Это видео недоступно.
Сожалеем об этом.
गायिका टिका सानु लामो समयपछी श्रीमानसहित मिडियामा: बुढाबुढीले हसाऊनु हँसाए, श्रीमानलाई जडिया वनाईन्
HTML-код
- Опубликовано: 12 фев 2023
- #tikasanu
#shankarsunar
#kabirajdhakal
#kantipurpati
#exclusive
#treading_video
गायिका टिका सानु लामो समयपछी श्रीमानसहित मिडियामा: बुढाबुढीले हसाऊनु हँसाए, श्रीमानलाई जडिया वनाईन्
Guest : Tika Sanu & Shankar Sunar
Host : Kabiraj Dhakal
के तपाईले kantipur pati youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
हाम्रो अफिसियल website मा गएर न्युज पनि पढ्नसक्नु हुनेछ ।
website link : www.kantipurpa...
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । धन्यवाद ।
यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई । या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - kantipurpati@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kabiraj.dhak. .
Contact: 9842507819
सामाजिक संजाल मार्फत सम्पर्ककाे लागि हामीलाई⤵️
Facebook➡️ / kabiraj.dhak. .
Facebook Page➡️ / kantipurpati
Website➡️www.kantipurpa...
Gmail ➡️ kantipurpati@gmail.com
गायिका टिका सानु लामो समयपछी श्रीमानसहित मिडियामा: बुढाबुढीले हसाऊनु हँसाए, श्रीमानलाई जडिया वनाईन्
video link: ruclips.net/video/0OuUauHeSek/видео.html
पाल्पा देखि हेर्दैछु साच्चिनै रियल बुडा बुडि भय राम्रो हुनि थियो सधै हेर्नी गर्दछु
धेरै राम्रो अर्गानिक सिरियल कथा माइलिका को जोडि आहा अति नै मन पर्छ शङ्कर ब्रो र टिका सानू sis सफलताको सुभकामना।❤️🙏
सारै राम्रो लाग्छ यो माइलो सिरियल👍👍👍
धेरै राम्रो शुभकामना टीका मिस्
सारै राम्रो लाग्छ हजुर हर्को सिरियल
मैलो पनि माईलि सिरेल देखिन चिनेको रिठे दाइ लाई धेरै मन परने सिरेल कथा माईलि 🙏🙏🙏❤️❤️❤️
टीका नानी ! अब तिमी साच्चिकै बिहे गर । बेला पनि भै सकेको छ। तिमी मा जिबनको परिपक्कता आइ सकेको छ । अर्काको बुढा लाई कत्ती बुढो बनाउनु ।
Sahi kuro
बैनि धेरै धेरै राम्रो छ यस्तै गरि अगाडि बडिरहनु
सारै राम्राे कुरा कानी गर्नु भयाे
अति नै राम्रो छ माईली कथा
धेरै धेरै राम्रो छ यो सिरेल टिका दिदि 🙏🙏
Nice jodi
कति मिठो स्वर दुबैको
धेरै मन पर्छ मलाइ माइली सिरेल👍👍👍
म त यो सिरेल हेर्दा त मैले नै भोगेका हरेक कुरा सङग मेल खान्छ तेहि भऐर मत सँधै यो सिरेल हेर्दा नरोऐको दिनै हुनुन
रमाईलो
अब भाइ हरु ले तिका र केसरी बहिनी लाई दुख न दिनु होला है
Cute couple💗
ओहो शंकर भाई को घर ता हाम्रो स्यांगजा पो रहेछा यो इंटरव्यू मा बल्ला जानें
जोडी मिले छ बिहे गरे हुन्छ ।
Wow nice ❤❤❤
मलाई पनि सारै मन पर्छ माइलि सिरियल
Sarai ramrox
दामी
बिहे त धेरै जना संग गरी तर श्रीमान संख्या कती बनाई टिकाले अहिले सम्म अल्पकान समकालिन दिर्घकालिन अहिले सम्म हॅ
Nice song
कतै कान्छी र सागर को जस्तो सुटुक्कै बिहे गर्ने पो हो कि! जोड़ी त सारै सुहाको छ। मलाई पनि कथा माहिली सिरियल सारै मन पर्छ। म इंडिया को कालिम्पोङ बाट है। हजुर हरु लाई धेरै शुभकामना छ।
😃😃
Teka sanuko bolnay saile ramro xa
Wow I would like to your beautiful interview very well congratulations to you ❤️ 🎉❤to good to much-loved thanks for your beautiful tely serial i like more than improve romantically added new Generation want to romances thanks lots ❤🎉❤
सुभ कामनन
Wow nice jodii
❤❤❤❤❤
उमेर भइसक्यो टिका बैनि अब बिहे गर उमेर पनि ढल्किसक्यो तिम्रो
Wow
Gagap lakxa
Miss u❤️🌏️🤞
very nice
आहा
Nice ❤❤❤❤❤❤
👍👍👍👍👍👍👍👍👍
Yan ko comedi babal lagxa 😄😄
❤❤
Asadai ramro lagyo aajako entarvu aaune dinharuma ni astai astai ramro ramro Kam gardai Janu hi byni
😊😊😊😊😊😮
❤❤❤❤❤❤
कुरो नि , यस्तो सिरियल बनाएर पैसा चाहिँ कसरी आउँछ त ? भ्यूज पनि खासै हुन्न ।
Syangja kun thau ko Shankar dai
मायाको चिनो किन आएन टीका dd
अब सन्खर सुर्दिनछ होला
Tika bahini aba ta bihe hunu paryo ho
Tika sanuko haso sari maparchha
Katha maili sireal ma pani sadhai herne garxu man parxa
यी चाेरहरु स्वास्निलाई गहना चाेरेका चाेरहरु ,, अर्काकाे घर फुटाउन किनगये ?
Vim poudel ko barema kina kasaile bolnu hunna
भारैछ
Tikat Sanu hajur ko serial katha maeli ko kunai Pani bhaga nachutaekina rachu tar hajur li maela maganjar kati bolna khojko balai dinuhuna ma Pani hajur Kai subachitak ho
Mayako cno khile aaux baini tika sanu
मलाई त तेति मन पर्दैन किनभने कोलेहो बुज्नि जार नखानिलाई मत्लबै भयन खानिले चाई यस्ताजाबा काहानि हेर्दैहेरदैन्न
Yanprasadko aakha jhimkaichai ho ke😀😀😀😀😀👍👍👍👍👍👍💞💞💞💞💞💞💞
आहा
❤❤😂😂😂😂
Katha maili ko sirell marmik or utkrist ho 3cr.nepli haru lai man par ne sirel 👌 👌 👌
😂😂😂😂😂😂
😁♥️♥️♥️😅😭😭😭😭😭
लु हसाउनु भयाे चाेरेर र मातेर
Diki ra jato hamrotira derai pauxa aaunu
Ma ta Jado ra rasi ko tenkar ho
Tar 3barsh bho Khana chote
Bahini
Kaami ra kamini
Khate vanuko bachha kukur ko xora rari ko xora sale
Ta khate
Nice song
धेरै राम्रो