एमाले विवादमा राष्ट्रपति गुटको भूमिका, ओली छाडेर माधवतिर ढल्किदै, एक्लीदै ओली | YOHOTVHD ||
HTML-код
- Опубликовано: 21 окт 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।
तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
Copyright © 2021 YOHO TV. All Rights Reserved.
#YohoTvHd #Yamela
अब ओलि बा सङग भ्रष्टाचारि मात्रै हुन्छन्
अरुले साथ छोडदै जान्छन्
कती त भ़षाटहरुपनि औशरलिन टाँसिन्छन नी꫰
गोकुले जसतो 70करोड लाइ साथ दिने जोगाऊने अब अोलिलाई सबैले साथ छोडदै जानछन
नेपालका नेता कुनचाहिले राम्रो गरेका छन र सबै एउटै हुन।
२ तिहाई बचाउन नसक्ने ओली कच्चा खेलाडी हुन
रास्ट्रपति जतिसुकै नजिक भएनी माधव नेपाल पक्षले साथ दिनु हुन्न। अब माहाभियोग लाउनै पर्छ, यति गर्ने सक्यो भने एमाले भनेको माधव नेपाल हो भन्दा हुन्छ।
Sahi kura
kp Oli jindabad 🙏
मादव लाई ओलि ले सिधाउनी होइन अब केपि नै सिधिनी वाला छ
500. % sahi Ho
Bahut good news
ओलि अब आफै सकिने मेसो निकालेका छन घमण्ड र अहंकार नसकिए यस्तै हुन्छ
एक अर्कालाई सिध्याउने भन्दा पनि जनताको लागि काम गर्दा राम्रो होला कि ?
नेकपा एमाले केवल क्यानसरको शिकार छ र त्यो क्यान्सरको माकुने जस्ता प्रवृत्ति भएका व्यक्तिहरु हुन। अब इनिहरुलाई मिलाउने होइन, निकाल्नु पर्छ।#iamwithkpoli❤️
Very good
Madha Nepal is great well done dai
माधपको बिचारलाई नियालेर हेदां नहुन मामा भनादा त कानो मामा हुन नै ठिक हो꫰
अलिबाबा सग हुने तिनै हुन!
हावा सररर।
माकूने प्रधानमन्त्री उपप्रधानमन्त्री पाटीको अध्यछ भएर चाही के गरेको छ र माकुनेको पछाडी लाग्नु कारण चाही के होला ?
स्याबास माधब ओलिलाई धूलो चटाउनु भो
सबैलाई पदरपैसा चाहीयकोछ एमालेलाई बहूमतफापेन फुटेरपाटी समाप्तभयहुन्थ्यो
ओली ले बेचेका बोका र सहमति मा गरिएको नाटक जस्तो लाग्छ मलाई !
Oli ko Vision Bhanekai Arulai Dominate garne Jal Jhel garne Ho Yo khema Ko No Future.
WE WANT KULMAN GHISING NEPAL ELECTRICITY AUTHORITY CO BECAUSE HE HAS A TO Z KNOWLEDGE ABOUT ELECTRICITY 🔌
ओली असफल भए
कमाउनिस्टहरु हुन्।हड्डीकाे लागि लुछालुछ छ।
यो ओलिलाइ त देश निकाला गरे हुन्छ हुँदा खादाको दुई तिहाई को सरकार ढालेर कसरी मुख देखाउनु गु खाय हुन्छ खड्गेले
कुलमानलाई विजुलि हाकिम बनाउ अरु कुरा छोड।
इअपराधि।हेरुआफै।नासिन्छ।एक्नम्मर।डाकामाधवनैपालनैहो।अर्कोतानासाहा।ओलि।अनिअर्को।पतकि।प्रचण्डेवलतकारि।अपहरणकारि।अइन्का।तमासा।बुज्नपर्छ।नेपालिजनताले।आउनिचुनबमा।पत्तासाप।गर्नुपर्छ।अबमतपत्र।खादा।बक्सासाट्दानि।नजितनेपार्पछङ
न्यूज़को बारेमा हामीलाई भंदा यो channel लाई थहा होला।। तर एउटा नाम चलेको संचारमाध्यमले सिधै राष्ट्रपति कुनै मांछेको yes man भयो भन्न मिल्ला र??
