रविप्रति नरम, बालेनप्रति गरम- केपी ओली | Promo | Sunday @ 9 PM Himalaya TV | Himalaya TV
HTML-код
- Опубликовано: 3 май 2024
- About Show
...
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
RUclips: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.
अनि 3 बर्ष सम्म बालुवाटार र गिरिबन्धु लुट्नु भन्दा सुकुम्बासी को समाधान गरेको भए अहिले कुन मुद्दा लिएर चुनाब लड्ने हो पत्तुकार सबै समस्या समाधान गर्यो भने चुनाबमा भोट बटुल्न कुन मुद्दा उठाउने ?????
यो देशको शत्रु हो यो आलु
ओली जी धेरै गफ को फुर्ति नगरेको नै बेश हुन्छ। बालेन को अगाडि तिमीहरु केहि पनि होइनौ।।
यो देश आफू पनि नबनाउने र कुनै भिजन नभएको पाटि एमाले हो! नयाँ अनुहार ले केही गर्न खोज्दा पनि सधैं अपरोध गर्ने बुढा देश बनाउने हो नेता ले आफ्ना आसेपासे कार्यक्रता पाल्ने होईन बुढा । बालेन को बिरोध गर्नु भनेको २०८४ तिमिहरू सबैको ८४ हुनेछ🙏 #We want balen in PM miasion 2084# जय देश🇳🇵❤️
यो जत्तिको महास्वाट पागल कोहि छैन देशमा
२०२६ सलमा झापामा धर्म प्रसादको घाती कातेर ?😊
काग कराउदै जान्छ पिना सुक्दै जान्छ मुला हरु प्यार प्यार प्यार धेर भो! नागरिकता नेता वकिल मिडिया सुरक्षा जनता सब किनिसको हाम्रो दादाले चुप लागेर बस 13 भाइ जिन्दावाद
link plz
Balen ko kam ko alochana garne party le 84 ma babu mat?
Yesto mula leader re
माहाकालि देखि गिरि बन्दु सम्म मा जाेडियका ब्यक्ति काे के सुन्नु।
बौलाहा
फटाहा नेताहरूले काठमाडौ शहर वरिपरि सुकुम्बासी पालेर आफु सुरक्षित बस्न खोजेको? सबै सुकुम्बासीहरुलाई झापाको चिया बगानमा ठाउँ मिलाएर ब्यबस्था गरे भइगयो नि, किन बालेनको कामलाई अडकाइ राखेको? खै काठमाडौका जनताहरु पनि के हेरेर बसिराख्या हुन?
Oli daka
जनता लाई सुकुम्बासि बनाउँने एक पात्र केपि पनि हो
यो देशको बरफट्टा‼️
Jay Balen Great Job Thank you Very much
उरन्ठेउलो जबाफ दिएर हुन्छ त ।
बुढाले अलिकति उन्नति गर्ने प्रयास गरेका भए, देश अर्कै हुन्थ्यो, गरेनन्। अब त बालेन जिन्दाबाद
यो जतिको फटाह कोहि छैन
Ani 50/50 Barsa smama kera here ra baseko ta … afai 2/3 Choti P.M vako bela ma garna pardaina … kanun anusar nai dina parcha ni ta lalpurja sahit … jpt kura Garcha yarr 😮😅😊
केरा हेरेको भए बालुवाटार र गिरिबन्धु चाइ कल्ले लुटेको त गरेको काम नदेख्ने????
Ramram
Guff le bacheko manxe KP OLI😅
यो रहुन्जेल देशमा केहि हुदैन, गर्नेलाई पनि गर्न दिदैन ।
कसैले टुडिखेल्मा घर बनाएमा उठाउन नमिल्ने रहेछ यो हिसाबले ।
ओली बोल्न जान्दैन कहिले पो बोल्न सिक्छ यसले हो ??
Guffadi ma no. 1 !!
