गित त राम्रो हो।होला तर यी शब्द चयनले समाज र भावी पुस्ता वर्तमान परिपेक्षमा घटिरहेको घटना क्रमलाई कस्तो सन्देश जान्छ।भन्ने पनि ख्याल गर्नु पर्ने हो कि।हजुर हो हाहा
Male ra female ko kura ho jaat haru bhaneko mahila ra purush ko kura ho geet ko bhaav lai bujhne koshish garnus. Jaatbhaat ko kura hoina bhale pothi ko kura ho.
कृपया अर्थको अनर्थ नलागोस है यो गित को शब्दले राम्रो छ रमाईलो अा अाफ्नो सोचाईमा भर पर्ने कुरा हो।राम्रो छ गित अागामी दिनहरूमा पनि अन्य गितहरू को प्रखाईमा बस्ने छौ।हामी दर्शकहरू
हो हजुर सर यस्ताले समाजमा कस्तो सन्देश जान्छ।रमाइलो मात्र होइन नि सकारात्मक सन्देश को हेक्का हुनुपर्छ।यस्ता गति छाडा शब्दले समाजको बिकृतिलाई उत्तेजक बनाउछ।कि।हेक्का गर्नुपर्ने हो।
Sampuna Nepali haru ko Purkhau dekhi chaldi aayko culture dhohori 2020 ko lagi better xa..yo dhori bettale maa sakena maile xutaunai saken Dhading dai lai ta chup chup nai banai diyo.. J hoss bubai jana ek arka maa kajor dekhi yan thank you all team haru lai hami pani tapai ko video hernu payako maa jyadai khusi ramlai lo lagyo ... We are waiting for 2nd part.. 😁🌱🌼🌸🌸🌷🌹ajai ramra ramra video haru presents hoss vani hamro tarfa baat wish you all the best and your all team🌱🌼🌹🌸💐
यो दोहोरी मैले अन्तिम सम्म नै हेरे यो सुनेर हाँसो सबैलाई अाउछ होला तर समाज बदल्न कलकारहरुको पनि ठूलो भुमिका छ यो दोहोरी सुनेर भर्खरै दोहोरी क्षेत्रमा उदाउदै गरेका साना भाइबहिनी हरुलाई कस्तो सँन्देश जाला कस्तो सिक्लान?हुनत म पनि दोहोरी असाध्यै मन पराउछु तर यसमा अलिकति शब्द चयनमा ध्यान पुर्याउनु भएको भए अझै राम्रो हुन्थ्यो कि।एक्लै बसेर सुन्दा फरक नपर्ला तर अलिकति अाफुभन्दा ठुला मान्छेसँग बसेर हेर्न पनि नमिल्ने
यो दोहोरी सुन्दा आन्नद अनि दुख पीडा हराउनी धन्यवाद छ कलाकारहरुलाई मनैदेखी सफलताको कामना🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
धादिङे होनि मौका मात्रै पाउनु पर्छ सानातिना लाई हेरेरै लडाउछ। धादिङे भयर यसो गफ हान्देको। जे होस राम्रो लाग्यो।
❤❤
जिन्दगीमा कहिल्यै हेरेको थियन यस्तो खत्रा दोहोरी धेरै ट्यालेन्टेड गायक गायिका
अति मीठो दोहोरी जति सुनेपनी तेतिनै सुनुम लाग्नी बधाई छ हजुर हरुलाई👌👌👌🎤🎤🎤✔️✔️✔️❤️❤️❤️❤️
ओव कति रमाइलो दोहोरी यस्तो जे होस परदेश मा यक्छीन भय नि मन खुसी भयो
माया गुरूङ को फेन हाजिर हुमत
💞💞💞
@@sitagurunggurungsita91 thanku so much
@@sitagurunggurungsita91 subscribed pani gare la
Wow
@@fiyonarai3432 kada
जति हेरे पनि सुने पनि नथाक्ने कति मिठो दोहोरि! को भन्दा को कम दम्दार प्रस्तुति 👏👏👏👌👌👌
Umm veneko serai remro chha
Waw suppr song
कता तिर हुन्छ येस्तो दोहोरि
गित त राम्रो हो।होला तर यी शब्द चयनले समाज र भावी पुस्ता वर्तमान परिपेक्षमा घटिरहेको घटना क्रमलाई कस्तो सन्देश जान्छ।भन्ने पनि ख्याल गर्नु पर्ने हो कि।हजुर हो हाहा
Naice dorey
गुर्सिनि धेरै कडा लाग्याे हैट गुड
हाहाहाहाहा हैट लास्टै रमाइलो दोहोरी हो दुबै जनालाइ बधाई छ हसायरै मारे डाम्ना डाम्नी हरुले 😀😀😀😀
दोहोरी सुन्न त पाका हरुकै मजा यार सारै रमाइलो लाग्यो 😀😀😀
धेरैमा सुन्न पाय भरत दाजुको दोहोरी ,, दामी 👌🎤
जस्ले जे कमेन्ट गरेनी दोहोरी एकदमै उकृस्ट मज्जा लाग्यो !
