गुरु जी म अाज लगभग ३५ बर्ष काटे। अाज अाएर मलाई यस्तो लाग्छ कि यो धनुराशीमा जन्मने जातकका लागि सधैं दुःख , असफलता , पीडा ,परिवारको ,अाफ्नै बाबुअामा को तर्फबाट अपहेलना, धोका मात्रै हात लाग्दो रहेछ। जति सुकै स्वस्तिशान्ती, मठमन्दिरमा दान धर्म गरेपनि , अरु सबैलाई राम्रै सोचेपनि अाखिर अाफुलाई हात लाग्यो शुन्य मात्रै हुने रहेछ। अाफु जान्ने भएपछि लगभग १६,१७ बर्ष देखि ज्योतिष ,गुरुहरुसंग चिना देखाउदै आएको छु तर अाज ३५ काटिसक्दा पनि कुनै त्यस्तो सुखी र शान्ति को दिन अाएन।😢😢😢
@@sunitaale7225 उम एकदम कुन जुनिको पाप बोकेर आएछौ खै जिन्दगीमा अहिलेसम्म कहिले नि राम्रो भएको भन्ने कुरै छैन जिन्दगी देखेर नि वाक्क लागि सक्यो भन्या🤔🙄🤗
गुरु जि ...धनु राशि ...त सधै भरि पीडित राशी रहेछ। आज २०८१ साल को पहिलो दिन म पशुपतिनाथ को दर्शन गर्न गये र मैले धेरै गरिब गुरुवा ...र मगन्ते हरु लाई सक्दो पैसा लगायेत सबै सहयोग र दान गरेरै घर मा आये। ....तर गुरु जि,, मलाई कहिल्यै पनि राम्रो भयेन र हुदैन ....किन होला?? म आफै अचम्मित हुन्छु कि मैले यो जुनि मा त धर्म र सबै लाई सहयोग मात्र गरेको छु....तर पनि म प्रति भगवान को नजर भनु या दृस्टी ...कहिल्यै परेन किन गुरु?? मलाई त यो राशिफल प्रति नै अबिस्वाश वा पत्र्यार लाग्न नै छोदि सक्यो। जवाफ को आशा मा छु।
Guru namaste 2050/1/9 gate budhanar mero china ko nam chirakala ho mero din ko 12baje r 26 Minutes Huda ho guru mero Naya sal kasto xa ni ma hjr ko sb vedio hereko xu ma dharai birami huxu k Garda thik huxa vandinu na Kati dabai garxu thik huna plz guru euta banae dinu na hai mero JAMA Thau nawolpur ho
"सफलता भन्दा सन्तुष्टि राम्रो हुन्छ तिमी कति सफल छौ भन्ने निर्णय अरुले गर्छ तर तिमी कति सन्तुष्ट छौ भन्ने निर्णय तिमी आफै गर्छौ"❤️🌸
गुरु जी म अाज लगभग ३५ बर्ष काटे। अाज अाएर मलाई यस्तो लाग्छ कि यो धनुराशीमा जन्मने जातकका लागि सधैं दुःख , असफलता , पीडा ,परिवारको ,अाफ्नै बाबुअामा को तर्फबाट अपहेलना, धोका मात्रै हात लाग्दो रहेछ। जति सुकै स्वस्तिशान्ती, मठमन्दिरमा दान धर्म गरेपनि , अरु सबैलाई राम्रै सोचेपनि अाखिर अाफुलाई हात लाग्यो शुन्य मात्रै हुने रहेछ। अाफु जान्ने भएपछि लगभग १६,१७ बर्ष देखि ज्योतिष ,गुरुहरुसंग चिना देखाउदै आएको छु तर अाज ३५ काटिसक्दा पनि कुनै त्यस्तो सुखी र शान्ति को दिन अाएन।😢😢😢
Sahi kura ho
Sahi kura ho
😢😢😢
Honi..same
ma sang mel 100% khaya ho.
