युटुबमा लगभग दश वर्ष भयो भिडियोहरु हेरेको तर यस्तो मन छुने गित भेटेको तथा सुनेको थिईन मैले। झनै मैले चिनेको सरोज ज्युलाई देख्न पाईयो समग्रमा भिडियो हेरेको मन मुटु तथा हृदयको कुना कुनामा छोयो। सबै टिमको प्रगति, उन्नति र सफलता शिखर चढ्होस् र यस्तै मन छुने नेपाली गित तथा संगीत को अपेक्षा राख्दछौँ 🙏
बधाइ तथा शुभकामना नन्दु गुरुङ गित साच्चिकै बबाल लाग्यो सब्द सङ्गित स्वर सबै दामि लाग्यो गित सुन्दा छुट्टै आनन्द लाग्यो आशा छ यो गितले एउटा छुट्टै पहिचान बनाउने छ 💐
नमस्कार सबै मा म यो गित को सगितकार @nandugurung@sabina बहिनी ले सारै मिठी गाउनु भएको छ अनि हाम्रो मिलनसर गुरु मनोज जि को एरेन्ज अनि सरोज जि शब्द सबै ले मन पराइ दिनु भएको छ यसरी अजै माया दिनु होला।धन्यवाद
Rajesh payal rai ko tirsana metine rahexa nandu gurung ko gayaki ma but sabina baini ko chei alik voice match navayeko ho ki jasto lagyo yo geet ma chei. Yo khalko geet ma sunita ya lila lai nei khojido rahexa .
Dami xa saroj sir❤
Ramero xa ho hmre letaing ho😊😊😊
Sunder xa nandu bro
Wawa 👌
युटुबमा लगभग दश वर्ष भयो भिडियोहरु हेरेको तर यस्तो मन छुने गित भेटेको तथा सुनेको थिईन मैले।
झनै मैले चिनेको सरोज ज्युलाई देख्न पाईयो समग्रमा भिडियो हेरेको मन मुटु तथा हृदयको कुना कुनामा छोयो।
सबै टिमको प्रगति, उन्नति र सफलता शिखर चढ्होस् र यस्तै मन छुने नेपाली गित तथा संगीत को अपेक्षा राख्दछौँ 🙏
हृदय देखि नै धेरै धेरै धन्यवाद हजुरलाई ,यति मीठो कमेन्ट् को लागि,साथै यसरी नै यहाहरूको माया सपोटको सधैव अपेक्षा राख्ने छु ।
अती सुन्दर जोडी को दोहोरी गीत,
Ramailo geet vae ko xa mero mama ko sangit ani sampurna lai badhai xa ❤❤❤❤❤❤
Wow कति राम्रो पुर्बेली भाका
ल ठिक छ ,,, निकै मीठो पुर्वेली भाका सुन्न पाईयो ।हार्दिक बधाई टिमलाई ।
सारै राम्रो गित ❤
धन्यवाद हजुर
wow letang ko geet gaunu vako raixa ekdam ramro lago dhanyabad
La mitho 🎉
Dharai ramro song 😊😊😊😊😊
wow so lovey song nd voice nandu bro nd sabina sis nd badhai xa all tem lai😍😍
धन्यवाद म यश गितको गितकार सरोज खडका को तर्फबाट
आहा एक दमै मिठो गित बनेको रहेछ धेरै-धेरै बधाई अनि सुभकामना छ सम्पुर्ण लाई म MOC_प्रसाद मगर को तर्फबाट🙏🙏
wow big congratulations to all team.
