अहा बच्चा पन को याद आयो है सारै मिठो गित ।।।।यस्ता काल्झै सब्द का खानि सम्भु नेपाल सर लाई ।।सरस्वती को बास होस सिर मा अज मिठा मिठा गित सुन्न हेर्न पाइयोस
बहु प्रतिभावान गायक गोबिन्द घोरासैनी प्रतिमा अर्याल लगायत साथिहरुको सुमधुर स्वरमा सजित मौलिक लोक दोहोरी गीत तारेभिर सुनेर निकै आनन्द आयो सार्है रमाइलो बालापन झल्काउने खालको रहेछ । धेरै राम्रो लाग्यो । र यस गीतमा मेरि छोरिको र ram Ram Ghorasaini बाबुको पनि बाल कलाकारको रुपमा अभिनय रहेको हुँदा सबैले हेरेर प्रतिक्रिया दिनुहोला धन्यवाद । तथा धेरै धेरै बधाइ तथा शुभकामना सम्पुर्ण टिमका साथिहरु लाइ
आहा हामी सम्पूर्ण टिमलाई बधाई तथा अग्रीम शुभकामना यसै गित मा मलाई पनि जुटाउनु हुने गोबिन्द दाजु सङ्गम दाजु सन्ताेश दाजु लाई धेरै धेरै मुटु भरिकाे माया काे साथमा धन्यवाद दिन चाहान्छु 🙏🎉🎉
नमस्कार म नारायण दाङगाल ,
तारेभिर गीत र टीम प्रति दर्शक श्रोताले
देखाउनु भएको मायाले मन खुशि भएको छ्।
यो माया सधै सधै पाइरहु धन्यवाद 🙏🏿
AAHAA.
😮😊
आहा कति मिठाे गित
दामि दामि बधाई छ गोबिन्द भाइ लगायत सम्पूर्ण लाई❤❤
दामि गित तारेभिर❤❤❤❤गोबिन्द दाई
पुर्ब इलाम देखि सुन्दै छु गज्ज
दामिदमि शुपर 👌👌👌🧚♂️🧚♀️🧚
कर्णप्रिय छ है बालापन को झझल्को ल्यायो है,
धन्यवाद तथा सफलताको बधाई छ,,,
सबैजानालाई सफलताकोशुभकामना❤❤
Wow nice soong best of luck all team
Dami xa❤❤❤❤
बधाई छ दामि
दामी छ।
Dherai ramro xa good luck
आहा दामि तारेभिर बधाई छ गोबिन्द भतिज लगायत सम्पूर्ण लाई❤❤❤❤
wow❤गीत हाेस् त यस्तो😊❤❤❤
Dami❤❤❤❤❤
Wow so nice hajur💜💜👍
Wow
Dherai ramro
सारै मीठो छ हजुर गित 🎻🎻🎸👏👏🎸🎸🎻🎻👏👏👏👏👏👏👏💗💗🎼🎼🎞️🎞️🎞️🎞️
तारे भिर माको सिरैभ टोनि आहा अत्ति राम्रो गित🎉🎉🎉🎉🎉🎉🎉
आहा दामि गित बधाई छ गोबिन्द भाइ लगायत सम्पूर्ण लाइ💕🙏💕
आहा सार्है मिठो साङ्गीतिक कोशेली ❤️❤️ तारे भिर सम्पुर्ण टिम लाइ सफलता को शुभकामना 💞💞💞💞💞💞💞
आहा❤❤❤
सारै राम्रो छ बधाई छ आदर्निय कलाकार ज्यु हरु लाई
नमस्कार सम्पूर्णमा 🙏🙏💐🎈🌹 🌹🎉🌹🎈💓❤️❤️💐 सम्पुर्ण टिम लाई सफलताको शुभकामना सारै मिठो गीत मनपर्यो हजुर, 🙏🙏❤️❤️💐💐🌹🌹🎉🎉🌷🌷
अहा बच्चा पन को याद आयो है सारै मिठो गित ।।।।यस्ता काल्झै सब्द का खानि सम्भु नेपाल सर लाई ।।सरस्वती को बास होस सिर मा अज मिठा मिठा गित सुन्न हेर्न पाइयोस
धेरै धेरै धन्यवाद सर 🙏🙏
आहा दामि गित बधाई तथा सफलताको शुभकामना हाम्रो दाइ गोबिन्द घोरासैनी लगायत सम्पूर्ण लाई❤❤❤
super song
आहा गित मन पर्यो बधाई छ सम्पुर्ण होल टिमलाई सफलता को कामना..💘💘💘
हार्दिक बधाइ अनि सफलताको सुभकामना । टिपिकल गित दामी छ ।।।
Really extraordinary vocal sarada baini
गित अति राम्रो छ तर गित अनुसारको मोडर भयन जस्तो लाग्यो।आउदा दिनहरुमा यस्तै यस्तै सुन्दर प्रस्तुतिहरु पस्कनु होला 🌹🌹🌹❤️❤️❤️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏
Wau dami git badhai tatha safaltako kamana sampurna teamlai
Congratulatoins🎉🎉🎉 all the best all team
गोबिन्द घोरासैनी जि को अत्यन्तै सुमधुर स्वरमा सजिएको❤❤❤
Ramro xa
Wow dami❤❤
अति राम्रो ❤❤
Wow so nice song gobinda vina❤❤❤
अचम्मै राम्रो स्वर अनि शब्द भिडियो वान तेस्तै राम्रो धेरै धेरै धन्यवाद यश गितको अल टिमलाई मलाई सारै राम्रो लाग्यो
super
आहा कति राम्रो गित सफलताको शुभ कामना सम्पूर्ण लाई ❤️❤️❤️
best of luck nani
तारेभिर बाट कोइ न गुल्टिनु होला मेरो साथि हरुलाइ सुभकामना दिन आको अरु के दिम सबैकुरा गितमाइ छ 😘😘
गीत धेरै राम्रो छ । सफलताको लागि शुभकामना ।