Kp oli brastachari 🤬🤬🤬
यि लथायत शिर्षष्ठ भन्नेहरु बाट नेपाली राजनीतिले चाँढैनै उन्मुक्ति पाउन हामी सबैको कामना, देश बिकाश नियमितरुपमा स्वचालितनै हुन्छ त्यसपछि। यि लगायतका अबरोधहरु सदाकालागि चाँडै हत्नेछन र नेपालको आकाशबाट कालो बादल हत्नेछ भन्नेमा बिश्वस्ट छु ।
भिम रावल को बारेमा सोधिदिनु होला ???
Haa haaa दुबै दमदार
Yo pani nikamma vayo
उस्ले जे भन्यो त्यै देखायो उस्ले जे प्रमाण दियो त्यै लेखियो र समाचार बनायो अनि बयान चाइ पत्रकारको आरोप लाउने र आरोपित लाई छोडेर पत्रकारको बयान???के जात्रा भैराछ हांडी गाउँमा???
गफाडि गाेकुल काे बावु😂😂
पैसा नभएको भय। घाँटीमा सुन को तोलाका तोला सिक्री लगायर लखट्दै केही समय पहिला महानगर प्रहरीलाई खेदेको केपि बाले देखेनन् छन कि के हो।राजेन्द्र सर सम्झाई दिनुस न हजुर
क्षत्री ब्रामन भारत बाटको आको हुन, तराई मधेसी पनि सबै भारत बाटै आको हुन। ७०% लाई धेरै अपमान गर्यो भने भारतमा विलय हुन समय लाग्दैन। यहाँ को लोकल चाई प्रकिती पुजक र Converted ईसाई मात्रै हुन की क्या हो। धेरै नहेप नत्र सिक्किम होला।
सरकारी जग्गा हडपेर बस्ने हुकुमबासीलाई डोजर लगाउनै पर्छ र वास्तविक सुकुम्बासीलाई चाहिँ उचित ठाँउको व्यवस्थापन गर्नुपर्छ। केपी बाले आफ्ना भोटरलाई जोगाउदै छन।
बालेन साह मधेसी वेशय हो ।
रवी लामिछाने पहाडी बाहुन हो।
जात😍 ओली को माया
को हो यो
कसरी बन्यो राजनेता
who is he
बालेन् is king
Yesta aparadhi soch kaa ta xan des chalaune hami janta nai murkha vannu paryo Aba 😢😢
pahal
भ्रष्टाचारको मुली पहिचान विरोधीको मुली यी जस्ता नेताहरुले शासन गरेसम्म देश कंगाल मात्र
1K भन्दा कम Subscriber हरुले एक अर्कोलाई support गरम त 😊
Baleko leval ma pugna saknu pareyo ni oli ji
Testo dukh bujeko manxe le asti 40 mahina PM huda k herara basexan !!
अब 3 दल मिलेर कान्तिपुर लाई जोगाएन भने सबैको पोल खोल्छ भनेर रबिको विरुद्ध 3 दल लाग्छन सफल नभए एमाले र कंरेश मिलेर भएपनी सरकार बनाउछ्न र चोख्याउछन सिरोहियाको जय जय गाउछन हेर्दै जानुस
मलाई टुडिखेलमा जग्गा चाहियो पाइन्छ
याेटिबि चैई नेताकाे लगानिछकिकेहाे नेताबायक अरूमाछे दखदैन याे मिडिया ले बाचुन जेल नेताकाे चाकारि गर
Bale is goods ledrship
Nepali janta ko challange sakchau bhanya bina security nepal ko road maa hidara dhakau ane timi haru ko aukaad k ho afai thaa pauchau maharaj haru🙏🙏🙏
Papi haru dharti maa ta raj jamako chau..yo hisab kitab mathi nai hunay cha🙏🙏 Laaj bhanni chaina yar ali kata pani
उनको पहाड घर फर्काय हुन्छ नि सुकुम्बासीलाई।काठमाडौंमा बसेर सुकुम्बासी बन्न पाय हामी पनि आउछौ।जमिन पाउने भए ।पहाड का घर खाली,जमिन खाली ,जमिन जङ्गल भैसके।खेतीयोग्य जमिन बन्जर।बाले गयर खेती गर्नुपर्यो। ktm का सुकुम्बासी उमालेका भोटर बालेनले 084 मा पनि खान्छन् ।नेपालमा वास्तविक सुकुम्बासी 10% मात्र छन् ।तिनले 4 रै जुग आए पनि सुकुम्बासीको नाममा जमीन पाउदैनन् ।बा साढे 3 वर्ष नेपाल को शासन सत्ता चलाउदा किन सुकुम्बासी समस्या हल गर्न सकेनन् ।फुत्केको माछो ठुलो ।भोट फकाउने बाटो ।
Patrkar jiu MCC nagarita bidhek kasto ho ? Uiba sakisakyo 50 nageka Janata haru matra 6 ancl bhutani sun lalità ko file khoi?yo desh khokro parne haru ko.ko.hun?
