७० वर्षकी आमाको कडा प्रस्तुति ..जाँतो पिध्दा गाइने लोकसिलोक (भाग २)...देवकुमारी दाहाल
HTML-код
- Опубликовано: 5 фев 2025
- यो भिडियो अरु च्यानल मा अपलोड गरेमा कानुन बमोजिम कारबाही हुनेछ !
Camera: Astik Dahal
A program of Madhav Dahal and Team.
Copyright and rights reserved by LokSansar under prevailing copyright act of Nepal.
Embedding to websites is allowed, with proper credit to the owner.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Connect With LokSansar :
loksansar.com.np/
/ loksansarnepal
/ loksansarnepal
/ madhavdahalmadhav
© Loksansar
Kapan,Chabahil, kathmandu , Nepal
e-mail : contactloksansar@gmail.com
Call us: +977 9841498844
आजकलका छोरा छोरी बुहारी हरुलाई जाँतो पिँध्न त के जाँतो कस्तो हुन्छ भन्ने पनि थाहा छैन।गरिबिले पैसा र शहरी जीवन तर्फ गएर गाउँ प्रया सुन्ने र बुढा बुढी मात्र भेटिन्छ।आमा लाई लाखौ लाख नमन छ।म बिगुटार बाट हेर्दै छु र माधव दाईलाई नम्स्कार।
Sundar aawaj ramro x sholak
आमाको सिलोक र शब्दहरु सुनी रहु यसै गरी ❤❤
दर्शन आमा अतिमिठो सिलोक भन्नुभएको छ धन्यवाद यसैगरी मिडिया क्रमी सर हरुलाइ पनि धन्यवाद यस्तै प्रतिभालाई अगाडि लेउनु पर्छ
Aamalai namaskr mitho siloka sunahnu vyo
आमा त सराई राम्रो भन्नुभएकोमा धेरै खुशी लागिरहेछ ।
यस्तै अरु पनि सुन्नु पाउ
आदरणीय आमा प्रती हार्सिक नमन । कति राम्रो शब्द चयन । अहिलेका पढे लेखेका भनौदा नेता हरुले पनि यस्तो शब्द चयन गर्न सक्दैनन ।
धन्यवाद
कति रामाे अामा फेरि फेरि पनि लेईयर अाउनुस् हस् 🙏🙏🙏🙏
आमालाई नमन् 🙏 । नेपाली लाेक संस्कृतिकाे जगेर्नामा यहाँकाे याेगदान सदा स्मरणीय रहनेछ ।
कत्ती मर्मस्पर्शी अनी सम्बेदनशील सिलोक यो उमेरमा पनि यति तेजिलो दिमाग आमाको
धेरै धेरै धन्यवाद आमा हजुरलाई 🌹🌹🌷🌷🙏
अामा कति राम्राे सिलाेक पाहाडतिरकाे ठाउकाे नाम सहितकाे सिलाेक अामा फेरि फेरि पनि 🙏🙏
अम्म्म्म्म्म्म्म!!! कति धेरै सिलोक,सबै सेब गर्छु
नमस्कार सगेनि भाका पनि सुनन पाउन हजुर धेरै राम्रो छ
सारै राम्रो आमा को सिलोक मेरो आमा लाई नि धेरै आउछन् एस्ता सिलोक र सङ्गिनि
Katie mitho bhaaka aammko
आमालाई धेरै धेरै धन्यवाद , फेरी फेरी वहाॅलाई ल्याउनुहोला । सार्है आनन्द आयो ।
धन्यवाद
साह्रै राम्रो ।
आफ्नै गाउँको सेरोफेरोमा समेटिएको रहेछ ।
खुसी पनि लाग्यो ।
अामा ले सारै राम्राे जाते शिलाेक भन्नुभयाे ।
सारै राम्रो छ हजुरको बोली सनिरहन मनलाग्यो ।
Ramro xa aama ko geet
Sarai ramro silok gaunu vayo aama ley 🙏🙏🙏🙏
कति राम्रो भिडियो ।😊😊
आमा हजुरलाई ढोग गरे ।असाद्य्री राम्रो नमन ।
Aamalai dhannabade xa
लोपोन्मुख संस्कृति, हाम्रो परम्परा जोगाउन गर्नुभएको प्रयास अतुलनीय छ
माता सरस्वती काे कृपा उनै मातालाइ सम्झिरहनु हाेस ।
कति सुन्दर अामा अति राम्राे 🙏🙏
आमालाई धेरै धेरै सम्मान ।। आफ्नो पीडा ब्यथालाई साङ्गितिक शैलिमा प्रस्तुति गर्नुभयो ।।
हार्दिक नमन आमा। मेरो आमा पनि 85 बर्षको हुनुहुन्छ यस्तै शिलोक सुनाउनुहुन्छ। ।
हजुरमा को अमर अजर मौलिक सिलोक कबिता ले मेरो बला पन मा पो पुर्याई दियो धन्यबैड हमू हजुरलाई आमको खु याद गर्दै क्षु यो परदेसी भुमी बट
अामा नमन
आमा को सिलोक सुनाउनु भो सारै राम्रो लागेयो ।सर लाई धेरै धन्ने वात छ ।👍️🌼🌺
आमालाई धेरै धेरै धनेवाद मिठो भाका सुनाउनु भयो!!!