यो धनु राशीको लागि राम्रो भन्ने बर्ष चाहिँ कहिले नि आउदैन के हो अचम्म लाग्छ कस्तो राशी हो यो अहिलेसम्म राम्रो छ् भन्ने कहिले नि सुनिएन त तैट्🤔🙄🤗
Sahi kura
औझासे हो हाम्रो भाग्य त ।
जति अरुलाइ राम्रो गर्यो उति आफुलाइ दोष लाग्छ ।आफ्नु त झन के राम्रो हुनि
@@sunitaale7225 उम एकदम कुन जुनिको पाप बोकेर आएछौ खै जिन्दगीमा अहिलेसम्म कहिले नि राम्रो भएको भन्ने कुरै छैन जिन्दगी देखेर नि वाक्क लागि सक्यो भन्या🤔🙄🤗
तेहि त साढेसाती गयो राम्रो हुन्छ भनेको फेरि अर्को बेथा आइलाग्ने ।@@sunitaale7225
HO HAJUR HO यो अभाघी राशी को राम्रो दिन कैले आयेन ।
गुरु जि ...धनु राशि ...त सधै भरि पीडित राशी रहेछ। आज २०८१ साल को पहिलो दिन म पशुपतिनाथ को दर्शन गर्न गये र मैले धेरै गरिब गुरुवा ...र मगन्ते हरु लाई सक्दो पैसा लगायेत सबै सहयोग र दान गरेरै घर मा आये। ....तर गुरु जि,, मलाई कहिल्यै पनि राम्रो भयेन र हुदैन ....किन होला?? म आफै अचम्मित हुन्छु कि मैले यो जुनि मा त धर्म र सबै लाई सहयोग मात्र गरेको छु....तर पनि म प्रति भगवान को नजर भनु या दृस्टी ...कहिल्यै परेन किन गुरु?? मलाई त यो राशिफल प्रति नै अबिस्वाश वा पत्र्यार लाग्न नै छोदि सक्यो। जवाफ को आशा मा छु।
same
याे धनु राशिले जति राम्रो र जस लाइ जति सुकै राम्रो गर्दा पनि अपजस धाेका तनाव धेरै याे २०८१ सालकाे कुनै पनि महिना राम्रो देखिएन गुरु 😊
हजुरको सबै कुरा हरू बिस्वास लाग्छ पुरै भिडियोहरु हेरेको छु भगवान् बोलेझै लाग्छ। सबै मीलेको हुन्छ। तर अब यस्तो कसले भनी देला 😭
धनु राशि भएको कारण जिवन भर यस्तै हो 🎉🎉🎉
राधेश्याम
उखुमा फल फल्दैन, चन्दनको रुख फुल्दैन ।
विद्वानसँग धन हुँदैन र असल शासक को आयु लामो हुँदैन…!
-
🕉 nam sivaya
म जस्तै कोइ धनु राशिको मान्छे दुखी छ भने मलाई सम्पर्क गर्नुहोला । भागेर जानुपर्छ जे हुन्छ हुन्छ 😢😢
😂😂😂😂🫢
Haha
Dukhi ta xu tara vagera chai kaha jane dukha bata?
साचै हो कहिले र्स्स्म्रो छोइन उफ्फ जिन्दगी
😂😂
राधे राधे गुरु देव्♥️🙏♥️
म भैरहवा बाट हेर्दै छु
नमन गुरु देव हजुरले वोल्नु भयको राशिफल सुनिरहन्छौ 🕉️🕉️🕉️🌹🌹🌹🙏🙏🙏🙏🌺🌺🇺🇸
म अहिले 30 बर्स भय मईले सोचेको कुनै कुरा पूरा भयन मेरो मात्र होकी धनु राशी अरु को पनि यस्तै हो
हजुर मेराे नि तेसतै छ कुनै कुरा पुरा हुदैन के गरनु❤❤❤❤
Same ho ma 35 vaye jaile dukha kasta yo dhani rashi ma koi pani najinmiyos
Mero pani
@user-cymero Mero pani
हजुर मलाई पनि यस्तै हुन्छ। सोचेको र अाँटेको काम कहिल्यै पूरा हुदैन ।
Get will soon sir🇳🇵🕉️
जय होस गुरुदेव
यो जिवनमा कहिले पनि राम्रो भन्ने कुरा सुन्नमा अाएकाे छैन जस्तो लाग्छ ,,,,,
Jay gurudeb🙏🙏
Rade rade guruji
म पनि धनु रासी हो ।म पनि निरास छु।रासी ले मलाइ कहिल्यै साथ दिएको छैन।
Jay hoss guru.