Milxa ni bidhya ko activities nai testai xa k thulo kura vayo ra ...
night queen ho because vetne time nai bidhya ko raati 12 baje ho dekheko kura nai sabai nepali le
@@tekrajlwr6508 तपाईं हाम्ले त मिल्छ।। यिनिहरू यस्तो भंदा अन्तरास्ट्रिय स्तरमा देश गरिमा कमजोर हूँछ कि???
यो एमाले ५ टुक्रा हुन्छ।
हुन पनि पर्छ एमाले कम्युनिस्ट पार्टी हैन अवसरबादी पार्टी हो
देशलाई जाेगाउनेहरू अाेलीकाे झाेलानबाेकेनै असल छ त
शोषकी सामन्ती के पि वली ।
Nonsense report
ha ha ha wa News
Kp oli ko tanasai lai todnai par xa
अब यिनी सबै पार्टीको कुलुङ्गारलाई मार्नु पर्छ अनि युबा आउनु पर्छ देश चलाउनलाई।
माकुने र वलि दुबै उस्तै हुन सत्तका लागि जे पनि बोल्ने। ओलि पनि बिगत 25 बर्स देखि माकुने को दबाबमा गुम्सिएको थिचोमिचोमा परेको जगजायर नै छ।
Kursi r pakako lagi oli xoderka hun kasailai thulo kura ngaray hunxa
Only for mcc
no mcc Nepal
Aaba gudbaji gardai lupe hune dine aaysko bilayo aaba jantale bujhisake j gardani kam xaine aaba tukke bajiko dherai paxi lagera yasto vayako hjr
कम्युनिस्ट भनाउदा नेताहरकाे अनुहार देख्याे कि🤮🤬🤯
Oli now officially Kohli
Then, gonna Bat playrr😆😆😆
oli chor
भाेट माग्न आउँलि अब तिमि
Kosto.yamala
Tapai pani ra ko ajent hoki kayho janpachhay rajniti charchita rajneta lendupay goutma ha ha ha
Tanakpur mahakali bejne makune serelai fasi de
Timigast lendupay gadarharu ko manopoli madhav kamred lemaner desh bechna samarthan garnu partho
Ukhaneko gaddari jhunda haru aba aalu ropna gaya hunxa
Yataro samay sama pani kp ko kalo kartauta chhopirahe aathaiss salko nasla badi andolan varata ko pasim bauinggal ko charum jimdar jimdarko issara nepalma hataya kanda naike hun
Ki phutihal ki jutihal tauko dhukho hamro 😡😡😡😡😡😡😡😡😡😡😡😡😡
Kp ko ta kam nai xaina
ooli chor
Aa ba dekeu npali jhanthaa ho jun jogi Aa yapani kanae chireako vaneko ahaiho neta haru kursi taanaa taan nepali karecrtaa bhaich chaunabmaa dae bhaae khaukuri haanahaan faaedhaa kaslaae netaalaae aahaile kepa Aau dajuvai baadi pahairo pideta netale khelkhelchan tahajanchaski majau haantaap 6 tehi 6 pahaisaako bhaito
Chor lutera jati oli ko bhag ma
आलु नेताहरु
Audo chunama Madhav siddincha K. P. Thulo dalma hunchan
हेर्दै जाऔं अहंकार र घमण्डले कति गुट हुने हो । अझै पनि हामी कार्यकर्ताले सहि र गलत नछुट्टाई अन्धोभक्ति भएर जिन्दावाद र मुर्दावाद भन्दै जाने हो भने सिंगो एमाले नै मुर्दावाद हुने पक्का छ यदि हामी सच्चा च कार्यकर्ता हो भने नेताहरूलाई करेक्सन गरेर सम्पूर्ण कम्युनिष्टहरूलाई एकजुट बनाउनु पर्छ। नत्र गयो अब गोल खाडी । आम कार्यकर्ताको भावना हो यो।हैन गुट र उपगुट नभनि भोटर्सहरुलाई सोध्नुस् ।
Oli matra haina makune pani f ho dubai fataha hun sala sangathan dhosta pare
pgl chatukar jpt bolx kam xain tero 2 paisako lagi k bakbak garxas
यो सिगाने
Hello k.p chor
Gunda ra jhole jata malakyo utai dalkyo.
Hawa
Bakwas news