बधाई च्ब दुबै गाउने लाई
अझै यस्तै यस्तै ल्याउनु होला बजार मा
दोहोरि जस्तो पबित्र सब्दलाई एस्तो फोहोरि गराए समाज कता जादैछ
अति नै रमाइलो दोहोरी गाउनु
बाकोमा दुबै जनालाई बधाई छ ! के आन्नद लाग्यो मलाई त
कहाँ जाउ के गरौ नै बयो !❤
Wow supper Dami so cute hajur haru 🙏🙏🙏🙏🙏🙏🙏👌💕💕💕💕💕💕💕💕💕 9
कहिलेकाहीँ रमाइलो पनि गर्नुपर्छ ।
1-2 जना बिच्मा नाङ्गै नाचेको भय अझै रमाइलो हुने हो यो दोहोरिमा केटा केटी मातिने बुदा बुदि आतिने हो
दामी मन परो दोहोरी रमाइलो लाग्यो
बदई छ मय जीको कल लई पोख्रेली 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
छाडा शब्द हरु ले भरी पुर्ण छ । तर निकै रमाइलो छ ।यस्तै हो ब्यान्ङे दोहोरी । रमाईलो लाग्यो ।
उल्कै मनोरञ्जनात्मक दोहोरी ,,😘😘
कति हाँस्नु😁😁
Dhadinge ho ka sir kada hunxan🤣
साच्चै हो नि सामाजिक संन्जालमा त कति रमाइलो हुन्थ्यो बिर्सनु भएर पो त्😀
मुख चितियो हासेर हे प्रभु यो माइति सग बसेर हेन नमिलने हो के भनने
दामी कसम आज सित सात पटक हेरे दिदि को iestil ykting यकदम मन पर्यो ❣️❤️🇳🇵
धेरै राम्रो।वास्❤तविक मन भित्र का कुरो भन्नू भाछ।
लु है हेर्दा हेर्दै हासेर आँसु नै झर्यो😂😂😂😂😂😂🤣🤣
दोहोरी यततिको भयन भने मजजा नि अाउदैन
क्या मजा आयो बा के कुरा अर्नु भित्तै फोरम जस्तो भो😂😂
😂😂 dajai
कसम मजा आयो सुनेर मन मा धेरै धेरै पिँडा भएको बेला सुनेको हाल कतार बात सुन्दै
म त आज पो हेर्दै छु
सबैठिकछ जात को कुरा नलियको भय सुनमा सुगन्ध हुने थियो
Male ra female ko kura ho jaat haru bhaneko mahila ra purush ko kura ho geet ko bhaav lai bujhne koshish garnus. Jaatbhaat ko kura hoina bhale pothi ko kura ho.
कृपया अर्थको अनर्थ नलागोस है यो गित को शब्दले राम्रो छ रमाईलो अा अाफ्नो सोचाईमा भर पर्ने कुरा हो।राम्रो छ गित अागामी दिनहरूमा पनि अन्य गितहरू को प्रखाईमा बस्ने छौ।हामी दर्शकहरू
Aalik pidama vako manxa harulai Dharai mood frase garauna dohari ma chi hajur ko fan
च्या बसल्दा चाहिन्छ चिनी
बादर होर जा पनि झिक्दिनि😎
यो लाइन सै लाग्यो😆😅
सारै मन पर्यो अईले समन को सबै भन्दा बढी नेपाली लोक गीत भरी नै
हैट के सरो छडा दोहोरी हो यो घर परिवार म बसेर सुन्नु नमिल्ने खालको एति धेरै छडा दोहोरी गीत त नगाउनु नि यार
हो हजुर सर यस्ताले समाजमा कस्तो सन्देश जान्छ।रमाइलो मात्र होइन नि सकारात्मक सन्देश को हेक्का हुनुपर्छ।यस्ता गति छाडा शब्दले समाजको बिकृतिलाई उत्तेजक बनाउछ।कि।हेक्का गर्नुपर्ने हो।
होनि कति छाडा बोलेको खाली सुरु देखि लस्ट सम्म तेहि हल्ने र झिक्ने कुरा मत्र
Aajhai shamm sune ko thiyana yastwo babal dohari ama ho kattye ramailo 🤘👌👌👌👏👏👏👏👍👍👍👍👍👍👏👏👏👏👌🤘
🌝🌝🌝🌝🌝🌝🌝🌞🎎🎎🎎
हैट!सुनिनसक्नु रैछ गित!आफ्नो दाजुभाइ र आफन्त सामु सुन्नै नसक्ने कति छाडा हो।
Xada vaya ni ramro xa hai roji ji .aaja voli ka le herna nai yestai ho ta ruchaune
Ramailo xa hai dohori khattra lagyo dd ko t jhan tukka nai kattra .