Sodhidinu hola ilamko chiya bagan bechne ko ho ?
Kp oli
जनता उचाल्ने र तमासा देखाउने हरु को के कुरा गर्नु र???
केपि राजनीति को चतुर्याइँ हो रबिलाई फकाई फकाई काहा लगेर उतानो पार्छ हेर्दै जाउ न।
बालेन साहले यस्को मिर्गौला म डोजर चलायर खाल्टो म गार्नु पर्यो
Yasta Hawa ko pani kura sunne ho
बालेन सग यी गिरिबन्दु टिईस्टेड देखि देश लुटेराहरु सग तुलाना गर्नु मिल्दैन यी जस्ता के पि जस्ता साैउ १०० बालेन एक नैई धेरैई बलेन काफि बालेन नैई राजा पछि का सब भन्दा राष्ट्रबादि हाे ।
😅😅😅😅😂😂😂
ati guf dinu bhandaa pailaa teo jhapa maa tetro tower k khana lai banako hum neta g???teo bina kaam ko tower haru banauni paisa lay gau gau yaa kunai jungle haru fadara teo sukumbasi haru lai bawasta garna sakinna??? Yo nepal kaa purano neta ko gidi chaina ki kyaa ho yar..concept hardaa bacchha ko bhandaa tallo istar ko cha chyaa... jataa tetai kaam nalagni tower maa paisa falako cha ane interview maa ayara huni nahuni bolako chan toit hamro desh ane hamro desh kaa guu sungni karay kartaa haru..dhanya ho maharaj haru🙏🙏🙏🇳🇵
ओली कुतर्क गर्न माहिर छन्, जतिसुकै विद्धानले उनसँग बहस गरेपनि उनले कुतर्क गरेर जित्छन् नै
Yo olin hoin alu ho
Tapai ko palama kina na garay ko baaaaaa
Jhoea kp oli
Afna karyakarta sarkari jaggama rakhera guf dine
Yo sachikai guffadi raicja
Balen le ramro kaam gareko dekhinasakne le kura katchan,sukumbasi ko teti khyal garne le aafu sarkar ma huda ke hereko,? Balen sir lae janta ko saath cha desh bhakta chora hun.
महल भाडामा लगायेर खाेलाकाे छेउमा बसने काे कति वकालत हाे वलि जि बालेन काे भिजनमा तपाईं हरू फेल भैसकनु भाे
Mison 84 ma marnu hunx ki bachnu hunx 80 81 ma garera dekhaunus balla 84 ma sochaula
पैसो नभएको ले कन्कृत को धलान गरेर घर बनाउन त सक्दैन होला नि । एकपतक बाग्मती छेउछाउ हेर्न जानु होला, हुकुम बासी का तपाई का उखाने छाप्राहरु ।
ओलि को कुरा सान्दर्भिक भए न हो!!!