Dhaneybaadgurubarsabhoriko rachisunaidykoma
Jaya guru dev
नमास्तेगुरू।धन्नेबात
jaya hosa guru 🙏🙏🙏🙏
गुरु जी गुप्त सत्रू ले ज्यादै नराम्रो गराउछ र गुरु जी 🙏
Rade rade guru namaskar jati pani dhanu rasika manis haru hunuhunxa kahile I sukha Santi sochnani sakiyana yo kasto rasi ho 🙏🙏🙏🙏🙏🙏
जय गुरुदेव 🌹
नमन गुरु देव 🌹🥀🌺🙏❤️
jaya guru dev🎉
नमन गुरू
Radhe radhe guru uk
🙏🏻🙏🏻🙏🏻🙏🏻
Dhunu rasi ka sathi haru aaba aandolan garnu parxa jahile pani hami pidit kina ho asko jabaf Nepal sarkar le dinu parxa
धनु राशिको भाग्य नेपाल सरकारले लेखी दिएको होर हसानु हुन्छ यार्😂😄🤣
Kahile suniyena ramro yo rashi ko na kei ramro vaera xa k ho k
Jaya ho🌞🌕⚛️☸️🔯🌞🌕🙏🏻🙏🏻👃🏻👃🏻Vagwnka. Kirkpatrick Daya Rahosh. RahnChha Tapayi Hamimaa
एउटा महिना पनि गतिलो भन्नु भयेन त गुरु हजुर ले धनु राशि हरु लाई ? ? ?
Jaya hosa guru🙏🙏😍😍🥰
Thank you guruji
धनु राशि चाहिँ सारै खत्म राशि रहेछ याे मत राशि फल सुन्न मन लाग्दैन गरु
radhe radhe guro ji
NAMASKAR GURU
गुरु मकर राशि को कैले आउँछ
धनु राशी राजनीतिक जीवन २०८४ कस्तो छ गुरु !
Riss ta malae jati kasailae uthdaina hola😂aafhae chakka parxu kina risako hola ma vanera
Guru mero janm 2013 04 05 ho 7 dekhi 7,30 Vitara KO ho mero kundli le ke bhancha
Guru namaste 2050/1/9 gate budhanar mero china ko nam chirakala ho mero din ko 12baje r 26 Minutes Huda ho guru mero Naya sal kasto xa ni ma hjr ko sb vedio hereko xu ma dharai birami huxu k Garda thik huxa vandinu na Kati dabai garxu thik huna plz guru euta banae dinu na hai mero JAMA Thau nawolpur ho
janme dekhi aaja samma sukhaka din kahile aayana ......kati dukha garnu
Ma ta Ghan 42 vaisake kina Hola Kam rokeako hajur
पुगेको भए पो
किन हाे याे रासिलाइ कहिले पनि रामराे नहुने म पिडामा छु
❤❤❤❤❤
🙏🙏🙏🙏🎀🎀🎀
Man mar
Bidesh ma hune le k garnu guru ji?🙏🙏
😢😢😢😢Khile ni ramro hudain jabo yo k sunnu
Aba sabai milera nau graha sanga bartalav garnu parla jasto xa 😢 😅kailai ramro nahune raixa😢😢
❤❤😢
Sad guru ji
Jane dekhi 40 barsa samma pani kahile sukhako din aakai xahina bado achamma lagxa 🙏🙏🙏🙏🙏
Malai ne testai vako xa
Sahiho
sujabko lagi dane bata
Yo hawa jogi ko biswas garnu hunna Sathi ho, yo aafnai ko bhagya ta tha xaina yes lai ,
😂
Panauti rashi😅😅😅😅
जय हो गुरु हजुर्🙏🌹
जय हजुर को जय होश
Think so much guruji🙏🙏
🙏🙏