आहा मिठो गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई 😍😍👌👌🙏😍
Wow super
Congratulations🎉🎉🎉🎉
बधाई छ
आहा सारै राम्रो गित , बधाई अनि सफलताको कामना
NIce❤❤❤
Wow dami
तारे भिरको सिरैमा टुनि आहा सारै राम्रो गित बनेको रहेछ बधाई तथा सफलताको सुभकामना छ जो जो यश गितसङ्ग जोडिनु भएको छ उहाहरु लाई❤❤
Safaltako suvakamana song tare vir lai❤Santos, govinda,arrange naran dangal ,ani director sab, gayeka Dubai janako voice super,babal xa
आहा गित भनेको यस्तो हुनु पर्छ बधाई तथा सफलताको शुभकामना गोबिन्द भाई❤❤❤❤
असाध्यै रमाईलो गीत बधाई छ है सबै जुझारु मनहरुलाई।।❤❤
गित असाध्यै राम्रो छ।
सफलताको शुभकामना दाजु❤❤❤
यस्तो काठे गित आउदा खुब गर्व लाग्छ ।सुन्न खुब मन पर्छ बधाइ पुरै टिम लाइ
Wow so nice song gobinda bhai❤❤❤❤❤
गीत सारै राम्रो लाग्यो सम्पुर्ण टिमलाइ हार्दिक बधाइ अनि सफलता को शुभकामना ।।❤️❤️👌👌🙏🙏
Dami chha git😘😘😍😍
नमस्कार म शम्भु नेपालको शब्दमा तारे भिर गित लाई श्रोता दर्शक हरुको माया प्रति नमन छ तारे भिर टिम प्रती आभारि छु 🙏🙏
Good
Geet ramro xa good luck
Wow Nice song congrats all teams
Nice songs
Superb lokdoharilover Superb voice Jay nepal Jay lokdohari
Loved it congratulations to entire tare bhir team
Nice song.
Wow nice song video congratulations all team
राम्रो बनेको छ गित सबैले हेर्नू होला
Aru sati haru lai kasto lago tra malai chai atai ramro lago yo song parfet song ❤❤❤❤
उत्कृष्ट लोक भाका ।गीत बेस्सरी मन पर्यो।
Mitho maya xa
Dami dami dami super ❤❤❤❤❤
Best of luck all teamslai
गीत दामी छ
बहु प्रतिभावान गायक गोबिन्द घोरासैनी प्रतिमा अर्याल लगायत साथिहरुको सुमधुर स्वरमा सजित मौलिक लोक दोहोरी गीत तारेभिर सुनेर निकै आनन्द आयो सार्है रमाइलो बालापन झल्काउने खालको रहेछ । धेरै राम्रो लाग्यो । र यस गीतमा मेरि छोरिको र ram Ram Ghorasaini बाबुको पनि बाल कलाकारको रुपमा अभिनय रहेको हुँदा सबैले हेरेर प्रतिक्रिया दिनुहोला धन्यवाद । तथा धेरै धेरै बधाइ तथा शुभकामना सम्पुर्ण टिमका साथिहरु लाइ
Dami song ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
wow very nice song👌👌 congratulations🎉🎉🎉🎉
La super sweet thara vir ❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow nice song ❤❤❤🎉🎉🎉🎉🎉
धेरै राम्रो गित सफलताको मुरिमुरि सुभकामना सबैलाई ❤❤❤
git ati marmik chaaaaaa mitho laaghyo hajur
very nice song all the best
Wow what a nice and lovely Song ❤❤All the best for the whole Team❤❤
I'm big fan sharada only❤
❤❤❤Nice song
sewaro saraii ramro lagxx kathee vhaka
Congratulations gobinda dai ❤nice song ❤
Excellent song ,dance and music.
बधाई
Very nice song
आहा हामी सम्पूर्ण टिमलाई बधाई तथा अग्रीम शुभकामना यसै गित मा मलाई पनि जुटाउनु हुने गोबिन्द दाजु सङ्गम दाजु सन्ताेश दाजु लाई धेरै धेरै मुटु भरिकाे माया काे साथमा धन्यवाद दिन चाहान्छु 🙏🎉🎉
👏👏👏👏👏👏👏🎻🎻🎸🎸🎸🎼🎼🎞️🎞️👏🎻🎻👏👏👏👏👏
❤❤❤❤❤
प्रतिमा अरियाल काे गित चाहिँ भने यत्ति राम्राे छ तर माेडल चाहिँ कस्ताे राखेकाे हाेला गित अन्सार काे माेडल त भयन गित चाहिँ अतिनै राम्राे लाग्याे बधाई र सुभ कामना छ प्रतिमा
khot mastarni
Congratulations 🎉
,ramrochha.
Nice song ☺️
नमस्कार सम्पुर्ण मा म सरु कार्की (सरिता)धेरै राम्रो शब्द अनि धेरै मिठो स्वोर रहेको धेरै मिठो गित बनेको रैछ धेरै धेरै बधाई सम्पुर्ण टिमलाइ ❤❤❤❤❤