नुवाकोटे र धादिङको मान्छेलाई कस्ले आट गर्नु हो नुवाकोटे र धादिङगे हाजिर गरम त🤙🤙🤙🤙🤙
yess
सर्र्र्र्र
🤘⚡👌
धादिङ्गे भनेको धादिङ्गे नै हो के।
🙏🙏
रमाईलाे दाेहाेरी धादिङ कुन ठाउँ हाेलानी म बसन्त मुस्कान दार्चुला देखी
बबाल ,हा हा ,धेरै राम्रो , बिगत का दिन हरु यसरी नै बिताइ एको थियो
Manoranjan garnu ramro ho Tara hijo aaja yo Pani 1 bikirtiko maddhem banaeko dhekhinxaw sachet rahanu hola ! Dohori herdaa nikai ramailo lagyo !
एकदम सहि कुरा हजुर वर्तमान समयमा घटेको घटना क्रमलाई यस्ताले उत्तेजक शब्दले समाजमा कस्तो सन्देश जान्छ भन्ने पनि ख्याल राख्नुपर्ने हो।
हौ लाखे गुरुङ नि खत्र राईछे
हेर्न सम्म मज्जाले हेर्ने अनि लास्ट मा छिछी भन्ने महा ज्ञानि भएकाहरू
ओहो सारै रमाइलो यो होनि दोहरित
कोहि भन्दा कोहि कम छैन राम्रो छ दोहोरि
Sampuna Nepali haru ko Purkhau dekhi chaldi aayko culture dhohori 2020 ko lagi better xa..yo dhori bettale maa sakena maile xutaunai saken Dhading dai lai ta chup chup nai banai diyo.. J hoss bubai jana ek arka maa kajor dekhi yan thank you all team haru lai hami pani tapai ko video hernu payako maa jyadai khusi ramlai lo lagyo ... We are waiting for 2nd part.. 😁🌱🌼🌸🌸🌷🌹ajai ramra ramra video haru presents hoss vani hamro tarfa baat wish you all the best and your all team🌱🌼🌹🌸💐
अति रमाइलो दोहोरी गीत सारै मन पर्यो😅😄
Varatt dai Hammi dhadinge kaddaie xam like u best show
Ati ramailo dohori dheri man paryo 🙏🙏
कति रमाइलो हाे मत कति हास्नु👍️🤣🤣🤣🤣🤣
Dherai khatara dohori didi ko fan vaye ma. Dai pani khatra....
wow damee xa lok dhohari dharai man paro tara jatko kura garda chaii alii naramro lagoo...?
सवाल जवाफ कडा2 छ ,🙏🙏🙏🙏🙏🙏🙏🙏
Ati chhada vyo
गुरुङ्नी कडा
Raati ko samay .
ani
Xada dohori.
Ati aananda....
मनाेरन्जन काे लागि त ठीकै हाे समाजमा भने बिकिरति भने ल्याउछ
पोखरेलि दिदी कडा हो बा बा नि
ल है धादिङको ईजत राख्नु है दाजु
एस्को अर्को भाग पनि ल्याउनु पर्यो अति राम्रो प्लस रोमाञ्च भरिएको गीत दामी
यो होनि त एक्दुम सङ्ले धोहोरी भनेको 😅😂
Kasto jamana aayo yo git k ho
Yo daju lai pani mannu parxa hai.ma tapai ko thulo fan vaya dai
गित अनुसार नाङै नाचे झन गज्जब हुने रैछ 😂😂
Haha
Hhhaaaa kada aayo ta
Wow katti ramailo hjr ko dohori👌👌
गजब कै रहिछ दोहरी त कडा दिदि
भाग २ पनि ल्याउन पर्यो
दोहोरी को मज्ज लिने हरु हाजिर हुम त
यो दोहोरी मैले अन्तिम सम्म नै हेरे यो सुनेर हाँसो सबैलाई अाउछ होला तर समाज बदल्न कलकारहरुको पनि ठूलो भुमिका छ यो दोहोरी सुनेर भर्खरै दोहोरी क्षेत्रमा उदाउदै गरेका साना भाइबहिनी हरुलाई कस्तो सँन्देश जाला कस्तो सिक्लान?हुनत म पनि दोहोरी असाध्यै मन पराउछु तर यसमा अलिकति शब्द चयनमा ध्यान पुर्याउनु भएको भए अझै राम्रो हुन्थ्यो कि।एक्लै बसेर सुन्दा फरक नपर्ला तर अलिकति अाफुभन्दा ठुला मान्छेसँग बसेर हेर्न पनि नमिल्ने
Harisagar Adhikari ho ne yasto ne look dohori re xe xe
हरी सागर जी सही भन्नु भयो
