हुन्छन गरिब लाई गरिब धनी लाई धनी हुनु परो भन्ने जति यता आऊ 😢
पुतली नहुदा अलि नमजा देखिने रहेछ बाकि सम्पुर्ण टिमलाई हार्दिक बधाई छ🙏
नम्बर 1 सिरियल
गाह्रो छ हो सिरियल खासै राम्रो लाग्नै छोड्यो जब पुतलीले गाह्रो सिरियल छोड्यो भन्ने जति साथीहरु यता हाजिर गरौ है त।❤❤
गाह्रो छ सिरियल भाग 1 देखि 228 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम ❤️🙏
LA dami lagyo aajako episode pani dhanyabad sampurna entire teamlai ❤❤❤❤
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤
Back dinu hai
भटभटेले गाना गाएको साह्रै राम्रो छ म चाहिँ ब्याङ्गलोरबाट हेर्दैछु है त।
एकदमै फन्टूस सिरियल ताइ न तुइ को अझ बेगम नेपाली को एक्टिङ त झन आबारा लफुङा को जस्तो छ।
गाह्रो छ मा भतभतेको स्वास्नी लाई लुङ्गी द्रेशमा देखन पाउ भान्ने को को हुनुहुन्छ हाजिर गरम सबैले
भटभटेलाई जहिल्यै गाह्रो छ😂😂😂😂😂
अब फेरि मनराज ,करुणा ,रियासा यो सिरियल मा ल्याउनु पर्यो ।उहाँ हरु बिना यो सिरियल खल्लो भईरहेको छ ।।
Xurrpi KO fan haru koko ho❤
urrpi ko fan haru koko ho❤
Like dinu sathi haru 😳😣
भटभटे काे गाराे छ सिरियाल मन परछा❤❤❤
मनराज करुणा रियासा लाई पनि ल्याउनु पर्यो भटभटे माइला 🙏 उनिहरु बिना तरकारीमा नुन नलागेको जस्तो खल्लो भयो
Wow nice episode❤❤❤
चुर्पिको अभिनय ले मनै हसायो
मनेको बुढा बुढी कता मरे😅😅😅 6:06
KO KO la malai support garxa 😊❤
😊
Myla garako xu malaie ni plz
Back dinu
Ok
Back dinu hai
पैसो र बैसो जस्तो राम्रो केही हुन्न । बुढो भैयो कसो गरौं ? गाह्रो छ हो मलाई 😢
Harek Pal gharo xa la 💞🔥🔥🔥🔥🌹🌹🌹👌👌👌👌
मलाई गाह्रों छ हो
कहिलेकाहि त कथा पनि खै के के,अलि राम्रा कथाहरु बनाउनुस् ।
My best siriyal garo xa ho malai ra yasaigari ramro Kam gardai janu yahi xa safaltako kamana dhanyabad ra ma chai hal banglore bat heradai xu dhanyabad
मनराज र करुणा अनि रियासालाई ल्याउँनु पयों
साना साना युटयुबरहरु यता हाजिर हौ मिलेर अधि बडउ 1k भन्दा कम भएको साथीहरू एक अर्कालाई सहयोग गर्दै अघि बडौ
Same time mapani back garxu
Lastai man prxa ❤ thanks for hole teams lai 🙏
छाया बिना राम्रो लागेन ..
खुइलेको काम छैन। हो साथि हरु कि कसो😅
मा राज र करुणा नभकाेत मजा आयन हेर्ने लाई
मिलेरा अघि बढने भनेको कोहि सथा नै दिदैन न यर
Ma xu sir maro ma ni
मनराज र करूना ल्याउनुपर्छ
यो भटभटेले कहिले सुख पाँउला?😢
पहिला पुतली लाई लखट्यो अहिले मनराज करुणा लाई नि लखट्यो भटभटे माइला ले पूरा सिरियल आफू केन्द्रित गर्छ सबैको बराबर अभिनय गर्नु नि रिस उठ्ने
भटभटे माहिला गार्हो छ हो लाई सबैले मायाँ गरिदिनु होला है।
पुतलीलाई यो सिरेलमा ल्याउन ठूलो भुमिका देखिन्छ❤❤
😢दुई ढुङ्गा को बिच को तरुल जस्तै रछ हजुर माहिलो छोराको जिन्दगी 😢
Malai t aaj bhole tw yo serial pani ramro lagen
ramro lagen
My favourite seriel garo xa hau ❤❤❤❤
Nìce
यो टिमको सबै मनपर्छ गाठे!😂😂😂
नमस्कार बेगन जि। तॅपाईं लाइ गाह्रो छ हो सिजन 2 को लागि सफलता को कामना छ। सरगम जि ले लिएको ईन्टरभिउ हेरेर र सुनेर मलाइ साह्रो दुख लाग्यो। हिम्मत नहार्नुस दुख पछि नै सुख आउने हो, सॅघर्ष गर्दै अगाडि बढ्नु होला। तॅपाईंको शुभचिन्तक मियमित स्रोता यु के बाट।
त्यो गल्बन्दी र मीत जिउ खुइली राम्रो भयेन के अलि राम्रा कलाकार लिनु पार्यो
भाट्भाटे लाई सधाई गतो हुने भो तर सिरियल को नाम मै गरो छ ता गरो ता हुनेनी भो
सन्देश मुलक सिरियल ♥️♥️🙏
i like this serial ❤❤❤
Manaraj ra karuna kata gae ramailo thyo tyobela
Bhatbhateko sasura sadhai hunu parxa bhanne jati yata hajir hunu🖤🖤🖤
मनराज अनि करुणा र पुतली 🦋 पनि चाहियो,अनि पो हेरेको मज्जा आउछ।
टिका राम सरको बुढा बुढी जस्तो होस्न जीन्दगी ल यो ठिक छ ।
पुतली निस्केदेखी मैले हेर्न छाडेको थिए आज यसो हेर्न खोजेको राम्रो लागेन , रिस उठ्ने |
Bhatbhate maila KO git chahi Sahi ho
Big fan hajur
Manraj ra karunalaini lyaunuparyo
मनराज करुण पुतली पनि आउनु प्रर्याे सिरियलमा❤❤❤❤❤