Damee❤❤❤❤❤❤
सार्है राम्रो गीत गुरु❤
Woow amazing song ❤🎉
सारै मिठो सिर्जना सरोज खड्का काका को प्रगतिको कामना💐❤️
धन्यवाद है
दामी 👌👌👌👌👍️👍️👍️
Hamro letang ❤️❤️❤️❤️
Sarai rambro mitho sang 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Wow
Wow❤❤
congratulation's Saroj ji ani Subha kamana x la
Thank you for support as
Nice voice my friend
अतिनै राम्रो लाग्यो यो गित हाम्रो गाउँ बेसिमा गुन्जिने खालको रछ दामी छ।
धन्यवाद
सुन्दर ❤❤❤❤❤❤❤
dami dami
Heart touch song❤❤❤
सारै मिठो सोर र गितत बधाई छ सबै तिमीहरूलाई।
Utkrista rachana n voice one of my personal favourite
अत्यन्तै मीठो गित आफ्नै ठाउँ को दृश्य अनि चित्रण गरिएको रहेछ ।fantastic ❤❤🙏🙏
धन्यवाद हजुर म यसै गितको गितकार सरोज खडकका को तर्फबाट
बधाइ तथा शुभकामना नन्दु गुरुङ गित साच्चिकै बबाल लाग्यो सब्द सङ्गित स्वर सबै दामि लाग्यो गित सुन्दा छुट्टै आनन्द लाग्यो आशा छ यो गितले एउटा छुट्टै पहिचान बनाउने छ 💐
धन्यवाद हजुर लाई सपोटको लागि ,म यसै गितको गितकार सरोज खडका ।।
असाध्यै मार्मिक गीत शब्द,सङ्गीत र स्वर पनि उत्तिकै राम्रो आदरणीय दाजु सरोज खड्का लगाएत सम्पुर्ण टिमहरुलाइ हार्दिक शुभकामना ।🎉🎉🎉🎉🎉🎉🎉
धन्यवाद हजुरलाई
Hamro Sahar ko barema git gaunu vayeko ma dhanyabaad
धन्यवाद हजुर सपोट गरि दिनु भएको मा
यस्तै राम्रो प्रगतिको गर्दै जानु होला मनोज सर्🙏
Daami xa pirbeli song best of luck sabai lai❤❤
धन्यवाद हजुरलाई यति मीठो कमेन्ट को लागि म यश गितको गितकार सरोज खडका को तर्फबाट
❤❤अति उत्कृष्ट शब्द संगीत मिठो गीत अग्रिम सफलताको शुभकामना छ ।❤❤
धन्यवाद म सरोज खडका यश गितको गितकार
Sweet song❤
I like this song very good ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😊😊😊😊
Good luck 👍
आ,है,
आ,है,
स्वाद , मज्जा,
❤️💖🙏❤️🙏💖
❤❤❤❤❤
मनको कुना कुना हान्यो।।अब्बल सृजना सबैमा नमन 🙏🙏❤️❤️🇳🇵🇳🇵🎶🎶
Kati mitho geet Letang ko
💕💕wow nice song 💕🌹🌹🙏
Nice
Brilliant song n video❤️It.👍 Congratulations to entire team🎉🎉🎉🎉🎉
धन्यवाद म गितकार सरोज खडका को तर्फबाट
Wawa nuba xa
सराेज खडका काे नम्बर पाइन्छ हजुर हामी साथि हाे ?❤❤❤😊
नमस्कार सबै मा म यो गित को सगितकार @nandugurung@sabina बहिनी ले सारै मिठी गाउनु भएको छ अनि हाम्रो मिलनसर गुरु मनोज जि को एरेन्ज अनि सरोज जि शब्द सबै ले मन पराइ दिनु भएको छ यसरी अजै माया दिनु होला।धन्यवाद
😮😮😮😮😮😮😮😮😮😮😮😮
😮😮😮😮😮😮😮😮😮😮😮😮😅😮😮😮😮😮😮
views😂😂😂
Rajesh payal rai ko tirsana metine rahexa nandu gurung ko gayaki ma but sabina baini ko chei alik voice match navayeko ho ki jasto lagyo yo geet ma chei. Yo khalko geet ma sunita ya lila lai nei khojido rahexa .
Thank you for support as
wow...nice
Sarai mitho song❤❤❤❤
Nice song ❤❤❤
❤❤❤
मिठो आवाज बधाई तथा शुभकामना छ सम्पूर्ण परिवारमा