सत्ता बाहिर हुदा सहानुभूति देखाउने सत्तामा हुदा लाठी बर्साउने काङ्ग्रेस एमाले माओवादीलाई कस्ले हो भाटे कारबाही गरेर लखट्ने देश बाटै
Paisa jati sabi tapai haru sanga ani tapai haru
Teso vsya kp baa sabai jagga navako li sarkari jagga diau ma ta
Balen yo desh ko ago ho nachaunu hola Belen ko agadi iniharu bhutla rao barabar
Ani sukumbasi lai masanghat banako hoinara kp daaka
यो पनि सहि भन्छन झोलेहरु
Aniharuko time sakiyo aba
Yo mula pani garne khale hoina
Good thinking
ke bolya budo khuskekai hota
राजनेता गरीब को सातमा
बुढा को आयु अब ,,,,,,
यो तुक्के बकम्फुसे जेसुकै बोलिस यस्को मतलब नगर बालेन अगाडि बढ्नु तुक्केको सातो लिनु 🤔🤔
Thukka ta lai
Eslai des ra jana taa ko hoin aafno aase paase bhakta gulam chakadi garne ani karyaa karta ko bayek kasaiko matlab nai chaina esta le kaile des banaucha janata lai sukha santi dincha
पुर्ब सममानिये प्रधान्मन्त्री के पि ओलिज्यु सफा सुन्दर काठ्मान्डौ बनाउन खोलानाला पुल पाटि पौवा टुडिखेल सुन्धार खिचापोखरि निउरोड भृकुटिमन्डप रोड सबैतिर बिजोक बनायेर बस्नि सर्कारिजग्गा कब्जा गर्नि गराउनि एकैजनको ४/५ ठाउमा सुकुम्बासिभनेर जग्गावोघटेर बस्नि गाउकोनाग्ग्रीक्ता छ जग्गाजमिन पनि छ बाझै राख्नि जजुरजस्तो नेताले आफ्नोआफ्नो गाउकोजग्गजमिन बाझोनराख खेतिकमाइगरि बसभन्नुपर्निमा उल्टै तिनिहरुलाइनै उचालेर नगपालिकालाइ सहयोग नगरेर भड्कायेकोर बिकासकोबाधक बनेको भनेर चोक चोक्मा कुराकटिरहेकाहुन्छन ,आखिरिकिन , मर्निबेलामा हरियोकाक्रोभनेझै अब बिसबर्स बाच्नुहोला पैसाकोलोभ्पनि कतिगर्को ,अबत धर्मकर्म गरिबसौ अनादर कुराकोपछि लागेर धेरै उखाने टुक्के नबनौ हजुर ,सबैले उखाने,टुक्के झुर फटाहाबाउन भन्छन मलाइतमनदुख्छ केगर्नु।
Ya pthapa ho
Kp ka party le jagga ja tehi lutera baseka chhan.
त्यसतै छन् ,प्लाष्टिकका अनि भुषका छाप्रा मात्र छन् साच्चिकै सुकुम्बासी भए किन सरकारले तोकेको ठाउँमा नजाने भोटको लागि आफ्ना आसेपासे लाई संरक्षण गर्ने चोर हरु
Yo budo 😂
Yo budo ko kura😂😂😂
Khadga is most corrupted.......beware with this crook!
तिमी धेर न उचाल सरकारी जग्गा सबै सक सस्ता राजनितिले। तिमी बुढाको काम छैन अब।
Rabi mahan neta ho aru bekar x neta.
Timi ho buda yo desh KO lagi ghatak manche
Yo matribhumi ka avishap haru hun ye sabai bhasmasur haru
E baa timi hijo kun aarop ma jel gako theau
Ktm ma amale ka sakha santan le jagga hadapeka chhan din aauchha parkhina saknu parchha.
Buddhi jibi vanera sochako i was wrong kasto bachha jasto kura gareko huna ta sahi Pani ho budeskal ma manche ko buddhi bachha jastai hudai jancha vanthe ho raicha