अनन्ते मेला सुदुरपश्चिमको एक सास्कृतिक मेला ।

Поделиться
HTML-код
  • Опубликовано: 5 окт 2024
  • अनन्ते मेला सुदुरपश्चिमको एक सास्कृतिक मेला
    धार्मिक एवं ऐतिहासिक आस्था एवं बिस्वास को एक आधारको रुपमा लिईने यो मेला सुदुरपश्चिमका विभिन्न पहाडी जिल्लाहरुमा छुट्टा छुट्टै तरिकाले मनाइन्छ |यसमा मुख्य त् आफ्नो कुल देउतालाई नै पुजा गरिन्छ |जस जसले एकै किसमको देउतालाई पुज्छन सोहि व्यक्तिहरुलाई देवीको औतारमा प्रकट भै नाच्ने गर्छन जसलाई धामी पुजारी फुल्पाते भन्ने गरिन्छ साथै पौराणिक दंताकथा बमोजिम जसले आफ्नो कुल देउता संग गल्ति गरेको हुन्छ सो व्यक्तिहरु पनि यस मेलाको क्रममा प्रकट भई केहि छल गर्ने गरेको पाईन्छ |यस दिन यो ठाउमा आफ्नो कुल देउतालाई पुजेर उसलाई सम्मानका साथ भरान घरमा लगेर ब्श्राम दिइन्छ जसले देविले आफुले चाहेको कुरा पुरा भै शान्त हुन्छिन भन्ने आस्था छ | ।#Anante#sudurpaschim

Комментарии •