बुन्छत किराँती हरुकाे गहना बनाउदै माकाचक किरावा । हराउदै गरेकाे सीपलाई बुन्दै र अभियान पनि चलाउदै ।

Поделиться
HTML-код
  • Опубликовано: 3 июл 2024
  • बुनछत किराँती हरुकाे गहना बनाउदै माकाचक किरावा । हराउदै गरेकाे सीपलाई बुन्दै र अभियान पनि चलाउदै । #clickdharan #dharannews

Комментарии • 14

  • @yehangkhambu69
    @yehangkhambu69 21 день назад +2

    लु कृष्ण किराँवाछा सर हाम्रो हराउन लागेको संस्कृती सम्पदाको संरक्षणमा लाग्नु भएछ। खुशी लाग्यो। धरान आउदा भेटौला।म श्याम रडुङ ..

  • @goofoff0726
    @goofoff0726 21 день назад +2

    जति सानो उति राम्रो लाग्यो
    कानमा लगाउने जोडीले चाही अन्तरास्ट्रिय बजार लिन सक्छ है

  • @BhasanRai
    @BhasanRai 21 день назад +1

    नातिको सफलताले सर्वोच्च सिखर चोमोलोङमा सम्मै चुमोस् हार्दिक मुरी२ शुभेच्छा एबं शुभाशिष।

    • @krishnabantawa3578
      @krishnabantawa3578 18 дней назад

      धन्यवाद! बाजे! हजुरको आशिर्वादको निम्ति प्रणाम!

  • @kbrproduction6874
    @kbrproduction6874 21 день назад +2

    Good job 👍

  • @mohankrai1745
    @mohankrai1745 21 день назад +1

    हाम्रोतिर पनि चौबन्दी र दौराको तुनामा लगाउने चलन थियो ,आधुनिकताको नाममा यो लगाउन हामीलाई लाज लाग्दै गएकाले छाडिएको थियो ।

  • @chandrashorrai2723
    @chandrashorrai2723 20 дней назад +1

    खालिङ्ग राईहरुले शेमुरी भन्छन्, यसलाई एक प्रजातिको उनिउको जरा बाट बुनिन्छ ।

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 21 день назад +2

    Good jobs dai

  • @kirawa2045
    @kirawa2045 21 день назад +1

    😍👍

  • @bikramrai4011
    @bikramrai4011 21 день назад +1

    ❤❤❤

  • @sundarrai1122
    @sundarrai1122 21 день назад +2

    O ho yo hami raiko ho mapani pahadjada pahadma vaiharule banara dekhako thiyo chinu hunxa yo ke ho vanera

  • @netrapun7799
    @netrapun7799 20 дней назад +1

    Yaslai hamro tira buddi gatha(gatho) bhanne garinxa sanoma banayera lagainthyo

  • @Divya_19799
    @Divya_19799 21 день назад +1

    Mailey ni asti ktm sakela ma kiney kasto man pareyko extra and unique cha.

    • @krishnabantawa3578
      @krishnabantawa3578 18 дней назад

      हजुर म अहिले बनाइरहेको छु ! सेवाको मौका दिनुहोस है!🙏