Hajur ekadamai sahi ho sis hajurako kura ramro lagyo 👌 आहा कति राम्रो फुल फुलले को कलर पनि कति राम्रो सारै मन पर्यो यो फुल सिस अर्गानिक साग सब्जी हरु तन्नै रोप्नु भएको रहिछ चाईनिज साग पनि सारै मीठो हुन्छ सुगुरको मासु सगँ खानु म पनि कहिले नेपाल आएर यसरी करेसो वारि मा साग सब्जी रोप्नु होला भनेर कम्तै रहर लागेको छैन नि😂 दामि कति छिटो बनाउनु भयो होउ चाउचाउ अम्बेलेट सिस सारै मीठो गरि खानु भयो म त हेर्दै छु है 😂😂 म पनि तेती सार्यो खादिना खान्दा चै मीठो र स्वादिलो हुन्छ यस्तो तर स्वास्थ्यलाई राम्रो हुना सधै खादा । ❤❤🎉🎉🎉🎉
Amazing lk it
Yummy delicious noodles
❤❤❤🙏
Wow afu le ropeko saag ta mitho hux ni 🙏
🙏🙏❤️❤️❤️
Wow saag k dami vayecha kati majale tipnu vako malai tah pura mn paryo yo saag 😊😊
Nice vlog sis ❤❤
good morning and nice
Wow सुरूमै कति राम्रो फुल देखाउनु भयो🙏साग पनि कति राम्रो 👌मचाहि सस्कर्ईब मै गएर सबैको भिडियो फुल वाच हेर्ने गर्दछु Sis🙏🙏🙏
Hajur ekadamai sahi ho sis hajurako kura ramro lagyo 👌 आहा कति राम्रो फुल फुलले को कलर पनि कति राम्रो सारै मन पर्यो यो फुल सिस अर्गानिक साग सब्जी हरु तन्नै रोप्नु भएको रहिछ चाईनिज साग पनि सारै मीठो हुन्छ सुगुरको मासु सगँ खानु म पनि कहिले नेपाल आएर यसरी करेसो वारि मा साग सब्जी रोप्नु होला भनेर कम्तै रहर लागेको छैन नि😂 दामि कति छिटो बनाउनु भयो होउ चाउचाउ अम्बेलेट सिस सारै मीठो गरि खानु भयो म त हेर्दै छु है 😂😂 म पनि तेती सार्यो खादिना खान्दा चै मीठो र स्वादिलो हुन्छ यस्तो तर स्वास्थ्यलाई राम्रो हुना सधै खादा । ❤❤🎉🎉🎉🎉
First comment on