हाम्रो काँठ क्षेत्रकाे माैलिक पन भनेको याे हाे नि।रामहरि मामा र सुशिला बहिनीको प्रस्तुति उत्कृष्ट छ तर अलिकति खड्कीएकाे कुरा भिडियोमा जाे जससंग सम्बन्धित छ अलि सिरियस नभएको देखियाे अनि लिप्सिङ चाहिँ कुनै ठाउँमा पनि मिलेको छैन भिडियोकाे आकर्षण भनेको लिप्सिङ हाे।गल्ती बाेलेकाे भए माफी पाउँ है,जय गित,जय संगित,जय लाेक दाेहाेरि।
आहा मेरो बेस्ठ गित सारै मन पर्छ यो भाकाको गित आज मेरो मनको ईछा पूरा भो धन्नेवाद हजुर हरुलाई यो गित 100 पटक सुने मैले तर ईछा पूरा भएन यो गित भनेको बच्चै देखि गाउथे हामीले सधै भन्थे यो भाकाको गित किन निस्किदैन भनेर तर आज यो गित आउदा सारै खुसी लाग्यो❤❤❤❤❤
Wao ramro x did safaltako suvakamana🎉🌹🌹
दामी लाग्यो गीत सफलताको शुभकामना सम्पूर्ण टीमलाइ🎉🎉🎉🎉🎉
वाउ कती दामि गित बधाई छ अल टिम्लाई सफल्ताको शुभकामना
Dhime lachaka xa
धेरै राम्रो छ 🎉🎉🎉🎉
ramro cha git badhaai chaa
सुमुधुर सोरकी धनी सुसिला दिद लाई नयाँ सफलताको शुभकामना 2023 को सुपर हिट गीत 🎉🌷💓😍
राम्रो छ मज्जा आयो सुनेर
टिकटक मा देखेर आको हेर्न लाई।दामी लाग्यो मलाई यो गीत
Aaha sachai mitho git sunaunu vaykoma dhannebad.sushila baini.
आहा सारै रमाईलो दोहोरी बधाई छ अल टीम लाई ❤❤❤❤❤❤❤😮😮😮😮🎉🎉
ऊ
आहा दामी दामी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै धेरै ❤ शुभकामना रामहरी दाई सुसीलाई दिदीलाई धेरै मिठो गित 😊😊😊
❤राम्रो लाग्यो
❣️❣️साह्रै मिठो❣️❣️तर ओरोजिनल भिडियो नै यहि होकि!??
nice song ❤
यस्तै यस्तै सरल र मामीॅक गीत सुन्न पाइयोस रामहरी दाई र सुसिला दीदी बाट
धेरै राम्रो भाका मनै छुने
हाम्रो काँठ क्षेत्रकाे माैलिक पन भनेको याे हाे नि।रामहरि मामा र सुशिला बहिनीको प्रस्तुति उत्कृष्ट छ तर अलिकति खड्कीएकाे कुरा भिडियोमा जाे जससंग सम्बन्धित छ अलि सिरियस नभएको देखियाे अनि लिप्सिङ चाहिँ कुनै ठाउँमा पनि मिलेको छैन भिडियोकाे आकर्षण भनेको लिप्सिङ हाे।गल्ती बाेलेकाे भए माफी पाउँ है,जय गित,जय संगित,जय लाेक दाेहाेरि।
सहि गित , शुभकामना दुबैलाई ।
याे गित सारै मन छुने रयेछ सुदै जादा सारै मनछुने भाका साे सुपर डुपर हिट दक्षिल कालि माँ साचि छन 💓💓💓💓💓💓🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐😭😭😭😭😭😭
दुबईकलकारकाे पस्तुति राम्राे अअफ्नाे भनाईकाे महताेभयकाे ❤❤
बिल्कुलै नयाँपनका लय छ शुभकामना टिमलाई
Aaaaaaati mitho swor ra laya ko prastuti🎉🎉🎉🎉🎉
अती राम्रो गित मन प-यो 🎉🎉🎉
एकदम राम्रो गीत ❤❤❤❤❤❤
Jati suni pani suni rahu jasto maile kamti ma ni 50choti dorai dhorai suni dherai dherai suvakama sushila di hjr ko bg fen🎉🎉🎉❤❤❤🙏🙏🙏👌👌👌
Ramro lagcha Sushila bhainee ko geet Ani action. Luv u fm Bhutan..
आहा मेरो बेस्ठ गित सारै मन पर्छ यो भाकाको गित आज मेरो मनको ईछा पूरा भो धन्नेवाद हजुर हरुलाई यो गित 100 पटक सुने मैले तर ईछा पूरा भएन यो गित भनेको बच्चै देखि गाउथे हामीले सधै भन्थे यो भाकाको गित किन निस्किदैन भनेर तर आज यो गित आउदा सारै खुसी लाग्यो❤❤❤❤❤
Atee Uttam chha...