Jai Shree krishna Radhe Radhe. Aama ko Silok dherai ramro lagyo.Thank you.
कति मिठाे सिलाेक गाउनु भाे अामा उमेरमा कति मिठाे स्वार थियाे हाेला है अामा हजुरकाे अहिले मलाई त अामाकाे स्वर रूप धेरै सुन्दर लाग्याे अामा यसै गरि सुनी रहन पाउ अामा हजुरकाे सिलाेक यसै गरि धेरै धेरै लामाे अायू हाेस हाम्राे याे सिलाेक भन्ने अामा काे सयाै बर्ष यस्तै सिलाेक सुनी रहन पाउ अामा राम्राे त अामाकाे सिलाेक
धन्यवाद
hajur.aama.silok.ra.sagini.ta.Ramro
vhannu.vhayo.mata.suni.rahanchu.
Malai.yasto.sagini.silak.sarahi.man
parcha.
अामा संसारकै अामा 🙏💐🌻🙏
माधवजी, उहाँ तपाईकै आमा हैन र? आमालाई आमा भनेर नै चिनाउँदा के फरक पर्थ्यो र? :)
धन्ने बाद आमा हजुर लाई नमस्कार
💕💕💕💕💕💕
Namaskar amalai, ramro lagyo
Good bandhu
अति राम्रो शिलोक
अति आनन्द लाग्यो आमा 🙏 🙏
मेरो ममिको याद आयो है aja यो सिलोक सुन्दा
very good baini
Sarai ramro aama .Tpaiko phon no tpaisaga bat garni thia .mero pani aama bitnu vo
लोपोन्मुख यस्ता अद्भुत श्लोकहरु हामी सम्पूर्ण आजका बालबालिका मध्य प्रसारित गरिदिनु भयो तस्अर्थ हार्दिक आभार
अामालाई नमस्कार कति मिठाे अामा ।
आ हा कति राम्रो
कति राम्रो शिलक अामा
आमा नमन गर्दछु हजुरको श्लोक ले सारै मन छोयो
अती राम्रो प्रस्तुती आमा
मेरि आमा
चटक्कै चुडेर लगो नि दैबले अब को भनी देला😥🙏
राम्रो छ
आमाको सिलोक अति राम्रो!
कति दमद्रार प्रस्तुति आमा हजुर नमन हजुरको प्रतिभालाई।
धेरै राम्रो छ आमा
Aba yo laya aafno samajic sanskriti haraudai gayaka chhan aaja sunna paiyo dherai ramro
Kati mitho janto pidhdagaune silok budhi aamako aytihansik saskriti jhalkaune geet gaunu bhyo ramailo lagyo feri pani astai astai ramaila geet sunne mauka dinu hola dhanebad
आत्तिनै राम्रो सिलोक
Aamalai namaskar, dherai mitho shlok sunaunu vaekoma hajurlai dherai dhanyawad. Purano yad aayo.
दर्शन आमा सरै मन्पर्यो मलाई पनि
ओ हो सुन्दर त छ नै ,बिरानो भो अब ।।।
Aama 🙏🙏
राम्रो लाग्यो
God bless you hajurama
एस्ता प्रलोप हुँदै गएका श्लोक हरु अझै खोजी खोजी हाल्नुन सर। नारी बेदनाका श्लोक हरु धेरैछन हामी सानो छदा खुब सुन्थियुँ
हे मेरी आमा सकीन मन् थाम्न 😭😭😭😭😭😭😭😭😭😭
Lok Sansar nrayanam,Estai silokharu nirantata didai rahanu hola ,dhanyawad
Atinai ramro lagyo malai
Sarah ramro aamako slok aamako slok esarinai sun a pairahos.
Saarai ramro lagyo
आमा🙏🙏🙏🙏🙏🙏
धेरै राम्रो सिलाेक अामाकाे
Ati ramro
Very nice work. Keep posting the old Sanskrit of Nepali and thank you very much
Very good man
कति राम्राे सिलाेक भन्नुभया्े हजुर अामा हजुर्काे घर चैे कहाँ हाेला
Aama dherai tagada hunuhudoraichha
धन्यवाद
ek dam ramro lago ,facebook page ma share garna milcha ko mildaina
aahaaaaaaaaa kya maja
धन्यवाद
❤❤
हजुर आमा 🙏🙏
धन्यवाद
Radhe radhe aama silok sunna pauda khusi lagyo
Dhanyabad aama lai .
Aama kati mitho silk
Aama lai shlok matrai hoin kehi dakchhina pani garnu hola. Kuwait bat
हुन्छ,धन्यवाद
आमाको सिलोकलाईमाने
Hamro culture ko sangraxan ho yo aama Lai bhet na man Lago malai estai hamro Nepali culture bachauna saskriti silok man parxa samman x aamalai
Dami
🙏🙏🙏🙏🙏
धन्यवाद
salute ....salute ...
हजुर धेरै धेरै धन्यवाद हजुर
Good
अभिबादन हजुर |
आमा, सबैको आमा
AAMAA PRATI HARDIK NAMAN
आमालाई नमन गर्दछु
🙏🙏🙏🙏🙏Aama
धन्यवाद
Saray Ramro Aamako silok
Radhe radhe aama Hajur, ati metho cilok hajur, dhanaibad hajur... radhe radhe
Daammi
Marmik silok rahechhan.