वास्तविक जीवन मा भोगेका अनि भोग्नै पर्ने सत्य कुरो गित ।।।धन्याबात कलाकार मित्र हरुलाइ।
Balla hija aaja Nepali samaj khuldai aako xani khusi lagyo
अति राम्रो गित बधाई छ
छिछि पनि भन् मन् पनि छ रमाइलो पनि लाको छ
Supob both mam n sir king n quen lok dhori
दोहोरी घम्सा घम्सि सारै मन पर्यो दुबै जना टक्करमा
Khatra gurung ni dd
Hait wow yestoni dohori hudo Rahix Aajai heriyo Hait kamxauki tharara wow 😂😂😂😂😂😂
हैट गजब छ हाै दाेहाेरि मन पर्याे
भरत दाइ र म अात्मिय दाजु भाइ हाे तर याे यउटा शब्द काे म बिराेध गर्छु ।।। माथि चढ्न नसक्या जात हरु भन्न नहुनि थियाेकि
100% agreed with you
होइन किन गलत अर्थ लगाइदैछ, माथि चढ्न नसक्या जातहरु भनेको भाले भाले हो, पोथी भाले माथि चढ्दैन भनेको हो । गीत नबुझ्नेले किन कमेन्ट गर्ने यार ।
@@pratapsyangtan4191 हजुरले बुझ्नु भा रैछ भैगाे त
@@minrana5888 thankyou sir
min ji git bujau na pahila
waaaaa धेरै मजा आयो यो गित सुनेर हुर्र्र्र् सै सै
हैट खतरा दरो रक्ष
गित सुनेर मजा लिने र लास्टमा कमेन्ट बक्समा छि छि छि भन्ने 😂😂😂यता हाजिर हुम त
I realize Im pretty off topic but do anybody know a good website to watch newly released movies online ?
@Brian Julio I would suggest flixzone. You can find it by googling :)
@Shiloh Kamari yea, I've been using FlixZone for since april myself :D
@Shiloh Kamari Thanks, I signed up and it seems like a nice service =) Appreciate it !
@Brian Julio Glad I could help xD
साँच्चिकै कढा दोहोरी,भाग दुई पनि ल्याउनु पर्यो बजारमा जति हेरेपनी धित मरेन हौ।
कति राम्रो छबो
Khatra gurungni didi 😘😍
Gurungni haru hamisa khattra hunxa
gurunni,,,गाई खाउकी चोचे खाउ, हारेउ बाहुन खुरुक्क घर जाउ चौतारिको वर ...
पोख्रेलि भनी खुब फुर्ती लाउछौ
धादिङ्गे ले खिल गाड्दा थापाउछेउ।हुर्र्र्र चैट....चौतारिको बर्😀
Waww yo dohory herda tae mero taw topi thingringg bhayo ta😂😂😂😂😂😂😂😂😂😂
Khatra lagyo dohori
Dherai ramailo vayo
गित त दम्दार छ तर धेरै हाइ मा गयो स्वोर पुगेन राम्रो छ ब्याट्ल हाल साउदि
Sahi ho dami ho dd himmat x dd maa
Kataa vandi keti khatraa k doharii ma jasto aauxa tho vanda khatraa.. Dohari vani chij naai kasto kalaa hoo.. Jatee gayo utee auni
Haha khatra dhohori 😘😁 endreni ma aunu pareu 🙏🙏🙏😍💕
मनमनै सबै कार्याक्रम सम्पन्न गरेर छोडे,बास्तबमै भन्ने हो भने यो अपाच्य छ ।गायकारले यश गितलाइ के परिवारका साथमा सुन्न सक्छन् ,,,?
maya gurung le jityo
यो भल्गर गित पद्र्देशी को लागि युबाहरुको लागि त मजा आयो परिवार सङ सुन्न मिल्दैन होला ?
हे निचोरेसी रस आउँछ तरर
लाग्छ मलाई काम्छौ कि थरर
खत्रा दिदी कडा 😂😂😂
Didi kada ho
सुरू बाटै कडा हैछ अाज काे डिउटि हासेरै जानेभाे यक्लै😁😁😁😁
अत्यन्तै राम्रो छ है
बबाल छ हाहाहा जोर तोर दुबै कडा कडा झडै कुरा फुस्के अर्को बोल्छन् दोहोरी खतरा छ
अाच्छु अाच्छु पारेछ भरत दाइलाइ । खरै पेलेछ दिदीले ।
हाम्रो भरत सर कताको हो कडै लाग्यो धादिङ कता को हुनुहुन्छ
@@sudirgurung252 मलेखुको हो