Ramhari sir 🙏🌹 ♥️ Namaskar . Hajur ko geet derai ramro xa . Susila nanako pani ramro xa ❤❤
अतेन्तै राम्रो छ हो यस्तै यस्तै सब्य र भब्य गित गाउनुस धेरै-धेरै सफलताको शुभ-कामना🌹
बधाई छ सुसिला दिज्जु र दादालाई सधैं यस्तै राम्रो राम्रो गित सुन्न पाइयोस् हजुरहरु बाट
मन छुने भाका
मैले तीन पटक हेरि मन परो मलाई त रामहरि दाइ लगायत सबै टिम लाई सुभकामना ❤
मलाई त सारै मन परेको छ
Mero gaule dai pani raixa ta lu badhai xa
दुबै कलाकारकाे प्रस्तुति राम्रो छ ।
Good chha la bhaka.
मलाई लाेक गीत भनेभछी सारै मनपर्छ
Yo gitleta mero manmai xoyo kati ramro sor ani dhun pani ustai kati sumadhur
सार्है राम्रो i love this song
wow
सफलताको सुभकामना ❤
जति सुने पनि सुनिरहु जस्तो लाग्छ है ❤❤❤❤❤ शुभकामना
Tiktok bata aauna jati yata haii❤
Dami lagyo
शुसिला लामाको छाडा गित धेरै सुनियो तर यति सुमधुर गित पनि सुन्न पाइयो!❣️❣️
Ati raamroo x
जति सुने पनि नअघाउने
wowowo
Aha Kati ramro geet ❤❤
हजुरु हजुरुलाई कस्तो लागछ ये गित सुनेर हेरे र प्रतिकिया दिनु होला है❤❤❤❤❤❤
राम्रो छ दाइ सारै मन पार्यो ❤❤❤
सारै राम्रो मीठो अनि मेरो मनको ईछा पूरा भो❤❤❤
आहा कति मिठो गित बधाई तथा सफलताको शुभकामना🎉
धेरै राम्रो छ हजुर ❤❤❤❤
Dd yo geetlay maro sari man ❤❤❤❤❤xoyo aghi pani yasti man xune song hai🙏🙏🌹🌹🌹❤️❤️💋💋💋💋💋💋💋💋💞💞💕💕💕💕💕💕💕💕💕💕💕super super
Kati raamroo
Wos❤❤❤❤❤
Raamro lagyo
Wow👌👌👌
Wow beautiful song❣️❣️
Nikai paxi mitho geet sunna paiyo❤️👌🙏🙏🙏🙏
Dhirae man paryo jate sune pane dhoko pugina sadhae yestae gana lera aaunu hae hajur harule...
Best of luck 👍
naace❤❤❤❤
❤❤❤❤❤❤❤
Marmik ghit dherai ramro cha
Ati ramro song best of luck didi
wow sunirahu lagne git❤❤😂
Malai yak dam man parne laya ho yo tyasai mathi Meri yati Didi susila Ani Malai dherai Maya garne ram jati venako aawaj sunma sugandha vane jhai
Wow nice❤
Git Sunda man run x ho
❤❤
Good song
Waoo nicee sang
Wow nice song👨❤️👨
Nice song
Git Sunda man run x ho
3:43 4:14 4:31
Congratulations🎉🎉🎉🎉🎉🎉🎉🎉
Good dd
Wow nice song
Very Good 👍♥️👏👏👏
❤️❤️❤️❤️❤️❤️🌺🌺🌺
Part 2 chahíne vayo please
भित्रै देखि सोलिड
Very nice song
All the best didi and dai
अति उत्कृष्ट शब्द र स्वर सफलताको शुभकामना सम्पुर्ण टिमलाई।
Dear.susila sister.sweet.voice..vs himal.bhai.with.thanks.m.p.s.htd
Krishna.kathmandu
नमस्कार हजुर हरु मैले यो गीत सुन्दा मन छुन्छ र यस्तै मुस्कान लियर आउनु हुने छ धन्यवाद
धन्यवाद हजुर हरुलाई गीत एकदम राम्रो छ ,सुनिरहन मन लाग्ने खालको ।।
Yn8
Ghase gith
सुनेको सुने भय
A
🇮🇳🇳🇵🫶🙏🙏❤️❤️🌹🌹🌹🌹
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😅😅
kaydame.get😍😍🙂😎
सुपरहिट गित
आहाकती मिठो भाका रमाइलो,रसिलो,रोमानचक,,छ ❤️❤️🎉🙏🏾👍
❤❤❤❤❤❤❤
So nice 👍👍👍👍👍👍
Dammi lagyo❤❤
Nice song